मनोरञ्जन |


आमा-बुबानै सांसद ! छोरी मिस नेपाल हुँदै 'विश्व शुन्दरी'को अन्तिम दौडमा...

Posted on December 08, 2018 | views : 4133 |

मङ्सिर २२, काठमाडौँ | मिस नेपाल २०१८ बन्दा त्यति चर्चाकी पात्र बन्न नसकेकी सृंखला खतिवडाको चर्चा अहिले विश्वव्यापी छ । आज हुन गईरहेको मिस वर्ल्ड २०१८ मा सृंखलाको दावेदारी छ ।   विश्वका १२० राष्ट्र सहभागी मिस वर्ल्डमा सृंखला खतिवडा विश्वकै सबै प्रतिष्पर्धी मध्ये टप-३० मा रहेर सबैभन्दा बढी भ

Read More

आज ६८ औं 'विश्व सुन्दरी' चुनिदै, ९० देशलाई पछाडी पार्दै नेपालबाट पनि दावेदारी

Posted on December 08, 2018 | views : 3153 |

मङ्सिर २२, काठमाडौँ | १२० देश सहभागी मिस वर्ल्डको उपाधि चुम्ने दौडबाट ९० देशले हात धोईसकेको अवस्थामा अब ३० देशका प्रतिष्पर्धी बीचबाट आज मिस वर्ल्ड चुनिइनेछ । यो पटकको मिस वर्ल्ड नेपालीहरुको लागि यस कारण पनि महत्वपूर्ण छ कि नेपालबाट विश्व शुन्दरी ताजको लागि नसोचेको सफलता हाँशिल गर्दै अन्तिम प्रतिष्पर

Read More

नेपाल आइडलमा अब ४ प्रतिष्पर्धी: बाहिरिए अमित बराल

Posted on December 07, 2018 | views : 2828 |

मङ्सिर २१, काठमाडौं : नेपाल आइडल-२ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिएका छन् । शुक्रबार प्रसारित कार्यक्रममा उनले मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए ।  बरालले नेपाल आइडलका पछिल्ला कार्यक्रममा दमदार प्रस्तुति दिएर सबैको मन जितेका थिए । अघिल्लो इपिसोडमा पुस्पन प्रधानको स्वरमा

Read More

मिस वर्ल्डको फाइनलका लागि भोटिङ लाइन खुल्ला, कहिलेसम्म भोट गर्न सकिन्छ ? हेर्नुहोस्

Posted on December 07, 2018 | views : 2387 |

मङ्सिर २१, काठमाडौं | मिस वर्ल्डको फिनालेको भोटिङ लाइन बिहिबारदेखि खुल्ला गरिएको छ । बिहिबार बेलुकादेखि फाइनलका लागि भोटिन लाइन खोलिएको मिस वर्ल्डको आधिकारिक फेसबुकमा जानकारी दिइएको छ । आफ्ना मनपर्ने प्रतियोगीलाई मिस वर्ल्डको वेबसाइट, मोडल पावर लाइभ र मबस्टारबाट भोट गर्न सकिने यसमा बताइएको छ । भोट

Read More

चर्चित भारतीय गायन रियालिटी शो ‘सारेगमप’बाट बाहिरिइन् मेनुका

Posted on December 07, 2018 | views : 2507 |

मङ्सिर २१, काठमाडौं | चर्चित भारतीय गायन रियालिटी शो ‘सारेगमप’ बाट नेपालकी प्रतियोगी मेनुका पौडेल बाहिरिएकी छन् । टप ११ को प्रतिस्पर्धामा कम भोट पाएपछि उनी आउट भएकी हुन् । उक्त रियालिटी शोका जजहरुले मेनुकाको निकै प्रशंसा गर्ने गरेका थिए । अडिसनमा उनले ‘जाने क्या बात है’ गाउँदा जजहरुले ‘तिम्रो मूल्या

Read More

आजदेखि चलचित्र ‘प्रसाद’ प्रदर्शनमा (भिडियो)

Posted on December 07, 2018 | views : 1779 |

मङ्सिर २१, काठमाडौं | फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट नेपाली चलचित्र ‘प्रसाद’ प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिज पाएका कारण पनि दर्शकको मन जित्नेमा निर्माण टिम आशावादि देखिएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भए सँगै चलचित्र बजारमा प्रसादको चर्चा थप चुलिएको थियो । चलचित्रमा समावेश गीतलाई पनि

Read More

प्रियंकाले बिवाह लगत्तै औपचारिक रुपमै आफ्नो नाम फेरिन !

