मनोरञ्जन |


हिमालय रोडिज सिजन-५ को प्रसारण आजदेखि हुँदै

Posted on July 31, 2023 | views : 441 |

साउन १५, काठमाडौँ |  हिमालय रोडिज सिजन–५ को प्रसारण आजदेखि सुरु हुँदैछ । दर्शकले हिमालय टिभी एचडीमा राति ८ बजेदेखि यो साहसिक रियालिटी शोको नयाँ श्रृंखला हेर्न पाउनेछन् । ‘पावर अफ फाइभ’को थिममा निर्माण भएको यसपटकको रोडिजलाई सुरज सिंह ठकुरीले होस्ट गर्दैछन् । प्रियंका कार्की ग्याङ लिडरको रुपमा जो

Read More

प्रदर्शनको तेस्रो सातामा ‘बगान’

Posted on July 28, 2023 | views : 439 |

साउन १२, काठमाडौँ | फिल्म ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्न सफल भएको छ । फिल्म उपत्यका तथा मोफसलका केही हलमा तेस्रो सातामा प्रवेश गर्न सफल भएको हो । निर्माण युनिटले केही दिन अगाडि फिल्मको ७० लाख ग्रास कलेक्शन रिपोर्ट सार्वजनिक गरेको थियो । हालसम्म फिल्मले एक करोड नजिकको ग्रस कलेक्शन गरेको

Read More

अक्षय कुमारको ‘ओएमजी २’ को २० सिन काटियो

Posted on July 26, 2023 | views : 462 |

साउन १०, काठमाडौं | बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'ओ माइ गड २' भारतीय सेन्सर बोर्डमा फसेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँको सेन्सर बोर्डअन्तर्गतको पुनरावलोकन कमिटीले  फिल्म हेरेको छ। फिल्म हेरेपछि समितिले फिल्मलाई २० कटसहित ए–सर्टिफिकेट दिने निर्णय गरेको छ। यस विषयमा

Read More

अभिनेता सारुक ताम्राकार रातोपुलस्थित घरमा मृत भेटिए

Posted on July 07, 2023 | views : 1858 |

असार २२, काठमाडौं । फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । उनी बिहीवार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्प

Read More

चर्चित गायक तथा अभिनेता रबिन तामाङको अन्त्येष्टि आइतबार गरिने

Posted on July 06, 2023 | views : 878 |

असार २१, काठमाडौँ । चर्चित गायक तथा अभिनेता रबिन तामाङको अन्त्येष्टि आइतबार गरिने भएको छ । बौद्ध संस्कार अनुसार उनको आइतबार स्वयम्भूमा अन्तिम संस्कार गरिने निश्चित भएको हो ।  रबिनका दुई छोरी छन् । उनीहरू फ्रान्समा बस्ने भएकोले उनको दाह संस्कार अलि ढिलो हुन लागेको मुक्ति एन्ड रिभाइभलका गायक मुक्

Read More

रेखा थापाको 'उपहार'मा पूजा शर्मालाई मुख्य भूमिका

Posted on July 04, 2023 | views : 590 |

असार १९, काठमाडौँ | रेखा थापाको निर्माणमा बन्ने फिल्मको अन्तत: नाम तय भएको छ। ज्ञानेन्द्र देउजाको निर्देशन रहने फिल्मको शीर्षक ‘उपहार’ राखिएको हो। यस फिल्ममा रेखाका साथै पूजा शर्मा मुख्य भूमिकामा देखिनेछिन्। फिल्मका अन्य कलाकारहरु छिट्टै फाइनल गरिने निर्देशक देउजाले बताए। रेखा थापा र सुलक्षण भारतीको

Read More

‘रकी और रानी की प्रेम कहानी’ को ट्रेलर सार्वजनिक

Posted on July 04, 2023 | views : 380 |

असार १९, काठमाडौँ | आलिया भट्ट र रणवीर सिंह स्टारर फिल्म ‘रकी और रानी की प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मका दुई मुख्य पात्र रकी र रानीको केमेस्ट्री यो ट्रेलरको दर्शनीय पक्ष हो । ट्रेलरमा रणवीर आफ्नो रूपमा देखिएका छन् भने आलिया पनि सुन्दर देखिएकी छन् । करण जोहर निर्देशित यो फिल्ममा दुई

