स्वास्थ्य | काठमाडौँ - KTM


मलेसियामा कोभिड सङ्क्रमित बढ्दै, २४ घन्टामा २७ हजार संक्रमित, ८६ को मृत्यु

Posted on March 18, 2022 | views : 1149 | काठमाडौँ - KTM

चैत ४, मस्को । मलेसियामा कोभिड १९ का सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टा यतामात्र यहाँका कम्तीमा पनि २७ हजार ४ जना सङ्क्रमित भएका छन् । यी समेत गरी मलेसियामा अहिलेसम्ममा ३९ लाख ७६ हजार जना सङ्क्रमित भएका छन् । त्यस

Read More

बेलायतको नयाँ प्रविधिले २० सेकेन्डमै मुटुको रोग पत्ता लाग्ने

Posted on March 17, 2022 | views : 723 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ । बेलायतका वैज्ञानिकले एउटा यस्तो एआई प्रविधि विकास गरेका छन्, जसले २० सेकेन्डमै मानिसको मुटु रोग पत्ता लगाउन सक्छ । विज्ञका अनुसार मुटु रोग पत्ता लगाउन प्रयोग गरिने नयाँ एआई प्रविधि तीव्र गतिमा काम गर्नेछ । बिरामी स्क्यानरमा हुँदा २० सेकेन्डमै एमआरआई स्क्यान विश्लेषण गर्ने यो प्रविध

Read More

काटेर राखेको फलफूल खानु हानिकारक

Posted on March 16, 2022 | views : 690 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । व्यस्त जीवनशैलीका कारण मानिसहरु फलफूल काटेर राख्ने र लामो समयपछि सोही फलफूल खाने गर्छन् । तर, स्वास्थ्य विशेषज्ञहरूले काटेर राखेको फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक नभएको बताउँछन् । आयुर्वेद फिजिसियन डाक्टर नाजिया खानले फलफूल काट्ने वित्तिकै खानुपर्ने बताउँछिन् । उनी फलफूल काटेर

Read More

हृदयाघात हुनेको सङ्ख्या बढ्दै, के के हुन् हृदयाघातका कारणहरु?

Posted on March 16, 2022 | views : 1303 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् ।  अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् ।  दश वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ ।  निष्क्रिय जीवनशैली, चिन्ता, युवावस्थामा

Read More

नुवाकोटमा मोतियाबिन्दुको निःशुल्क उपचार

Posted on March 16, 2022 | views : 1434 | काठमाडौँ - KTM

चैत २, त्रिशूली । सामुदायिक आँखा केन्द्र नुवाकोटले नुवाकोट र रसुवाका १९१ मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरेर आँखाको ज्योति फर्काएको छ । नुवाकोटको विभिन्न स्थानमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा पहिचान भएका तथा यसअघि नै पहिचान भएर कोरोनाको जोखिमका कारण उपचार पर्खाइमा रहेका समेत गरेर

Read More

अस्पताल लैजाने क्रममा जाजरकोटमा गर्भवतीको मृत्यु

Posted on March 14, 2022 | views : 961 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौं । शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो  । अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल  ल

Read More

अमेरिका र फ्रान्समा कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

Posted on March 14, 2022 | views : 1214 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौं । अमेरिका र फ्रान्समा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखा परेको छ। यो भाइरस ओमिक्रोन र डेल्टा भाइरस उत्परिवर्तित भएर कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखा परेको हो। डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन्  साइप्रसको एक

Read More

दक्षिण कोरियामा एकै दिन तीनलाखभन्दा बढी कोरोना सङ्क्रमित

Posted on March 14, 2022 | views : 782 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोना भाइरसका सङ्क्रमित भेटिएका बताइएको छ ।प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घन्टा यतामात्र तीन लाख ९ हजार भन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका अधिकारीहरुले सम्भवत यो सं

Read More

गठबन्धनलाई प्राथमिकता दिएर चुनावमा जाने सोच छः अध्यक्ष प्रचण्ड

Posted on March 14, 2022 | views : 643 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलबीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच रहेको बताउनुभएको छ ।  आज बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भन्नुभयो,‘‘पहिलो जोड आफ्नै तागतले निर्वाचन जि

