समाज | दाङ्ग - DNG


करेन्ट लागेर एकै परिवारका तीनको मृत्यु, राहत माग्दै राजमार्ग अवरूद्ध

Posted on March 24, 2024 | views : 227 | दाङ्ग - DNG

चैत ११, दाङ | दाङमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएपछि पीडित पक्षले राहतको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेका छन्।  विद्युत प्राधिकरणको लापरबाहीले तीन जनाले ज्यान गुमाएको भन्दै पीडित परिवारले आइतबार मध्यान्हदेखि राजमार्ग अवरूद्ध गरेका हुन्। राप्ती गाउँपालिका वडा नम्बर ३

Read More

टिप्परको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

Posted on March 16, 2024 | views : 194 | दाङ्ग - DNG

चैत ३, दाङ | दाङमा टिप्परको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ भैसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरी रहेका छन् । लमही-घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका- १७ सिस्ने खोला नजिकै नम्बर नखुलेको टिप्परले शुक्रबार राति  सवा ८ बजे ठक्कर दिंदा

Read More

दाङको अर्जुनखोला पुलमा चारवटा सवारी ठोक्किँदा ७ जना घाइते

Posted on March 08, 2024 | views : 279 | दाङ्ग - DNG

फागुन २५, दाङ | पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत दाङको अर्जुनखोला पुलमा चार वटा सवारी साधन एकैपटक दुर्घटनामा पर्दा ७ जना घाइते भएका छन् । एकै स्थानमा स्कारपियो, अटो रिक्सा, मोटरसाइकल र स्कुर दुर्घटनामा परेका हुन् । महेन्द्रनगरबाट काठमाण्डौंतर्फ जाँदै गरेको प्र।३–०१०२२ च १७५७ नम्ब को स्कारपियो

Read More

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

Posted on February 21, 2024 | views : 139 | दाङ्ग - DNG

फागुन ९, दाङ | दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१६ स्थित घोराही–तुलसीपुर सडकखण्डमा बुधबार बिहान रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । द

Read More

माेटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

Posted on February 18, 2024 | views : 222 | दाङ्ग - DNG

फागुन ६, दाङ | दाङमा माेटरसाईकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन् । रा ७ प ३१८६ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा रूकुम पूर्व भुमे १ का २७ वर्षीय आदर्श पुनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताएका

Read More

महिला प्रहरीको हत्या घटना:सहायक हवल्दारलाई पेस्तोल दिने हवल्दार निलम्बित

Posted on February 16, 2024 | views : 680 | दाङ्ग - DNG

फागुन ४, दाङ | दाङको घोराहीस्थित दामोदर चोकमा प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेर पत्नी धनमाया थापाको हत्या गरे । धनमाया पनि प्रहरी जवान हुन् । सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । यमबहादुरले हत्या गर्ने ‘योजना’ बनाएर नै तालिम केन्द्रबा

Read More

दाङमा गोली हानी महिला प्रहरीको हत्या

Posted on February 16, 2024 | views : 260 | दाङ्ग - DNG

फागुन ४, दाङ | दाङमा गाेली हानेर माहिलस प्रहरीको हत्या भएकाे छ । घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे । वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान प्रहीरी हवल्दार यमबहादुर झाक्रीले गाेली हानेर हत्या गरेकाे जिल्ला प्र

Read More

प्रहरी जवानद्वारा श्रीमती र छोराको हत्या, आफै प्रहरी कार्यालय पुगेर भने सहन नसकेर हत्या गरे

Posted on February 04, 2024 | views : 920 | दाङ्ग - DNG

माघ २१, दाङ | आइतबार बिहान दाङमा एक प्रहरी जवानले श्रीमती र साढे २ वर्षको छोराको हत्या गरेका छन् । साढे दुई महिना पहिले बाँकेबाट दाङमा सरुवा भएर आएका रोल्पाका ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आइतबार बिहान ७ बजे २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेर आफै प्रहर

