विश्व |


पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोट: बाह्र जनाको मृत्यु

Posted on April 25, 2023 | views : 503 |

वैशाख १२, काठमाडौँ । उत्तरपश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । विष्फोटमा अधिकांश सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् ।  विष्फोटमा परी चालीस जनाभन्दा बढी घाइते भएका छन् भने आसपासका भवनहरू भत्किएका छन् । उक्त विष्फोट बाह्य हमलाका कार

Read More

सुडानबाट विदेशी नागरिक र दूतावासका कर्मचारी फिर्ता गर्ने अभियान जारी

Posted on April 24, 2023 | views : 398 |

बैशाख ११,सुडान | सुडानमा जारी द्वन्द्वका कारण सडक, हवाई र समुद्री मार्गबाट विदेशी नागरिक तथा दूतावासका कर्मचारीको उद्धारका लागि थुप्रै उद्धार अभियान सुरु भएको छ । राजधानी खार्तूमको मुख्य विमानस्थल भारी भिडन्तको स्थल भएको छ र सेनासँग लडिरहेको अर्धसैनिक -यापिड सपोर्ट फोर्स (आरएसएफ) को नियन्त्रणमा गएको

Read More

सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि

Posted on April 24, 2023 | views : 377 |

बैशाख ११, जेनेभा | विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको छ । सङ्गठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्त राष्ट्रसङ्घको पत्रकार सम्म

Read More

संयुक्त राष्ट्रसङ्घका पूर्वप्रमुख बान म्यान्मारमा

Posted on April 24, 2023 | views : 385 |

वैसाख ११, याङ्गुन | संयुक्त राष्ट्रसङ्घका पूर्वप्रमुख बान की मुन ‘कू’ बाट उत्पन्न सङ्कट अन्त्यका लागि कूटनीतिक प्रयासका लागि म्यानमार भ्रमणमा आउनुभएको छ ।  म्यान्माको ‘कू’ पछि देखिएको द्वन्द्वको अवस्थालाई अन्त्य गरी शान्ति स्थापनार्थ उहाँ सोमबार म्यानमारको राजधानी नेपिडो आउनुभएको हो ।  सेन

Read More

जापानमा होटलको मूल्यमा १५ प्रतिशत वृद्धि

Posted on April 24, 2023 | views : 433 |

बैशाख ११, काठमाडौँ | कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ को सोही अवधिको तुलनामा पछिल्लो त्रैमासिक अवधिमा जापानमा होटलको औसत मूल्य १५ प्रतिशतले बढेको एक सर्वेक्षणले देखाएको छ । विश्वभरका होटल उद्योगको बजार तथ्याङ्क उपलब्ध गराउने अनुसन्धान फर्म एसटीआरले गरेको सर्वेक्षणअनुसार जनवरी–मार्चको त्र

Read More

३० वर्षको उमेरमै कसरी ‘मोस्ट वान्टेड’ बने खालिस्तानी नेता अमृतपाल सिंह ?

Posted on April 23, 2023 | views : 621 |

एजेन्सी | भारतमा ‘मोस्ट वान्टेड’ का रुपमा ३६ दिनदेखि प्रहरीले खोजी गर्दै आएका खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । ‘वारिस पञ्जाव दे’ संगठनका प्रमुख तथा खालिस्तान समर्थक सिंहलाई पञ्जाव प्रहरीले पक्राउ गरेको हो । पञ्जाव प्रहरीले आफ्नो ट्वीटर ह्यान्डलबाट दिएको जानकारी अनुसार सिंहलाई पञ्जावकै

Read More

मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए

Posted on April 23, 2023 | views : 480 |

वैशाख १०, बामाको (माली) । गणतन्त्र मालीमा फेरि हिंसा चर्किएको छ । शनिबार देशका विभिन्न भागमा भएका झडपमा १० जना सर्वसाधारण र नी जना सैनिक जवानको मृत्यु भएको छ । सुरक्षा फौजले ८८ जना जिहादीलाई नियन्त्रणमा लिएको छ ।  अतिवादी समूहले शनिबार मध्य मोप्ती क्षेत्रको सेभेरे विमानस्थल क्षेत्रमा कारबम विष्

Read More

पञ्जाबबाट पक्राउ परेका अमृत सिंहलाई असमको डिब्रुगढ जेलमा लगियो

Posted on April 23, 2023 | views : 488 |

बैशाख १०, काठमाडौं | पञ्जाबको मोगाबाट पक्राउ परेका अमृतपाल सिंहलाई असामको डिब्रुगढ लगिएको छ । असामको डिब्रुगढ जेलमा हिस्दुस्तान टाइम्सले उल्लेख गरेको छ । ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख तथा खालिस्तान समर्थक सिंहलाई पञ्जाब प्रहरीले आज बिहान पञ्जाबको मोगाको रोडे गाउँबाट पक्राउ गरेको थियो । प्रहरीले ग

