समाज | कालिकोट - KLK


नमूना कार्यक्रम स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी

Posted on January 01, 2018 | views : 1067 | कालिकोट - KLK

पुस १७, कालीकोट । जिल्लाको शान्तिघाट स्यूना सिपखाना सडक खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ ।  नेपाल सरकार र बेलायत सरकारको सहयोगमा सञ्चालित ग्रामीण पहुँच कार्यक्रममार्फत निर्माण गरिएको शान्तिघाट स्यूना सिपखाना सडक खण्ड अन्तिम चरणमा पुगेको हो ।  कालिकोट जिल्लाकै पहिलो शान्तिघाट स्यूना सिपखा

Read More

कालिकोटमा बोरा र बरियोसंग भविष्य खोज्दै बालबालिका

Posted on December 31, 2017 | views : 1416 | कालिकोट - KLK

पुस १६, कालिकोट । कालिकोट जिल्लाको नरहरीनाथ गाउपालिका वडा नं. ८ निवासी गंग बिकलाई कापी कलम किन्नकै लागि भरिया बन्नु परेको छ । सरस्वती आभारभुत विद्यालयमा कक्षा ४ मा अध्ययनरत उनी खुलालु बजारबाट अर्कैको भारी बोकेर पैसाको जोहो गर्दै आइरहेका छन् । आफुले दिन भर भारी बोकेर कमाएको पैसाले आफुले कापि, कलम र

Read More

कालिकोटमा प्राविधिक उत्पादनमा सहयोग गर्न यूवाहरु संगठित

Posted on December 31, 2017 | views : 1061 | कालिकोट - KLK

पुस १६, कालिकोट । ‘हाम्रो गाउँपालिका हाम्रो नगरपालिका, विकसित कालिकोट हाम्रो सपना’ भन्ने मुल नाराका साथ कालिकोटबाट काठमाण्डौमा प्राविधिक क्षेत्रमा काम गर्दै आएका विद्यार्थीहरुले ‘कालिकोट टेक्निकल फर्म’ संस्था गठन गरेका छन् ।  प्राविधिक अध्ययनरत जीवन सुवेदीको अध्यक्षतामा संस्था गठन गरिएको छ । ‘ए

Read More

कालिकोटमा छाउपडी प्रथा विरुद्ध महिला अभियान

Posted on December 30, 2017 | views : 3355 | कालिकोट - KLK

पुस १५, कालिकोट । खाँडाचक्र नगरपालिका साविकको पाँखा गाविसलगायत विभिन्न गाउँका महिलाहरुले छाउपडी गोठ मुक्त अभियानलाई तीव्र परेका छन् । एक्सन वक्स नेपालको र विग्रुपको सहयोगमा स्थानीय महिलाहरुले अभियान थालेका हुन् । छाउगोठ मुक्त अभियान अन्र्तगत बुधबार साविकको पाँखा गाविस भवन परिषरमा छाउपडी प्रथाको अन

Read More

‘खस राज्य’ को इतिहास ओझेलमा

Posted on December 30, 2017 | views : 8142 | कालिकोट - KLK

पुस १५, कालिकोट । जुम्ला सिंजा उपत्यकामा रहेको खस राज्यको सभ्यता तथा खस राज्यको दरबार क्षेत्रको संरक्षण हुन नसक्दा इतिहास नै ध्वस्त हुने अवस्थामा पुगेको छ ।  उचित संरक्षण उत्खलन नहुँदा इतिहास नै नरहने अवस्था अवस्थामा पुगेको हो । जुम्लाको सिंजा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ । त्यसैल