Read More

शाहरुख खानको अमेरिकामा दुर्घटना

Posted on July 04, 2023 | views : 1272 |

एजेन्सी | बलिउड अभिनेता शाहरुख खान दुर्घटनामा परेका छन् । उनी अमेरिकाको लस एन्जिलिसमा दुर्घटनामा परेसँगै अस्पताल लगिएको छ । भारतीय सञ्चार माध्यम इन्डिया टुडेको स्रोतले शाहरुख खान लस एन्जिलिसमा आफ्नो प्रोजेक्टका लागि सुटिङ गरिरहेका बेला उनका नाकमा चोट लागेको जानकारी दिएको छ । उनलाई तत्काल अस्पताल लगि

Read More

हिमालय रोडिजको पाँचौं सिजन साउन ८ गतेदेखि प्रसारण हुने

Posted on July 03, 2023 | views : 556 |

असार १८, काठमाडौँ | हिमालय रोडिज सिजन-५ आगामी साउन ८ गतेदेखि प्रसारण हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो साहसिक रियालिटी शोका प्रायोजकसँग सम्झौता गरिएको छ । साथै शोमा अनुबन्धित ग्याङ लिडर र होस्ट पनि सार्वजनिक गरियो । हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले पछिल्लो सम

Read More

प्रदर्शनको दुई महिनाअघि नै ‘जवान’ को रेकर्ड

Posted on July 02, 2023 | views : 246 |

असार १७, मुम्बई | शाहरूख खान अभिनीत बलिउड फिल्म ‘जवान’ ले प्रदर्शनको करिब दुई महिनाअघि नै रेकर्ड कायम गरेको छ। फिल्मको म्युजिक रिलिजअगावै कीर्तिमानी मूल्यमा बिक्री भएको हो। भारतीय सञ्चारमाध्यमका अुनसार फिल्मको म्युजिक राइट्स टी–सिरिजले ३६ करोड भारुमा किनेको हो। विभिन्न कम्पनीको प्रतिस्पर्धाबीच भूषण

Read More

प्रदर्शनको दुई महिनाअघि नै ‘जवान’ को रेकर्ड

Posted on July 02, 2023 | views : 481 |

असार १७, मुम्बई | शाहरूख खान अभिनीत बलिउड फिल्म ‘जवान’ ले प्रदर्शनको करिब दुई महिनाअघि नै रेकर्ड कायम गरेको छ। फिल्मको म्युजिक रिलिजअगावै कीर्तिमानी मूल्यमा बिक्री भएको हो। भारतीय सञ्चारमाध्यमका अुनसार फिल्मको म्युजिक राइट्स टी–सिरिजले ३६ करोड भारुमा किनेको हो। विभिन्न कम्पनीको प्रतिस्पर्धाबीच भूषण

Read More

‘परस्त्री’ र ‘अन्तिम संस्कार’ले बक्सअफिसमा कति कमाए ?

Posted on July 02, 2023 | views : 463 |

असार १७, काठमाडौँ | पछिल्लो समय प्रदर्शनमा आएका फिल्मले नेपाली बक्स अफिसमा न्यून कमाइ गरेका छन् । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार शिल्पा मास्के स्टारर ‘परस्त्री’ले शुक्रबार र शनिबार तीन लाख ७५ हजार रुपैयाँ नेट कमाएको छ । विजय लामा स्टारर ‘अन्तिम संस्कार’ले नौ दिनमा ६ लाख ५२ रुपैयाँ नेट

