सन्तोषकुमार गुप्ता/साउन १२, भालुवाङ । जाजरकोटबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ४०४ नम्बरको यात्रुबाहक बस आज बिहान ४ बजे देउखुरीको भालुवाङ स्थीत फेरिय खोलामा पल्टिदा सवार ५ जना यात्रु घाईते भएका छन् । मंगलबार दिउसो जाजरकोटबाट काठमाडौँका लागि छुटेको बस पल्टिंदा उक्त दुर्घटना भएको हो । जसमा सवार दुई जना
Read Moreसाउन ११, दाङ । दाङको देउखुरीस्थित राप्ती नदी तर्नेक्रममा डुङ्गा डुब्दा बेपत्ता भएका सोमलाल बोहरा अझै भेटिएका छैनन् । राजपुर गाविस–७ गंदीघाटबाट नदी तर्ने क्रममा आइतबार बेलुका डुङ्गा डुब्दा बोहरासहित छ जना र ३६ वटा खसीबोका बगेका थिए । अन्यलाई स्थानीयले उद्धार गरेपनि त्रिपुर नगरपालिका– ९ हापुरका
Read Moreसन्तोषकुमार गुप्ता | साउन ८, दाङ । पुर्ब पश्चिम राजमार्ग अन्र्तगत लमही ११ रातेडाँडामा शनिवार अपरान्ह भएको सडक दुर्घटनामा परी सिसहनियाका १२ बषर््िाय निरज गिरीको घटना स्थलमै निधन भएको छ भने १५ जना घाईते भएका छन । घोराहीबाट लमहीतर्फ आउदैै गरेको रा १ ख ४५५ नम्बरको माईक
Read Moreसन्तोषकुमार गुप्ता, साउन ४, दाङ । लमही नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनैनितक दलका प्रतिनिधि र कार्याकारी अधिकृत बीच आरोपत्यरोप सुरु भएको छ । राजनैतिक दलका प्रतिनिधिहरुले कार्यकारी अधिकृत ललितकुमार थापाले एकलौटी रुपमा अघि वढ्न खोजेको, प्रकृया मिचेर कर्मचारी भर्ना गरेको जस्ता आरोपहरु लगाउदै स
Read Moreसन्तोषकुमार गुप्ता, साउन ३, घोराही । नेपाल पत्रकार महासंघ दाङ उपचार सहयोगका लागि अपील गर्दै पत्रकार अर्जुन महरा बचाऊ अभियान सुरु गरेको छ । रेडियो मध्यपश्चिममा कार्यरत लमही नगरपालिका–११ रातोडाँडा निबासी अर्जुन महरा यतिबेला बोनम्यारोमा समस्या उत्पन्न भएर अहिले काठमाडौंस्थित सिभिल हस्पिटलमा उपचाररत छन्
Read Moreसन्तोषकुमार गुप्ता, साउन ३, घोराही । दाङमा बितेको एक बर्षमा ट्राफिक नियम पालना नगर्ने साढे ३४ हजार बढी सवारी चालक तथा धनी कार्वाहीमा परेका छन् । एक बर्ष भरी भए गरेका कार्यहरुका बारेमा जानकारी दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी ट्राफिक नियम पालना नगर्ने ३४ हज
Read Moreसन्तोषकुमार गुप्ता, साउन ३ , देउखुरी । गुडिरहेको ट्रेक्टरमा रुख ढल्दा त्यसमा सवार एक जना किशोरको घटनास्थलमै मृत्यु भएको छ । रुख ढल्दा गोवरडिया गाविस ९ सर्तेला निवासी टेक्टरमा सवार १७ वर्षीय किशोर घर्तीको घटना स्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
Read Moreसन्तोषकुमार गुप्ता/साउन २, देउखुरी । ट्रकको ठक्करबाट देउखुरीमा आईतबार एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । बुटवलबाट दाङ तर्फ जाँदै गरेको ना ४ ख २६७४ नम्बरको ट्रकले बिपरित दिशबाट आईरहेको लु २८ प ४२ नम्बर मोटरसाईकललाई बिहान करिब साढे ४ बजे लालमटिया— पाखापानीमा ठक्कर दिंदा उक्त दु
Read Moreसन्तोषकुमार गुप्ता । साउन १, दाङ । देउखुरी टुडे राष्ट्रिय साप्ताहिकले साउन १ गते शनिबार देखि फेसबुक न्युज सेवा शुरु गरेको छ । समग्र देउखुरीको विकासका लागि समाजिक उत्तरदायित्व सहितको खोजी पत्रकारिता भन्ने मुल नाराका साथ देउखुरी टुडे साप्ताहिकले पहिलो चरणमा फेसबुक सेवा शुरु गरेको हो । पहि
Read Moreकाठमाडौँ महानगरपालिकाको नारा ‘एक वडा एक पार्क’ निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ । हाल काठमान्डौ महानगरपालीकाको वडा नम्बर ३५ मा एक, वडा ७ मा दुई, वडा १४ मा दुई, वडा १८ मा एकवटा पार्क निर्माणको काम भइरहेको कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनक
Read Moreबिदुर एमसी/ बैशाख २८, दाङ । त्रिपुर क्षेत्रका वरिष्ठ समाजसेवी, उद्योगी तथा राजनितिज्ञ डिल्लीबहादुर वलीले डि.टेन.ईन्टरटेन्मेन्ट त्रिपुर दाङले यही जेष्ठ १ देखि आयोजना गर्न लागेको प्रतिष्ठित, बहुप्रतिष्ठित, बहुप्रतिक्षित तथा प्रतिस्पर्धात्मक नृत्य बिद्याको महा भिडन्त मध्यपश्चिमाञ्चल स्तरीय नृत्य प्रत
Read Moreसन्तोषकुमार गुप्ता/ बैशाख २८, दाङ । दाङको तुलसीपुरमा मंगलवार विहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने थप दुई जना गंभिर घाईते भएका छन् । तुलसीपुर अमेलीया सडक खण्डको तुलसीपुर १२ हरिपौरीमा बोलेरोले मोटरसाईकललाई ठक्कर दिँदा तुलसीपुर १८ का २० वर्षीय विजय धितालको मृत्यु भएको छ । दुर
Read Moreबैशाख २८, दाङ । विप्लव माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङले आज देउखुरीको लमहीमा वडास्तरीय भेला सम्पन्न गरेको छ । महिला जनजागरण अभियान अन्तर्गत आज लमही नगरपालिका ५ टिकुलीगढमा वडास्तरीय भेला गरेको संघले जनाएको छ । भेलाले राजकुमारी चौधरीको अध्यक्षतामा ३० सदस्यीय वडास्तरीय कमिटी गठन ग
Read Moreबैशाख २८, दाङ विप्लव माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङले आज देउखुरीको लमहीमा वडास्तरीय भेला सम्पन्न गरेको छ । महिला जनजागरण अभियान अन्तर्गत आज लमही नगरपालिका ५ टिकुलीगढमा वडास्तरीय भेला गरेको संघले जनाएको छ । भेलाले राजकुमारी चौधरीको अध्यक्षतामा ३० सदस्यीय वडास्तरीय कमिटी गठन गरेको
Read Moreसन्तोषकुमार गुप्ता/ बैशाख २७, दाङ । तुलसीपुर १० भट्टेका गाउँलेहरु जोखिम पूर्ण खतराबाट जोगिएका छन् । खानेपानीको टंकीमा मेटासिट नामक विषादी हालेको जानकारी पाएपछि मृत्युको सम्भावित जोखिमबाट सिंगो गाउँ जोगिएको लिस्नेखोली खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव केशरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका
Read Moreसन्तोषकुमार गुप्ता/ बैशाख २७, दाङ । दाङमा एक विद्यार्थीले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । जिल्लाको तुलसीपुरस्थित ग्रेड अरनिको उच्चमाविको कक्षा ११ मा अध्ययनरत १८ वर्षिय ताराप्रसाद डाँगीले सुसाइट नोट लेखेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । सल्यान सिनबाङ–३ घर भई हाल अध्ययनको शिलशिलामा तुल
Read Moreसन्तोषकुमार गुप्ता, बैशाख २७, दाङ । आईतवार बेलुका देखि राप्तीमा हुँदै आएको यातायात बन्द खुलेको छ । यातायात खुले संगै दाङ सहित राप्तीको जनजीवन समान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय घोराहीमा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको रोहवरमा भएको छलफल पछि आईतवार बेलुका साढे सात बजे पछि चक्काजाम खु
Read Moreबैशाख २६, दाङ । शनिबार साँझ परेको चटयाङले तुलसीपुर १० डाँडाखुटिका जितवहादुर केसीको घरमा भौतिक सामाग्रीमक्षति पु¥याएको छ । चट्याङले हान्दा टिभि, घरको पुरै विद्युत्तवाइरीङ जलेर नष्ट हुनुका साथै ६ वटा कुखुरा मरेका छन् । करिव ७० हजार बराबरको क्षति भएको अनुमान स्थानि ढालवहादुर वुढाथोकीले जानकारी दिनुभ
Read Moreसन्तोषकुमार गुप्ता/ बैशाख २६, दाङ । आम नागरिकलाई सास्ती हुने गरी यातायात र उद्योगी व्यवसायीहरुले गाडि तथा पसल बन्द गरेको प्रति विभिन्न क्षेत्रबाट आलोचना भएको छ । नागरिक समाज दाङले यातायात व्यवसायीले गाडि र उद्योग बाणिज्य संघले बजार बन्द गर्नु ठिक नभएको भन्दै तत्काल बन्द खुलाउन माग गरेको छ । नागरि
