समाज | दाङ्ग - DNG


बन्द खकुलो बनाए संगै देउखुरीमा चहलपहल

Posted on September 23, 2015 | views : 884 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/असोज ६, भालुवाङ् । गत साउन २७ गते देखि जारी देउखुरी बन्द बुधबार केही खुकुलो भए पछि देउखुरीका प्रमुख व्यारिककेन्द्र लमही, भालुवाङ्ग, सिसहनियाँ र गढवा बजार खुलेसंगै चहलपहल बढेको छ । झण्डै डेढ महिनाको लामो बन्दहड्ताल पछि मंगलबार राती सम्म बन्दकर्ता र देउखुरी भरिका उद्योग बाणिज्य स

Read More

नयाँ संविधानको स्वागतमा लालमटियामा संयुक्त कार्यक्रम

Posted on September 22, 2015 | views : 854 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, असोज ५, भालुवाङ्ग । ऐतिहासिक संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ को स्वागतमा देउखुरीको लालमटियामा गाविस भरिमा त्रियाशिल राजनितिक दलहरु तथा समाजिक सरकारी तथा गैरसरकारी संघसंस्था, उद्योगी व्यवसायहरुले सोमबार लालमटिया बजारमा ¥याली सहित स्वागतसभा गरेका छन्

Read More

देउखुरीका विद्यालय भदौ २७ देखि खुल्ने

Posted on September 10, 2015 | views : 857 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । दाङ २४, भदौ । देउखुरीका शैक्षिक संस्था भदौ २७ गते आइतबार देखि खुल्ने भएका छन् । संवाद समुह तुलसीपुरले बुधबार लमहीमा गरेको बन्द आयोजक थरुहटरथारुवान संयुक्त संघर्ष समिति संगको छलफलवाट भदौ २७ गतेदेखि निर्वाध रुपमा शैक्षिक संस्थाहरु सञ्चालन गर्न दिने सहमति भएको छ । संवाद समुहका स

Read More

आजदेखि राप्ती समितिका गाडी चल्ने

Posted on September 10, 2015 | views : 806 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । दाङ २४ भदौ । लामो समयदेखिको बन्दको मारमा परेका यातायात व्यवसायीहरुले बिहीबारदेखि गाडी चलाउने भएका छन् । यसपूर्व घोराही–तुलसीपुरलगायतका स्थानी रुटहरुमा र रात्रिकालिन समयमा दाङ–काठमाडौं गाडी सञ्चालनमा ल्याएका व्यवसायीहरुले भोलिदेखि सबै रुटमा गाडी चलाउन लागेको राप्ती अञ्चल सार्वजनि

Read More

बाणिज्य संघका अध्यक्ष डिसी पितृ शोकमा

Posted on September 09, 2015 | views : 836 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ भदौ २३, भालुवाङ्ग । राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसी पितृ शोकमा पर्नु भएको छ । लामो समय देखि बिरामी रहनु भएका अध्यक्ष डिसीका बुवा जेदबहादुर डाँगीको भदौ २१ गते सोमबार राती ७३ बर्षको उमेरमा बुटवलमा उपचारको क्रम निधन भए पछि उहाँ पितृ शोकमा पर्नु भएको हो । डाँगी ला

Read More

दाङमा राती १२ बजेपछि दङ्गाग्रस्त क्षेत्र घोषणा फिर्ता हुने

Posted on September 08, 2015 | views : 908 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौ २२, दाङ । दाङलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको समयावधी आज देखि सकिदैछ । जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले राति १२ बजेदेखि दङ्गाग्रस्त क्षेत्र घोषणा हटाउने निर्णय गरेको हो । साथै बैठकले सो निर्णयपछि सुरक्षा चुनौती सम्बोधन गर्न सबै सुरक्षा अंगहरुलाई संवेदनशिल स्थान

