विश्व |


न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध लाखौँ इजरायली सडकमा

Posted on March 12, 2023 | views : 713 |

फागुन २८, तेलअविव | न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध हजारौँ इजरायली सडकमा उत्रिएका छन् । जनप्रदर्शनका कारण सडक अवरुद्ध भएका छन् । विश्लेषकहरूले विरोधप्रदर्शनलाई देशको इतिहासमा सबैभन्दा ठूलो सडक अवरोध भनेका छन् ।   प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने सरकारी योजनाको बचाउ

Read More

अफगानिस्तानमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु

Posted on March 11, 2023 | views : 614 |

फागुन २७, काबुल | उत्तरी अफगानिस्तानको बाल्खमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु भएको छ ।  बल्खको सुरक्षा विभागका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले तालिबानद्वारा नियुक्त गभर्नर मोहम्मद दाउद मुजामिल उक्त विस्फोटमा मारिएको पुष्टि गरेका छन्। "आज बिहान करिब ९:०० बजे

Read More

उत्तरपश्चिम पाकिस्तानमा सैन्य कारबाहीमा पाँचजना आतङ्ककारी मारिए

Posted on March 11, 2023 | views : 988 |

फागुन २७, इस्लामाबाद | पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गरिएको सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिएका छन् ।   पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जनाएअनुसार सुरक्षा बलहरूले प्रान्तको उत्तरी वजिरिस्तान र दक्षिण वजिरिस्तान जिल्लाहरूमा

Read More

होलीमा घर गएकी थिइन् डाक्टर सुमेधा, प्रेमीले गरिदिए हत्या

Posted on March 10, 2023 | views : 822 |

फागुन २६, काठमाडौँ | जम्मूमा एक महिला डाक्टरलाई उनका प्रेमीले चक्कु हमला गरेर हत्या गरेका छन् । युवकले प्रेमिकाकाे हत्या गरेपछि आत्महत्या गर्ने प्रयास पनि गरे । सूचना पाएपछि पुगेको प्रहरीले घाइतेलाई अस्पताल भर्ना गरेका छन् । साथै, मुद्दा दर्ता गरेर यो घटनाको छानबिन सुरु गरेका छन् । महिलाको पहिचान डा

Read More

२५ वर्ष गृहिणी भएर काम गरेकी पूर्व श्रीमतीलाई २ करोड बढी क्षतिपूर्ति दिन अदालतको आदेश

Posted on March 10, 2023 | views : 642 |

एजेन्सी | घरमा गरेको बेतलबी घरेलु कामको क्षतिपूर्तिको रूपमा स्पेनको एउटा अदालतले हालै मालागाका एक व्यापारीलाई आफ्नी पूर्व पत्नीलाई २,०४,००० युरो (२ करोडभन्दा बढी रुपैयाँ ) दिन निर्देशन दिएको छ ।  अडिटी सेन्ट्रलका एक महिला जसले पछिल्लो २५ वर्षदेखि आफ्ना व्यापारी श्रीमान् र दुई छोरीहरूको रेखदेखमा

Read More

सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन

Posted on March 10, 2023 | views : 686 |

फागुन २६, काठमाडौँ | सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्म

Read More

‘अमेरिकाले अफगानिस्तानको रकम फिर्ता गर्नुपर्छ’

Posted on March 09, 2023 | views : 634 |

फागुन २५, संयुक्त राष्ट्रसङ्घ | चीनले अमेरिकी ब्याङ्मा राखिएको अफगानिस्तानको रकम  अमेरिकाले फिर्ता गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका एक जना लागि चिनियाँ कूटनीतिज्ञले अफगानिस्तानको रकम तत्काल फिर्ता गर्न आह्वान गरेका हुन् । सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रका

Read More

युक्रेनका खार्किभ र ओडेसामा रुसी आक्रमण तीव्र

Posted on March 09, 2023 | views : 421 |

फागुन २५, किएभ | रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्ष्य गरेर हवाई आक्रमण गरेको छ । महिनौँदेखि ती क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन हमला गरेर रुसले पानी र बिजुली आपूर्तिमा अवरोध गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।  खार्किभका गभर्नर ओलेग सिनेगुबोभले ती क्षेत्रका महत्वपूर्ण पूर्वाध

