स्वास्थ्य | काठमाडौँ - KTM


भारतमा थप ४४ हजार नयाँ सङ्क्रमित, एक दिनमा ५५५ जनाको मृत्यु

Posted on July 30, 2021 | views : 1087 | काठमाडौँ - KTM

साउन १५, नयाँ दिल्ली (रासस/एएनआई)भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।  सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख पाँच हजार

Read More

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

Posted on July 29, 2021 | views : 1159 | काठमाडौँ - KTM

साउन १४, (रासस/एएनआई) । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।    सं

Read More

कहाँबाट कति खोप, कति आउन बाँकी

Posted on July 29, 2021 | views : 1591 | काठमाडौँ - KTM

साउन १४, शरद शर्मा काठमाडौँ । (रासस) प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय ग¥यो । संसद्मा विश्वासको मत पाउदा प्रधानमन्त्री देउवाले पनि आफ्नो पहिलो प्राथमिकता खोप, खोप र खोप तीन पटक वाचन गर्नुभयो ।

Read More

यी १७ जिल्ला कोरोनाको तेस्रो लहरको अति उच्च जोखिममा

Posted on July 29, 2021 | views : 1723 | काठमाडौँ - KTM

साउन १४,  काठमाडौं  । निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो

Read More

टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिए

Posted on July 28, 2021 | views : 1305 | काठमाडौँ - KTM

साउन १३, टोकियो । (रासस/ सिन्ह्वा जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।   साउन  १३, टोकियो (रासस/सिन्ह्वा) । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार टोकियोमा एकैदिन तीन हजार १७७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।  टोकियो महानगर सर

Read More

सिड्नीमा फेरि चार हप्ता लकडाउन हुने

Posted on July 28, 2021 | views : 1314 | काठमाडौँ - KTM

 साउन १३, सिड्नी (रासस/सिन्ह्वा) । अष्ट्रेलियाको सिड्नी र वरिपरिको क्षेत्रमा लकडाउनको समयावधि फेरि थप गरिएको छ ।  दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि राज्य सरकारले सिड्नी क्षेत्रमा थप चार हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।  सरकारी अधिकारीहरूले बुधबार दिएको जान

Read More

जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन

Posted on July 28, 2021 | views : 998 | काठमाडौँ - KTM

साउन १३, काठमाडौं । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।  समितिको आज बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’  विषयक छलफलमा  जनस

Read More

असोज दोस्रो सातादेखि तेस्रो लहर आउने सक्ने

Posted on July 27, 2021 | views : 1194 | काठमाडौँ - KTM

साउन १२,  काठमाडौं । सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर

Read More

कोरोना संक्रमणको दर बढ्दो, आज थप तीन हजार ४२१ जना संक्रमित

Posted on July 26, 2021 | views : 1021 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिनयता कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको पाइएको जनाएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ४२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको

Read More

विदेश जाने नागरिकले अब प्रहरी र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने

Posted on July 26, 2021 | views : 4186 | काठमाडौँ - KTM

साउन ११, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौं उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ । मन्त्रालयले काठमाडौं उपत्यकाको खोप केन्द्रबारे सूचना जारी गर्दै काठमाडौं उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा ग

Read More

को हुन् नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ ?

Posted on July 26, 2021 | views : 1251 | काठमाडौँ - KTM

साउन ११, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफै राखेक

Read More

एउटै औषधिको मूल्य २५ करोड

Posted on July 25, 2021 | views : 1558 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं । एउटै औषधि कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख २५ हजार अमेरिकी डलर (२५ करोड २८ लाख रुपैयाँभन्दा बढी) पर्छ। स्पाइनल मस्कुलर एट्रोफी (एसएमए) रोगका लागि यो दिइन्छ।  भैरहवाकी २२ महिने सियोना श्रेष्ठ उक्त औषधिबाट उपचाररत

Read More

खोप नपाउँदा वैदेशिक रोजगारमा जाने कामदार अलपत्र

Posted on July 25, 2021 | views : 1228 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् । विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई पनि कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने निर्णय गरेका छन् । तर, नेपालमा खोप अभियान नियमित रूप

Read More

कोरियामा कोरोना चौथो लहर, दिनदिनै सङ्क्रमितको नयाँ रेकर्ड

Posted on July 24, 2021 | views : 1554 | काठमाडौँ - KTM

साउन ९, सउल (रासस) । दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आइसीयू शय्यासमेत अभाव हुन थालेको छ । कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक दुई हजारको हाराहारी

Read More

खोप लगाउन पनि सोर्सफोर्स !