Posted on December 07, 2018 | views : 2171 |

मङ्सिर २१, काठमाडौं | भारतीय नायिका प्रियंका चोपडा बिहीबारदेखि आफ्नो नाम औपचारिक रुपमा फेरेकी छिन् । निक जोनससँग विवाह गरेपछि उनले आफ्नो इन्स्टाग्राममा नाम प्रियंका चोपडा जोनस राखेकी छिन् । प्रियंका र अमेरिकी गायक निक जोनसले केही गएको साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए ।

Read More

श्रृंखलालाई साथ दिन परिवारसहित नेकपा नेताहरु बेइजिङ पुगे

Posted on December 07, 2018 | views : 1770 |

मंसिर २१, काठमाडौं । मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडालाई साथ दिन उनको परिवार, आफन्तसहित नेकपाका सांसद र जिल्ला नेताहरु चीन पुगेका छन् । मिस वर्ल्डको अन्तिम ३० जनामा छनोट भएकी श्रृंखलालाई प्रत्यक्ष रुपमा हौसला प्रदान गर्न नेता र परिवारजन त्यसतर्फ गएका हुन् । चीनको सान्या

Read More

नेपाल आइडलका निर्देशक बज्राचार्यको निर्देशनमा रहेको गीत ‘आंखाका जोर’ सार्वजनिक (भिडियो)

Posted on December 06, 2018 | views : 1832 |

मङ्सिर २०, काठमाण्डौं | रिमा गुरुङ्ग 'होडा'को आवाजमा रहेको ‘आंखाका जोर’ बोलको गीत सार्वजनिक भएको छ । सानतना रेकर्डसबाट बजारमा आएको उक्त गीतमा संगीत प्रकाश गुरुङ्गको रहेको छ ।  राजेन्द्र थापाको शब्द रहेको गीतको निर्माण ४० बर्ष अगाडीनै एउटा भिडियो फिल्मको लागी गरिएको भए पनि फिल्म नै प्र

Read More

नेपाल आईडलका प्रतिस्प्रर्धी बिक्रम बरालको घरमा पुग्दा जे देखियो (हेर्नुहोस् भिडियो)

Posted on December 06, 2018 | views : 1845 |

मङ्सिर २०, काठमाण्डौ | पोखराको भिमसेन टोलमा पुरानो घर छ, वरिपरी भएको ठूला–ठूला संरचनाको अगाडी उक्त घर पुरानो र भत्किन लागेको जस्तो देखिन्छ तर त्यही घरमा बिगत १६ बर्ष देखी एउटा परिवार भाडामा बस्दै आएको छ । एपीवान टेलिभिजनबाट प्रशारण भैरहेको नेपाल आईडल सिजन २ मा उत्कृष्ठ पाँच प्रतिष्प्रर्धी रहेका छन्

Read More

सन्नी लियोनीले नेपाली गीतमा गरिन् आइटम डान्स, तस्विर सार्वजनिक (तस्विरसहित)

Posted on December 06, 2018 | views : 1965 |

मङ्सिर २०, काठमान्डौ | बलिउडकी चर्चित आइटम गर्ल सन्नी लियोनले पछिल्लो पटक एक नेपाली सिनेमा ‘पासवर्ड’ मा नृत्य गरेका फोटोहरु सार्वजनिक भएका छन् । 'पासवर्ड' मा समावेश ‘सन्नी हो नाम मेरो....’ बोलको गीतमा उनले गरेको आइटम डान्सका केही तस्विरहरु सार्वजनिक भएका हुन् । बलिउडका भेट्रान कोरियोग्राफ

Read More

माया प्रितीका गीतभित्र क्रान्तिको चेतना छर्थे नारायण गोपाल (भिडियो)

Posted on December 05, 2018 | views : 2633 |

मङ्सिर १९, काठमाडौं | काठमाडौंको किलागलमा विसं १९९६ असोज १८ गते जन्मनुभएका स्वरसम्राट नारायण गोपाल सांगीतिक उचाईको एकपछि अर्को छलाङ मार्दैगर्दा मृगौलाको समस्याले थला परेका थिए | विसं २०४७ साल मंसिर १९ गते राति ९ बजे काठमाडौंको वीर अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भयो । नारायण गोपाल संगीतलाई साहि

