विश्व |


कोरियन जहाज फिलिपिन्सको विमानस्थलमा धावनमार्गबाट चिप्लिएको घाँसे मैदानमा जोतिएपछि…

Posted on October 24, 2022 | views : 770 |

कात्तिक ७, काठमाडौँ | कोरियन एयरलाइन्सको जहाज अवतरणको क्रममा आइतबार राति फिलिपिन्सको विमानस्थलमा धावनमार्गबाट चिप्लिएको घाँसे मैदानमा जोतिएको छ। दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयरबस ए३३० जहाजले आइतबार मध्यराति फिलिपिन्सको सेबु अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डि ङका क्रमम

Read More

जोनसन टोरी लिडरको दौडबाट बाहिरिएपछि सुनकलाई बाटो खुला

Posted on October 24, 2022 | views : 608 |

कात्तिक ७, काठमाडौँ | बोरिस जोनसन कन्जरभेटिभ पार्टीको टोरी लिडर बन्ने दौडबाट पछि हटेपछि ऋषि सुनकलाई प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ। सिनियर टोरीहरुले जोनसनको पुनरागमनले अराजकता निम्त्याउने चेतावनी दिएपछि पूर्व प्रधानमन्त्री जोनसनले उनीसँग पार्टीको नेतृत्व गर्न पर्याप्त सांसदहरूको समर्थन नभएको स

Read More

चक्कु प्रहारपछि सलमान रुस्दीको एउटा आँखाको दृष्टि गुम्यो, एउटा हात नचल्ने

Posted on October 24, 2022 | views : 424 |

कात्तिक ७, काठमाडौँ | यसै वर्ष अगस्टमा चक्कु प्रहारका कारण लेखक सलमान रुस्दीको एउटा आँखाको दृष्टि गुमेको छ । उनका एजेन्टले यसबारे जानकारी दिएका छन् र रुस्दीले अब एक हातले काम गर्न नसक्ने बताएका छन् । रुस्दीका एजेन्ट एन्ड्रयू वाइलीले स्पेनिस पत्रिकालाई भने, “उहाँको छातीमा १५ वटा भन्दा बढी चोट लागेको

Read More

सिंगापुरमा एकै दिन छ हजार बढीमा कोरोना संक्रमण

Posted on October 23, 2022 | views : 901 |

कात्तिक ६, काठमाडौँ | सिङ्गापुरमा शनिबार कोभिड–१९ का छ हजार तीन सय ३९ जनामा कोरानाको नयाँ सङ्क्रमित भएका छन् । यसैसँगै देशमा कोभिड १९ सङ्क्रमितका कुल सङ्ख्या बीस लाख ५९ हजार सात सय नौ जना पुगेका छन् । कोरोनाका यी सङ्क्रमितहरु पाँच हजार चार तीन जना स्थानीय र दुई सय ३४ आयातित रहेका जनाइएको छ । हाल यहा

Read More

भारतमा गुगललाई १३ अर्ब भारू जरिवाना

Posted on October 23, 2022 | views : 549 |

कात्तिक ६, काठमाडौँ | भारत सरकारले अमेरिकी टेक जायन्ट कम्पनी गुगलमाथि १३ अर्ब भारू जरिवाना लगाएको छ । भारतको नियामक निकायले बजारमा मोनोपोली कायम गरेको भन्दै १६१ मिलियन अमेरिकी डलर जरिवाना लगाएको हो । भारतको नियामक निकायका अनुसार गुगलले स्मार्टफोन निर्माता कम्पनीहरूसँग एकतर्फी सम्झौता गरेर भारतीय बज

Read More

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

Posted on October 23, 2022 | views : 639 |

कात्तिक ६, काठमाडौँ | सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भए । सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो । अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् । एक दशकदेखि सत्तामा रहेका सी जिनपिङ

Read More

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा तेस्रो पटक चयन भए सी जिनपिङ

