जेठ १६, दाङ । दाङमा आफैंले बोकेको हतियार पड्किदा नेपाली सेनाका हवल्दारको जयन गएको छ । दाङको घोराही उप–महानगरपालिका वडा नं. १० निवासी किसन थापाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए । सोमवार दिउँसो चुनावी सुरक्षाको लागि गढुवा क्षेत्रमा खटिएको सेनाको टोलि गाडिमा
Read Moreजेठ १६, दाङ । तुलसीपुरको उच्च अदालत नजिकै पार्किङ गरेर राखेको वसमा आगलागी भएको छ । तुलसीपुरको सञ्जात पेट्रोल पम्पको पर्खालसंगै सटेको पर्खालमा झन्डै ६/७ महिनादेखि पार्किङ गरि राखेको ना ३ ख १४५१ नम्वरको वसमा विहान साढे १० बजेतिर एकाएक आगलागी भएको थियो । पानी परिरहेको समयमा वसमा आगलागि भएप
Read Moreजेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ । व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ । नेपालको संविधानको अनुसूचीमा माध्यमिक
Read Moreकाठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं । पार्टीको नाम चिन्ह जित अग्रता नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि
Read Moreबैशाख ३०, दाङ । सल्यान दाङका बालबालीकाले काफल बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । फुर्सद्को समयमा कपुरकोट बजार र तुलसीपुर सल्यान सडक खण्डमा काफल बेच्न बसेका बालबालिकाले दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेका कपुरकोट गाउँपालिकाका उमेश पुनले बताउनुभयो । कक्षा ६
Read Moreबैशाख २६, दाङ । दाङमा सर्पले डसेर एकजनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा सर्पले डसेर सोमबार बेलुका ३९ वर्षीय लोकजङ्ग विकको मृत्यु भएको छ । सर्पले डसेपछि समयमा अस्पतालमा नल्याई गाउँमा नै झारफुक गरेको र अन्तिम चरणमा अञ्चल अस्पतालमा ल्याइएपछि उनको मृत्यु भएको इलाका प्रहरी कार
Read Moreबैशाख २६, दाङ । दाङमा रुखले च्यापेर एकजनाको ज्यान गएको छ । रुखले च्यापेर तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका ६६ वर्षीय दलबहादुर वलीको मंगबार ज्यान गएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार स्थानीयवासीले मंगलबार बिहान आफ्नै बारीमा काटेर ढाल्न लागेको रुखको दृश्य हेर्न पुगेका वली रुख ढल्दा
Read Moreबैशाख २५, दाङ । माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा शान्तिनगर गाउँपालिकामा आइतबार एक महिलाको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–४ चिराघाटमा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा स्थानीय मनकला रेउलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । गम्भीर घाइते भएकी
Read Moreवैशाख १८, दाङ । दाङमा घर आगलागी हुँदा एक महिलाको जलेर मृत्यु भएको छ । तुलसीपुर उप–महानगरपालिका १८ दुधरासको मनिकापुर स्थित बुद्धिबल गुङको घरमा आगो लाग्दा उनकी अन्दाजी ६५ बर्षीया श्रीमती दिलमाया गुरुङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । एकाएक घरमा आगोलागेपछि घर भित्रै रहेकी दिलमाया गुरुङ भित
Read Moreबैशाख १८, दाङ । जन्ती बोकेको बसबाट खसेर आइतबार दाङमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर– १२ कपडादेवीका २३ वर्षीय सुरज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो । उनको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । दङ्गीश