Read More

लैङ्गिक उत्तरदायी बजेट प्रणाली तालिम शुरु

Posted on December 29, 2017 | views : 1559 | कालिकोट - KLK

पुस १४, कालीकोट । लैङ्गिक उत्तरदायी बजेट प्रणाली शुद्धिकरणका लागि दुई दिने तालिम शुक्रबारदेखि मान्ममा शुरु भएको छ । कर्णाली क्षेत्रमा सुशासन तथा परिर्वतनका लागि आवाज उठाऔं मौनता तोडौ भन्ने मुल नाराका साथ मान्ममा जनप्रतिनिधि, सरोकारवाला र नागरिक समाजका प्रतिनिधीका लागि तालिम आयोजना गरिएको हो । ग्रामी

Read More

कालिकोटमा किशोरीहरुलाई महिनावारी सरसफाई सम्बन्धी तालिम

Posted on December 29, 2017 | views : 1761 | कालिकोट - KLK

पुस १४, कालीकोट । किशोरीहरुका लागि महिनावारी सरसफाई सम्बन्धी तालिम  र प्याड वितरण गरिएको छ ।  किशोरीहरुका दिन नेपालले साविकका मुम्रा र सिपखाना गाविसमा किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरेको हो । महिनावारी सरसफाई कार्याक्रम अन्तर्गत जिल्लाका मुम्रा र सिपखाना गाविसका बिभिन्न

Read More

पलातामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन

Posted on December 29, 2017 | views : 1448 | कालिकोट - KLK

पुस १४, कालीकोट । जिल्लाको विकट मानिने पलातामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । मौषम परिवर्तनसंगै पलातामा रुगा खोकी, ज्वरोका बिरामीहरु बढेपछि घुम्त िशिविरमार्फत स्वास्थ्यकर्मी परिचालन गरिएको हो । त्यहाँका मौषमी रुघा खोकीले प्रकोपको रुप लिन नदिन शिविरमार्फत टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गर

Read More

कालिकोट जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदी राख्दा समस्या

Posted on December 29, 2017 | views : 2751 | कालिकोट - KLK

पुस १४, कालिकोट । जिल्ला कारगारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भएपछि समस्या भएको छ । २५ जनाको क्षमता भएको यस ‘घ’ श्रेणीको कारागारमा ४० जना कैदी, ११ जना थुनुवा रहेका छन् भने एक बालिका आश्रित गरी जम्मा ५२ जना कैदीबन्दी रहेका छन् । महिला कैदीहरु तीनजना मात्र भएकाले त्यति समस्या नभए पनि पुरुष कैदीबन्दीह

Read More

घरको सम्पूर्ण काम महिलाकै थाप्लोमा

Posted on December 26, 2017 | views : 1643 | कालिकोट - KLK

पुस ११, कालिकोट | कर्णाली क्षेत्रमा बसोबास गर्ने महिलाको जनजीवन ज्यादै कष्टकर छ । उनीहरुको जीवन बाह्रै महिना खेतबारीकै काममा बित्दछ । कामै कामको ध्याउन्नले वर्षमा एक पटक आउने चाडपर्व कतिखेर आउँछ कतिखेर जान्छ पत्तै नहुने कालिकोट तिलागुफा नगरपालिका मन्सरा कार्कीले बताइन् । यहाँका महिलालाई घरको कामकाजल

Read More

डिआईजी रमेश खरेल सहितको टोली छानविनमा सकृय भएसँगै कालिकोटको जनजीवन सामान्य

Posted on December 25, 2017 | views : 1917 | कालिकोट - KLK

दलसिंह गिरी | पुस १०, कालिकोट । म्यादी प्रहरी हत्याको घटनाको छानविनका लागि कालिकोट आएका डिआईजी रमेश खरेल सहितको छानविन टोली जिल्ला सदरमुकाम मान्म पुगे संगै कालिकोटको जनजीवन सामान्य बनेको छ । शुक्रबारदेखि तनावग्रस्त रहेको जिल्ला सदरमुकाम मान्म छानविन टोली पुगे संगै आज सोमबार जनजीवन सामान्य बनेको हो ।

