समाज | कालिकोट - KLK


क्रसर मेसिनमा च्यापिएर १ युवकको मृत्यु

Posted on February 03, 2017 | views : 1346 | कालिकोट - KLK

दलसिंह गिरी | माघ २१, कालिकोट | ढुंगा पिस्ने क्रसर मेसिनमा च्यापिएर १ जना युवकको मृत्यु भएको छ । कर्नाली राजमार्गको कालिकोट जुम्ला खण्डमा पर्ने दाहा गाविसका एक युवकको मृत्यु भएको हो ।  कर्नाली राजमार्गको कालिकोट खण्डमा निर्माण भैरहेका पक्की पुलका लागि आवश्यक गिट्टी उत्पादनका गर्न दाहामा संचालित

Read More

कर्नाली नदीमा हामफाली १ महिला बेपत्ता

Posted on February 03, 2017 | views : 1667 | कालिकोट - KLK

दलसिंह गिरी | माघ २१, कालिकोट | कालिकोट जिल्ला सदरमुकाम मान्म संगै जोडिएको भर्ता गाबिस वडा नं. ८ पोरीपाल्नी निवासी २२ बर्षिया हासिल्ला बिश्वकर्मा बुधबार दिउँसो कर्नाली नदिमा हाम फालेर बेपत्ता भएकी छन । बुधवार दिउसो दाउरा लिन घरबाट निक्लीएकी बिश्वकर्मा कर्नाली नदिमा हामफोलेर बेपत्ता भएकी हुन् । बेपत्

Read More

कर्नाली रैथाने बालीको आक्रात्मक रुपले माग बढ्दो

Posted on February 03, 2017 | views : 1248 | कालिकोट - KLK

दलसिंह गिरी/माघ २१, कालिकोट । कर्नालीको पहिचानको रुपमा रहेको स्थानीय रैथाने बाली चिनो, फापर, कागुनो, सिमी लगायतका बालीहरु खेती हराउन थालेको भन्दै यसको संरक्षण तथा प्रवर्धन गर्न आवाज उठिरहेका बेला नेपाल खाध्य संस्थाले यसको बजार प्रवर्धनका लागि स्थानीय बाली खरिद गरी बाह्य जिल्लाहरुमा विक्रि वितरण गर्

Read More

कांग्रेसले 'कर्णाली जाग' अभियान पुन: सुरु गर्यो: सभापती बम

Posted on January 31, 2017 | views : 1703 | कालिकोट - KLK

दलसिंह गिरी/माघ १८, कालिकोट । कर्नालीको समृद्ध विकासका लागि दशकौ बर्ष देखि थालिएका भौतिक निर्माणका अधुरा अभियानहरु नेपाली कांग्रेसले पुन: संचालनमा ल्याएको नेपाली कांग्रेसका जिल्ला सभापति हर्ष बहादुर बमले बताउनु भएको छ ।  आज पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै जिल्लाको समग्र विकासमा नेपाली

Read More

कालिकोटमा हिमपात अझै रोकीएन, चिसोका कारण पशुपालक कृषक मारमा

Posted on January 27, 2017 | views : 2957 | कालिकोट - KLK

दलसिंह गिरी/माघ १४, कालिकोट । आज विहान ४ बजे देखि निरन्तर परेको झरीसंगै बाक्लो हिमपातले सबै भन्दा बढी पशुपालक कृषकमारमा परेका छन् ।  हिजो साझ एक्कासी भएको मौसमको बदलिसंगै आज विहानबाट लगातार परेको झरी संगैको हिमपातले कालिकोट लगायत आसपासका जिल्लाहरुका पशुपालक कृषक बढी मारमा परेका हुन ।  भेडा

Read More

बाक्लो हिमपातपछि मुगुसहित कर्णालीको जनजिवन प्रभावित

Posted on January 27, 2017 | views : 2327 | कालिकोट - KLK

नन्द बहादुर रोकाया/माघ १४, मुगु ।  हिमपात संगै अत्याधिक चिसो बढेपछि मुगु सहित कर्णालीका पाँच जिल्लाहरुको जनजिवन प्रभावित भएको छ ।  गएराति देखि परेको हिमपातले कर्णालीका मुगु जुम्ला, हुम्ला, र डोल्पा सहित कालिकोटका माथिल्ला क्षेत्रमा भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । हिजो रात

