बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु

Posted on: 30 Oct, 2017

कात्तिक १३, बैतडी । मेलौली नगरपालिका–४ का २७ वर्षीय रमेश चन्दको आज पञ्चेश्वर गाउँपालिका–५ स्थित वसन्तथाम भीरबाट लडेर मृत्यु भएको छ । 

प्रहरीका अनुसार चन्द भारतबाट घर फर्किरहेका थिए । रासस

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!