Read More

तीन दिनदेखि कालीकोटको जनजीवन प्रभावित

Posted on December 24, 2017 | views : 1406 | कालिकोट - KLK

पुस ९, कालीकोट । शुक्रबारदेखि अशान्त बनेको कालीकोट सदरमुकामको जनजीवन थप प्रभावित भएको छ ।  शुक्रबार जिल्ला प्रहरी कार्यालको गेटमै प्रहरीले चलाएको गोली लागी एक जना म्यादी प्रहरीको ज्यान गए पछि कालीकोटको जनजीवन प्रभावित बनेको छ । आफूले पाउने तलब सुविधा कटौती गरेको भन्दै म्यादी प्रहरीले शुक्रबार प

Read More

कालिकोटमा हराएको न्याय खोज्दै सुर्खेतमा

Posted on December 24, 2017 | views : 2160 | कालिकोट - KLK

दलसिंह गिरी/पुस ९, सुर्खेत । हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षार्थ खटिएका कालिकोटका म्यादी प्रहरी माथी कालिकोटको प्रहरी प्रशासनले गरेको ज्याजतिका विरुद्ध सुर्खेतमा कर्णाली एकता समाजले विरोध जनाएको छ ।  सुर्खेत सदरमुकाम विरेन्द्रनगरमा एक विरोध ¥यालीको आयोजना गरी प्रह

Read More

कालीकोटमा दुई घण्टाका लागि कफ्र्यु हटाइयो

Posted on December 24, 2017 | views : 2506 | कालिकोट - KLK

पुस ९, कालीकोट (रासस) | म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कफ्र्यु दुई घण्टाका लागि हटाइएको छ ।  जिल्ला प्रशासन कार्यालयले बिहानको समयमा स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म हटाइएको बताएको छ । प्रमुख जिल्ला अधिकारी ब

Read More

कालिकोट घटना छानबिनका लागि आउने भए डिआईजी रमेश खरेल

Posted on December 23, 2017 | views : 5092 | कालिकोट - KLK

दलसिंह गिरी/पुस ८, कालिकोट । प्रहरी प्रशासनमा राम्रो काम गरेको भन्दै चर्चा कमाएका डिआईजी रमेश खरेल कालिकोटका म्यादी प्रहरी विवेक ऐडी हत्याको छानविन गर्न कालिकोट आउने भएका छन् ।  म्यादी प्रहरीको तलभ कम भएको भन्दै शुक्रबार दिउसो म्यादी प्रहरीले गरेको धर्नापूर्ण आन्दोलन दबाउन प्रहरी प्रशासनले चलाए

Read More

दिनभर तनावग्रस्त कालीकोट

Posted on December 23, 2017 | views : 4086 | कालिकोट - KLK

पुस ८, कालीकोट । प्रहरीको गोली लागी एक म्यादी प्रहरीको ज्यान गएपछि शनिबार दिनभर कालीकोटमा स्थानीय र म्यादी प्रहरीले प्रदर्शन गरेपछि दिनभर कालीकोट तनावग्रस्त बन्यो ।  शनिबार बिहानैदेखि कालीकोटमा स्थानीयवासी र म्यादी प्रहरीले प्रदर्शन जारी राखे । विवाद समाधान गर्न भनि आएका मध्यपश्चिमाञ्चलका क्षेत

Read More

म्यादी प्रहरीमाथि प्रहरीले गोली चलाउँदा एक म्यादीको मृत्यु

Posted on December 22, 2017 | views : 3320 | कालिकोट - KLK

दलसिंह गिरी/पुस ७, कालिकोट । म्यादी प्रहरीहरुले आफुलाई पाउने तलभ कम दिएको भन्दै सान्तीपूर्ण आन्दोलन गरिरहेका बेला प्रहरीले अन्दाधुन्द गोली चलाउदा एक जना म्यादीप्रहरीको ज्यान गएको छ ।  म्यादी प्रहरीको रासनमा बढी रकम कटौती गरी मासिक तभ दिएको भन्दै नाराजुलुस सहित जिल्ला प्रहरी कार्यालय अगाडी धर्न