Read More

कालीकोटमा भारी हिमपात, जनजीवन प्रभावित

Posted on January 27, 2017 | views : 2324 | कालिकोट - KLK

माघ १४, कालीकोट । कालीकोट जिल्लामा वर्षासँगै भएको हिमपातले जनजीवन प्रभावित भएको छ ।  आज बिहानबाट आएको वर्षासँगै हिमपातले जिल्लाका माथिल्लो क्षेत्र धोलागोह, खिन, फोइमहादेव, ओदानकु, रुप्सा, जुविथा, चिल्खाया, छाप्रे,पाङ्खा र सदरमुकाम मान्मालगायतका गाविसमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएका छन

Read More

कालिकोटमा दलित महिला कुट्नेलाई दुई लाख जरिवाना

Posted on January 27, 2017 | views : 1596 | कालिकोट - KLK

माघ १४, कालीकोट । जिल्ला सदरमुकाम मान्मामा दलित महिलालाई कुटपिट गर्ने एक महिलाले रु दुई लाख जरिवाना तिरेकी छिन् ।  थिर्पु– ९ निवासी जानकी वमले आर्थिक लेनदेनका क्रममा सोही गाविस–३ निवासी मालछिना लोहारलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी लोहारको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।  कुटपिटका

Read More

जल कचहरीमा उठे पानी हैन, बानीका कुरा

Posted on January 27, 2017 | views : 2504 | कालिकोट - KLK

दलसिंह गिरी/माघ १४, कालिकोट । जलश्रोतमा विश्वकै दोश्रो धनी देश मानिने नेपालमा पानीको बढ्दो अभावका घटनाहरु दिन प्रतिदिन बढिरहेका बेला कालिकोटमा जलश्रोत ब्यवस्थापनका लागि जिल्लाका सरोकारवाला जल कचहरीमा जुट्न थालेका छन् ।  बढ्दो जलबायु परिवर्तनका कारण पानीका मुहानहरु सुक्दै जानु, जनसंख्या बृद्धि,

Read More

पर्यटन विकासका लागि कलमी आन्दोलन थाल्ने अगुवा पत्रकारको भनाई

Posted on January 23, 2017 | views : 1806 | कालिकोट - KLK

दलसिंह गिरी/माघ १०, कालिकोट । कर्नालीमा अब भोकमरी, अशिक्षा, बेराजगार, औषधी अभाव, जस्ता विषयलाई लिएरमात्र कलम चलाउनु भन्दा सम्भावना नै सम्भावनाका बारेमा कलम चलाउन आजको आवश्यकता रहेको कालिकोटका अगुवा पत्रकारहरुले बताउनु भएको छ ।  कर्नाली प्राकृतिक सम्पदा, सास्कृतिक सम्पदा, धार्मिक सम्पदाको भण्डा

Read More

भ्रष्ट कर्मचारीहरु आफैँसंग लैजान महिला सहकारीका अध्यक्षको आग्रह

Posted on January 23, 2017 | views : 1369 | कालिकोट - KLK

दलसिंह गिरी/माघ १०, कालिकोट । महिला तथा बालबालिका कार्यालयका कार्यालय प्रमुख सिता थापालाई आफु सरुवा भएर अनेत्र जादा कार्यालयमा रहेका अन्य भ्रष्ट कर्मचारीहरु संगै लिएर जान कर्नाली महिला बचत तथा ऋण सहकारीका अध्यक्ष विरुभारतीले आग्रह गर्नु भएको छ ।  महिला तथा बालबालिका कार्यालयबाट आर्थिक बर्ष २०६