Read More

देउखुरीका विद्यालय खुलाउन सर्वपक्षीय छलफल, वार्ता समिती गठन

Posted on September 08, 2015 | views : 764 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, भदौ २२, भालुवाङ्ग / साउन २७ गते देखी देउखुरीका विद्यालय खुल्न नसकेपछी अभिभावक, शिक्षक, विद्यार्थी र सरोकारवाला निकायका विचमा सार्वजनिक छलफल गर्न थालीएको छ । थरुहट स्वायत्त प्रदेशको माग राख्दै गरिएको अनिश्चित कालीन आम हडतालको वढी प्रभाव देउखुरीका शैक्षिक संस्थामा परेको छ । नागरिक

Read More

दाङ दङ्गाग्रस्त क्षेत्र घोषणा मंगलबारबाट सकिदै

Posted on September 08, 2015 | views : 751 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, भदौ २२, भालुवाङ्ग / दाङलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको समयावधि मंगलबार आज सकिदैछ । कैलालीको टीकापुर घटनापछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्रको समयावधी आज सकिन लागेको हो । सीमाङ्कनको बिरोधका कैलालीको टीकापुरमा गत भदौ ७ गते भएको आन्दोलनक

Read More

दाङ दङ्गाग्रस्त क्षेत्र घोषणा मंगलबारबाट सकिदै

Posted on September 08, 2015 | views : 850 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, भदौ २२, भालुवाङ्ग / दाङलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको समयावधि मंगलबार आज सकिदैछ । कैलालीको टीकापुर घटनापछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्रको समयावधी आज सकिन लागेको हो । सीमाङ्कनको बिरोधका कैलालीको टीकापुरमा गत भदौ ७ गते भएको आन्दोलनका

Read More

बन्दको बिकल्प खोज्न युवा मञ्चको आग्रह

Posted on September 08, 2015 | views : 893 | दाङ्ग - DNG

भदौ २२, भालुवाङ्ग / थारुवान थरुहट संघर्ष समितीले गरेको अनिश्चितकालिन तराई बन्दले उद्योग, विद्यालय र स्थानियस्तरको निकै समस्या भएको भन्दै लालीगुराँस युवा मञ्च सिसहनियाँ देउखुरीले तत्काल बन्द फिर्ता लिई बन्दको बिकल्प खोज्न आग्रह गरेको छ । संघीय नेपालको प्रारम्भिक मस्यौदा र सिमाङ्कनसहित प्रदेशको प्रस्

Read More

नवप्रतिभा निमाविको २१ औँ अभिभावक भेला सम्पन्न

Posted on September 08, 2015 | views : 852 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, भदौ २२, भालुवाङ्ग । देउखुरीको लालमटिया—३ स्थीत नवप्रतिभा निम्न माध्यमिक विद्यालय पाखापानीको २१ औँ अभिभावक भेला आईतबार विद्यालयको प्रांगणमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष श्यामलाल पोख्रेलको अध्यक्षता एवम् जिल्ला शिक्षा कार्यालय दाङ्गका विद्यालय निरक्षक विनोद

Read More

लालमटियामा सातौँ गिद्ध सचेतना दिवस मनाईयो

Posted on September 07, 2015 | views : 966 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, भदौ २१, भालुवाङ्ग / सातौँ अन्र्तराष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा आईतबार लालमटियामा एक दिने गिद्ध संरक्षण मोहत्सवमा वन वातावरण तथा प्रकृतिका कुचिकार गिद्धको संरक्षण बिषयक तीज गीज प्रतियोगिता सम्पन्न भएको छ । कालिका सामुदायिक वन उपभोक्ता समूहद्धारा सञ्चालित पशुबृद्धा श्रम

Read More

स्वस्थ समाज निमार्णका लागि योग नै उत्तम: सभासद् राईमाझी

Posted on September 05, 2015 | views : 1016 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ भदौ १९, भालुवाङ । संविधानसभा सदस्य तथा नेकपा एमालेका नेता धनबहादुर राईमाझीले स्वथ हुन र स्वस्थ समाज बनाउन योग नै उत्तम भएको बताएका छन् । प्यूठानको बाङ्गेसाल—६ दरभानमा जारी ४ दिने निशुल्क योग विज्ञान स्वास्थ्य शिविरको शनिबार समापन कार्यक्रममा बोल्दै सभासद् राईमाझीले आफू स्वथ हु