Read More

फ्रान्समा सोमबारदेखि कोरोना विरुद्धको चौथो खोप लगाइने

Posted on March 13, 2022 | views : 731 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौँ । फ्रान्समा कोरोनाभाइरस विरुद्धको चौथो खोप लगाइने भएको छ । सरकारी अधिकारीहरुले सोमबारदेखि जेष्ठ नागरिकलाई खोप लगाउने तालिका बनाइएको जानकारी दिएका छन् ।   पहिलो चरणमा ८० बर्षभन्दा बढी उमेरका नागरिकलाई खोप लगाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरुको भनाई छ । खोपको चौथो मात्

Read More

यातायत व्यवसायीद्वारा भाडा समायोजन नगरिए ८ गतेदेखि भाडा बढाउने चेतावनी

Posted on March 13, 2022 | views : 867 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौँ । यातायत व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हु

Read More

चीनमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

Posted on March 13, 2022 | views : 952 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौँ । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेको पाइएको छ । यहाँ यो संक्रमण भएका व्यक्तिको संख्या बढ्न थालेको बताइएको छ ।चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका संक्रमितहरुको संख्या १ हजार ८०० भन्दा बढी पुगको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।  यहाँ

Read More

नेपालले जितका लागि २३३ रनको लक्ष्य पायो

Posted on March 11, 2022 | views : 1386 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीलाई चौथो अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ ले जितका लागि २३३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको श्रीलङ्का संयुक्त–११ ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनायो । श्र

Read More

स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्नुहुँदैनःअध्यक्ष ओली

Posted on March 11, 2022 | views : 1011 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्न नहुने बताउनुभएको छ । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाअधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले आजको सञ्चार क्षेत्र राष्ट्रको समृद्धि, सुशासन र विकासका लागि हुनुपर्ने बताउ

Read More

५० वर्ष माथिका नागरिकहरुको वर्षको एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सरकारको निर्णय

Posted on March 11, 2022 | views : 1278 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ । सरकारले ५० वर्ष माथि उमेर समूहका नागरिकहरुको वर्षको एकपटक मिर्गौला, कलेजो, मुट लगायतका रोगहरुको नियमित परीक्षण निःशुल्क गर्ने निर्णय गरेको छ । । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।  यस्तै, बैठकले जेष्ठ नागरिक अस्पताल बनाउने निर्णय पनि गरेको छ । सो अस्पताल

Read More

चैतमा मेलम्चीको पानी आउने

Posted on March 11, 2022 | views : 1300 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ । आउँदो चैतमा मेलम्चीको पानी काठमाडौँमा पु–याइने भएको छ । वैकल्पिक पथान्तरण प्रणालीमार्फत चैतमा पानी पठाउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।  हेडवक्र्स र सुरुङ सफाइको काम अन्तिम चरणमा पुगेकाले चैतमा पानी पठाउन सकिने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन

Read More

मिर्गौला तस्करी : काभ्रेमा गोप्य चहलपहल !

Posted on March 10, 2022 | views : 1037 | काठमाडौँ - KTM

फागुन २६, काभ्रेपलाञ्चोक  । यही फागुन दोस्रो साता बनेपास्थित एक होटल सञ्चालकले पाँचखालका युवासँग आफन्तलाई चाहिएको भन्दै यस क्षेत्रबाट मिर्गौला पाइने बताउँदै मिलाइदिन आग्रह गरे । युवाले उक्त विषय नकारेपछि होटल सञ्चालकले दिने व्यक्तिसँग सम्पर्क गराइदिन सके लाखौँ रुपैयाँ दिने आश्वासन पनि दिए । युव

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘श्रम डेस्क’ हट्यो

Posted on March 10, 2022 | views : 821 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ ।  सरकारले मुलुकको अर्थतन्त्रका मेरुदण्डका रूपमा रहेका आप्रवासी श्रमिकलाई प्रस्थान विन्दुमै दोस्रो दर्जाका नागरिकको व्यवहार गर्ने विभेदकारी संरचनाको अन्त्य गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको अगुवाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहे

Read More

चीनभित्रै कोरोना संक्रमितको संख्या फेरी बढ्दै

Posted on March 10, 2022 | views : 1003 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ । चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यो संख्या बढेको बताएका हुन् । यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको बताइएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार ची