Read More

प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने कार्यक्रममा आत्मघाती हमलाको धम्की

Posted on April 22, 2023 | views : 447 |

बैशाख ९, नयाँ दिल्ली | प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।  आगामी सोमबार प्रधानमन्त्री मोदीको कोची कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र

Read More

सुडानमा महिला हिंसा र यौन हिंसा रोक्न युएन वुमनको आग्रह

Posted on April 22, 2023 | views : 490 |

बैशाख ९, संयुक्त राष्ट्रसङ्घ | लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनले सुडानी महिला तथा युवतीहरूमा युद्धले नकारात्मक असर पारेको जनाउँदै  यौन हिंसा हुननदिन तथा त्यसविरुद्ध कारबाही गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।  “युएन वुमन सुडानमा जारी द्वन्द्व

Read More

टोरन्टोको विमानस्थलबाट २ करोड क्यानेडियन डलर बराबरको सुन चोरी

Posted on April 21, 2023 | views : 438 |

बैशाख ८, टोरन्टो | टोरन्टो पियर्सन अन्तरराष्ट्रिय विमानस्थलबाट करोडौँको सुन चोरी भएको छ । सुन र बहुमूल्य वस्तु राखिएको कार्गो कन्टेनरबाट सुन र अन्य सामग्री चोरिएको अधिकारीहरूले बताएका छन् । कार्गो कन्टेनरबाट दुई करोड क्यानेडियन डलर बराबरको सुनका साथै अन्य बहुमूल्य सामग्री चोरी भएको पुष्टि गर्दै प्रह

Read More

रुसी लडाकु विमानले आफ्नै सहरमा बम खसाल्यो

Posted on April 21, 2023 | views : 533 |

वैशाख ८, काठमाडौँ । रुसी लडाकु विमानले गल्तीले आफ्नै सहरमा बम खसालेको छ । रुसी रक्षा मन्त्रालयले यसबारे जानकारी दिएको छ । मन्त्रालयका अनुसार उसको आफ्नै विमानले युक्रेनको सिमानामा रहेको रुसी सहर बेलगोरोडमा बम खसालेको हो । क्षेत्रीय गभर्नर व्याचस्लाभ ग्लाडकोभले यस विस्फोटका कारण सहरको केन्द्रमा २० मिट

Read More

भारत सरकार सुडानबाट आफ्ना नागरिक फिर्ता लिन तम्तयार

Posted on April 21, 2023 | views : 427 |

वैशाख ८, नयाँ दिल्ली | भारत सरकारले द्वन्द्वग्रस्त सुडानमा रहेका भारतीयहरूको सुरक्षा र उनीहरूलाई बाहिर निकाल्ने वातावरण सुनिश्चित गर्न विभिन्न राष्ट्रहरू र संयुक्त राष्ट्रसंघका एजेन्सीहरूसँग सम्पर्कमा रहेको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार उल्लेख गर्नु भएको छ ।  प्रवक्ताल

Read More

मोरक्कोको नौसेनाद्वारा ११ दिनमा ५२५ आप्रवासीको उद्धार

Posted on April 21, 2023 | views : 429 |

वैशाख ८, काठमाडौं | मोरक्कोको नौसेनाले अप्रिल ८ देखि १८ सम्म स्पेनतर्फ गइरहेका ५५२ आप्रवासीलाई उद्धार गरेको छ । यहाँको समाचार एजेन्सी मापले बिहीबार  सो  तथ्याङ्क सार्वजनिक गरेको छ ।  महिला र नाबालिगहरू सहित आप्रवासीहरू प्रायः उप-सहारा अफ्रिकाका  रहेको एजेन्सीले सैन्य विज्ञप्तिलाई

Read More

राहुल गान्धीको पुनरावेदन खारेज

Posted on April 20, 2023 | views : 414 |

बैशाख ७, काठमाडौँ | मानहानी मुद्दामा दोषी ठहरिनु भएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो ।  अदालतको आदेशसँगै नेता गान्धीले

Read More

यमनमा रमजानका लागि दान दिइरहेका बेला भागदौड, ७८ को मृत्यु

Posted on April 20, 2023 | views : 449 |

बैशाख ७, काठमाडौँ | यमनको राजधानी सनाको एक स्कुलमा रमजानका लागि दान बाँड्दै गर्दा भागदौड मच्चियो । उक्त भाग दौडमा ७८ जनाको मृत्यु भएको छ ।  यमनका गृहमन्त्रीले दान दिइरहेका व्यक्तिलाई हिरासतमा लिएको जानकारी दिए । घटनाको अनुसन्धान जारी रहेको गृहमन्त्रीले बताए । सनामा एक स्वास्थ्य अधिकारीले धेरै ज

