समाज | कालिकोट - KLK


आठौ दशकपछि बल्ल पाईन विष्णकलाले नागरिकता

Posted on August 03, 2017 | views : 1619 | कालिकोट - KLK

दलसिंह गिरी/साउन १९, कालिकोट ।  मान्म खाडाचक्रमा सदरमुकाम रहने गरी वि.स. २०३६ सालमा नेपालकै कान्छो जिल्लाको रुपमा स्थापना भएको कालिकोट जिल्ला सदरमुकाम वासी विष्णकला शाहीले आफु जन्मेको ८ दशकपछि बल्ल नेपाली नागरिकताको परिचयपत्र लिनुभएको छ ।  नेपाली नागरिकताको परिचयपत्र पाउने जिल्लाकै एकमात्

Read More

पहिरोमा परि तीन बालबालिका पुरिए, पाँचको उद्धार

Posted on July 31, 2017 | views : 1629 | कालिकोट - KLK

साउन १६, कालिकोट । कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका-६ मा आइतबार मध्यरातमा घरमाथिबाट पहिरो खस्दा सुतिरहेका तीन बालबालिका पुरिएका छन् । पहिरोमा परि अन्य पाँच जना घाइते भएका छन् । सान्नी त्रिवेणी गाउँपालिका–६ पोरिवनमा ढुंगाले च्याप्दा १२ वर्षकी ललिता सार्की, ९ वर्षका लंक सार्की र पाँच वर्षकी

Read More

बच्चा जन्माउन नसक्दा महिलाको मृत्यु

Posted on July 29, 2017 | views : 1522 | कालिकोट - KLK

साउन १४, कालीकोट । जिल्लाको रास्कोट नगरपालिका–६ निवासी एक महिलाले बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ ।  आज बिहान सुत्केरी गराउन जिल्ला अस्पताल कालीकोटमा ल्याइएकी गोरीकला फर्सालको उपचारका क्रममा जुम्ला लैजाने क्रममा मृत्यु भएको छ ।  जिल्ला अस्पताल कालीकोटमा उपचार गर्न नसकिने बताएपछि कर्णाली

Read More

लैंगिक मुलप्रबाहिकरणको ताजकिमा कालिकोटका जनप्रतिनिधि

Posted on July 09, 2017 | views : 1449 | कालिकोट - KLK

दलसिंह गिरी/असार २५, कालिकोट । करिव २० बर्ष पछि भएको स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुको प्रत्यक्ष सक्रियतामा पहिलो पटक हुन गैरहेको योजना तर्जुमामा आफ्ना कार्ययोजना समेटियोस् भन्ने हेतुले जिल्लाका भिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जानकारी तथा समन्

Read More

तिन हप्ता वित्न नपाउदै कर्नाली राजमार्गमा फेरी बस दुर्घटना

Posted on July 01, 2017 | views : 2978 | कालिकोट - KLK

दलसिंह गिरी/असार १७, कालिकोट । कर्नाली राजमार्गमा बस दुर्घटना भएको ३ हप्ता वित्न नपाउदै पुन बस दुर्घटना भएको छ ।  कर्नाली राजमार्गको कालिकोट जुम्ला सडक खण्ड अन्तर्गत खाडाचक्र नगरपालिका वडा नं. ८ सेराबाडामा बस दुर्घटना भएको हो । आज आज शनिवार दिउँसो जुम्लाबाट नेपालगंज तर्फ आउदै गरेको कर्नाली याता

Read More

बालमैत्री आचार संहिताका सवालमा पत्रकार जिम्मेवार हैन थप जिम्मेवार होः प्रजिअ सुवेदी

Posted on June 28, 2017 | views : 1431 | कालिकोट - KLK

दलसिंह गिरी/असार १४, कालिकोट । बालमैत्री आचार संहिताका सवालमा पत्रकारिता पेशा जिम्मेवार मात्र नभै थप जिम्मेवार रहेको प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले बताउनु भएको छ ।  बालबालिका संग सम्बन्धित कुनैपनि घटनाहरु बढी सम्बेदनशिल हुने भएकाले ति घटनाहरु सम्प्रेशण गर्दा बालबालिकाको भविश्यमा कुनै ख

Read More

हात विनाका विमलको पढाइलेखाई खुट्टाको साहारा

Posted on June 27, 2017 | views : 2281 | कालिकोट - KLK

दलसिंह गिरी/असार १३, कालिकोट । करिव ७ दशक पहिले आमा बाचु दर्जीको कोखबाट जन्मिएका विना हातका बिमल दर्जी अहिले कक्षा २ मा पढिरहेका छन् ।  नरहरीनाथ गाउपालिका वडा नं. १ अमनेपानी जन्मिएका विमल अहिले श्री सरस्वती आधारभूत विद्यालय वडोमेलामा मै पढिरहेका हुन् । जन्मजात दुबै हात नभएका विमल ५ बर्षको हुदा