Read Moreबैशाख १७, दाङ | यहाँका एक व्यक्तिले श्रीमतीको सम्झनामा भगवती मन्दिर निर्माण गर्नुभएको छ । दाङ तुलसीपुर–६ निवासी देवराज धितालले स्व श्रीमती राधादेवी धितालको स्मृतिमा देवी भगवती मन्दिर निर्माण गर्नुभएको हो । धितालले तुलसीपुरको वरुवागाउँस्थित पार्कमा रु पाँच लाख ५० हजार खर्च गरेर देवी
Read Moreचैत २२, दाङ । बबई गाउँपालिका–६ बुटकेवामा आज भैँसीले लतार्दा एक महिलाको निधन भएको छ । भैँसी चराउन लैजाँदा बुटकेवा निवासी २६ वर्षीया कौशिला चौधरीलाई लतार्दा उनको मृत्यु भएको हो । चराइसकेपछि पानी खुवाउने क्रममा हातले दाम्लो समाएको अवस्थामा भैँसी दौडिएपछि चौधरी लतारिएको स्थानीय प्रकाश चौधरीले जानक
Read Moreचैत १९, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटर जङ्गलमा आज बिहान ट्रकले बसलाई ठक्कर दिँदा पाँच जनाको घटनास्थलममै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । इलाका प्रहरी नवलपुरका अनुसार दाङबाट काठमाडौँ हिँडेको ना४ख ३९९५ नंको बसलाई सोही दिशातर्फ गुडिरहेको युपी ५८ टि ५४७ भ
Read Moreचैत १५, दाङ | जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् । चैत ९ गतेदेखि दाङमा सुरु भएको परीक्षाको पेपर परीक्षा सुरु हुनुअगावै हरेक दिन सबैको मोबाइल र चोकचोकमा विद्यार्थी प्रश्नपत्रको खोजीमा भौँतारिइरहेको एक शिक्षक
Read Moreसन्तोषकुमार गुप्ता/चैत ४, देउखुरी । बसको ठक्करबाट देउखुरीमा शुक्रबार राती करिब ८ बजे ट्रकका सह—चालकको घटना स्थलमै ज्यान गएको छ । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ६ ख ५४८२ नम्बरको ट्रकका सह—चालक जिल्ला सुर्खेत, लेखपराजुल—२ का १८ बर्षीय बिर्खबहादुर गुरुङ्गलाई दाङबाट काठमाडौँ तर्फ जाँदै गरेको
Read Moreफागुन २२, दाङ । बालविवाह निरुत्साहित गर्न विवाहित किशोरी आमा सङ्गठित बन्न थालेका छन् । जिल्लामा बालविवाह बढ्दो अवस्थामा रहेको भन्दै किशोरी आमा सचेतनाका लागि अभियानमा सङ्गठित भएका हुन् । जिल्लामा रहेको ओरेक नेपालले सञ्चालन गरेको अभियानअन्तर्गत ‘जसको सवाल उसको अगुवाइ’ भन्ने मूल नाराका साथ बालविव
Read Moreफागुन २१, देउखुरी । पञ्चेबाजा उपभोक्ता समिति सिसहनियाँको सार्वजनिक सुनुवाई कार्यक्रम शनिवार सिसहनियाँ १ बड्का सिसहनियाँमा सम्पन्न भएको छ । दलित सञ्जाल सिसहनियाँको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सञ्जालका कोषाध्यक्ष र्फसबहादुर नेपालीले पञ्चेबाजा खरिदका लागि सिसहनियाँ गाविसबाट प्राप्त कुल
Read Moreफागुन २१, देउखुरी । देउखुरीको सिसहनियाँ गाविसका सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरुलाई शुक्रवार एक कार्यक्रमका बिच शैक्षिक सामाग्री वितरण गरिएको छ । अपाङ्ग समन्वय समिति सिसहनियाँको आयोजना एवम् सिसहनियाँ गाविसको आर्थिक सहयोगमा अपाङ्गता भएका २० जना विद्यार्थीहरुलाई प्रति वि
Read Moreफागुन २१, दाङ । दाङमा पार्कीङ गरेर राखेको बसमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । घोराही १० स्वर्गद्धारी टोलमा पार्किङ गरी राखिएको ना ३ ख ९०२२ नम्वरको वसमा शनिवार विहान करिब १: ३० बजेतिर आगलागि भएको थियो । आगलागी भएको थाहा पाएपछी नेपाल प्रहरी र घोराही नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिए
Read Moreफागुन १९, दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । विहीवार साँझ सल्यानवाट तुलसीपुरतर्फ आउँदै गरेको रा २ प ५२६२ नंम्वरको मोटरसाईकल तुलसीपुर १ हर्नेटी भन्ने स्थानमा दुर्घटना हुँदा तुलसीपुर ९ बेलुवा निवासी २२ बर्षीय मनोज अधिकारीको मृत्यु भएको प्
Read Moreफागुन १८, दाङ । दाङमा जिप दुर्घटना हुँदा तीन जना घाईते भएका छन । बुधवार दिँउसो पश्चिमबाट तुलसीपुरतर्फ आउदै गरेको लु १ ज ३४०४ नम्बरको जिप पबननगर ५ मा दुर्घटना हुँदा तीन जना व्यक्ति घाईते भएका हुन । घाईते हुनेहरुमा श्रिंगाउ ९ की देबी बिक, पुरनधारा ८ का प्रकाश गुर्ताल र सल्यान त्रिबेणी निवासी धन
Read Moreदेउखुरी १८ फागुन | अपाङ्ग समन्वय समिति सिसहनियाँले फागुन २० गते अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्न लागेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत अति विपन्न तथा गरिव अपाङ्गता भएका २२ जना विद्यार्थीलाई पढाईमा सहयोग पु¥याउने उद्देश्यले सो शैक्षिक सामाग्री वितरण गर्न लागेको समितिका अ
Read Moreसन्तोषकुमार गुप्ता, देउखुरी १८ फागुन । सिकलसियल एनिमियाका रोगीहरुका लागि १ दिने निशुल्क स्वास्थ्य शिविर देउखुरीको सिसहनियाँ स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था सिसहनियाँको आयोजना एवम् विष्ट उपचार क्लिनिकको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो
Read Moreफागुन १७, दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युबकको मृत्यु भएको छ । तुलसीपुर १५ ग्वारखोलामा मंगलवार बेलुका दुईवटा मोटरसाईकल आपसमा ठोक्किदा घोराही ११ निवासी ३० बर्षीय पदम खड्काको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बा ४१ प २३०२ नम्वरको खड्का सवार मोटरसाईकललाई रा ३ प १८३
Read Moreफागुन १६, दाङ । यहाँको एक विद्यालयले गाउँलेबाट चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब दिने गरेको छ । दाङको तुलसीपुर नगरपालिका–७ मा रहेको आधारभुक्त विद्यालय, प्रतावकोटले विद्यालयमा दरवन्दीअनुसारका शिक्षक नहुँदा निजी स्रोतबाट शिक्षकलाई व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक फस्टबहादुर रानाले बताउनुभयो
Read Moreफागुन १०, दाङ । यहाँका एक व्यक्तिले पाण्डवेश्वर मन्दिर, धारापानीमा धर्मशाला निर्माण गर्नुभएको छ । दाङ घोराही निवासी धुव्रराज श्रेष्ठले आफ्ना बुबाआमाको स्मृतिमा धर्मशाला निर्माण गरिदिनुभएको हो । विश्वकै सबैभन्दा अग्लो त्रिशूल स्थापना भएको सो मन्दिरमा उहाँले रु एक करोडको लगानीमा भवन निर्माण गरिद
Read Moreफागुन ९, दाङ । तुलसीपुर झरेका अधिकांश बालबालिका पातुखोलामा गिट्टी कुट्न बाध्य छन् । स्थायी घर सल्यान, रुकुम, रोल्पा र प्युठान बताउने बालबालिका विद्यालय जानुको सटृा जीविकोपार्जनका लागि यहाँ आइपुगेका हुन् । छात्रवृत्ति पाउने आशाले भने विद्यालयमा भर्ना भएका बालबालिका पनि आम्दानीका लागि गिट
Read Moreफागुन ७, दाङ । दाङमा घर लिप्ने माटो ल्याउन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ अर्कि एक महिला घाइते भएकी छिन् । ढिस्कोले पुरिएर पुरन्धारा ३ हस्तनापुर बस्ने ३२ बर्षीया मीना ओलीको मुत्यु भएको छ । दिउँसो १ बजेतिर भएको घटनामा सोही ठाउकी ३५ बर्षीय भुमिसरा घाईते भएको ईलाका प्रहरी कार
Read More