समाज | कालिकोट - KLK


पत्रकारको विकासका लागि ५० हजार पुरस्कार राशीको घोषणा

Posted on March 29, 2017 | views : 1823 | कालिकोट - KLK

दलसिंह गिरी/चैत १६, कालिकोट । सुन्दर कालिकोट समृद्ध कालिकोटका अभियान्ता भूपेन्द्र शाहीले समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने पत्रकारहरुको सम्मानका लागि आवश्यक पुरस्कार राशीकोष स्थापना गर्न करिव ५० हजार नगद सहयोग गर्ने बताउनु भएको छ ।  नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिबसको अवसरपारी न

Read More

रोजगारी श्रृजनाका लागि रास्कोटमा हाउस वाईरिंग तालिम

Posted on March 29, 2017 | views : 1430 | कालिकोट - KLK

दलसिंह गिरी/चैत १६, कालिकोट । ग्रामिण क्षेत्रमा रहेको बेरोजगार युवाहरुलाई इलेक्टोनिक ब्यवशायमा अग्रसर गराउन १ महिने हाउस वाईरिंग तालिम दिइएको छ ।  सहयोगी हातहरुको समूह (सहास) नेपालले सिफल्स परियोजना मार्फत १ महिने हाउस वाईरिंग तालिम दिएको हो । ग्रामिण क्षेत्रका सिपखाना, मुम्रा मेहलमुडी र रकुका

Read More

स्थानीय निर्वाचनको निगरानी गर्ने नियोकमा नागरिक समाज

Posted on March 28, 2017 | views : 1789 | कालिकोट - KLK

दलसिंह गिरी/चैत्र १५, कालिकोट | सवल र समृद्ध समाज रुपान्त्रणमा पैरवी गर्दै आइरहेका कालिकोटका नागरिक समाजका अगुवाहरु अब हुने स्थानीय निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष तुल्याउन संगठित भएका छन् । नेपाल सरकारले स्थानीय स्तरको निर्वाचन संचालनका लागि निर्धारण गरेको समयसिमा नजिकिदै गर्दा निर्वाचन प्रणाली र

Read More

कुपोषण भगाउन कालिकोटमा संचार अभियानको सुभारम्भ

Posted on March 27, 2017 | views : 2025 | कालिकोट - KLK

दलसिंह गिरी | चैत्र १४, कालिकोट | जिल्लाका अधिकांश गरिव तथा विपन्न समुदायहरुको प्रमुख समस्याको रुपमा रहेको कुपोषणको अवस्था न्यूनिकरण तथा पोषणयुक्त समाज जागरणका लागि पहिलो पटक सुनौला हजार दिन संचार अभियान कालिकोटमा संचालन भएको छ । जिल्लामा ब्याप्त कुपोषणको अवस्था न्यूनिकरणका लागि नेपाल सरकारले अवलम्

Read More

पहिलो बेहेतमै ३ सन्तान, आमा र बाच्चाको अवस्था सामान्य

Posted on March 26, 2017 | views : 1646 | कालिकोट - KLK

दलसिंह गिरी/चैत १३, कालिकोट । जिल्ला सदरमुकाम मान्म देखि १३ कोष टाढा रहेको फुकोट निवासी एक २५ बर्षिया महिलाले पहिलो बेहेतमै ३ सन्तान जन्माएकी छन् ।  फुकोट गाविस वडा नं. ९ निवासी खेमराज उपाध्यायकी पत्नी सर्मिला उपाध्यायले २ छोरा र १ छोरी गरी एकै साथ २ सन्तान जन्माएकी हुन् । नियमित ४ पटक सम्म स्व

Read More

पत्रकारीता पेशामा नामी कम बदनामी बढी: केन्द्रीय सदस्य गिरी

Posted on March 13, 2017 | views : 2108 | कालिकोट - KLK

दलसिंह गिरी/फागुन ३०, कालिकोट ।  कालिकोटमा कन्दरा पत्रिकाबाट उदय भएको कालिकोटको पत्रकारीतामा अवसर भन्दापनि चुनौति बढी थपिएको प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रीय सदस्य नारायण गिरीले बताउनु भएको छ ।  कर्णालीमै कन्दरा पत्रिकाबाट उदय भएको पत्रकारीता हाल आएर दर्जनौं दर्जन बढी छापा तथा विद्य