Read More

बन्दले देउखुुरीको जनजीवन प्रभावित, बैङ्क र सहकारी संस्थाको कारोवार ठप्प

Posted on September 04, 2015 | views : 997 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, भदौ १८, भालुवाङ्ग / थारुवान थरुहटको लामो बन्दले देउखुुरीको जनजीवन झन पछि झन बिकराल बन्दै गइरहेको छ । जसले गर्दा देउखुुरीका व्यापार व्यवसाय, उद्योग कलकारखाना, शिक्षण संस्था पुुर्ण रुपले ठप्प छ भने आर्को तर्फ यस क्षेत्रका बैङ्क र सहकारी संस्थाहरुमा कारोवार समेत ठप्प हुुदा त्यको प्र

Read More

आईतबार सम्मका लागि देउखुरी खुल्ला

Posted on September 04, 2015 | views : 840 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, भदौ १८, भालुवाङ्ग / देउखुरी क्षेत्रमा हुदै आएको थरुहट(थारुवान संयुक्त संघर्ष समितिको वन्द शुक्रबार दिउसो ३ बजे देखी आईतवार सम्मका लागी खोलीएको छ । विहान ५ बजे देखी राती ८ बजे सम्म बजार, यातायात, उद्योग, कलकारखाना खोलीएको थरुहट(थारुवान संयुक्त संघर्ष समितिले जनाएको छ । लामो दुर

Read More

बन्दको बिकल्प खोज्न युवा मञ्चको आग्रह

Posted on September 03, 2015 | views : 914 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, भदौ १७, भालुवाङ्ग / थारुवान थरुहट संघर्ष समितीले गरेको अनिश्चितकालिन तराई बन्दले उद्योग, विद्यालय र स्थानियस्तरको निकै समस्या भएको भन्दै लालीगुराँस युवा मञ्चले तत्काल बन्द फिर्ता लिई बन्दको बिकल्प खोज्न आग्रह गरेको छ । संघीय नेपालको प्रारम्भिक मस्यौदा र सिमाङ्कनसहित प्रदेशको प्र

Read More

बन्द फिर्ता लिन राप्ती उद्योग बाणिज्य संघको आग्रह

Posted on September 02, 2015 | views : 923 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौँ १६, भालुवाङ । देशको अर्थतन्त्र नै धरापमा पर्ने गरी गरिएको लगातारको बन्दले लाखौँ विद्यार्थीहरुको पठनपाठनमा प्रत्यक्ष असर परेको अवस्थामा पढाई लेखाई संगै उनीहरुको भविष्य नै अन्धकार हुने वातावरण सिर्जत भएको भन्दै राप्ती उद्योग बाणिज्य संघ भालुवाङ्गले बन्दको बिकल्प खोज्न आग्रह ग

Read More

दरभानमा स्वास्थ्यमा योग शिविर शुरु

Posted on September 02, 2015 | views : 846 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौँ १६, भालुवाङ । प्यूठानको बाङ्गेसाल—६ दरभानमा ४ दिने स्वास्थ्य योग विज्ञान शिविर बुधबार देखि शुरु भएको छ । पतञ्जली योग समिती प्यूठानको आयोजनामा दरभान बजारमै योग शिविर शुरु भएको हो । शिविरको पहिलो दिनमा बाङ्गेसाल भरिका गाविस भरिका १ सय बढीको सहभागिता रहेको थियो । भदौको १९ गते क