Read More

अर्धबार्षिक समिक्षा गोष्ठी मान्ममा सम्पन्न

Posted on June 21, 2017 | views : 1650 | कालिकोट - KLK

दलसिंह गिरी/असार ७, कालिकोट । जिल्ला बालकल्याण समिति र गाउँ बाल संरक्षण समिति विच भएको अर्धबार्षिक समिक्षा गोष्ठी मंगलबार जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । बालअधिकारका सवालमा काम गर्दै आइरहेका जिल्ला बालकल्याण समिति र गाउँ बाल संरक्षण विचको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको हो । 

Read More

बालकचहरीमा जोडियो रामराज्यको प्रसंग

Posted on June 21, 2017 | views : 1533 | कालिकोट - KLK

दलसिंह गिरी/असार ७, कालिकोट । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बालकल्याण संरक्षक गिरधारी सुवेदिले बाल हितका सवाल कार्यान्वयन गर्न सचेतना, आचरण र ब्यवहार परिवर्तन पहिलो आवश्यकता रहेको बताउनु भएको छ ।  बालविवाह न्यूनिकरण, जोखिम बालबालिकाको ब्यबस्था, अपांगता भएका बालबालिकाहरुको संरक्षण लगायतका बा

Read More

इज्जत छैन गाउँमा दिमाग छैन ठाउँमा भन्ने ४ बालकको प्रहरीद्धारा उद्धार

Posted on June 20, 2017 | views : 3574 | कालिकोट - KLK

दलसिंह गिरी/असार ६, कालिकोट । इज्जत छैन गाउँमा दिमाग छैन ठाउँमा भन्ने ४ जना जुम्लाका बालकहरुलाई प्रहरीले उद्धार गरेर गृह जिल्लामै पठाएको छ ।  जुम्ला जिल्ला चन्दनाथ नगरपालिकाका ४ जना बालक पढाई छाडेर कामको खोजीमा सुर्खेततिर जादैगर्दा आज जिल्ला सदरमुकाम मान्मबाट उद्धार गरी पुन गृहस्थानमै पठाइएको

Read More

नेपाल कम्युनिस्ट पार्टीको पहलमा मनसराको उपचार शुरु

Posted on June 07, 2017 | views : 2585 | कालिकोट - KLK

जेठ २४, काठमाडौं । गत आइतबार आँखा विस्फोट भई सिकिस्त बिरामी परेकी रोस्कोट नगरपालिका–७, कालिकोटकी चार बर्षीया बालिका मनसरा लुहारको उपचार कान्ति बाल अस्पतालमा शुरु भएको छ ।  स्थानीय स्तरमा उपचार असम्भव भएपछि थप उपचार गर्न नेपाल कम्युनिस्ट पार्टी र सामाजिक अगुवा, युवा पंक्तिको सहयोगमा पैदल र गाडी

Read More

शान्तिका लागि रफत कालिकोटमा गठन

Posted on June 01, 2017 | views : 2081 | कालिकोट - KLK

दलसिंह गिरी/जेठ १८, कालिकोट । शान्तिका लागि रफत भन्ने मुल नाराकासाथ काठ्माणौमा गठित रफत संचार क्लव कालिकोटमा पनि आज एक कार्यक्रमका बिच गठन गरिएको छ ।  बिगत बर्षदेखि जिल्लाका बिभिन्न मिडियामा क्रियाशिल पत्रकारहरुको एक भेलाबिच क्लवको गठन गरिएको हो । जिल्लाको राजनैतिक धार्मिक पर्यटकिय लगायतका बिष

Read More

खाँडाचक्र नगरलाई ५ बर्षमा छाउपडी प्रथा मुक्त गराउने घोषणा

Posted on May 29, 2017 | views : 2236 | कालिकोट - KLK

दलसिंह गिरी/जेठ १५, कालिकोट । खाँडाचक्र नगरपालिकालाई अबको ५ बर्षमा छाउपडी प्रथा मुक्त नगरपालिका बनाउने घोषणा गरिएको छ ।  परावूर्बकालदेखि संस्कारको रुपमा जगेडिएर रहेको छाउपडी प्रथा अबको ५ बर्षमा नगरपालिकाबाट उन्मुलन गर्ने घोषणा गरिएको हो । यहि जेठ १४ गते महिनावारी स्वच्छता दिवसको अवसर पारेर खाँ