Posted on October 22, 2022 | views : 881 |

कात्तिक ५, काठमाडौँ | चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशनले सी जिनपिङलाई महासचिवमा तेस्रो कार्यकालका लागि चयन गरेको छ।  गत १६ अक्टोबरदेखि बेइजिङमा सुरु भएको महाधिवेशन शनिबार सम्पन्न भएको छ। सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेक

Read More

अफगानिस्तानको राजधानी काबुलमा ६ आईएस लडाकू मारिए

Posted on October 22, 2022 | views : 760 |

कात्तिक ५, एजेन्सी | अफगान सेनाले राजधानी काबुलमा प्रतिद्वन्द्वी आइएस वा इस्लामिक स्टेट  सङ्गठनका सदस्यहरू लुकेको ठाउँमा आक्रमण गरी ६ जना लडाकूलाई मारेको अफगान कार्यवाहक सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् । इस्लामिक इमिरेट्सको विशेष एकाइहरूको बलले हिजो आइएस लडाकुहरू लुकेको ठ

Read More

इमरान खानलाई पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने पाकिस्तानी निर्वाचन आयोगको घोषणा

Posted on October 21, 2022 | views : 1005 |

कात्तिक ४, काठमाडौँ | पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने घोषणा गरेको छ । पाकिस्तानी निर्वाचन आयोगको यो निर्णयलाई पाकिस्तानी राजनीतिक संकटमा अर्को मोडको रुपमा हेरिएको छ । गत अप्रिल महिनामा खान अपदस्थ हुनुअघि पाकिस्तानमा राजनीतिक विवाद

Read More

एलन मस्कले ट्विटर किनेपछि आफ्नो तीन चौथाई कर्मचारी हटाउन सक्छन् : रिपोर्ट

Posted on October 21, 2022 | views : 702 |

कात्तिक ४, काठमाडौँ | विश्वका सर्वाधिक धनाढ्य एलन मस्कले सोसल मिडिया साइट ट्विटर किन्ने हो भने कम्पनीमा ठूलो कटौती हुनसक्ने अमेरिकाको चर्चित पत्रिका वाशिङ्टन पोस्टले बताएको छ । पत्रिकाका अनुसार, लगानीकर्ताहरूलाई ट्विटर किन्न सम्झौता प्रस्तुत गर्दा, एलन मस्कले कम्पनीका करिब तीन चौथाई कर्मचारीहरूलाई ह

Read More

९९ बालबालिकाको मृत्युपछि इन्डोनेशियामा सबै खालका झोल औषधिमाथि प्रतिबन्ध

Posted on October 21, 2022 | views : 617 |

कात्तिक ४, काठमाडौँ | झन्डै १०० बालबालिकाको मृत्यु भएपछि इन्डोनेशियामा सबै खालका सिरप तथा झोल औषधि बेच्न रोक लगाइएको छ। द गाम्बियामा ७० बालबालिकाको मृत्यु भएको घटनामा खोकीको औषधिको सम्बन्ध रहेको पाइएको केही सातापछि इन्डोनेशियामा उक्त निर्णय लिइएको हो। केही सिरप औषधिमा मिर्गौलामा गम्भीर असर पार्ने अ

Read More

भारत: पटाका गोदाममा विष्फोट हुँदा ४ को मृत्यु र ७ जना घाइते

Posted on October 20, 2022 | views : 910 |

कात्तिक ३, एजेन्सी | भारतको मध्य प्रदेशको मोरेनामा रहेको पटाका गोदाममा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । घटना मोरेना जिल्लाको बनमोर सहरको जैतपुर रोडमा भएको हो | पटाकाको यो गोदाम एउटा घरमा चलिरहेको थियो । जहाँ विस्फोटका कारण पूरै भवन ध्वस्त भएको छ । विस्फोटको सूचना पा

