असार १३, काठमाडौँ | शिल्पा मास्के स्टारर फिल्म ‘परस्त्री’ नेपालमा बिहीबार नै रिलिज हुने भएको छ । हिन्दी संस्करण ‘सत्यप्रेमकी कथा’ बिहीबार नै रिलिज हुने भएपछि ‘परस्त्री’ले शुक्रबारलाई निर्धारित मिति परिवर्तन गरेको निर्देशक सुरज पाण्डेले बताए । विवाहेत्तर सम्बन्धको कथा प्रस्तुत गर्ने फिल्म
Read Moreअसार १२, काठमाडौँ | मिस नेपाल २०१८ श्रृंखला खतिवडा पछिल्लो समय प्रेमका कारण चर्चा रहँदै आएकी छन् । उनको प्रेम र ब्रेकअपले मिडियामा समेत राम्रो स्थान पाउने गरेको छ । केही अगाडि श्रृखलाको नाम सञ्चार उद्यमी सम्भव सिरोहियासँग जोडिएको थियो । सिसन बानियासँग ब्रेकअपपछि उनी सिरोहियासँगको प्रेममा रहेको हल्ला
Read Moreअसार ११, काठमाडौँ | धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) अभिनित र निर्देशित वेब फिल्म ‘म त मर्छु कि क्या हो’ यूट्युबमा सार्वजनिक भएको छ । यो फिल्मको कथा धुर्मुस-सुन्तलीले नै लेखेका हुन् । ‘म त मर्छु कि क्या हो’ कोरोना भाइरसको लकडाउनको समयमा दर्शकले घरमै बसी मनोरञ्जन लिन सकून् भनेरविशे
Read Moreअसार ११, काठमाडौँ | विजय लामाको शीर्ष भूमिका रहेको फिल्म ‘अन्तिम संस्कार’ले घरेलु बक्स अफिसमा कमजोर व्यापार गरेको छ । चलचित्र विकास बोर्डका अनुसार फिल्मले शुक्रबार, शनिबार र आइतबार गरी तीन दिनमा तीन लाख ४८ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ । कमजोर समीक्षाका कारण यो फिल्मले हलसम्म दर्शक तान्न सकिरहेको छ
Read Moreअसार ११, काठमाडौँ । हास्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ अब युट्युबमा हेर्न पाइने भएको छ । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ओहो मुभिजमा राखिएको थियो । धुर्मुस सुन्तलीले आज युट्युब
Read Moreअसार १०, काठमाडौँ | पछिल्लो समय देशमा काठमाडौँ महानगरका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङ चर्चामा छन् । यी दुबै मेयरको चर्चाबीच निर्देशक राजु गिरीले फिल्म ‘मेयर साहेब’ निर्माण गर्ने भएका छन् । आगामी भाद्र महिनाबाट फ्लोरमा जाने फिल्मका लागि अहिले कलाकार छनोटको भैरहेको छ । चाँडै फिल्मक
Read Moreअसार ८, काठमाडौँ | निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहको सिनेमा ‘जय हो’को १ मिनेट १४ सेकेन्डको टिजर शुक्रबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । आगामी भदौ (अगष्ट २५) मा सिनेमा बिदेश र नेपालमा एकसाथ प्रदर्शनमा आउँदै छ । टेक पौरखी राईको निर्देशन निर्माण भएको सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकी
Read Moreअसार ८, काठमाडौँ | भारतीय फिल्मको प्रदर्शन जारी राख्न पाटन उच्च अदालतले बिहीवार जारी गरेको अन्तरिम आदेशसँगै हल सञ्चालकले आज शुक्रबार पुरानो फिल्म ‘जरा हट्के जरा बचके’ पुनः रिलिज गरेका छन् । आज शुक्रबार नयाँ हिन्दी फिल्म नआएपछि विक्की कौशल र सारा अली खानको अभिनय रहेको फिल्म रिलिज गरेका हुन् । फि