Posted on July 24, 2021 | views : 995 | काठमाडौँ - KTM

साउन ९, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने गरिएको हो । सरकारले कोभिड खोपका लागि लक्षित समूहको प्राथमिकीकरण योजना बनाएको छ । तर

Read More

थप दुईहजार ९७७ सङ्क्रमित थपिए

Posted on July 23, 2021 | views : 1389 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ | पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई पिसिआर र तीन हजार ६१० को एन्टिजिन विधिबाट गरी जम्मा १७ हजार ३०८ जनामा भएको परीक्षणमा सो सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।&nbs

Read More

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ऋण दिने

Posted on July 23, 2021 | views : 998 | काठमाडौँ - KTM

साउन ८, काठमाडौं । बहुपक्षीय ऋणदाता एशियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरसविरुद्धको खोप किन्न नेपाललाई (१६५ मिलियन अमेरिकी डलर) करीब रू.१९ अर्ब ६३ करोड ऋण दिने भएको छ । सरकारले खोप किन्न एडीबीसँग गरेको ऋणसम्बन्धी प्रस्तावलाई हालैको एडीबी बोर्ड बैंकले अनुमोदन गरेको हो । अर्थ मन्त्रालय वैदेशिक महा

Read More

कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी

Posted on July 23, 2021 | views : 1087 | काठमाडौँ - KTM

साउन ८, काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्य

Read More

स्वास्थ्य मन्त्रालयले भन्यो 'तेस्रो लहरको जोखिम बढ्यो, शय्या र अक्सिजन चुस्तदुरुस्त राखौं'

Posted on July 22, 2021 | views : 1262 | काठमाडौँ - KTM

साउन ७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै संक्रमणको वढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने 'चेतावनी' दिएको हो। तेस्रो लहरको जोखिम बढेकाले अस्पतालका शय्या र अक्सिजन चुस्त दुरुस्त राख्न पनि मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले काठमाडौं उपत

Read More

पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च सरकारले बेहोर्ने

Posted on July 20, 2021 | views : 1483 | काठमाडौँ - KTM

साउन   ५,  काठमाडौँ  (रासस) । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताउनुभएको छ ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुग्नुभएका प्रधानमन्त्री दे

Read More

नेपाललाई १० लाख खोप छिट्टै दिने मोदीको वचन

Posted on July 20, 2021 | views : 1254 | काठमाडौँ - KTM

साउन ५, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपालले खरिद गरेको कोभिसिल्ड उपलब्ध गराउने वचन दिएका छन्। प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाले सोमवार ट्विटमार्फत सो कुराको जानकारी दिएका छन्। दुई प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा अब छिट्टै कोभिसिल्ड खोप दिने सुनिश्चतत

Read More

हरायो नेपाल भित्रिएको ३ लाख डोज खोप

Posted on July 20, 2021 | views : 1656 | काठमाडौँ - KTM

साउन ५, काठमाडौं । नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन। नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो। स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीले जिल्लाजिल्लाबाट खोप प्

Read More

‘जोन्सन एण्ड जोन्सन’ का लागि २८ केन्द्र तोकियो, कहाँ कहाँ छन् केन्द्र ?

Posted on July 19, 2021 | views : 3801 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ (रासस)। काठमाडौँ महानगरपालिकाले आजदेखि शुरु गरेको ‘जोन्सन एण्ड जोन्सन’ खोपका लागि २८ अस्पतालमा केन्द्र तोकेको छ । आजदेखि यही साउन ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ वर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार

Read More

६४ लाख डोज खोप आउँदै

Posted on July 18, 2021 | views : 2026 | काठमाडौँ - KTM

साउन ३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज साउन १५ गतेसम्ममा आइपुग्ने र थप ३२ लाख खोप आउने निश्चित भएको भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो । सरकारले चीनको खोप निर

Read More

मुलुकभरको जनजीवन सामान्यतर्फ उन्मुख, कोभिडको जोखिम भने कायमै

Posted on July 17, 2021 | views : 1245 | काठमाडौँ - KTM

नारायण ढुङ्गाना, साउन २, काठमाडौँ (रासस) । मुलुकभर गत वैशाख/जेठमा अत्याधिक रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण विस्तारै कमजोर हुँदा जनजीवन सामान्यतर्फ उन्मुख भएको छ ।  कतिपय जिल्लाले निषेधाज्ञा हटाइसकेका छन् भने आदेश लागू गरेका जिल्लामा पनि खुकुलो (लुज डाउन) गरिएको छ । काठमाडौँ उपत्यकामा असारद

Read More

थप एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि

Posted on July 17, 2021 | views : 1164 | काठमाडौँ - KTM

साउन २, काठमाण्डाै । पछिल्लो २४ घण्टामा एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६ हजार आठ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय १० जना र तीन हजार दुई सय आठ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ६५ जना गरी एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा ज

Read More

फेरि बढ्यो कोरोना सङ्क्रमण दर, सात प्रतिशतमा खोप

Posted on July 17, 2021 | views : 1460 | काठमाडौँ - KTM

शर्मिला पाठक । साउन २, काठमाडौँ (रासस) । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ताअघिसम्म सङ्क्रमण दर नौ प्रतिशतमा झरेको थियो । अहिले ११ प्रतिशतले बढेको कामपाले जनाएको छ । जेठको तेस्रो हप्ता परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई सङ्क्रमण देखिने गरेको

Read More

भारतमा महामारीको तेस्रो वेभको खतरा, आगामी १०० दिनमा बढी जोखिम रहेको भनाई

Posted on July 17, 2021 | views : 1195 | काठमाडौँ - KTM

साउन २, (रासस/सिन्ह्वा) । भारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको सरकारले जनाएको छ । भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो । भारत सरकारको स्वास्थ्य सम्बन्धी अनुसन्धान

Read More