बैदेशिक रोजगार | दाङ्ग - DNG


वैदेशिक रोजगारीको नाममा बढ्दो ठगी, फरार एजेण्ट खोज्दै पीडित

Posted on December 20, 2020 | views : 2562 | दाङ्ग - DNG

पुस ५, दाङ | घोराही उपमहानगरपालिका–१० का इन्द्रबहादुर चलाउनेले घोराहीकै तीन युवालाई पर्यटन भिसामा टर्की पठाउने भन्दै प्रतिव्यक्ति पाँच लाख ५० हजार रुपैयाँका दरले १६ लाख ५० हजार उठाए । उनले गाउँका अन्य दुई जनालाई साक्षी राखेर युवाबाट रकम बुझेका थिए । रकम बुझाएको अहिले दुई वर्ष पुग्यो । विदेश पठाउँछु

Read More

एक महिना अघि मात्रै मलेशिया पुगेका नेपालीको मृत्यु, दशैँको टीकाका दिन एक्कासि बेहोस

Posted on October 20, 2019 | views : 2782 | दाङ्ग - DNG

कात्तिक ३, काठमाडौँ | रोजगारीका लागि मलेशिया जानुभएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४:३० बजेतिर मृत्यु भएको हो । दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा

Read More

विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न 'सीटिईभिटी' कुर्दै बिभाग

Posted on July 18, 2019 | views : 2455 | दाङ्ग - DNG

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८२७ मध्य २ लाख

Read More

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

Posted on June 19, 2019 | views : 18557 | दाङ्ग - DNG

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ ।  डिमाण्ड

Read More