Read More

छ दिनसम्म अन्नपानी नपाएका आठ जना मछुवारा डुबेको आशङ्का

Posted on April 19, 2023 | views : 390 |

बैशाख ६, क्यानबेरा | गत शुक्रबार उत्तरपश्चिमी अष्ट्रेलियाको समुद्री तटमा शक्तिशाली चक्रवातमा फसेका इण्डोनेशियाका आठ जना मछुवाराले अन्नपानी बिना एउटा टापुमा छ दिन बिताएपछि जलसमाधि लिएको आशङ्का गरिएको छ ।  अष्ट्रेलियामा आठ वर्षयता आएको सबैभन्दा शक्तिशाली चक्रवात इल्सामा परेका ती मछुवाराले आफूसँग

Read More

चीनलाई उछिन्दै विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो भारत

Posted on April 19, 2023 | views : 513 |

बैशाख ६, काठमाडौँ | भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)को पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो ।  युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसङ्ख्या एक अर्ब ४२ करोड ८

Read More

अस्पतालमा आगो लाग्दा २९ जनाको मृत्यु

Posted on April 19, 2023 | views : 605 |

एजेन्सी | बेइजिङस्थित एक अस्पतालमा भएको आगालागीमा परी २९ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २९ जनाले ज्यान गुमाएका आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बेइजिङको फेङताई जिल्लाका उपप्रमुख ली जोङग्रोङले बताएका छन् ।  उक्त घटनालाई लिएर अस्पताल व्यवस्थापनका न

Read More

पत्नीलाई टोक्यो सर्पले, पतिले सर्पलाई लगे अस्पताल

Posted on April 18, 2023 | views : 481 |

वैशाख ५, काठमाडौँ | भारतको उत्तर प्रदेशमा अनौठो घटना सार्वजनिक भएको छ ।  उन्नाव नामक स्थानमा एक महिलालाई सर्पले टोक्यो । त्यसपछि उनका पति उनलाई अस्पताल लग्नुको साटो सर्पलाई नै लिएर अस्पताल गए ।  नरेन्द्र नामक ती पतिले बोरामा सर्प राखेर अस्पताल लगेका थिए ।  सर्पले टोकेपछि पत्नी चिच्याए

Read More

फिजीमा ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्पको धक्का

Posted on April 18, 2023 | views : 393 |

वैशाख ५, काठमाडौँ | टर्किएमा विनाश मच्चाएपछि अहिले फिजीमा शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.३ मापन गरिएको छ । भूकम्पको धक्का यति शक्तिशाली थियो कि मानिसहरु त्रसित भएका थिए । फिजी दक्षिण प्रशान्त महासागरमा रहेको एउटा देश हो, जुन ३००

Read More

हृदयाघातका कारण अमेरिकामा एक नेपाली युवाको मृत्यु

Posted on April 18, 2023 | views : 760 |

वैशाख ५, काठमाडौं | गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका– ४ बलेटक्सार स्थायी घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका विशाल ज्ञवालीका हृदयाघातका कारण निधन भएको छ । अप्रिल १६ तारिखका दिन अमेरिकामा उनको मृत्यु भएको हो ।  गुल्मी बलेटक्सार बजारका ज्ञवालीको निधनमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवा

Read More

सुडान द्वन्द्वः दुई सय जनाको मृत्यु, १ हजार ८ सय घाइते

Posted on April 18, 2023 | views : 455 |

बैशाख ५, खार्तुम | सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ)  र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन्भने एक हजार सय जना घाइते भएका छन् ।  सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेत

Read More

बङ्गगलादेशमा रेल दुर्घटना हुँदा १२ जना घाइते

Posted on April 17, 2023 | views : 345 |

बैशाख ४, काठमाडौँ | बङ्गलादेशको राजधानी ढाकाबाट करिब ९६ किलोमिटर पूर्वमा पर्ने कुमिल्ला जिल्लामा दुईवटा रेलका सात वटा डिब्बा लिकबाट बाहिरिएर दुर्घटना हुँदा कम्तीमा १२ जना घाइते भएका छन् । कुमिल्लाको नाङ्गलकोट प्रहरी चौकीका प्रमुख मोहम्मद फारुक हुसेनका अनुसार दक्षिणपूर्वी बन्दरगाह शहर चट्टोग्रामबाट ढ

Read More