Read More

समिक्षासँग विवाह गर्न तयार छु : आमेश भण्डारी

Posted on July 02, 2023 | views : 809 |

असार १७, काठमाडौँ | अभिनेता तथा गायक आमेश भण्डारीले आफू गायिका समिक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् । टेलिभिजन कार्यक्रममा ‘द प्रकाश सुवेदी शो’ को अन्तवार्ताको क्रममा उनले यस्तो बताएका हुन् । आमेश अष्ट्रेलियाबाट फर्किए लगत्तै ‘द प्रकाश सुवेदी शो’ मा पुगेका थिए । आमेश केही अगाडि म

Read More

रोमानिया घटनाबारे प्रकाश सपुत भन्छन्- मानसिक रुपमा विक्षिप्त बनाएको छ

Posted on June 30, 2023 | views : 588 |

असार १५, काठमाडौँ | गायक प्रकाश सपुतमाथि रोमानिया कन्सर्टमा एक नेपाली युवकले बोतल प्रहार गरे । यो घटनाको निकै आलोचना भयो । पछि ती युवकले खुट्टा ढोगेरै माफी मागे भने सपुतले पनि माफी दिए । त्यहाँको प्रहरीमा दिएको उजुरी पनि सपुतकै आग्रहमा फिर्ता लिइयो । क्यान बियरको बोतल प्रहारको उक्त घटनाले विश्वभरका

Read More

शृंखला लेख्छिन्- मेरो वास्तविक जीवन यति पूर्ण कहिल्यै भएको छैन

Posted on June 30, 2023 | views : 591 |

असार १५, काठमाडौँ | पूर्वमिस नेपाल श्रृंखला खतिवडा अमेरिकामा पढाइ सकेर स्वदेश फर्किएकी छन् । हार्वर्ड विश्वविद्यालयमा सहरी योजना विषयमा स्नातकोत्तर सकेकी उनी एक महिनाअघि काठमाडौं फर्किएकी हुन् । जहाँ भए पनि श्रृंखलालाई गसिपले पछ्याउन छाड्दैन । उनको निजी र व्यावसायिक जीवन सधैं लाइमलाइटमा रहने गर्छ ।

Read More

कमेडी क्लब विथ च्याम्पियनसमा गन्धर्वको अपमान गरिएको आरोप

Posted on June 29, 2023 | views : 810 |

असार १४, काठमाडौँ | नेपाल टेलिभिजनबाट साप्ताहिकरुपमा प्रशारण भइरहेको कार्यक्रम ‘कमेडी क्लब विथ् च्याम्पियन्स्’ मा नेपालको लोक संगीतको इतिहास बोकेको गन्धर्व समुदायलाई लक्षित गरि निर्माण गरिएको पात्रले सिंगो समुदायको आत्मसम्मानमा आघात पुगेको भन्दै गन्धर्व सांस्कृतिक कला संगठनले गम्भीर ध्यानाकर्षण जनाए

Read More

रश्मिकाले सुरु गरिन् ‘पुष्पा २’ को छायांकन

Posted on June 29, 2023 | views : 458 |

असार १४, मुम्बई । अभिनेत्री रश्मिका मन्दानाले फिल्म ‘पुष्पा २’  छायांकन सुरु गरेकी छन् । सामाजिक संजालमार्फत उनले फिल्म सुरु गरेको जानकारी दिएकी हुन् । ‘पुष्पा २’ हिट फिल्म ‘पुष्पा : द राइज’को सिक्वेलको रुपमा निर्माण हुन लागेको हो । फिल्ममा रश्मिकाको पहिलो पार्ट झै श्रीवल्लीको भूमिका छ । ‘पुष्

Read More

फिल्म बनाउँदै ‘बले’

Posted on June 29, 2023 | views : 200 |

असार १४, काठमाडौँ | नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हास्यश्रृंखला ‘सक्किगो नि’ का ‘बले’ पात्रबाट चर्चित कलाकार सागर लम्सालले फिल्म निर्माण गर्ने भएका छन् । रंगमञ्चमा अभिनय गरेको अनुभव बोकेका लम्सालले चलचित्र लोफरमा अभिनय गरेपछि उनको भुमिकालाई दर्शकहरुले अत्याधिक मन पराए ।  ‘लोफर’बाट अभिनय