Read Moreसन्तोषकुमार गुप्ता/ बैशाख २६, दाङ । - थप चारजनाको कोहलपुरमा उपचार हुँदै प्यूठानमा खोलाले जिप वगाउँदा तुलसीपुर उरहरीका एकै परिवारका चार जनाको मृत्यु भएको छ । थप चारजनाको कोहलपुरमा उपचार भइरहेको छ । उरहरी निवासी स्थानीय पूर्ण केसीका अनुसार उपचारका क्रममा ६५ वर्षीया दुवा खनालको कोहलपुरमा मेडिकल कलेज
Read Moreसन्तोषकुमार गुप्त/बैशाख २६, दाङ । लामो समयसम्मको खडेरी र गर्मी पछि केही दिन यता दाङमा प्राय जसो दैनिक पानी परेपछि राहतको महसुस गरिएको छ । हिजो शनिबार दिउसो देखि आज आईतबार बिहान सम्म लगातार पानी परेपछि बिशेषत किसानहरु खुसी भएका छन् । सुक्न थालेको हिउदे तरकारी बालीलाई फाईदा पुगेको कीसानहरुले बताएका छ
Read Moreराप्तीमा दोश्रो दिन पनि यातायात बन्द जारि, तुलसीपुर बजार पनि बन्द सन्तोषकुमार गुप्ता/बैशाख २६, दाङ । राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिको चक्का जाम दोस्रो दिन पनि यथावत छ । बन्दका कारण राप्तीमा सार्वजनिक यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् । वस सञ्चालनको विषयमा राप्ती समिति र मालि
Read Moreचक्काजाम खोल्न र सम्मेमता अपनाउन पत्रकारहरुको आग्रह सन्तोषकुमार गुप्ता/बैशाख २५, दाङ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ राप्ती अञ्चल समिति तुलसीपुर दाङले आक्रमणमा सम्लग्न प्रहरीलाई कारवाहीको माग गरेको छ । अञ्चल संयोजक भरत नाथ योगीले एक विज्ञप्ति प्रकासित गरी यातायात व्यवसायीका विच यातायात से
Read Moreचक्काजाम खोल्न र सम्मेमता अपनाउन पत्रकारहरुको आग्रह सन्तोषकुमार गुप्ता/बैशाख २५, दाङ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ राप्ती अञ्चल समिति तुलसीपुर दाङले आक्रमणमा सम्लग्न प्रहरीलाई कारवाहीको माग गरेको छ । अञ्चल संयोजक भरत नाथ योगीले एक विज्ञप्ति प्रकासित गरी यातायात व्यवसायीका विच यातायात
Read Moreसन्तोषकुमार गुप्ता/बैशाख २५, दाङ । मालिका–कालिका यातायात प्रालिले आज दाङको तुलसीपुर बाट रूकुममा यात्रुवाहक बस सञ्चालन गर्ने क्रममा गाडीमा अबरोध गर्न खोज्दा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी र प्रहरी बीच झडप भएको छ । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा राप्ती समितिको नेतृत्व गरिरहेका समित
Read Moreसन्तोषकुमार गुप्ता/बैशाख २५, दाङ । बस सञ्चालनको विषयमा उत्पन्न विवादका कारण शनिबार बिहानदेखि राप्तीको यातायात ठप्प पारिएको छ । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति र मालिका कालिका यातायात प्रा.लि.का बिचमा तुलसीपुरदेखि सल्यान हुँदै रुकुमसम्म यातायात सञ्चालको विषयमा शुक्रवार यता विवाद उत्पन्
Read Moreसन्तोषकुमार गुप्ता, बैशाख २५, भालुवाङ्ग । - च्याउको बिउ बिक्रीबाट सात महिनाको अवधिमा १० लाख बढीको आम्दानी देउखुरीको लालमटिया स्थीत बहुउद्देश्यीय कृषि तथा च्याउ खेती फर्म मौरीघाटले सात महिनाको अवधिमा १० लाख ९१ हजार ९ सय ३० रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएको छ । साना तथा मझौला कृषक आयस्तर व
Read Moreसन्तोषकुमार गुप्ता/ बैशाख २०, दाङ । त्रिभुवननगर जेसीजले पत्रकारहरुका लागि आर्थिक सहयोग गरेको छ । जेसीज सप्ताहको अवसरमा सहयोग डेस्क सञ्चालन गरेर संकलित सहयोग रकम जेसीजका कार्यवाहक अध्यक्ष विवेक आचार्य र कार्यकारिणी उपाध्यक्ष सनत गिरीले महासंघका अध्यक्ष सुदिप गौतमलाई हस्तान्तरण गर्नुभएको छ । शनिबार घ
Read More