समाज | कालिकोट - KLK


चुनावी सरगर्मी बढिरहेका बेला फरक क्षमता भएकाले के गरे यस्तो ?

Posted on December 08, 2017 | views : 1501 | कालिकोट - KLK

दलसिंह गिरी/मंसिर २२, कालिकोट । यो फोटोमा झट्ट हेर्दा पुरै सुरक्षाका विच हुइलचियरमा रहेका मानिसहरु मैदानमा उत्रीए र केही गरिरहे जस्तो जस्तो देखिन्छ ।  यो कुनै सुरक्षाका विच हैन कालिकोटमा यहि १० गते मतदान भएका प्रदेश तथा प्रतिनिधि सभाका मतपत्र सहितका मतपेटिका राखिएको क्षेत्र वा मुख्य निर्वाचन अध

Read More

हिमालमा जाडो बढेपछि बेँसीतिर

Posted on December 05, 2017 | views : 3321 | कालिकोट - KLK

मंसिर १९, कालिकोट । कर्णालीका उच्च हिमाली भेगका मानिसहरु हुम्ला, जुम्ला र मुगुका स्थानीय चिसो छल्न बेँसीतिर झर्न थालेका छन् ।  प्रतिनिधिसभा र प्रदेशसभाको मतदान गरेर उनीहरु चिसो छल्न बेसीँतिर झरेका हुन् । कर्णालीका उच्च हिमाली भेकमा हिउँ पर्ने जाडो हुने हुँदा त्यहाँका स्थानीयहरु जाडो छल्न आफ्ना

Read More

सानो सहयोगले विद्यालयसंगको नाता जोडियो

Posted on December 05, 2017 | views : 2817 | कालिकोट - KLK

मंसिर १९, कालिकोट । सबै साथीहरु विद्यालय जाँदा मन अमिलो बनाएर घरको कामधन्दामा व्यस्त हुने कवितालाई एउटा गैर सरकारी संस्थाको सानो सहयोगले विद्यालयसंग टुटिसकेको नाता पुनः जोड्न मद्यत गरेको छ ।  कापी कलम र विद्यालय पोशाकको अभावमा विद्यालय जान समस्या परेकी तिलागुफा–४ की कविता बि.कलाई सेभ द चिल्ड्रे

Read More

तीलागुफा २ र ४ देशकै पहिलो बालमैत्री वडा घोषणा

Posted on December 04, 2017 | views : 2212 | कालिकोट - KLK

मंसिर १८, कालीकोट । तीलागुफा नगरपालिका वडा नम्बर २ र ४ मुलुककै पहिलो बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ ।  मुलुकको संघीय संरचना पछिको यि दुई वडा देशकै पहिलो बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको हो । जिल्ला समन्वय समतिका संयोजक अनिपाल शाहीले एक कार्यक्रमकाबीच तीलागुफा २ र ४ लाई बालमैत्

Read More

कालिकोटमा ३ सय जनाको रक्त समूह परिक्षण

Posted on December 02, 2017 | views : 1474 | कालिकोट - KLK

मंसिर १६, कालीकोट । कालीकोटको मान्ममा आयोजना गरिएको निःशुल्क रक्त परिक्षणमा कार्यक्रममा ३ सय जनाले रक्त परिक्षण गरेका छन् । कालीकोटमा विरामीहरुलाई रगत अभाव भइरहने र भौगोलिक विकटताले  रगतको अभावमा धेरै विरामीले ज्यान गुमाउनु परेको रक्तदाताहरुको माध्यमबाट कम गरी अकालमा विरामीले ज्यान गुमाउनु पर्न

Read More

एचआइभी संक्रमितलाई घृणा होइन, प्रोत्साहन खाँचो

Posted on December 02, 2017 | views : 1495 | कालिकोट - KLK

मंसिर १६, कालीकोट । एचआइभी संक्रमितलाई विभेद र घृणा नगरी माया र प्रोत्साहनको खाँचो भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शनिबार मान्ममा आयोजना गरिएको एचआईभी संक्रमितलाई पक्षपात र भेदभाव विरुद्धको सामुहिक कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । एचआइभी एड्स महासंघ शाखा कालीकोटले आयोजनामा भए

Read More

कालिकोटमा सुत्केरी बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

Posted on November 29, 2017 | views : 1956 | कालिकोट - KLK

दलसिंह गिरी/मङ्सिर १३, कालिकोट । कर्नाली राजमार्गको कालिकोट खण्डमा जिप दुर्घटना हुदा ३ जनाको ज्यान गएको छ ।  मुगुवाट एक गर्भवती महिला सहित ९ जना यात्रु ल्याएर नेपालगंजतर्फ जादै गरेको जिप हिजो राती १० बजे कालिकोट सदरमुकाम मान्म खाडाचक्रको जिल्ला अस्पताल नजिकै दुर्घटना हुदा ३ जनाको ज्यान गएको हो