Read More

डब्ल्युएचओ प्रमुखले लाखौं डलर दुरूपयोग गरेको आरोप

Posted on October 20, 2022 | views : 649 |

कात्तिक ३, काठमाडौँ | सिरियास्थित संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ ।  उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा.अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूला

Read More

इन्डोनेसियाको सबैभन्दा ठूलो मस्जिदमा भीषण आगलागी

Posted on October 20, 2022 | views : 709 |

कात्तिक ३, काठमाडौँ | बुधबार इन्डोनेसियाको राजधानी जकार्तामा रहेको सबैभन्दा ठूलो मस्जिदको गुम्बज भीषण आगलागीका कारण भत्किएको छ । जकार्ता सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार उक्त घटना स्थानीय समय अनुसार बुधबार दिउँसो ३ बजे उत्तरी जकार्ताको जामी मस्जिदमा भएको हो । मस्जिदमा मर्मतको काम चलिरहेको थियो

Read More

बेलायतकी गृहमन्त्री सुएला ब्रेभरम्यानले दिइन् राजीनामा

Posted on October 20, 2022 | views : 773 |

कात्तिक ३, एजेन्सी | बेलायतका कट्टरपन्थी गृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छिन् । यो सँगै लिज सरकारमा थप अस्थिरता बढेको छ । राजीनामा पत्रमा ब्रेभरम्यानले 'नियमहरूको प्राविधिक उल्लङ्घन' भएको स्वीकार गर्दै अगाडि भनिन्, 'मैले गल्ती गरेको छुस म जिम्मेवार

Read More

दिल्लीमा महिलामाथि अपहरण गरी सामूहिक बलात्कार : बोराभित्र फेला, गुप्ताङ्गमा फलामको रड

Posted on October 19, 2022 | views : 608 |

कात्तिक २, काठमाडौं | दिल्लीमा एक महिला सामूहिक बलात्कारको शिकार भएकी छिन् । उत्तर प्रदेशको गाजियाबादमा एक ३८ वर्षीया महिलालाई अपहरण गरी दुई दिनसम्म पाँच जना पुरुषहरूले सामूहिक बलात्कार गरे। स्रोतका अनुसार मंगलबार राति ती महिला सडकको छेउमा बोरामा फेला परेकी थिइन् भने उनको गुप्ताङ्गमा फलामको रड थियो

Read More

संसद्लाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री ट्रस

Posted on October 19, 2022 | views : 658 |

कात्तिक २, लन्डन | बेलायती प्रधानमन्त्री लिज ट्रसले आफ्नो कर घटाउने आर्थिक एजेन्डा त्यागेपछि पहिलो पटक बुधवार संसद्मा सांसदहरूलाई सम्बोधन गर्ने तयारी गरेकी छिन् । छोटो समयमा नै लोकप्रियता घटिरहेका बेला उनले सांसदहरूलाई सम्बोधन गर्ने तयारी गरेकी हुन् ।  नयाँ वित्तमन्त्री जेरेमी हन्टले आफ्नो प्रम

Read More

युक्रेनी आक्रमणपछि दबाब सामना गर्दैछ रुस

Posted on October 19, 2022 | views : 909 |

कात्तिक २, किभ | एजेन्सी | युक्रेनमा रुसी सेनाका नयाँ कमाण्डरले मस्कोले केही हप्ताअघि मात्रै कब्जा गरेको दाबी गरेको दक्षिणी र पूर्वी क्षेत्रहरू पुनः प्राप्त गर्न युक्रेनी आक्रमणबाट दबाब सामना गर्नु परेको स्वीकार गरेका छन् ।  युक्रेन आक्रमणको आठ महिनापछि रुसी सेनाका कमाण्डरले यस्तो स्वीकार गरेका