Read More

Pirati Ko pachhauri (Dohori 2014) Full HD

Posted on September 01, 2015 | views : 833 | दाङ्ग - DNG

https://www.youtube.com/watch?v=K4rY8afwHss

Read More

Glimpse Of Jakhera Lake At Incredible Deukhuri Valley' Dang' Nepal

Posted on September 01, 2015 | views : 1743 | दाङ्ग - DNG

https://www.youtube.com/watch?v=BnlwBFz8ZHc

Read More

निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Posted on September 01, 2015 | views : 1172 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौँ १५, भालुवाङ । अमृत जनस्वास्थ्य सहकारी संस्थाद्धारा सञ्चालित अमृत जनस्वास्थ्य सेवा केन्द्रको आयोजनामा प्यूठानको बाङ्गेसाल—७ सत्य माध्यमिक विद्यालय ददेरीमा एक दिने निशुल्क स्वास्थ्य चेक जाँच तथा उपचार शिविर सम्पन्न भएको छ । शिविरमा ददेरी, गनाहा, चैते शान्तिपुर, बाहुनीपाटा, मछी

Read More

झुम्रा नाच: थारुहरुको लोकप्रिय सामुहिक नाच

Posted on September 01, 2015 | views : 945 | दाङ्ग - DNG

https://www.youtube.com/watch?v=BWdN3d6g4mo

Read More

Nepali B-Boying Dance, Ghorahi,Dang, NEPAL

Posted on September 01, 2015 | views : 1112 | दाङ्ग - DNG

https://www.youtube.com/watch?v=8etXPD-6FXU

Read More

घुम्न जाम घोराही, दाङ (भिडियो)

Posted on September 01, 2015 | views : 969 | दाङ्ग - DNG

https://www.youtube.com/watch?v=NLoCyfNdaEU

Read More

रामनगर खानेपानी समितीमा बिबाद चर्कियो

Posted on September 01, 2015 | views : 884 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौँ १५, भालुवाङ । लालमटिया—४ स्थीत रामनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितीमा केही दिन यता बिबाद चर्किएको छ । खानेपानी समितीको नयाँ कार्य समितीमा अल्प संख्यक मुस्लिम समुदायको सहभागी हुनु पर्ने माग सहित असन्तुष्ट जुम्मन मियाँ, जोहरमान मियाँ र वर्तमान कार्य समिती बीच बिबाद चर्किए

Read More

दाङका विद्यालय सञ्चालनमा अन्यौलता

Posted on September 01, 2015 | views : 905 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौँ १५, भालुवाङ । लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय आजबाट सञ्चालनमा आउने तयारी भइरहेको समयमा आएको बन्दको खबरले अन्यौलता छाएको छ । जिल्लालाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएपछि बन्द रहँदै आएका विद्यालयहरु आजदेखि खोल्ने तयारी भइरहँदा थरुहटर थारुवान संयुक्त संघर्ष समितिले बन

Read More

जनशक्तिको अभावमा सुरक्षामा चुनौती

Posted on September 01, 2015 | views : 897 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौँ १५, भालुवाङ । दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुबेर कडायतले आवश्यक जनशक्ति र स्रोतसाधनको कमी हुँदा सुरक्षामा केही चुनौती थपिएको बताउनुभएको छ । दंगाग्रस्त क्षेत्र घोषणा भए पनि ३ जनाको ठाउँमा अहिले संवेदनशील क्षेत्र भएकाले ९ जना थप्नु पर्ने र जनशक्ति उही (साविक) हुँदा समस्य

Read More

अपराधिक गतिबिधि नियण्त्रण गर्न सबैको सहयोग आवस्यक

Posted on August 31, 2015 | views : 997 | दाङ्ग - DNG

दिपक बोहरा । भदौ १३, दाङ । बर्तमान अबस्था र चाडपर्बमा हुने सम्भाबित अपराधिक गतिबिधिलाई नियण्त्रण गर्न सबैको सहयोग आबस्यक रहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ । अहिलेको राजनितिक गतिरोध र नजिकिदै गरेकोे चाडपर्बको समयमा हुने अपराधिक गतिबिधिलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने प्रहरीले बताएको हो

Read More