Read More

टर्की र सिरियाका भूकम्प पीडितलाई रोनाल्डोको ३ लाख डलर सहयोग

Posted on March 08, 2023 | views : 656 |

फागुन २४, काठमाडौँ | फुटबल सुपरस्टार क्रिष्टियानो रोनाल्डोले सिरिया र टर्कीमा हालै गएको महाविनाशकारी भूकम्प पीडितका लागि सहयोग गरेका छन् । म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी रोनाल्डोले भूकम्प प्रभावित क्षेत्रका दुःखद दृश्यहरुबाट भावुक हुँदै सहयोग र हेरचाहका लागि थुप्रै सामानहरुले भरिएको विमान त्यस

Read More

पाकिस्तानको बलुचिस्तानमा आत्मघाती हमला, कम्तीमा ९ प्रहरीको मृत्यु

Posted on March 06, 2023 | views : 494 |

फागुन २२, काठमाडौं | पाकिस्तानको बलुचिस्तान प्रान्तमा आत्मघाती बम हमला भएको छ।  पाकिस्तानका अधिकारीका अनुसार देशको दक्षिण पश्चिमी क्षेत्रमा भएको आत्मघाती बम हमलामा कम्तीमा ९ प्रहरी मारिएको जनाइएको छ। घटना बलुचिस्तान प्रान्तको बोलान सहरमा भएको हो।मारिएका जवानहरू बलुचिस्तान कन्स्टेबुलरीका थिए। बी

Read More

आप्रवासी कानुन कडा बनाउँदै बेलाइत

Posted on March 06, 2023 | views : 739 |

फागुन २२, काठमाडौं | बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले देश प्रवेश गर्ने अवैध आप्रवासीहरूलाई चेतावनी दिदै उनीहरूले शरणका लागि निवेदन दिन नसक्ने बताउनु भएको छ ।  बेलाइतले युरोपबाट आफ्नो सिमाना पार गर्ने आप्रवासीहरूको निरन्तर दबाब सामना गरिरहेको बेला प्रधानमन्त्री सुनकले आइतबार यस्तो कडा टिप्पणी ग

Read More

दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चिति फेब्रुअरीमा घट्यो

Posted on March 06, 2023 | views : 587 |

फागुन २२, काठमाडौं | दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा फेब्रुअरीमा चार महिनायता पहिलो पटक गिरावट आएको केन्द्रीय बैंकको तथ्याङ्कले  देखाएको छ ।  बैङ्क अफ कोरियाका अनुसार फेब्रुअरीको अन्त्यमा विदेशी मुद्रा सञ्चिति ४२५.२९ अर्ब अमेरिकी डलर रहेको छ जुन अघिल्लो महिनाको तुलनामा ४.६८ अर्ब डल

Read More

इमरान खानको घरमा पुग्यो प्रहरी, जुनसुकै बेला पक्राउ पर्न सक्ने

Posted on March 05, 2023 | views : 803 |

फागुन २१, काठमाडौँ | पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ पर्ने सम्भावना प्रबल बन्दै गएको छ । बीबीसी हिन्दी उनलाई आइतबार नै पक्राउ गर्ने सम्भावना व्यक्त गरेको छ ।   उनलाई तोसा खाना मुद्दामा पक्राउ गरिने । पाकिस्तानको लाहौरस्थित इमरान खानको घरमा प्रहरी पुगिसकेको छ । प्रहरीले भने

Read More

दक्षिणी नाइजेरियामा तेलको पाइपलाइन विस्फोट हुँदा १२ जनाको मृत्यु

Posted on March 04, 2023 | views : 540 |

फागुन २०, अबुजा | नाइजेरियाको दक्षिणी राज्य रिभर्समा तेलको पाइपलाइन विस्फोटमा शुक्रबार बिहान कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीको इमुओहा स्थानीय सरकारी क्षेत्रको रुमुएक्पे समुदायमा स्थानीय बासिन्दाहरूले पाइपलाइनबाट तेल निकाल्ने क्रममा विस्फोट भएको  रिभर्सका प्रहरी प्रवक्ता ग्र

Read More

न्युजिल्याण्डको केर्माडेक टापुमा ६.९ म्याग्निच्युडको भूकम्प

Posted on March 04, 2023 | views : 584 |

फागुन २०, हङकङ | न्युजिल्याण्डको केर्माडेक टापुमा शनिबार बिहान ६:४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र शुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको  बताइएको छ । 

Read More

राष्ट्रपति निर्वाचन : कांग्रेसको ढोक्सामा भारी मत, एमालेको अवस्था कस्तो ?