Read More

फिल्म बनाउँदै ‘बले’

Posted on June 29, 2023 | views : 528 |

असार १४, काठमाडौँ | चर्चित हास्यश्रृंखला ‘सक्किगो नि’ का ‘बले’ पात्रबाट चर्चित कलाकार सागर लम्सालले फिल्म निर्माण गर्ने भएका छन् । रंगमञ्चमा अभिनय गरेको अनुभव बोकेका लम्सालले चलचित्र लोफरमा अभिनय गरेपछि उनको भुमिकालाई दर्शकहरुले अत्याधिक मन पराए ।  ‘लोफर’बाट अभिनय यात्रा थालेका सागर लम्साललाई ट

Read More

‘दर्पण छाया २’ कलाकार सहारा कार्की र फिरोज तिमल्सिनाले गरे विवाह

Posted on June 29, 2023 | views : 486 |

असार १४, काठमाडौँ | फिल्म ‘दर्पण छाया २’ की अभिनेत्री सहारा कार्की र अभिनेता फिरोज तिमल्सिनाले विवाह गरेका छन् । गत साता इन्गेजमेन्ट गरेका उनीहरुले गत सोमबार अमेरिकामै लगनगाँठो कसेका हुन् । करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका उनीहरूको विवाह समारोहमा दुई पक्षका सीमित परिवार सदस्यको

Read More

कलाकार पक्राउ परेपछि टिभी शृंखलाको अवस्था के छ ?

Posted on June 28, 2023 | views : 823 |

असार १३, काठमाडौँ | अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन गरेको आरोपमा जेठ ३२ गते प्रहरीले आठ जनालाई पक्राउ गर्‍यो । पक्राउ परेकामध्ये पाँच जना त टेलिभिजनमा प्रसारण हुने हास्य सिरियलका कलाकार हुन् । जसमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे

Read More

हिन्दी संस्करण बिहीबार नै रिलिज हुने भएपछि ‘परस्त्री’ बिहीबार नै रिलिज हुने

Posted on June 28, 2023 | views : 370 |

असार १३, काठमाडौँ | शिल्पा मास्के स्टारर फिल्म ‘परस्त्री’ नेपालमा बिहीबार नै रिलिज हुने भएको छ । हिन्दी संस्करण  ‘सत्यप्रेमकी कथा’ बिहीबार नै रिलिज हुने भएपछि ‘परस्त्री’ले शुक्रबारलाई निर्धारित मिति परिवर्तन गरेको निर्देशक सुरज पाण्डेले बताए । विवाहेत्तर सम्बन्धको कथा प्रस्तुत गर्ने फिल्म

Read More

सिरोहियासँगको प्रेमको चर्चा चलिरहेको बेला सिरोहियाको पारिवारिक समारोहमा श्रृखला !

Posted on June 27, 2023 | views : 784 |

असार १२, काठमाडौँ | मिस नेपाल २०१८ श्रृंखला खतिवडा पछिल्लो समय प्रेमका कारण चर्चा रहँदै आएकी छन् । उनको प्रेम र ब्रेकअपले मिडियामा समेत राम्रो स्थान पाउने गरेको छ । केही अगाडि श्रृखलाको नाम सञ्चार उद्यमी सम्भव सिरोहियासँग जोडिएको थियो । सिसन बानियासँग ब्रेकअपपछि उनी सिरोहियासँगको प्रेममा रहेको हल्ला

Read More

धुर्मुस-सुन्तलीको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ यूट्युबमा( भिडियो)

Posted on June 26, 2023 | views : 776 |

असार ११, काठमाडौँ | धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) अभिनित र निर्देशित वेब फिल्म ‘म त मर्छु कि क्या हो’ यूट्युबमा सार्वजनिक भएको छ । यो फिल्मको कथा धुर्मुस-सुन्तलीले नै लेखेका हुन् । ‘म त मर्छु कि क्या हो’ कोरोना भाइरसको लकडाउनको समयमा दर्शकले घरमै बसी मनोरञ्जन लिन सकून् भनेरविशे

Read More