Read More

हिंसा विरुद्धको रणनितिक योजना सार्वजनिक

Posted on November 10, 2017 | views : 1478 | कालिकोट - KLK

कालिकोट २४, कालीकोट । महिला तथा वालवालिका विरुद्ध हुने हिंसाको अन्त्य गर्न पाँच वर्षे महिला तथा वालवालिका सेवा केन्द्र रणनीति योजना ०७४सार्वजनिक गरिएको छ ।  घरेलु हिंसा,यौन शोषण,यौनजन्य अपराध,वालयौन दुव्र्यवहार, वालविवाहजस्ता हिंसाको प्रभावकारी नियन्त्रण गर्न,अनुसन्धान गरी पीडकलाई कारवाही तथा प

Read More

कर्नाली जडिबुटी १०औं बर्षमा

Posted on November 10, 2017 | views : 1603 | कालिकोट - KLK

कात्तिक २४, कालीकोट । स्थानीय उत्पादन हाम्रो पहिचान, जडिबुटी सहकारी हाम्रो स्वाभिमान भन्ने नाराका साथ कर्नाली जडिबुटी उत्पादक सहकारी संस्था लिमिटेड दशौ साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा प्रमुख अथिति रहेको जिल्ला समन्वय समितिका कालीकोटकाप्रमुख अनिपाल शाहीले समाजको आर्थिक बिकासका लागि सहकारीका म

Read More

पलाता गाउँपालिकामा जैतुन खेती गरिदैँ

Posted on November 10, 2017 | views : 3676 | कालिकोट - KLK

कात्तिक २४, कालिकोट । जिल्लाको पलाता गाउँपालिका–९ थिर्पुमा जैतुन खेती गरिने भएको छ ।  गाउँपालिका आयोजनामा जिल्ला कृषि विकास कार्यालय सहयोगमा खेतीको तयारी गरिएको हो ।जिल्ला कृषि विकास कार्यालयले यसभन्दा अघि जैतुन खेतीका लागि पलातालाई उपयुक्त ठाउँ भन्दै जैतुन पकेट क्षेत्र निर्माण गर्ने तयारी गरेक

Read More

स्थानीय तहमा भ्रटाचारका मुद्दा बढे

Posted on November 09, 2017 | views : 1834 | कालिकोट - KLK

दलसिंह गिरी/कार्तिक २३, कालिकोट । अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय सुर्खेतमा ६ नं. प्रदेशमा सबैभन्दा बढी मुद्दा स्थानीय तहका परेका छन् । स्थानीय तह गठन भएको ६ महिना नपुग्दै स्थानीय तहमा भ्रष्टाचारका मुद्दा निकै बढी परेका हुन् ।  संघीय संरचना अनुसार ६ नम्बर प्रदेशका दश वटा जिल्ला मध्य सबैभ

Read More

कालिकोटमा इजाजत विनाका पसलमा सिलबन्दी

Posted on November 09, 2017 | views : 1521 | कालिकोट - KLK

दलसिंह गिरी/कार्तिक २३, कालिकोट । इजाजतपत्र नलिई मदिरा बिक्रि गर्ने जिल्लाका ९ वटा पसलहरु सिलबन्दी गरिएका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका ९ वटा पसल सिलबन्दी गरिएका हुन् ।  इजाजतपत्र नै नलिई मदिराको कारोबार गर्ने, अयन्त्र जिल्लाबाट इजाजतपत्र लिएर कालिकोटमा ब्यापार गर्ने

Read More

विभेदपूर्ण ब्यवहार देखाएको भन्दै शिक्षकद्वारा आन्दोलनको तयारी

Posted on November 07, 2017 | views : 1202 | कालिकोट - KLK

कात्तिक २१, कालिकोट । राहत शिक्षकहरुले लामो समय देखी शिक्षा क्षेत्रमा पुराएको योगदानको कदर नगरी राज्यले राहत शिक्षकहरुलाई बिभेदपुर्ण ब्यवहार गरेको आरोप लगाउदै प्रक्रिया पु¥याई अन्य सेवा सुबिधा संगै स्थायी गराउनु पर्नै माग गरेकाछन् ।  शिक्षकहरुले आफ्ना माग पुरा गराउन दबाब दिनुको बिकल्प नभएकाले आ