Posted on March 03, 2023 | views : 606 |

फागुन १९, काठमाडौँ | फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्ता गठबन्धन र विपक्षी एमाले राजनीतिक दलको कार्यालयमा पुगेर मत माग्न प्रतिस्पर्धा नै चलेको छ । राष्ट्रपतिमा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल छन् । विपक्षी एमालेबाट उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङ उम्मेद

Read More

युक्रेनको बाख्मुट सहर घेरिएको रुसको दाबी

Posted on March 03, 2023 | views : 547 |

फागुन १९, मस्को | रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुखले शुक्रबार आफ्ना लडाकाहरूले पूर्वी युक्रेनी सहर बाख्मुटलाई घेरेको दाबी गर्नुभएको छ । यस सहरलाई रुसले महिनौँदेखि कब्जा गर्न खोजिरहेको थियो । “वाग्नर अर्धसैनिक समूह इकाइहरूले बाख्मुटलाई घेरेका छन्, सहर छोड्न एउटा मात्र बाटो बाँकी छ”, रुसी अर्धसैनिक

Read More

ग्रीक रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो

Posted on March 03, 2023 | views : 679 |

फागुन १९, एथेन्स | मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् । उनीहरुले सो दुर्घटनाका घाइतेहरुमध्ये बिहीबारसम्म थप केहीको मृत्

Read More

मलेसियामा फेरि भीषण बाढी

Posted on March 02, 2023 | views : 754 |

फागुन १८, काठमाडौँ | मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँ–शहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पु¥याएका छन् ।  बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । बाढीले कार बगाउँदा उनको मृत्यु भएको हो । छब्बीस हजारभन्दा बढीला

Read More

सोमालियाका पचास लाख नागरिक खाद्य सङ्कटमा

Posted on March 01, 2023 | views : 577 |

फागुन १७, संयुक्त राष्ट्रसङ्घ | राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ । सोमालियाली अधिकारीहरुले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गर

Read More

ग्रिसमा दुई ट्रेन एक आपसमा ठोक्किए, ३२ जनाको मृत्यु

Posted on March 01, 2023 | views : 547 |

फागुन १७, काठमाडौँ | ग्रिसमा मंगलबार राति दुई वटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु भएको छ । ८५ भन्दा बढी घाइते भएका छन् । मध्य ग्रिसको लारिसा सहर नजिकै एउटा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किएका हुन् । बीबीसीका अनुसार यात्रुवाहक रेलमा ३५० भन्दा बढी यात्रु रहेका जसमध्ये २५० जनाको उद्दार गरिएको

Read More

इटालीमा त्रिसट्ठी जना आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता

Posted on February 28, 2023 | views : 781 |

फागुन १६, काठमाडौँ | इटालीको दक्षिणी तटमा आइतबार भएको डुङ्गा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् । उक्त दुर्घटनामा कम्तीमा आठ जना बालबालिकाको ज्यान गएको थियो ।  मध्य समुद्रमा आँधीबेहरीका बीच काठको डुङ्गा फुटेर उक्त दुर्घटना भएको थियो । असी जनाको जीवितै उद्धार

Read More

युक्रेनी पुरुषलाई देश छाड्न प्रतिबन्ध

Posted on February 28, 2023 | views : 681 |

एजेन्सी | युक्रेनले आफ्ना देशका पुरुषले सदस्यहरुलाई देश छोड्न निषेध गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सहयोगी मिखाइल पोदोलियाकले यो खबरको पुष्टि गरेका छन् । पुरुषहरुलाई देश छोड्ने मानव अधिकार नदिएको भन्दै आलोचना हुँदा पोदोकियाकले प्रतिरक्षा गरेका छन् । मंगलबार जर्मनीको सरकारी विश्व

Read More

डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु

Posted on February 26, 2023 | views : 521 |

फागुन १४, रोम | इटालीको दक्षिणी क्षेत्र क्यालाब्रियास्थित क्रोटोन शहरमा डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु भएको इटालियन सञ्चारमाध्यमले आइतबार जनाएका छन् । समाचार संस्था एएनएसएका अनुसार कम्तीमा ३० जनाको डुबेर मृत्यु भएको अनुमान गरिएको छ ।  आँधीबेहरीका कारण बाँचेकाहरूको खोजी कार

Read More