Read More

ईनाको नायिका बन्ने लक्ष्य (हेर्नुहोस् १२ तश्वीर)

Posted on December 05, 2018 | views : 2102 |

मङ्सिर १९, काठमाडौँ | आर्टिस्टनेपाल मार्फत मोडलिङ्गमा पाईला चालेकी ईनाको लक्ष्य नायिका बन्नु हो । अध्ययनसँगै नृत्य प्रक्षिशकको भूमिका निभाईरहेकी दुधपाटी भक्तपुरकी १८ वर्षीया ईना सांगाछेँ सानैदेखी नृत्यमा तथा बिशेषगरी चर्यानृत्यमा निकै अब्बल छिन् । जस्तोसुकै नृत्यमा पोख्त रहेकी उनले ६ बर्षको उमेरदेखि

Read More

प्रियंका र निकलाई शुभकामना दिन बिहे पार्टीमै पुगे प्रधानमन्त्री मोदी

Posted on December 05, 2018 | views : 2102 |

मङ्सिर १९, काठमाडौं | चर्चित बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको भव्य बिहे पार्टी दिल्लीमा सम्पन्न भएको छ । प्रियंका र निकको बिहे पार्टीमा शुभकामना दिनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुगेका छन् । मोदी र प्रियंकाको गफगाफको भिडियो यतिबेला भाइरल भइरहेको छ । मोदीले प्रिय

Read More

चलचित्र 2.0 को छैटौं दिनसम्मको कमाई ८ अर्व, चीनका ५६,००० स्क्रीनमा देखाउन बाँकी

Posted on December 05, 2018 | views : 1966 |

मङ्सिर १९, काठमाडौँ | चलचित्र 2.0 को आज छैटौं दिनसम्मको कमाई झन्डै ५ अर्व भारु अर्थात ८ अर्व पुगेको छ ।  साउथ इन्डियन सुपरस्टार रजनीकांत (Rajinikanth) र बलीवुडका एक्शन स्टार अक्षय कुमार (Akshay Kumar) को चलचित्र 'Robot 2.0' ले हालसम्मकै नयाँ रेकर्ड राख्दै भारतीय रुपयाँ ५०० करोड अर्थात

Read More

नेपाल आइडल सिजन–२ का टोलि अस्ट‍्रेलिया टुर जाँदै, को-को जाँदैछन् ?

Posted on December 05, 2018 | views : 1241 |

मङि्सर १९,  काठमाडौं । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन ‘रियालिटी सो’ नेपाल आइडल सिजन–२ का टिम अस्ट‍्रेलिया टुर जाने भएका छन् । आगामी जनवरीमा पर्थबाट सुरु हुने टुर तास्मनिया पुगेर अन्त्य हुनेछ। एमटी ८८४८ इभेन्ट ब्रिसवेनको व्यवस्थापनमा हुने टुरका लागि प्रतियोगिताको टप फाइभमा पुग्न

Read More

नेपाल आइडल- २ को टप-६ टोली सहित अस्ट‍्रेलिया टुर घोषणा

Posted on December 05, 2018 | views : 2854 |

मङ्सिर १९, अस्ट‍्रेलिया | चर्चित नेपाली गायन ‘रियालिटी सो’ नेपाल आइडल सिजन–२ को अस्ट‍्रेलिया टुर घोषणा गरिएको छ । उक्त टुर आगामी जनवरीमा अष्ट्रेलियाको पर्थबाट सुरु भई तास्मनिया पुगेर अन्त्य हुनेछ । टुरको क्रममा अष्ट्रेलियाका बिभिन्न सहरहरुमा इभेन्टहरु हुनेछन । यस क्रममा नेपाल आइडलका टप-६ प्रतियोगीहर

Read More

प्रियङ्काको बिहेमा क्यामेरा/फोन समेत प्रतिबन्ध, पहिलो फोटो १७ करोडमा बिक्यो

Posted on December 04, 2018 | views : 2565 |

मङ्सिर १८, काठमाडौँ (एजेन्सी) | बलिउड अभिनेत्री प्रियङ्का चोपडाको बिहेमा फोटो खिच्ने डरले क्यामेरा तथा क्यामरा भएको फोन समेत प्रतिबन्ध गरियो ।  यी दुईको बिहेको तस्बिर पिपुल म्यागेजिनले पहिलो पटक सार्वजनिक गरेको छ । यी जोडीले आफ्नो बिहेको पहिलो तस्बिर पिपुल म्यागेजिनलाई १७ करोड भारतीय रुपैयाँमा