Read More

कालीकोटमा प्रहरीले अन्धाधुन्द गोली हान्दा एक जनाको मृत्यु

Posted on December 22, 2017 | views : 1665 | कालिकोट - KLK

मंसिर ७, कालीकोट । म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा कालीकोटमा एक जनाको मृत्यु भएको छ । म्यादी प्रहरीले तलव कटाइएको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरी र म्यादीबीच झडप भएको हो । प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले लठ्ठी चार्ज र अश्रु ग्यास प्रहार गरेको थियो । त्यसपछि प

Read More

हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपूर्ति ठप्प !

Posted on December 22, 2017 | views : 4510 | कालिकोट - KLK

पुस ७, काठमाडौं । जंगली हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपुर्ति रोकिएको छ । कुसुम र कोहलपुरको बीचमा पर्ने समशेरगञ्ज नजिक १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर जंगली हात्तीले ढालिदिएपछि सुदूरपश्चिम र मध्यपश्चिममा बिद्युत आपुर्ति ठप्प भएको हो । भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने

Read More

कालिकोटमा चार दिने आँखा शिविर सुरु

Posted on December 19, 2017 | views : 1484 | कालिकोट - KLK

पुस ४, कालीकोट । खाँडाचक्र नगरपालिकाको दाहामा ४ दिने आँखा शिविर शुरु गरिएको छ ।  मोतिया विन्दुको निःशुल्क शल्यक्रियसहितको आँखा शिविरको सोमबार खाडाचक्र नगरपालिकाका प्रमूख जसी प्रसाद पाण्डेले उद्घाटन गरेका हुन् ।  खाँडाचक्र नगरपालिका वडा नं ५, ६,७ र ८ को आर्थिक सहयोग तथा हिमालयन आँखा अस्पताल

Read More

कालिकोटको दुर्गम पलातामा विद्युतीकरण अन्तिम चरणमा

Posted on December 17, 2017 | views : 1138 | कालिकोट - KLK

पुस २, कालीकोट | जिल्लाको पलाता गाउँपालिकास्थित फागुटीमा बिजुल्लीले झिलिमिली हुने दिन नजिकिदैँ छन् । बिकासका दृष्टिकोणले अत्यन्तै दुर्गम मानिएको फागुटीमा आगामी बैशाखसम्म बिजुल्लीले उज्यालो हुने भएको हो । विगत १८ बर्षदेखि निर्माणाधीन भुची खोला लघु जलविद्युत आयोजना सम्पन्नको अन्तिम चरणमा रहेको छ । उक्

Read More

फ्रान्सेली नागरिकको कालिकोटमा मृत्यु, यस्तो छ कारण..

Posted on December 14, 2017 | views : 4148 | कालिकोट - KLK

दलसिंह गिरी | मंसिर २८, कालिकोट । जिल्ला सदरमुकाम मान्म खाडाचक्र देखि पश्चिम तर्फ पर्ने शान्नीत्रिबेणी गाउपालिका वडा नं. ४ स्थीत शान्तीघाट नजिकै कर्णाली नदीमा एक फ्रान्सेली नागरिक को मृत्यु भएको छ । नदीमा र्याफ्टिङ्ग गर्दै आउने क्रममा डुंगा पल्टीदा उनको मृत्यु भएको हो । <PHOTO REMOVED> मेल नाम

Read More

सुत्केरी मृत्युको छानविनका लागि कालिकोटमा आन्दोलन

Posted on December 13, 2017 | views : 2395 | कालिकोट - KLK

दलसिंह गिरी | मंसिर २७, कालिकोट | सुरक्षित प्रसुतीका लागि जिल्ला अस्पताल कालिकोटमा आएकी एक पहिलाको मृत्यु भएपछि कालिकोट वासी आन्दोलित भएका छन् । जिल्ला अस्पताल आएकी खाडाचक्र नगरपालिका वडा नं. १ की चन्द्रा शाहीको अत्यधिक रक्तश्राव भै मृत्यु हुदा जिल्ला अस्पतालका चिकित्सकहरुको लापर्वाहिका कारण मृत्यु