Read More

तहसिलदारले अदालतकै क्वार्टरभित्र बलात्कारको प्रयास गरेको आरोप

Posted on January 25, 2024 | views : 355 | दाङ्ग - DNG

माघ ११, दाङ | दाङ जिल्ला अदालत घोराहीमा कार्यरत तहसिलदार (प्रमुख भई काम गर्ने न्यायाधीशको सामान्य निर्देशन तथा नियन्त्रणमा रही फैसला कार्यान्वयनसम्बन्धी एवं प्रचलित कानुनमा तहसिलदारले गर्ने भनिएका काम गर्न तोकिएको कर्मचारी, सो शब्दले फैसला कार्यान्वयन अधिकारीलाई समेत जनाउँछ) निरन्जन बाबु प

Read More

दाङमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, दुई घाइते

Posted on January 22, 2024 | views : 225 | दाङ्ग - DNG

माघ ८, दाङ | दाङमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । बर्दियाबाट काठमाडौँका लागि गुडेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिका– ९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दिया गेरुव

Read More

दाङमा रड प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

Posted on January 21, 2024 | views : 320 | दाङ्ग - DNG

माघ ७, दाङ | दाङमा रड प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ | रक्सीले मातेको बेला ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीलाई पक्राउ गरेको हो।  इलाका प्रहरी कार्यालय तुलसीप

Read More

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

Posted on January 17, 2024 | views : 281 | दाङ्ग - DNG

माघ ३, दाङ | दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-१७ मानपुरस्थित सडकमा रा.५ प ९७८ नम्बरको  मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २६ वर्षीय सविन चौधरीको मृत्यु भएको हो ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प

Read More

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, हालसम्म ८ जनाको सनाखत

Posted on January 13, 2024 | views : 345 | दाङ्ग - DNG

पुस २८, बुटवल | बाँकेको नेपालगञ्जबाट काठमाडौँका लागि गुडेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ती नदीमा खसेर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । भने हालसम्म आठ यात्रुको मात्र सनाखत हुन सकेको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन । शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ । इलाका प्रह

Read More

दाङमा वनभोज हिँडेको बस दुर्घटना, २० जना घाइते

Posted on December 31, 2023 | views : 436 | दाङ्ग - DNG

पुस १५, दाङ | दाङमा वनभोज हिँडेको बस दुर्घटना भएको छ। बर्दियाबाट वनभोज (पिकनिक)का लागि जाँदै गरेको बस दाङको  तुलसीपुर–अमेलिया सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा दुर्घटना भएको हो।  उक्त बस बर्दियाको बढैया ताल गाउँपालिका–६  मैना पोखरमा रहेको पिपरहवा कृषि कृषक

Read More

दाङमा हनि ट्र्र्यापमा पारेर १८ लाख असुल्ने तीन महिलालाई डेढ वर्ष कैद

Posted on December 19, 2023 | views : 775 | दाङ्ग - DNG

पुस ३, काठमाडौँ | कानून व्यवसायी पुरुषलाई हनि ट्र्यापमा पारेर पैसा असुलेको अभियोगमा धरौटीमा छुटेका घोराहीका तीन महिलालाई दाङ जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ । दाङका तत्कालीन प्रहरी प्रमुख, काविल प्रहरी अफिसर सुरेश काफ्लेले हनी ट्र्यापमा पारेर पैसा असुलेको अभियोगमा तीनजना महीलालाई मुद्

Read More

टिपरको ठक्करबाट मोटरसाइकमा सवार २ जनाको मृत्यु

Posted on December 16, 2023 | views : 431 | दाङ्ग - DNG

मङ्सिर ३०, देउखुरी | घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  रा१क १३०७ नंको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको रा२प ५५८९ को मोटरसाइकलाई ठक्कर दिँदा प्यूठानको झिम्रुक गाउँपालिका–४ बाङे निवासी १७ वर्षीय विश

Read More

सागसब्जी उत्पादनबाट आत्मनिर्भर बनेका दाङका थारू महिला

Posted on December 16, 2023 | views : 303 | दाङ्ग - DNG

मङ्सिर ३०, दाङ | बिहान ४ बजेदेखि नै तुलसीपुरका विभिन्न चोकमा कठ्याङ्ग्रिने चिसोको परवाह नगरी छिटुवामा सागसब्जी राखेर ग्राहकको प्रतीक्षामा बसेका भेटिन्छन् दाङका थारू महिला । तुलसीपुर बजारका चोकचोकमा  किसानहरू आफूले उत्पादन गरेका कृषिउपज लिएर बिक्रीका लागि ग्राहकको प्रतीक्षामा भेटिन्छन् । चिसो सड