Read More

स्थानीय शैक्षिक सामाग्रीप्रति कालिकोटका बालबालिकाको मोह

Posted on November 06, 2017 | views : 2443 | कालिकोट - KLK

दलसिंह गिरी/कात्तिक २०, कालिकोट । पुरानो जस्ताको छानो, ढुङ्गाको भित्ता, रातो र सेतो माटोले पोतेर चिट्टिक्क पारिएको छ ।  त्यही छानोभित्र चारैतिरका भित्तामा अंग्रेजी र नेपालीमा लेखिएका ठुला ठुला अक्षरले रंग्याइएको छ । ढुङ्गा, बालुवा, माटो, निगालो, डोरी, काठका टुक्रालगायतका थुप्रै सामानहरुले कोठा

Read More

कालिकोटमा साँझको सात बजेपछि झ्याप हुन प्रतिवन्ध

Posted on November 06, 2017 | views : 1274 | कालिकोट - KLK

दलसिंह गिरी/कार्तिक २०, कालिकोट । आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मदिरा बिक्रि वितरणमा रोक लगाउने भएको छ ।  जिल्लामा अवैध मदिराको कारोबार बढेको भन्दै नियन्त्रण गर्ने स्थानीय प्रशासनले जनाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा न

Read More

कालीकोटको पलातामा १५ सय विरामीको स्वास्थ्य परिक्षण

Posted on November 05, 2017 | views : 1192 | कालिकोट - KLK

कात्तिक १९, कालिकोट । कालीकोटको पलातामा आयोजना गरिएको पलाता बृहत् साँस्कृति महोत्सवमा यहाँका १५ सय बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।  महोत्सव स्थलमै सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १५ सय बिरामीले स्वास्थ्य परिक्षण र १ सय ७५ बिरामीले भिडियो एक्सरे गरेको पताला गाउँपालिका अध्यक्ष लक्

Read More

वीरेन्द्र शाहीको सालिक अनावरण

Posted on November 04, 2017 | views : 2002 | कालिकोट - KLK

कात्तिक १८, कालिकोट | शसन्त्र द्धन्द्धको क्रममा माओवादीबाट हत्या गरिएका लालुका वीरेन्द्र शाहीको सालिक अनावरण गरिएको छ । सहिद शाहीको सम्झनामा उहाँको जन्मघर लालु बुढागडामा  सालिक स्थापना गरिएको हो । वीरेन्द्रबहादुर शाहीमा छोराहरुले बनाएको स्वर्गीय शाहीको सालिक शनिबार एक कार्यक्रमकाबीच नेपाली काँग

Read More

कालिकोटमा जडिबुटी प्रसोधन केन्द्र स्थापना

Posted on November 04, 2017 | views : 2854 | कालिकोट - KLK

कात्तिक १८, कालिकोट | तिलागुफा नगरपालिकाको छाप्रे गाउँको बालीमा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिएको छ । कर्णाली हर्बल प्रोसेसिङ एन्ड रिसर्च सेन्टर प्रा.लि.ले उद्योग स्थापना गरेको हो । कर्णालीको बहुमूल्य जडिबुटी सस्तोमा निकासी गरेर प्रोसेसिङ पछि अत्याधिक महङ्गोमा किन्नुपर्ने बाध्यताको अन्त्य गर्न उ

Read More

कालिकोटमा भीरबाट लडेर तीन दिनमा तीन जनाको मृत्यु

Posted on November 01, 2017 | views : 1657 | कालिकोट - KLK

दलसिंह गिरी/कात्तिक १५, कालीकोट । जिल्लामा गत आइतबारदेखि बुधबारसम्म खरबारीमा घाँस काट्न जादाँ तीन जनाको मृत्यु भएको छ । भिरालो जमिनमा खरबारी भएका कारणले यहाँका अधिकांश मानिसहरु खर काट्न जाँदा ज्यान जाने गरेको छ । ४ दिनको फरका कालिका गाउँपालिका–५ सुकाटियाका आदीप्रसाद आयार्य, नरहरीनाथ गाउँपालिका वडा–४

Read More

कालिकोटमा मदिरा विरुद्ध आमाहरुको अभियान

Posted on October 30, 2017 | views : 1829 | कालिकोट - KLK

दलसिंह गिरी/कात्तिक १३, कालिकोट । राम्रा काम गर्न धेरै लेखपढ् गर्नु पर्दैन भन्ने कुरा कालिकोटको कालिका गाउँपालिका वडा–५ सुकाटियाका महिलाहरूले साबित गरिरहेका छन् ।  राम्रोसँग लेखपढ समेत गर्न नजान्ने महिलाहरूले मदिराका कारण समाज भाँडिन थालेपछि मदिरा नियन्त्रण अभियान चलाएका हुन् । स्थानीय आमा समूह

Read More

क्रमागत योजना समुदायका लागि लाभ हो कि विलाभ ?