Read More

सुँगुरको मुट प्रत्यारोपण गरिएका विश्वकै पहिलो व्यक्तिको मृत्यु

Posted on March 10, 2022 | views : 864 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ । अनुवंशिक रूपमा परिमार्जित गरिएको सुँगुरको मुट प्रत्यारोपण गरिएका विश्वकै पहिलो व्यक्तिको मृत्यु भएको छ । मुटुको गम्भीर समस्या रहेका डेबिड बेन्नेट अमेरिकामा शल्यक्रियामार्फत मुटु प्रत्यारोपण गरेपछि दुई महिना बाँच्न सफल भएका थिए । बाल्टिमोरमा ५७ वर्षीय बेन्नेटको उपचारमा संलग्न डाक

Read More

सभामुख सापकोटासँग फ्रान्सेली प्रतिनिधिमण्डलको भेट

Posted on March 09, 2022 | views : 908 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासँग फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।  सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच ७३ वर्षदेखिको कूटनीतिक सम्बन्ध सुमधुर र उदाहरणी

Read More

चीनभित्रै थप २३३ कोरोना संक्रमित भेटिए

Posted on March 09, 2022 | views : 982 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेको बताइएको छ ।चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुकाअनुसार मंगलबार मात्र चीनमा कोरोना भाइरसका २३३ जना नयाँ संक्रमित देखिएका हुन् । तीमध्ये अधिकांश

Read More

अब लामखुट्टेको टोकाइबाट लाग्ने जिका, डेङ्गु र चिकनगुनियाको निःशुल्क पिसिआर परीक्षण

Posted on March 09, 2022 | views : 931 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ ।   मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पिसिआर परीक्षण सुरु गरिएको जानकारी दिनुभयो । उहाँले लक्षण देखिएका व्य

Read More

खनिज उत्खनन्को सीमा ५ वर्ग किलाेमिटर मात्र

Posted on March 07, 2022 | views : 1201 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौँ । खनिज उत्खननको अनुमति पाएका कम्पनीहरूले जथाभावी खनिज निकाल्न थालेपछि सरकारले कडाइ गर्न थालेको छ। सरकारले खनिजको प्रकारअनुसार उत्खननको सीमा निर्धारण गर्दै कडाइ गर्न थालेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भू-गर्भ विभागका अनुसार सामान्य खनिजको हकमा खुकुल

Read More

दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण उच्च

Posted on March 04, 2022 | views : 601 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ । दक्षिण कोरियामा गत  २४ घण्टामा थप  २ लाख ६६ हजार ८५३ जनामा  कोरोना सङ्क्रमण देखा परेको छ । त्यसपछि यहाँ कुल सङ्क्रमितको सङ्ख्या ३९ लाख ५८ हजार ३२६ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए) को अनुसार यसअघि

Read More

चीनभित्रै कोरोना भाइरसका ६१ जना नयाँ सङ्क्रमित भेटिए

Posted on March 04, 2022 | views : 822 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ । चीनभित्रै कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै पनि यहाँका नागरिकमा सङ्क्रमणका थप व्यक्ति भेटिएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार बिहीबार मात्र चीनमा कोरोना भाइरसका ६१ जना नयाँ सङ्क्रमित देखिएका हुन् । तीमध

Read More

धादिङमा एपेन्डिसाइटिस सेवा सुरु

Posted on March 02, 2022 | views : 1116 | काठमाडौँ - KTM

फागुन १८, धादिङ । धादिङ अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिस सेवा सुरु भएको छ ।  अस्पतालमा आधुनिक शल्यक्रिया कक्ष, आफ्नै अक्सिजन प्लाण्ट निर्माण र दक्षजनशक्तिको व्यवस्थापन व्यवस्थापन गरेपछि मात्र सो सेवा सुरु गरिएको हो ।  धादिङमा ज्याला मजदूरी गरेर बस्ने दोलखाका २४ वर्षीय खड्गबहादुर मगरको पहि

Read More

तान्जानियामा खेतबारीको काम गर्ने क्रममा चट्याङ लागेर सात किसानको मृत्यु, १४ जना घाइते

Posted on February 28, 2022 | views : 1023 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौँ । तान्जानियाको दक्षिणी उच्च पहाडी क्षेत्रमा रुक्वामा शनिबार चट्याङ लागेर कम्तीमा सात किसानको मृत्यु भएको छ ।  साथै अन्य १४ जना घाइते भएका प्रहरीले आइतबार जनाएको छ । रुक्वाका क्षेत्रीय प्रहरी प्रमुख विलियम मवाम्पघाले स्थानीय समयानुसार शनिबार दिउँसो ३ बजेको समयमा भीषण वर्षासँगै

Read More