Read More

कालीकोटमा दुई जना पत्रकार रिहा

Posted on December 13, 2017 | views : 1732 | कालिकोट - KLK

मंसिर २६, कालीकोट । निर्वाचनको विषयलाई लिएर गिरफ्तार दुई जना पत्रकार रिहा भएका छन ।  रिहा हुनेमा नेपाल पत्रकार महासंघ कालीकोटका कार्य समिति सदस्य तथा जनप्रभात साप्ताहिकका समाचार प्रमुख साथै क्रान्तिकारी पत्रकार संगठनका जिल्ला उपाध्यक्ष जगदिशनाथ योगि र जनप्रभात साप्ताहिकका प्रकाशक काली बहादुर मह

Read More

हेलिकोप्टरबाट काठमाडौँ पुर्याएकी सुत्केरीलाई बचाउन सकिएन

Posted on December 12, 2017 | views : 2566 | कालिकोट - KLK

दलसिंह गिरी/मंसिर २६, काकिोट । जिल्ला अस्पताल कालीकोटमा शल्यक्रिया गरी सुतकेरी गराइएकी चन्द्रा शाहीको निधन भएको छ ।  खाँडाचक्र नगरपालिका–१ की चन्द्रा शाहीलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएकी शाहीको सोमबार राती शल्यक्रिया गरी बच्चा निकालेपछि उनलाई अत्याधिक रक्तश्राप भए पछि थ

Read More

कालिकोटमा भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवस मनाइयो

Posted on December 09, 2017 | views : 1706 | कालिकोट - KLK

मंसिर २३, कालिकोट । जिल्लामा भएको व्याप्त भ्रष्टचारलाई निर्मुलपारी सुशासन कार्यम गर्नका लागि सवै जनप्रतिनिधिहरु एक हुन आवश्यक भएको एक कार्यक्रमका सहभागीहरुले बताइएका छन् ।  भ्रष्टाचारविरुद्धको अन्तराष्टिूय दिवसका अवसरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा खाँडाचक्र

Read More

मतदाता शिक्षाको प्रभावकारिताको यस्तो सिन झल्कीयो कालिकोटमा

Posted on December 08, 2017 | views : 2146 | कालिकोट - KLK

दलसिंह गिरी/मंसिर २२, कालिकोट । हिजो विहिबार बेलुका करिव साढे ५ बजेबाट सरु भएको प्रदेश सभा र प्रतिनिधि सभाको मतगणना प्रक्रियामा कालिकोट जिल्लाको मत बदरको नतिजा हेर्दा नेपाल सरकार निर्वाचन आयोगले संचालन गरेको मतदाता शिक्षा कार्यक्रम एक औपचारीकतामा मात्र सिमित भएको हो की भन्ने प्रश्न चिन्ह खडा भएको छ

Read More

चुनावी सरगर्मी बढिरहेका बेला फरक क्षमता भएकाले के गरे यस्तो ?

Posted on December 08, 2017 | views : 1493 | कालिकोट - KLK

दलसिंह गिरी/मंसिर २२, कालिकोट । यो फोटोमा झट्ट हेर्दा पुरै सुरक्षाका विच हुइलचियरमा रहेका मानिसहरु मैदानमा उत्रीए र केही गरिरहे जस्तो जस्तो देखिन्छ ।  यो कुनै सुरक्षाका विच हैन कालिकोटमा यहि १० गते मतदान भएका प्रदेश तथा प्रतिनिधि सभाका मतपत्र सहितका मतपेटिका राखिएको क्षेत्र वा मुख्य निर्वाचन अध

Read More