Read More

रातमा पाँच घन्टा वा कम सुत्ने मानिसलाई स्वास्थ्यसम्बन्धी धेरै समस्याः अध्ययन

Posted on October 19, 2022 | views : 787 |

कात्तिक २, लन्डन | रातमा पाँच घण्टा वा कम सुत्ने ५० वर्ष वा माथिका मानिसहरूलाई लामो समयसम्म आराम गर्ने साथीहरूको तुलनामा उमेर बढ्दै जाँदा धेरै पुरानो रोगहरू विकास गर्ने जोखिम बढी हुने एउटा ठूलो नयाँ अध्ययनले देखाएको छ । अस्वस्थताले निद्रामा बाधा पु-याउन सक्छ तर न्युन निद्रा पनि पूर्वसूचना वा आफैंमा

Read More

उडिरहेको विमानभित्र सर्प भेटियो, यात्रु आतंकित

Posted on October 19, 2022 | views : 697 |

कात्तिक २, फ्लोरिडा | फ्लोरिडाको टम्पा सहरबाट न्यु जर्सीको उडानको अन्त्यमा विमानभित्र सर्प भेटिएको छ । उडानमा अप्रत्याशित ढंगले सर्प देखिएपछि यात्रुहरू आतंकित बनेका छन् । विमान अवतरण गरेलगत्तै नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलका कामदारहरूलाई सर्प समात्न बोलाइएको थियो । न्युयोर्क र न्यु जर्सी

Read More

युगांडामा इबोलाबाट २४ जनाको मृत्यु

Posted on October 19, 2022 | views : 801 |

कात्तिक २, कम्पाला | युगांडामा इबोलाका कारण थप पाँच जनाको मृत्यु भएको छ । योसँगै   इबोलाका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।  इबोलाका कारण केही स्थानमा लकडाउन घोषणा गरिएको छ ।  इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरिएको छ । ती स्थानको यात्रामा ता

Read More

रुससँगको सम्बन्धलाई लिएर जर्मनीका साइबर सेक्युरिटी प्रमुख बर्खास्त

Posted on October 19, 2022 | views : 655 |

कात्तिक २, वर्लिन | जर्मनीको साइबर सेक्युरिटी प्रमुखलाई आफूले स्थापना गरेको सहयोगी संस्थामार्फत रुससँग अत्यधिक नजिक भएको आरोप लागेपछि बर्खास्त गरिएको छ । अर्ने स्कोनबोमले सन् २०१६ देखि संघीय साइबर सेक्युरिटी अथोरिटी (बीएसआई) को नेतृत्व गरेका थिए । जर्मन सञ्चारमाध्यमले उनीमाथि रुसी गुप्तचर सेवामा संल

Read More

कोरोनाका दुई नयाँ भेरियन्ट XBB र XBB.1 को खतरा

Posted on October 18, 2022 | views : 659 |

कात्तिक १, काठमाडौं | के कोरोना पुनः फर्किँदैछ ? के फेरि कोरोनाको चौथो लहर आउँदै छ ? अहिले नै त नहोला तर केही हप्ता वा महिनापछि कोरोना एकपटक पुनः नयाँ लहरसहित फर्किने सम्भावना भने देखिएको छ । यस्तो यसकारण किनभने कोरोनाका दुई नयाँ जेनेटिक भेरियन्ट –XBB र XBB.1 खतरा बनिरहेको देखिएको छ । विश्वका थुप्रै

Read More

युक्रेन युद्धको विरोध गर्ने पत्रकारले देश छाडिन्

Posted on October 18, 2022 | views : 805 |

कात्तिक १, मस्को | एजेन्सी | युक्रेन युद्धको विरोध गर्ने पत्रकार रुसबाट भागेकी छन् । राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन आक्रमणको प्रत्यक्ष प्रसारणमा विरोध गर्ने पूर्व रुसी सरकारी टेलिभिजन पत्रकार मारिना ओभ्स्यानिकोभा वान्टेड सूचीमा परेपछि देश छाडेकी हुन् । मारिनाले देश छाडेको उनका वकिलले पुष्टि गर

Read More