Read More

अभिभावक शिक्षा कार्यक्रमको समापन संगै नयाँ कार्यक्रमको उद्घाटन

Posted on March 12, 2017 | views : 1379 | कालिकोट - KLK

दलसिंह गिरी/फागुन २९, कालिकोट । यूनिसेफ नेपालको आर्थिक सहयोग तथा सेतो गुरास बालबिकास सेवा कालिकोटको आयोजनामा संचालित अभिभावक शिक्षा कार्यक्रमको निर्धारित समयावधी सकिए संगै प्रारम्भिक बालबिकासमा साक्षरता तथा पूर्ण गणित अवधारणा सम्बन्धि सिप कार्यक्रमको उद्घाट गरिएको छ ।  ५ बर्ष मुनिका बालबालिकाह

Read More

बालहिंसा न्यूनिकरण गर्न प्रहरीद्धारा बार्षिक कार्ययोजना निर्माण

Posted on March 12, 2017 | views : 2259 | कालिकोट - KLK

दलसिंह गिरी/फागुन २९, कालिकोट । जिल्लामा हुने बालहिंसा न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालयले गरेको प्रतिवद्धता कार्यान्वयनका लागि बार्षिक कार्य योजना समेत निर्माण गरेको छ ।  जिल्लामा हुने बालविवाह, बालश्रम, बाल विज्याई, बालबालिका ओसापसार जस्ता विविध घटनाहरु न्यूनिकरण गर्न निगरानी गर्ने भनि

Read More

वायुमण्डलिय प्रभावले कालिकोटमा चिसो, जनजिबन प्रभावित

Posted on March 10, 2017 | views : 1510 | कालिकोट - KLK

दलसिंह गिरी/फागुन २७, कालिकोट । अघिल्लो वर्षको तुलनामा यस वर्ष फागुनको अन्तिम सातामा ह्वात्तै बढेको छ ।  दुई दिन देखि बेसी भेगमा झिमझिम पानी तथा लेकाली भेगमा निरन्तर हिउ पर्न तालेपछि चिसो ह्वात्तै बढेको हो । गएको माघ १५ बाट चिसो घटेर तातो मौसम सुरु भैरहेकाबेला पछिल्लो २ दिन देखि यता बायुमण्डलि

Read More

कालीकोटमा बालहिंसा हुन नदिन प्रहरीको निगरानी

Posted on March 10, 2017 | views : 1532 | कालिकोट - KLK

दलसिंह गिरी/फागनु २७, कालीकोट । जिल्लामा हुने बालहिंसा न्यूनिकरणका लागि प्रहरीले विशेष निगरानी गर्ने भएको छ ।  जिल्लामा हुने बालविवाह, बालश्रम, बालबालिका ओसापसार जस्ता विविध घटनाहरु न्यूनिकरण गर्न निगरानी गर्ने भएको हो । बालहिंसा न्यूनिकरण सम्बन्धि संयुक्त योजना निर्माणका सम्बन्धमा बसेको प्रहर

Read More

समुदायको पहरेदार स्थानीय यूवाहरु हुन्: प्रजिअ सुबेदी

Posted on March 08, 2017 | views : 1565 | कालिकोट - KLK

दलसिंह गिरी/फागुन २५, कालिकोट । ग्रामिण भेगमा रहेका सशक्त युवाहरु नै समुदायको पहिलो पहरेदार रहेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक गिरधारी सुबेदीले बताउनु भएको छ ।  कुनै पूर्व जानकारी विनै अकस्मात हुने विपदमा उद्धारका लागि स्थानीय युवाहरु तत्कालै सक्रिय रहने