Read Moreअसार ८, काठमाडौँ | नेपाली फिल्मका अभिनेताद्वय आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशीले आमा रविना देशराज श्रेष्ठको विवाह गरिदिएका छन् । विहीबार काठमाडौंको एक रिसोर्टमा भएको विवाह समारोहमा उनीहरुले बेहुलीको भेषमा सजिएकी आमालाई साथमा लिएर मण्डप पुर्याएका थिए । ५३ बर्षिय रविनाले प्रेमी स्टुआर्ट अले
Read Moreअसार ८, काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । बिहिबार हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो । काठमाडौं महानगरपालिकाका नगरप्रमुख राजु पाण्डेका अनुसार नेपाली जनता आफैले हिन्दि फ
Read Moreएजेन्सी | भारतमा तीव्र आलोचना खेपिरहेको फिल्म ‘आदिपुरुष’ले केही विवादित संवाद हेरफेर गरेको जनाइएको छ । भारतभित्रै यी संवादलाई लिएर विरोध भएपछि निर्माताले पुरानो संवादलाई नयाँले प्रतिस्थापन गरेको जनाएका छन् । इन्डियन एक्सप्रेसका अनुसार चार विवादित डायलगलाई परिवर्तन गरिएको हो । अब फिल्ममा हनुमानको मुख
Read Moreअसार ७, काठमाडौँ | भारतीय फिल्म तथा टेलिभिजनकी चर्चित अभिनेत्री मुनमुन दत्त यतिबेला काठमाडौं घुमघाममा ब्यस्त छिन् । टिभी सिरिज ‘तारक मेहताका उल्टा चश्मा’बाट उनी चर्चित छिन् । उनले सामाजिक संजालबाट सार्वजनिक गरेको काठमाडौं घुमघामको तस्बिरबाट उनी नेपालमा रहेको अनुमान लगाउन सकिन्छ । पशुपतिनाथ, बौद्ध, भ
Read Moreअसार ६, काठमाडौँ | अभिनेत्री दिपशिखा सिंह खड्काले विवाह गरेकी छन् । उनले अमनजंग बस्न्यातसँग कोर्ट म्यारिज (कानुनी विवाह) गरेकी हुन् । खड्का र बस्न्यातले सिमित आफन्तको उपस्थितिमा बुधबार काठमाडौँ जिल्ला अदालतमा कोट म्यारिज गरेका हुन् । दुवैको गत सोमबार ग्रान्ड नोर्लिङ होटलको रिसोर्टमा इन्गेजमेन्ट भएको
Read Moreअसार ५, काठमाडौँ | मिस वल्र्डपछि विश्व प्रतिष्ठित अर्को सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलको ६१ औं संस्करणको मिति घोषणा भएको छ । मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धि शाहको तस्वीर सेयर गर्दै मिस इन्टरनेसनलले आगामी कात्तिक ९ (अक्टोबर २६)लाई फिनाले मितिको रुपमा तय गरेको छ । प्रतियोगिता जापानको टोकियोस
Read Moreअसार ५, काठमाडौँ | चर्चित गायक राजेश पायल राईले आफ्नो पहिलो सन्तान सार्वजनिक गरेका छन्। दुई वर्षअघि सुटुक्क विवाह गरेका उनको एक वर्षअघि छोरा जन्मिएको थियो। यद्यपि उनले आफूले विवाह गरेको भने औपचारिक रूपमा अहिलेसम्म जानकारी गराइसकेका छैनन्। राईले मंगलबार नयाँ गीत ‘ह्याप्पी बर्डे डे’ सार्वज
Read Moreएजेन्सी | निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’ रिलिज हुनासाथ विवादमा आएको छ । पहिलोपटक जब फिल्मको ट्रेलर रिलिज भयो, तब यो फिल्म सामाजिक सञ्जालमा ट्रोल बनेको थियो । त्यसपछि ट्रेलरमा केही परिवर्तन गरिए । त्यसो त ट्रेलर पनि दर्शकले खासै मनपराएका थिएनन्, तर पनि दर्शकमा फिल्मले आफ्नो चाहना पुरा गर्नेमा आश