Read More

कर्नालीमै पहिलो पटक बायोप्लान्ट बन्दै

Posted on January 22, 2017 | views : 1174 | कालिकोट - KLK

दलसिंह गिरी/माघ ९, कालिकोट । जलबायु परिवर्तनको मुख्य कारकतत्वको रुपमा रहेको बायुप्रदुषण कम गर्न तथा जिल्ला अस्पतालबाट निक्लिने फोहोरहरुलाई ब्यवस्थापन एवं विशर्जन गर्न कर्नालीमै पहिलो पटक बायोग्यास प्लान निर्माण हुने भएको छ ।  जिल्ला अस्पतालबाट निस्कीने फोहोरलाई ब्यवस्थापन गर्न जटिल भौगोलिक विकट

Read More

स्वास्थ्य संस्थामा औषधी आर्पूतिको कुनै समस्या छैन: प्रमुख अलि

Posted on January 22, 2017 | views : 1349 | कालिकोट - KLK

माघ ९, कालिकोट । जिल्लामा संचालित स्वास्थ्य संस्थाबाट निशुल्क उपलब्ध हुने कुनैपनि औषधी अभाव नरहेको जिल्ला स्वास्थ्य प्रमुख कौशल अलिले जिकिर गर्नु भएको छ ।  जिल्ला अस्पतालबाट पाईने ७० प्रकार, प्राथमिक स्वास्थ्य केन्द्रबाट पाईने ५८ प्रकार र स्वास्थ्य संस्थाबाट पाईने ३५ प्रकारको निशुल्क औषधी हाल ज

Read More

कालिकोटमा शिघ्रकुपोषणको डरलाग्दो अवस्था

Posted on January 22, 2017 | views : 1103 | कालिकोट - KLK

माघ ९, कालिकोट । जिल्लामा सिघ्र कुपोषणको डरलाग्दो अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले रिपोर्ट सार्वजनिक गरेको छ ।  जिल्लामा रहेका छ महिना देखि ५ बर्ष मुनिका करिव ३ हजार ६ सय २५ बालबालिकाहरुमा गरिएको चेकजाच तथा स्वास्थ्य परिक्षणमा करिव २० प्रतिशत बालबालिकाहरुमा कडाकुपोषण रहेको जिल्ल

Read More

कालिकोट स्वास्थ्य कार्यालयको अवस्था सुधारउन्मुख

Posted on January 22, 2017 | views : 1941 | कालिकोट - KLK

माघ ९, कालिकोट । जिल्लाको स्वास्थ्य अवस्था सधारउन्मुख रहेको जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दयाराम सिमखाडाले बताउनु भएको छ ।  स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाहरु विगतका बर्ष भन्दा धेरै सुधार भएको बताउदै यसको स्तर उन्नति हुनुमा जिल्लाका सम्पूर्ण स्वास्थ्य कर्मी, स्वास्थ्य संस्था ब्

Read More

कालिकोटमा बौलाह कुकुरको विगविगी जिल्ला स्वास्थ्यलाई तनाब

Posted on January 22, 2017 | views : 1320 | कालिकोट - KLK

माघ ९, कालिकोट । जिल्लामा पछिल्लो चरण बौलाह कुकुर र जंगली जनावर स्यालले मानिस तथा अन्य घरपालुवा चौपाया जनावरलाई टोक्न थालेपछि जिल्ला स्वास्थ्यलाई रेबिज भ्याक्सीन उपलब्ध गराउन हम्मे हम्मे भएको छ ।  आजभोली प्राय धेरै जसो ठाउमा कुकुरको टोकाईमा परी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेका र उनी ह

Read More

कालिकोटमा प्रक्रिया पुरा नभएका मेडिकलहरु फागुनपछि खारेज हुँदै

Posted on January 22, 2017 | views : 978 | कालिकोट - KLK

माघ ९, कालिकोट । प्रक्रिया पुरा नगरि जिल्लाभर संचालनमा आएका मेडिकल, तथा हेल्थ केयर सेन्टरहरु माघ मसान्त पछि खारेज गरिने जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागको निर्देशन तथा जिल्लामा हुने स्वास्थ्य सेवाको शुद्धता प्रदार्नका लागि अबैध रुपमा सं