Read More

राजेश हमालका विचित्रका फ्यान: देउता फिल्म हेर्दा टिभी फुटाइदिए

Posted on December 04, 2018 | views : 2505 |

मङ्सिर १८, काठमाडौँ | महानायक राजेश हमालका फ्यान हुन् उनी । हमाल भन्नासाथ उनी मरिहत्ते गर्छन् । मोरङ राजघाट दुर्गापुरीका हर्क तामाङ को न त राजेश हमालसँग चिनजान नै छ, न त उनी रिलेटिभ मान्छे नै हुन् । तर हमाल प्रति गर्ने माया र व्यवहारले सवैलाई आश्चर्य चकित बनाउँछ । कुरो १५ बर्षअघि हो, घरमा राजेश हमा

Read More

रकस्टार सुदिप थकालीको 'ओम शान्ति ओम' सार्बजनिक (भिडियोसहित)

Posted on December 04, 2018 | views : 2025 |

मङ्सिर १८, काठमाडौँ | विगत लामो समय देखि जापान बस्दै आएका रक गायक सुदिप कुमार थकालीको गीति एल्बम ” रकस्टार ”मा रहेको गित "ओम शान्ति ओम" को म्युजिक भिडियो सार्बजनिक भएको छ |  विगत आठ वर्ष देखि जापानमा बस्दै आएका रक गायक सुदिप सानै उमेर देखि गीत सङ्गीतका पारखी थिए | सास्त्रीय सङ्गीत देखि लिएर विभ

Read More

पुष्पन प्रधानको आवाजमा ‘समर लभ’को पहिलो रोमान्टिक गीत सार्वजनिक (भिडियो)

Posted on December 04, 2018 | views : 1870 |

मङ्सिर १८, काठमाडौं | युवा लेखक सुविन भट्टराईद्वारा लिखित चर्चित नोवेल ‘समर लभ’ माथि आधारित भएर निर्माण भएको फिल्म ‘समर लभ’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । ‘साया...’ बोलको रोमान्टिक गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर छ भने शब्द तथा संगीत पनि पुष्पनकै रहेको छ ।  भिडियोमा लिड कलाक

Read More

गायक डिजराज पौड्यालले ‘फूलबुट्टे सारीमा…’ सार्वजनिक (भिडियोसहित)

Posted on December 03, 2018 | views : 2221 |

मङ्सिर १७, काठमाडौं | गायक डिजराज पौड्यालले नयाँ गीत लिएर बजारमा आएका छन । ‘तिमी आउने बाटोमा…’, ‘तिमी करोडमा म त रोडमा…’लगायत युवापुस्ताको मुखमा झूण्डिएका गीतका गायक डिजराजले ‘फूलबुट्टे सारीमा…’ बोलको गीत आइतबार सार्वजनिक गरेका हुन । गीतमा डिलराजका शब्द, संगीत र स्वर रहेको छ । उदयराज पौडेलको एरेञ्ज

Read More

शाहरुख र सलमानको अभिनय रहने फिल्मबाट निकालिइन् दीपिका, यस्तो छ कारण

Posted on December 03, 2018 | views : 1651 |

मङ्सिर १७, काठमाडौं | निर्देशक सञ्जय लीला भन्साली अभिनेता शाहरुख खान र सलमान खानका साथ फिल्म बनाउने योजना बनाइरहेका छन् । खबरहरुका अनुसार भन्सालीको बजेटमा बन्ने उक्त फिल्म दिलीप कुमार र राजकुमारको चर्चित फिल्म ‘सौदागर’ को कहानी जस्तै हुने र यसमा सलमान खान र शाहरुख खान साथीको भूमिका निर्वाह गर्नेछन्

Read More

लाउरे र सुगम गाउने स्वस्तिमा नाच्ने

Posted on December 02, 2018 | views : 2365 |

मङ्सिर १६, काठमाडौँ | मङ्सिर २२ गते शनिवार टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नायिका नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् । नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको कार्यक्रममा वर्ल

Read More