Read More

जलबायु परिवर्तनबारे २५ जना अनुकुलित प्रशिक्षक तयार

Posted on March 08, 2017 | views : 1347 | कालिकोट - KLK

दलसिंह गिरी/फागुन २५, कालिकोट । मानब जिबनमा जटिल बन्दै गएको जलबायु परिवर्तनलाई न्यूनिकरण तथा अनुकुलित योजना तयार पार्न २५ सदस्यीय अनुकुलित प्रशिक्षक तयार पारिएको छ । जलबायु परिवर्तन अनुकुलन सम्बन्धि कालिकोटमा काम गर्दै आएको पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आसा) द्धारा २५ सदस्यीय अनुकुलित प्र

Read More

धुलो धुवाँबाट बच्न कालिकोटका कामदारलाई मास्क वितरण

Posted on March 03, 2017 | views : 1446 | कालिकोट - KLK

दलसिंह गिरी/फागुन २०, कालिकोट । नेपाल सरकारले संचालन गरेको एक घर एक रोजगार कार्यक्रम अन्तर्गत कालिकोटमा संचालित कर्नाली रोजगारमा काम गर्ने काम दारहरुका लागि कोटवाडा स्वास्थ्य केन्द्रले मास्क वितरण गरेको छ ।  कर्नाली रोजगारको शिलशिलामा कोटवाडामा संचालित सडक निर्माणमा काम गर्ने करिव १ सय ६० जना

Read More

कालिकोटमा भिरबाट खसेर १८ बर्षीय किशोरीको मृत्यु

Posted on March 03, 2017 | views : 2683 | कालिकोट - KLK

दलसिंह गिरी/फागुन २०, कालिकोट । श्री ज्ञानोदय मावि राम्नाकोट कक्षा ११ मा अध्ययनरत एक किशोरीको भिरबाट खसेर घटना स्थलमै ज्यान गएको छ ।  राम्नाकोट गाविस वडा नं. ६ निवासी आमा गोहोडी न्यौपानेकी १८ बर्षिया छोरी सूपर्ना न्यौपानेको भिरबाट खसेर ज्यान गएको हो । बनमा चराउन लगिएका बाख्रा घर ल्याउने क्रममा

Read More

सरकारी प्रतिनिधि जलबायु परिवर्तन अनुकुलनका प्रशिक्षक बन्दै

Posted on March 02, 2017 | views : 1933 | कालिकोट - KLK

दलसिंह गिरी | फागुन १९, कालिकोट | जलबायु परिवर्तन अनुकुलन तथा लैंगिक समाबेशिकरण सम्बन्धि ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम आज जिल्ला सदरमुकाम मान्ममा उद्घाटन गरिएको छ । जिल्ला बन कार्यालयका प्रमुख अचल ढुंगानाको अध्यक्षता स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको प्रमुख आथित्यतामा तालिमको उद्घाटन गरि

Read More

किशोर किशोरीका लागि सम्भव, २० गाविसमा विस्तार

Posted on February 27, 2017 | views : 1226 | कालिकोट - KLK

दलसिंह गिरी/फागुन १६, कालिकोट । जिल्लाका १० वटा गाविसमा संचालित माध्यामिक विद्यालयमा अध्ययनरत किशोर किशोरीहरुलाई शसक्तिकरण गर्दै आइरहेको सम्भव परियोजनाले जिल्ला थप १० वटा गाविसमा आफ्नो कार्यक्रम विस्तार गरेको छ ।  दश वटा गाविसमा काम गर्दै आइरहेको परियोजनाले परियोजनाको प्रभावकारीता र जिल्लाका स

Read More

स्वास्थ्य सेवा दिबस कालिकोटमा पनि विविध कार्यक्रम गरी मनाईयो

Posted on February 26, 2017 | views : 1398 | कालिकोट - KLK

दलसिंह गिरी | फागुन १५, कालिकोट | स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति, प्रगति र समृद्धि भन्ने मूल नाराका साथ आज कालिकोटमा पनि स्वास्थ्य सेवा दिवस मनाईएको छ ।  विगत ५ बर्ष देखि हरेक बर्ष फागुन १५ गते मनाईने यो दिबस कालिकोटमा भने निबन्ध प्रतियोगिता, बजार र्याली, निशुल्क रक्तचाप परिक्षण लगायतक