Read More

बालकेन्द्रीत जोखिम न्यूनिकरण गर्न कर्मचारीको क्षमता अभिबृदी

Posted on May 29, 2017 | views : 1725 | कालिकोट - KLK

सास/जेठ १५, कालिकोट । साझेदार संस्थाका कर्मचारीहरुको बाल केन्द्रित जोखीम न्युनीकरण सम्वन्धि २ दिने क्षमता अभिबृदी तालीम कालीकोट जिल्लाको सदरमुकाम मान्ममा शुरु भएको छ ।  सेभ द चिल्ड्रेनको आयोजनामा साझेदार संस्थाहरु किर्डाक नेपाल र भिडीसेफ नेपाल अन्र्तगत सहयात्रा र युवा सशक्तीकरण कार्यक्रम

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16328 | कालिकोट - KLK

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

रास्कोट नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी

Posted on May 18, 2017 | views : 1732 | कालिकोट - KLK

दलसिंह गिरी | जेठ ४, कालिकोट | जिल्लामै बहुचर्चाको विषयमा रहेको रास्कोट नगरपालिकाको मेयर तथा उपमेयरमा माओवादी केन्द्रका उम्मेदार विजयी भएका छन् ।  माओवादी केन्द्रबाट मेयर उम्मेदार काशीचन्द्र बरालले २ हजार १ सय १५ मत मत ल्याएर विजयी हुनु भएको छ भने उपमेयर उम्मेदार मिम्सरा बम (शाही)ले २ हजार २ सय

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 43044 | कालिकोट - KLK

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

कालिकोटका एक युवा काभ्रेको सुनकोशी नदीमा बेपत्ता

Posted on May 15, 2017 | views : 2627 | कालिकोट - KLK

दलसिंह गिरी/जेठ १ कालिकोट । रास्कोट नगरपालिका वडा नं. ८ बढ्ढुंगा स्थायी घर भएका अन्दाजी बर्ष ३४ का उदय टमट्टा आज काभ्रेपचान्चोकको सुनकोशी नदीमा बेपत्ता भएका छन् । रोजगारको शिलशिला काभ्रेपलान्चोक पुगेका टमट्टा आज दिउँसो करिव साढे १ बजे नदीमा नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन् ।  बेपत्त

Read More

मृतकका आफन्तलाई राहत वितरण

Posted on April 27, 2017 | views : 1445 | कालिकोट - KLK

बैशाख १४, कालिकोट । यहि गएको बैशाख ६ गते नरहरीनाथ गाउपालिका वडा नं.१ स्थीत जितेबजार नजिकै पहिरोमा परेका मृतकका आफन्तलाई आज राहत वितरण गरिएको छ ।  पहिरोमा परी नरहरी नाथ गाउपालिका वडा नं. ४ निवासी बर्ष ४० का विर्ख वि.क उनका १ चोरी र पत्नीको घटना स्थलमै मृत्यु भएपछि उनका २ छोराहरुलाई शैक्षिक सामा

Read More

रास्कोट नगरपालिकाका मेहर उम्मेदवारहरुको शैक्षिक योग्यता र सामाजिक अध्ययन कति ?

Posted on April 24, 2017 | views : 3705 | कालिकोट - KLK

दलसिंह गिरी | बैशाख ११, कालिकोट | स्वायत्व अधिकार सहितको संघिय राज्य घोषणा भएको नेपालको संविधान २०७२ मा ब्यवस्था भए अनुसार कुनै पनि ब्यक्ति, सामाजिक क्षेत्र तथा निकायमा काम गर्न उसको शैक्षिक योग्यताको मापन तथा कार्य अनुभवलाई मुख्य विषय बनाएर जिम्मेवारी तोकिनु पर्ने ब्यवस्था गरेको छ । जस्तै कुनै ब्यक

Read More

पहिरोमा परी ४ जनाको मृत्यु, १ जना घाईते

Posted on April 21, 2017 | views : 4607 | कालिकोट - KLK

दलसिंह गिरी | बैशाख ८, कालिकोट | जिल्ला सदरमुकाम मान्मसंगै जोडिएको नरहरी गाउपालिकाको कोटवाडा स्थीति जितेघाट वषपार्कमा आएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । माथिबाट आएको पहिरोमा परी नहरिनाथ गाउपालिका वडा नं. १ निवासी अन्दाजी ४० बर्षिया गोर्ख विक उनकी पत्नी आन्दाजी ३६ वर्षिया धना विक र १३ वर्षिया

Read More

इंल्याण्डका दानीले गर्दा बन्दैछ कर्नाली भाग्यमानी

Posted on April 16, 2017 | views : 6465 | कालिकोट - KLK

बैशाख ३, दलसिंह गिरी/कालिकोट। दुर्गम क्षेत्रमा न्यून आए भएका समुदायहरुको स्वास्थ्य समस्यालाई बुझ्न सक्ने दुर्गम क्षेत्रकै डाक्टर जनशक्ति उत्पादन गर्दै आइरहेको डाक्टर फर नेपाल परियोजनाले उत्पादन गरेका जनशक्ति ब्यवस्थापनको अवस्था बारे स्थलगत अनुगमन गरेको छ । सन २०११ देखि औपचारिक रुपमा अभियान थालेको पर