Read More

दाङमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

Posted on December 02, 2023 | views : 397 | दाङ्ग - DNG

मङ्सिर १६, दाङ | दाङको लमहीमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । शुक्रबार बेलुका पश्चिमबाट पूर्व जाँदै गरेको रा१ख २१७३ नंको हाइसले लमही नगरपालिका–७ पदमिनीखोलामा साइकल यात्रीलाई ठक्कर दिएको थियो ।  गाडीको ठक्करबाट गम्भीर घाइते भएका लमही नगरपालिका–७ नयाँबस्ती निवासी ५२ वर्षीय भगत चौधर

Read More

२६ वर्षीया महिलालाई होटलमा लगी जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

Posted on November 27, 2023 | views : 620 | दाङ्ग - DNG

मङ्सिर ११, दाङ |  २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके कोहलपुर नगरपालिका-११ बस्ने रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१३ घर भएका ३२ वर्षीय मान बहादुर पुन मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले ती महिलालाई ललाई फकाई विवाह गर्छु भनि प्रलोभनमा पारी गत असोज २३

Read More

दाङमा दाजुभाइ एउटै कोठामा मृत फेला

Posted on November 21, 2023 | views : 491 | दाङ्ग - DNG

मङ्सिर ५, दाङ | दाङको तुलसीपुरमा एकै घरका दुई दाजुभाइ एउटै कोठामा मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् । मृतक पूर्णबहादुर पर

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 4989 | दाङ्ग - DNG

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु, आरोपित एक जना पक्राउ

Posted on November 11, 2023 | views : 600 | दाङ्ग - DNG

कार्तिक २५, दाङ | दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी रहेका छन् । चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाए

Read More

पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on November 01, 2023 | views : 382 | दाङ्ग - DNG

कार्तिक १५, दाङ | दाङमा तरकारी बोकेको पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु र एक जना घाइते भएको छ। मंगलबार बेलुका लु ३ च ३८५३ नम्बरको तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेलाका २४

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6222 | दाङ्ग - DNG

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

शौचालयबाट फरार कैदी प्रहरीको नियन्त्रणमा

Posted on October 30, 2023 | views : 544 | दाङ्ग - DNG

कात्तिक १३, दाङ | दाङमा शौचालयबाट फरार भएका कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याइएका विवेक नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  दाङको घोराही १८ स्थित रझेना विद्यालय आसपास नजिकैबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी द

Read More

दाङमा शौचालयबाट कैदी फरार

Posted on October 30, 2023 | views : 579 | दाङ्ग - DNG

कात्तिक १३, घोराही | चोरी अभियोगमा पक्राउ परेका एकजना कैदी फरार भएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल चेकजाँचका लागि प्रहरीले ल्याएको बेला कैदी फरार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि जनक मल्लले कैदी फरार रहेको पुष्टि गरे । उनले फरार कै

Read More

स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

Posted on October 20, 2023 | views : 561 | दाङ्ग - DNG

कात्तिक ३, दाङ | दाङ देउखुरीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ५ लठ्ठहवाका अन्दाजी ३० वर्षीय शन्तराम चौधरी रहेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही–भालुबाङ सडकखण्डको राप्ती गाउँपालिका ५ लठ्ठहवा सिंगेखोला पुल नजिकै बा ९ च ७१९८ नम्बर

Read More

प्रेमिका भेट्न जाँदा एक लाख लुटियो, दुईजना पक्राउ

Posted on October 18, 2023 | views : 411 | दाङ्ग - DNG

कार्तिक १, दाङ । तुलसीपुरमा एक युवक प्रेमिका भेट्न जाँदा लुटिएका छन् । तुलसीपुर उपमहानगरपालिका-८ कृष्ण मन्दिरका १७ वर्षीय दिनेश वली प्रेमिका भेट्न गएका बेला लुटपाटमा परेका हुन् । ईप्रका तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार वलीको साथबाट आज बिहान ११:४५ बजे एक लाख रूपैँया र एउटा मोबाइल सेट तु

Read More