Read More

कारागारले जुराएको मायाले कारागार भित्रै विवाह बन्धनमा बाँधीदियो

Posted on February 23, 2017 | views : 6565 | कालिकोट - KLK

दलसिंह गिरी/फागुन १२, कालिकोट । कारागारमा बन्दी जिबन विताईरहेका कैदी कोइराला र विष्ट कारागार भित्रै विवाह बन्दनमा बाधिएका छन् ।  जिल्ला कारागार कालिकोटमा कैदी जिबन विताईरहेका राचुली गाविस वडा नं. ९ का डिल्ली कोइराला र लालु गाविस वडा नं. ७ की मिम्कोशा विष्ट आज विहिवार बैबाहिक जिबनमा बाधिएका हुन

Read More

फुकोटमा पढाई सिकाईको अवस्थाबारे सरोकारवाला विच अन्तरक्रिया

Posted on February 20, 2017 | views : 1032 | कालिकोट - KLK

दलसिंह गिरी/फागुन ९, कालिकोट । फुकोट गाविसमा संचालित पढाई सिकाई कार्यक्रमको अवस्थाबारे गाविसका सरोकारवाला विच भएको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाविसमा रहेका माध्यामिक र आधारभूत विद्यालयहरुमा संचालित पढाई सिकाई कार्यक्रमको प्रभावकारीता, यसको अवस्थाबारे छलफल तथा यसको थप प्रभावकारीबा

Read More

महिलाद्धारा जिल्ला प्रशासन र जिल्ला स्वास्थ्यमा धर्ना

Posted on February 19, 2017 | views : 1776 | कालिकोट - KLK

दलसिंह गिरी | फागुन ८, कालिकोट | विगतका बर्ष भन्दा यस बर्ष प्रभावकारी सेवा भैरहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले दाबी गरिरहेका बेला जिल्ला सदरमुकाम मान्मका महिलाहरुले स्वास्थ्य संस्थाबाट प्रभावकारी सेवा नपाएको भन्दै जिल्ला प्रशासन र जिल्ला स्वास्थ्य कार्यालयमा ध्यानाकर्षण सहितको धर्ना कार्यक्रम

Read More

विपद न्यूनिकरण गर्न कार्यदललाई प्राथमिक उपचार

Posted on February 17, 2017 | views : 1456 | कालिकोट - KLK

दलसिंह गिरी/फागुन ६, कालिकोट । विपदको उच्च जोखिममा रहेको कालिकोटका ३ वटा गाविस लालु, माल्कोट र रुप्सामा बिपद जोखिमबाट हुन सक्ने मानविय क्षेति कम गर्न कालिकोटमा पहिलो चरणमा प्राथमिक उपचार सम्बन्धि ३ दिने अभिमुखिकरण तालिम संचालन भएको छ ।  विपद कुनै बाजा बजाएर आउदैन त्यसैले त्यसैले अवस्मात घटनाबा

Read More

राजनीति हेर्दा-हेर्दा रिंगटा लागिसक्यो: हरिवंश आचार्य

Posted on February 17, 2017 | views : 3992 | कालिकोट - KLK

दलसिंह गिरी/फागुन ६, कालिकोट । नेपालमा राजनीति हेर्दा–हेर्दा रिंगटा लागिसकेको मह जोडीका बरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले बताउनु भएको छ ।  नेपालमा भैरहेको राजनैतिक खिचातानीको अवस्थालाई इंकितगर्दै बरिष्ट कलाकार आचार्यले यस्तो कुरा बताउनु भएको हो । सानिमा बैंक लिमिटेडको ४४ औं शाखा विस्तारको उद