Read More

काँचो बालमस्तिष्कलाई नैतिकवान बनाउने जिम्मा अव शिक्षिकालाई

Posted on April 12, 2017 | views : 1904 | कालिकोट - KLK

दलसिंह गिरी | चैत्र ३०, कालिकोट | साना बालबालिकाहरुलाई नैतिकवान, सभ्य, शिष्ट र सदाराचार बनाउने दायित्व अब पूर्व बाल बिकासमा अध्यापन गराउने शिक्षिकाको रहेको प्रमुख जिल्ला अधिकारी गिरीधारी सुबेदीले बताउनु भएको छ । साना बालबालिका भनेका माटोकोभाडो बनाउने काचो माटो जस्तै भएकाले उनीहरुलाई जस्तो ब्यवहार सि

Read More

नागरिक समाजका अगुवाले गराए राजनैतिक दललाई ध्यानाकर्षण

Posted on April 03, 2017 | views : 1431 | कालिकोट - KLK

दलसिंह गिरी/चैत २१, कालिकोट । स्थानीय निकायको निर्वाचन आउन करिव ६ हप्ता मात्र बाकि रहदा कालिकोटका नागरिक समाजका अगुवाहरुले विद्यालय शान्तिक्षेत्र घोषणा अभियानमा राजनैतिकदलहरुले गरेका प्रतिवद्धताबारे सजक गराएका छन् ।  स्थानीय निर्वाचन नजिकिदै गर्दा बालकालिकाहरुलाई प्रत्यक्ष राजनैतिक गतिविधिमा प

Read More

६०औं राष्ट्रिय सहकारी दिवस कालिकोटमा पनि मनाईयो

Posted on April 02, 2017 | views : 1735 | कालिकोट - KLK

दलसिंह गिरी/चैत २०, कालिकोट । दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने मुलनाराका साथ नेपालभर आयोजित ६० औं राष्ट्रिय सहकारी दिबश कालिकोटमा पनि विविध कार्यक्रम गरी मनाईएको छ । नेपाल सरकारको तिन खम्बे अर्थनीति भित्र पर्ने सहकारी अभियान नेपालमा ६० बर्ष पुगेको उपलक्ष्यमा कालिकोटमा पनि विभिन्न कार्

Read More

कालिकोटका २ युवा कर्नाली नदिमा बेपत्ता

Posted on April 01, 2017 | views : 2800 | कालिकोट - KLK

दलसिंह गिरी/चैत १९, कालिकोट । कर्नाली नदीमा नुहाउन गएका २ जना बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो साढे २ बजेतिर भर्ताको जितेबजार नजिकै कर्नाली नदीमा नुहाउन गएका दुईजना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा राम्नाकोट–२ बाझकोटका भाने आचार्यका अन्दाजी २२ वर्षिया छोरा रत्न आचार्य र भर्ता–८ जिते बस्ने

Read More

सुडानी किन बन्दैछन् काकिलोटका बालिका ?

Posted on March 31, 2017 | views : 2275 | कालिकोट - KLK

दलसिंह गिरी/चैत १८, कालिकोट । सुडान हैन कालिकोट शिर्षकमा कडा शिघ्र कुपोशित सिपखाना ६ की १४ महिने बालिका सुशिला योगी (हाल मृत्यु भैसकेकी) को समाचारले कालिकोट मात्र नभै सिंगो नेपालमै भाइरलको रुप लिएको ६ महिना बवित्दै मुम्रा गाविसमा पनि एउटा यस्तै प्रक्रितिकी बालिका भेटिएकी छन् ।  साविक मुम्रा गा

Read More

महिला शसक्तिकरणका लागि आवाजले ल्यायो ३ बर्षे कार्ययोजना

Posted on March 30, 2017 | views : 1697 | कालिकोट - KLK

दलसिंह गिरी | चैत्र १७, कालिकोट | महिलाको हकमा विगत १७ बर्ष देखि काम गर्दै आईरहेको आवाज संस्थाकाले कालिकोटका विपन्न महिलाहरुको चेतना स्तर बृद्धिका लागि ३ बर्षे रणनैतिक योजनाहरु प्रस्तुत गरेको छ । विगत ३ बर्ष देखि कालिकोट जिल्लाको सदरमुकाम मान्म देखि १७ कोष टाढा पर्ने थिर्पू राम्नाकोटमा काम गर्दै आइर

Read More