Read More

कर्नालीका द्धोय धनबहादुर प्रदेश नं. ६ का इन्चार्ज

Posted on January 20, 2017 | views : 1499 | कालिकोट - KLK

दलसिंह गिरी/माघ ७, कालिकोट । कनैपनि संघ संगठन तथा निकायमा निरन्तर  लगनशिलता, सहनशिलता र आफ्नो बौद्धिकता देखाएर काम गर्न सक्ने हो भने कुनै क्षेत्र भूगोलका नाममा कुनैपनि ब्यक्ति पछि पर्नु पर्दो रहेनछ भन्ने उदाहरण कर्नालीका द्धोय यूवा अभियान्ताले देखाउनु भएको छ ।  विगत नेपालमा बाहिसे चौविसे

Read More

हुम्ला-कर्नाली राजमार्गको अम्ताडामा यात्रुवाहक जिप पल्टियो

Posted on January 18, 2017 | views : 2899 | कालिकोट - KLK

दलसिंह गिरी | माघ ५, कालिकोट | हुम्ला कर्नाली राजमार्गको लालिघाट देखि सान्तीघाट सडक खण्डमा पर्ने रकु गाविसको अम्ताडामा यात्रुबाहक जिप पल्टीएको छ । राराकर्नाली यातायातको क १ ज ११ नम्बरको जिप सडकमै पल्टीएको हो । भर्खरै निर्माणाधिन कच्ची बाटोमा पानीभरिएर हिलाम्मैं भई खाल्डाखुल्डी भएका कारण जिप सडकमै पल

Read More

गुमनाम बन्दै हुलाक सेवा

Posted on January 18, 2017 | views : 1909 | कालिकोट - KLK

दलसिंह गिरी/माघ ५, कालिकोट । सञ्चारमा आएको क्रान्तिकारी परिवर्तन संगै नेपाल सरकारको हुलाक सेवा ओरालो लाग्दै आएको बताउनु हुन्छ जिल्ला हुलाक कार्यालय कालिकोटका प्रमुख श्यामभक्त आचार्य ।  कुनैबेला हरेक हुलाक कार्यालयमा व्यक्तिगत चिठी आयात निर्यात निकै ठूलो संख्यामा हुने गथ्र्यो तर अहिले छिटफुटमा स

Read More

सदरमुकाम मान्ममा भुइँचालो, दूई जनाको उद्धार

Posted on January 15, 2017 | views : 3140 | कालिकोट - KLK

दलसिंह गिरी/माघ २,कालिकोट । जिल्ला सदरमुकाम मान्मको प्रतिमाचोकमा पहेलो हेलमेट र पहेलो जगेट लगाएको एकहुल प्रहरी उद्धार सामाग्री सहित दौडेर आयो, उक्त टोलीले प्रतिमाचोक नजिकै पश्चिम तर्फ पर्ने राष्ट्रिय बाणिज्य बैकको भत्किएको घरबाट दुईजना घाइते केटाकेटीलाई उद्धार गरेर प्रतिमाचोकमै ल्यायो, बसै स्थानीय

Read More

कालिकोटमा चिसोसंगै दाउराको माग बढ्यो

Posted on January 11, 2017 | views : 1529 | कालिकोट - KLK

दलसिंह गिरी | पुस २७, कालिकोट | दुई दिनदेखि बदलिदो मौसमसंगै ह्वात्तै चिसो बढेपछि कालिकोटमा आगो ताप्न दाउराको माग ब्यापक बढेको छ । मौसमको बदलिसंगै कालिकोट लगायत कर्नालीका हिमाली तथा पहाडी भेगमा हिउ पर्न थाली चिसो बढेपछि न्यानोताको लागि दाउराको माग बढेको हो ।  जिल्लामा खाना पकाउने ग्यासको बढ्दो

