माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ
Read Moreप्रदूषित बन्दै दक्षिणकाल क्षेत्र माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ । मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए
Read Moreमाघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद
Read Moreपुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज
Read Moreपुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्
Read Moreपुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद
Read Moreपुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ । पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म
Read Moreपुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन
Read Moreपौष १२, कालिकोट । कालिकोट जिल्लाको समन्वय समितिको दोस्रो सभाले जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने गरेको निर्णय कार्यान्वयन नगराउन उच्च अदालत सुर्खेतको जुम्ला इजालसले फैसला गरेको छ । उच्च अदालत जुम्लाका न्यायाधीश तेजबहादुर कार्कीको एकल इजालसले निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । उ
Read Moreपुस ९, कालीकोट | कालीकोटको पलाता गाउँपालिका–१ खाडाबस्तीमा आगलागी भएको छ । आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ८७ घर जलेर नष्ट भएका छन् । खरको छाना भएको खाडाको न्यौपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय कालीकाटले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
Read Moreमंसिर २७, काठमाडौं । सुर्खेतमा बिरामी छोडेर कालीकोट फर्किदै गरेको एम्बुलेन्स दैलेखेको गुराँस गाउँपालिका-४ लाठेमा दुर्घटना भएको छ । जिल्ला अस्पताल कालीकोटको बा२ज १७४० नम्बरको एम्बुस दुर्घटना हुँदा कालीकोटको खाँडाचक्र नगरपालिका अन्दारी १७ वर्षीय शैलेख बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले
Read Moreमङ्सिर २२, सुर्खेत | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीको पहिलो बैठकले प्रदेश सरकारका कामहरु प्रभावकारी नभएको निश्कर्ष निकालेको छ । पार्टी एकता पछि शनिबार बसेको पहिलो प्रदेश कमिटी बैठकले सरकारको समीक्षा गर्दै सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको, दुई आर्थिक बर्षको बजेट
Read Moreमंसिर २२, कालिकोट । बालअधिकार संरक्षण र उलंघनका घटनाहरुको अनुगमन सम्वन्धि नागरिक समाजका पदाधिकारीहरुका लागि २ दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालिकोटको सहयोग, जिल्ला नागरिक समाज कालिकोटको आयोजनामा अभिमुखिकरण कार्यक्रम सुरु भएको हो । कार्यक्रममा प्रमुख जिल्ला
Read Moreमंसिर २२, कालिकोट । घरायसी कामकाज र चुलोचौकोमा सिमित तिलागुफाका किशोरीहरु अहिले जाम उत्पादनमा लागेका छन् । आर्थिक तथा सामाजिक रुपमा समेत किशोरीहरु आत्मनिर्भर भएका छन् भने किशोरीलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ । १८ वर्ष देखि २१ वर्षसम्मका किशोरी आफैले पनि छुट्टै महादेव फलफुल प्रसोधन उद्यो
Read Moreमङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध
Read Moreकात्तिक २९, कालिकोट | कर्णाली नदीमा र्याफ्टिङ गर्दा डुबेर एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ । कालिकोट जिल्लाको शान्नित्रिवेणी गाँउपालिका–२ नजिकै कर्णाली नदीमा र्याफ्टिङ गर्दा नदीमा डुबेर ३१ बर्षिया अस्ट्रेलियन नागरिक एड्रिनको मृत्यु भएको हो । मुगुको रारा ताल अवलोकन गरि कर्णाली नदीमा
Read Moreकात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले
Read Moreखडानन्द अधिकारी | असोज १२, कालिकोट | कालीकोट जिल्लामा गत वर्षको तुलनामा यो वर्ष कुपोषणको अवस्था घटेको छ । नेपाल सरकारको साझेदारीमा जिल्लामा स्वास्थ्य तथा पोषणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनपछि कुपोषणको अवस्थामा कमी आएको हो । गत वर्षको तुलनामा जन्मदा कम तौल भएका बालकको अवस्था ५ प्रतिशत र यो
Read Moreअसोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु
Read Moreअसोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ
Read Moreभदौ २६, कालिकोट | चारदिन अघिदेखि विद्युत् अवरुद्ध हुँदा कालिकोटको सदरमुकाम मान्मबजार अन्धकार भएको छ । सदरमुकाम मान्मदेखि करिब १३ कोष पश्चिममा रहेको सान्नीगाड पोतमारा विद्युतगृह बन्द हुँदा विद्युत् सेवा अवरुद्ध भएपछि कालिकोट अन्धकार भएको हो । सान्निगाड विद्युतगृहको पावरहाउसमा समस्या देखिएपछि विद्युत्
Read Moreभदौ २३, कालीकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ निवासी रीश्मा शाहीको जीवन तरकारी खेतीले फेरिदिएको छ । परम्परागत अन्नबाली लगाउँदा छाक टार्नै समस्या भोग्दै आएकी शाहीले तीन वर्षयता मौसमी तथा बेमौसमी तरकारी खेतीको शुरुवात गरेपछि उनको जीवनस्तर नै फेरिएको हो । तिला गुफा कृषि विकास शाखा कालीक
Read Moreभदौ ९, कालिकोट | पश्चिम नेपाल धार्मिक मठमन्दिरहरुमा श्रद्धालुहरुको घुइँचो लागेको छ । जनैपूर्णिमा अघिल्लो दिन चतुर्दशीमा लाग्ने ‘चौदशी’ मेलामा सहभागी हुन उनीहरू तीर्थस्थल पुगेका हुन् । पश्चिम नेपालको सबैभन्दा ठूलो देवीको मन्दिर बडिमालिका पुगेका कालिकोट सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर श
Read Moreभदौ ९, सुर्खेत | कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाही शनिवार विहानै वेल्चा लिएर सडकमा देखिए । टीसर्ट, ट्राउजर र स्पोर्ट सुजमा २ जना अंगरक्षक सहित हातमा वेल्चा वोकेका मुख्यमन्त्री शाही वीरेन्द्रनगरको घण्टाघर चोकमा पुगे । नेपाल मानव धर्म सेवासमिति सुर्खेतको टोली घण्टाघरमा मुख्यमन्त्
Read Moreभदौ ३, कालिकोट । स्थानीय तहले आर्थिक ऐन मिचेर सार्वजनिक खरिद तथा बिकासी योजनाहरुको कामहरु गर्ने गरेको एक कार्यक्रमका सहभागीहरुले आरोप लगाएका छन् । महालेखा परिक्षकको कार्यालयले आइतबार मान्ममा गरेको छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । जिल्लाका अधिकांश स्थानीय तहले विभिन्न खरिद कार्य गर्दा
Read Moreभदौ ३, कालिकोट। सर्वसाधारण निर्धात कुटपिट गर्ने प्रहरी हवल्दार कार्वाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटमा कार्यरत प्रहरी हवल्दार सुरेन्द्रराम परियार निलम्वनमा परेका हुन् । नयाँ मुलुकी ऐन भदौ १ गते कार्यान्वयनमा आएसंगै उक्त ऐन विपरित सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी हवल्
Read Moreसाउन २९, कालिकोट | जिल्लाको सान्नित्रिवेणी गाउँपालिकामा पर्ने निकै लोकप्रिय पर्यटकीय क्षेत्र त्रिवेणीमा द्धिपक्षीय बैठक बस्ने भएको छ । कालिकोट अछाम र बाजुरा जिल्लाको सिमानामा पर्ने त्रिवेणी पाटनको विकासका लागि नरहरीनाथ गाउँपालिका र सान्नि त्रिवेणी गाउँपालिकाको आयोजनामा ७ नम्बर प्रदेशका मुख्यमन्त्री
Read Moreसाउन २९, कालिकोट | नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी प्रवक्ता प्रकाण्डको गिरफ्तारीको बिरोधमा आव्ह्रान गरेको नेपाल बन्दका क्रममा कालिकोटमा दुई ठाउँमा प्रेसर कुकर बम बिस्फोट गराइएको छ । कर्णाली राजमार्गको कालीकोट खण्डको कालेखोला र जिल्ला मालपोत कार्यालयको हाताभित्रै नेकपाका क
Read More