Posted on October 01, 2017 | views : 2067 | कालिकोट - KLK

दलसिंह गिरी | अशोज १५, कालिकोट | समुदायको आवश्यकता परिपूर्ति एवं स्तर उन्नतीका लागि सेवा प्रदायक तथा राज्यका हरेक निकायहरुले संचालन गरेका योजना तथा कार्यक्रमहरु समुदाय सुहाउदो संचालन नभएपछि ति योजना समुदायहरुका लागि लाभ नभै विलाभशिद्ध बन्नेगरेका छन् । समुदायहरुको आवश्यकता पहिचान गरी निर्माण कार्य सं

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 13717 | कालिकोट - KLK

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

तीन दिनसम्मको बलात्कार पछि युवतीको हत्या गर्ने आरोपी पक्राउ

Posted on September 04, 2017 | views : 5564 | कालिकोट - KLK

दलसिंह गिरी | भदौ १९, कालिकोट | एक युवतीलाई तीन दिनसम्म बन्दक बनाएर बलात्कार गरी अन्तत: विष खुवाएर हत्या गर्ने हत्या आरोपी पक्राउ परेका छन् । दैलेख जिल्ला आठविष नगरपालिका अन्तर्गत पर्ने खिड्कीज्यूला बजारको एक होटलमा ३ दिनसम्म बन्दक बनाई बलात्कार सहित हत्या गर्ने सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका

Read More

कालिकोटका जेहन्दार काठ्माण्डौमा सम्मान

Posted on August 30, 2017 | views : 1817 | कालिकोट - KLK

दलसिंह गिरी | भदौ १४, कालिकोट | यहि गएको एसईईमा उत्कृष्ठ अंक ल्याउने कालिकोटका ५ जना जेहेन्दार एवं विपन्न बालबालिकालाई काठ्माण्डौमा एक कार्यक्रमका विच सम्मान गरिएको छ । केही महिना पहिले सुन्दर कालिकोट समृद्ध कालिकोटका अभियान्ता एवं नेपाली कांग्रेस सम्वद्ध तरुणदलका केन्द्रीय महामन्त्री भुपेन्द्रजंग

Read More

कालीकोटमा तीन हजार आठ सय मतदाता थपिए

Posted on August 21, 2017 | views : 1560 | कालिकोट - KLK

भदौ ५, कालीकोट । सरकारले मतदाता परिचय पत्रका लागि नाम दर्ता गर्न थप गरेको अवधिमा कालीकोट जिल्लामा तीन हजार ८०० मतदाता थपिएका छन् ।  जिल्ला निर्वाचन कार्यालयले संकलन गरेको मतदाता नामावलीमा जिल्ला सदरमुकाम मान्मसहितका दुई नगरपालिका तथा छवटा गाउँपालिकामा पठाएको टोलीले सो संख्यामा मतदाता थपेका हुन्

Read More

बाल सवाल उजागरका लागि बाल पत्रकार तालिम संचालन

Posted on August 21, 2017 | views : 2090 | कालिकोट - KLK

दलसिंह गिरी/भदौ ५, कालिकोट । स्थानीय स्तरमा बिद्यमान बालबालिकाहरुका समस्याहरुलाई संचार माध्याम मार्फत सार्वजनिकरण गरि बालबालिका सवालहरु सम्वोधन गर्न र गराउनका लागि जिल्लाभर २४ जना बालपत्रकार तालिम संचालन भएको छ ।  सेभ द चिल्ड्रेन, किर्डाक नेपाल कालिकोट द्धारा संचालित सहयात्रा परियोजना अन्र्तगत

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 14549 | कालिकोट - KLK

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

कालिकोटमा स्काभेटर दुर्घटना हुन दुईको मृत्यु, एकजना घाईते

Posted on August 06, 2017 | views : 2640 | कालिकोट - KLK

दलसिंह गिरी/साउन २२, कालिकोट । कर्नाली राजमार्ग अन्तरगत कालिकोट जुम्ला सडकमा पर्ने बिहानी खोलामा आज दिउसो १२ बजे स्काभेटर (डोजर)  दुर्घटना हुदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ ।  जिल्ला सदरमुकाम  मान्म बाट जुम्ला तर्फ गैरहेको स्काभेटर बिहानी खोलामा दुर्घटना भएको हो । दुर्घटनामा परि

Read More