Read More

मलाई दुलही झै बनायो कालिकोटले: महिला अधिकृत थापा

Posted on February 16, 2017 | views : 5899 | कालिकोट - KLK

दलसिंह गिरी/फागुन ५,  कालिकोट । दुई बर्ष पहिले कालिकोट आउदा यो विरानो ठाउमा कसरी आफ्नो कार्यकाल विताउला भनी गरुङ्गो मन बनाएर आएको थिए, तर कालिकोटेवासीको माया र ममताले अन्तत नयाँ दुलही जस्तै गराएको महिला अधिकृत सिता थापाले बताउनु भएको छ ।  मन्त्रालयको जिम्मेवारी अनुसार कालीकोट आउनु पूर्व न

Read More

अनिश्चितकालिन आन्दोलनले आर्थिक बिकास समितिलाइ धक्का

Posted on February 15, 2017 | views : 1287 | कालिकोट - KLK

दलसिंह गिरी/फागुन ४, कालिकोट । जिल्लाको समग्र विकासको भाग्य रेखा कोर्ने एक प्रमुख पर्बको रुपमा लिईने जिल्ला परिषद संचालन गर्न पूर्व तयारी अन्तर्गत आज बसेको आर्थिक विकास समितिको बैठक विषय बस्तुमा छलफलै नगरी स्थगित भएको छ ।  जिल्ला परिषद पूर्व तयारीका लागि गठित विभिन्न ५ वटा समिति मध्य आजबाट सुर

Read More

अभियानलाई सार्थक तुल्याउन अन्तरक्रिया

Posted on February 13, 2017 | views : 1510 | कालिकोट - KLK

दलसिंह गिरी | फागुन २, कालिकोट | आयोडिन युक्त नुन खाऔं मानसिक फुर्ति र शारीरिक शक्ति बढाऔं भन्ने मुल नाराका साथ नेपाल सरकारले अभियानकै रुपमा थलेको एक महिने आयोडिन प्रचार अभियानलाई सार्थक तुल्याउन कालिकोटमा अन्तरक्रिया गरिएको छ । आयोडिनको कमीले मानिसमा देखिने लाटो, लठेब्रो, गलगाड, बामपुट्के, शारीरिक

Read More

पूर्णखोप अभियानमा चुनौति भौगोलिक विकटता र अशिक्षा

Posted on February 13, 2017 | views : 1590 | कालिकोट - KLK

दलसिंह गिरी | फागुन २, कालिकोट | सन २०१७ सम्ममा नेपाललाई पूर्ण खोप युक्त क्षेत्र घोषणा गर्ने नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय अभियानमा चुनौति थपिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कौषल अलीले बताउनु भएको छ । कालिकोट तथा कर्नालीको भौगोलिक विकटता तथा ब्याप्त अशिक्षाका कारण यो अभि

Read More

आफ्नै भूमिबाट जहाज चढ्ने कालिकोटेको सपना पुरा (फोटोफिचर)

Posted on February 11, 2017 | views : 11519 | कालिकोट - KLK

दलसिंह गिरी/माघ २९, कालिकोट । आफ्नै भूमिबाट जह्ज चढ्ने कालिकोटे वासीहरुको बर्षकौं देखिको चाहना अब पुरा भएको छ ।  कालिकोटे जनताहरुलाई ह्वाई यातायातको पहुँचमा पुर्याउने हेतुले ३ दशक पहिले सिलान्यास गरिएको कोटवाडा सुनथराली विमान स्थलमा विधिगत ढंगले प्लेनको परिक्षण उडान सफल भएपछि कालिकोटेहरुको प्ल

Read More

एचआईभि संक्रमण न्यूनिकरणमा संक्रमित शाहीनै अग्रसर

Posted on February 05, 2017 | views : 2613 | कालिकोट - KLK

दलसिंह गिरी/माघ २३, कालिकोट । तेह्र बर्ष पहिले आफुलाई एचआई संक्रमण भएको कुरा थाहा पाएपछि मर्नु र बाच्नुको दोसाधमा रहेका लालुका कालि बहादुर शाही अहिले एचआईभी नियन्त्रण अभियानमा लाग्नु भएको छ ।  १३ बर्ष पहिले आफु ज्वरोले थलापरि उपचारको शिलशिलामा काठ्माण्डौंमा चेकजाच गर्दा एचआईभी संक्रमण बारे थाह

Read More