Read More

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

Posted on January 09, 2017 | views : 1645 | कालिकोट - KLK

पुस २५, कालीकोट । जिल्लाको भर्ता गाविसमा गएराति ट्र्याक्टर दुर्घटनामा परी दुईजनाको घटनास्थलमा मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्र्याक्टर सहचालक मान्म गाविस–२ निवासी १८ वर्षीया प्रेम नेपाली र मान्म–४ निवासी २१ वर्षीया देवी विक रहेका छन् ।  लु१त ५७२२ नंको ट्र्याक्टर सडकमा रोकिराखेको अवस्थामा

Read More

रकुको गाउँ परिषद्मा जे देखियो त्यहि लेखियो

Posted on January 04, 2017 | views : 4144 | कालिकोट - KLK

दलसिंह गिरी/पुस २०, कालिकोट । रकु गाविसको नबौं गाउ परिषद तथा बजेट सार्बजनिकिकरण कार्यक्रम विबिध कार्यक्रम गरी सम्पन्न भएको छ । गाविस सचिव दुर्गा बहादुर बुढाको अध्यक्षता भुपु गाविस अध्यक्ष सतलसिंह बुढाको प्रमुख आथित्यता भुपु गाविस उपाध्यक्ष नमराज देवकोटाको बिशेष आथित्यतामा गाविसमा कृयाशिल राजनैतिकदल

Read More

कालिकाेटमा शिक्षककाे निगरानी बिद्यार्थीले गर्दै

Posted on January 01, 2017 | views : 2357 | कालिकोट - KLK

दलसिंह गिरी | पुस १७, कालिकाेट | विद्यार्थीहरुको पढाई सिकाई प्रभावकारी तथा विद्यार्थीहरु नियमित विद्यालयमा उपस्थीत भए नभएको शिक्षकहरुले सधै निगरानी गरिरहेको परिपेक्षमा उल्टै विद्यार्थीहरुले शिक्षक नियमित विद्यालयमा पढाई संचालन गरे नगरेको निगरानी गर्न थालेकाछन् । विद्यार्थी विद्यालयमा ढिलो उपस्थीत भ

Read More

कालिकोटलाई कुपोषणको प्रयोगशालाको रुपमा लैजानुपर्छ: किरण रेग्मी

Posted on December 30, 2016 | views : 1789 | कालिकोट - KLK

दलसिंह गिरी/पुस १५, कालिकोट । जिल्लालाई कुपोषणको प्रयोगशालाको रुपमा लैजाने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ किरण रेग्मीले बताउनु भएको छ ।  कालिकोटमा ब्याप्त कुपोषणको अवस्थालाई ध्यानमा राखी यसको निराकरणको लागि जिल्लालाई प्रयोग शालाकै रुपमा लैजाने बताउनु भएको हो । नेक साइमन्स इस्टिच्यूट, सा

Read More

बिद्यार्थीद्वारा १ सय २० बढी जडिबुटीको अवलोकन

Posted on December 29, 2016 | views : 1944 | कालिकोट - KLK

दलसिंह गिरी/पुस १४, कालिकोट । विद्यालयमा विद्यार्थीहरुको पढाई सिकाईलाइ थप प्रभावकारी गराउन शान्तिकोट आधारभूत विद्यालय मेहलमुडीले शैक्षिक भ्रमण गरेको छ ।  कक्षामा पढाई हुने सामाजिक र विज्ञान विषयमा आधारित रही विद्यार्थीको पढाई सिकाईमा थप ज्ञान हासिल गराउने उद्देश्यले विद्यालयले शैक्षिक भ्रमण गर

Read More

कालिकोटको पुरानो बस पार्कमा बस दुर्घटना, ११ जना घाइते

Posted on December 27, 2016 | views : 3278 | कालिकोट - KLK

दलसिंह गिरी | पुस १२, कालिकोट | जिल्ला सदरमुकाम मान्मको पुरानो बसपार्कमा आज विहान सवा ६ बजे तिर बस दुर्घटना भएको छ । बस दुर्घटना हुदा ११ जना यात्रु गम्भिर घाइते भएका छन् । हिजो ११ गते जुम्लाबाट नेपालगंजको लागि छुटेको कर्नाली बस यातायातको ना ५ ख १७९९ नम्बरको बस आज विहान दुघटना भएको हो ।  हिजो ब

Read More