Read Moreअसार ५,काठमाडौँ | दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता राम चरण पिता बनेका छन् । उनकी श्रीमती उपासना कामिनेनीले छोरी जन्माएकी छिन् । सोमबार राती अभिनेतालाई आफ्नी श्रीमती र परिवारका केही सदस्यसँग हैदराबादको अस्पताल भित्र प्रवेश गरिरहेको देखिएको थियो । अस्पतालले यसबारे जानकारी दिएको छ । अस्पतालक
Read Moreअसार ४, काठमाडौँ | भारतीय फिल्म रोक्ने काठमाडौैं महानगरपालिका प्रमुख बालेनको निर्णयविरुद्ध हल व्यवसायीहरू अदालत जाने भएका छन्। फिल्म ‘आदिपुरुष’ प्रदर्शन रोकिए पनि अन्य भारतीय फिल्मको प्रदर्शनलाई लिएर अन्योल उत्पन्न हुँदा हल व्यवसायीहरू बालेनविरुद्ध अदालत जाने भएका हुन् । मेयर शाहले ‘आदिप
Read Moreअसार ४, काठमाडौँ | विभिन्न सार्वजनिक विषयहरुमा निर्धक्क प्रतिक्रिया दिने कलाकारमा पर्छन्, दिपकराज गिरी । उनको यहीँ स्वभावका कारण उनी कहिले तालीको हकदार त कहिले गालीका शिकार भइरहेका पनि हुन्छन् । हरेक विषयमा बोल्ने गिरीले अहिले चलिरहेको हट टपिकमा आफ्नो धारणा व्यक्त नगर्ने त कुरै भएन । अहिले सामाजिक स
Read Moreअसार ४, काठमाडौँ | सोमबारबाट दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को काठमाडाैं क्षेत्र भित्रमात्र नभई देशव्यापी रूपमै प्रदर्शनी रोकिने भएको छ । ‘देशव्यापी रूपमा फिल्मको प्रदर्शन रोकिने निर्णय गरिसक्यौ,’ चलचित्रका वितरक उज्ज्वल पौडेलले बताए। ‘हल व्यवसायीहरूले आधिकारिक पत्र बिनै नगरप्रमुखको फेसबुकको स्टाट
Read Moreअसार ४, काठमाडौँ | नायिका रश्मिका मन्डन्नालाई उनको म्यानेजरले ८० लाख रुपैयाँ ठगी गरेको खुलासा भएको छ । यो ठगीको बारेमा थाहा हुने बित्तिकै रश्मिकाले उनलाई जागिरबाट निकालिदिएकी थिइन् । तर, यसबारे रश्मिकाको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया भने आएको छैन । हिन्दुस्तान टाइम्सको
Read Moreअसार ३, काठमाडौँ | दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ लाई काठमाडौंका मेयर बालेन्द्र साहले दिएको ३ दिनको अल्टिमेटम आज सकिँदैछ । तर चलचित्रबाट विवादित संवाद नहटाइएपछि बालेनले काठमाडौंमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेका छन् । महानगर स्रोतका अनुसार भोलिबाट काठमाडौंका कुनै पनि हलमा भारतीय चलचित्र
Read Moreएजेन्सी | ‘आदिपुरुष’ चलचित्रमा संवाद लेखेका मनोज मुंतासिरले जनताको असन्तुष्टिलाई ध्यानमा राखेर चलचित्रमा केही संवाद परिवर्तन गरिने बताएका छन् । सामाजिक सञ्जालमा यो फिल्मको संवादको मानिसहरूले आलोचना गरिरहेका छन् । फिल्मको संवादमा जुन किसिमको भाषा प्रयोग गरिएको छ त्यो ठिक नभएको उनीहरूको भन
Read Moreअसार ३, काठमाडौँ | प्रभास र कृति सेनन स्टारर दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भइरहेको विवादको असर नेपाली बक्स अफिसमा देखिएको छ । फिल्मले पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) नेपालमा अपेक्षाभन्दा न्यून ओपनिङ गरेको छ । हलिउड फिल्म ‘द फल्यास’को पनि ओपनिङ कमजोर छ । चलचित्र विकास बोर्डको बक्स अफिस
Read More