स्वास्थ्य | काठमाडौँ - KTM


बङ्गलादेश ‘स्वर्ण वर्ष सम्मान–२०२२’डा रिजाललाई

Posted on January 04, 2022 | views : 1451 | काठमाडौँ - KTM

पुस २०, काठमाडौँ | बङ्गलादेशस्थित ‘वल्र्ड फ्रेन्डसिप फाउन्डेशन’ले वरिष्ठ चिकित्सक डा भोला रिजाल र नेपाल बङ्गलादेश मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाललाई ‘स्वर्ण वर्ष सम्मान–२०२२’ प्रदान गरेको छ । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी तथा त्यहाँको स्वतन्त्रता र विजय दिवसको स

Read More

थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने दर ९८ प्रतिशत

Posted on January 04, 2022 | views : 969 | काठमाडौँ - KTM

पुस २०, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७९४ जनाको पीसीआर परीक्षणमा ३५५ र १ हजार ५३५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्

Read More

अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण

Posted on January 04, 2022 | views : 793 | काठमाडौँ - KTM

पुस २०,वासिङ्टन । संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमणक देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ। अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ सङ्क्रमण पुष्टि भएको देखिएको छ जुन विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति हो । नयाँ को

Read More

आजदेखि नेपालमा कोरोना खोपको बुस्टर डोज

Posted on January 04, 2022 | views : 1416 | काठमाडौँ - KTM

पुस २०, काठमाडौँ | आजदेखि नेपालमा पनि कोरोना खोपको बुस्टर डोज दिन सुरु गरिंदैछ। कोरोना खोपको दुवै डोज लगाएको तीन महिना पूरा गरेकाहरुलाई प्राथमिकताका आधारमा तेस्रो डोज खोप लगाउन थालिएको हो। राष्ट्रिय खोप सल्लाहकार समितिले तोकेको सिफारिसमा परेका समूहलाई पहिलो चरणमा बुस्टर डोज दिइने छ। मध्यम तथा गम्भीर

Read More

मङ्गलबारदेखि कोरोनाविरुद्ध अतिरिक्त खोपको मात्रा दिइँदै, क-कसले पाउँछन् यस्तो खोप ?

Posted on January 03, 2022 | views : 1579 | काठमाडौँ - KTM

पुस १९, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबारदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा  लक्षित समूहलाई दिने भएको छ ।  कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा समीरकु

Read More

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित बढे, एकैदिन ३ लाख ४४ हजारलाई खोप

Posted on January 03, 2022 | views : 1384 | काठमाडौँ - KTM

पुस १९, काठमाडौँ | पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ३२६ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनामा कोरोना परीक्षण गरिएको थियो । सोमबार २५५ जना निको भएका छन् ।  मन्त्रालयका

Read More

२८ हप्तामै कम तौलका जुम्ल्याहा बच्चाको स्वास्थ्य अवस्था समान्य

Posted on January 02, 2022 | views : 1397 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | अत्यधिक पीडा भएर प्रसूतिका लागि गत मङ्सिर २० गते विराटनगरको गोल्डेन अस्पतालमा भर्ना भएकी मोरङ सुनवर्षी नगरपालिकाका सीमा बस्नेतलाई कम तौलको जुम्ल्याहा बच्चा जन्मिएको थियो । समय नै नपुगी कम तौल भएर जन्मिएका जुम्ल्याहा बच्चा चिकित्सकको अथक प्रयास र अस्पतालको राम्रो रेखदेख पाएर स्वस्थ

Read More

विद्यालयमै कोरोनाविरुद्धको खोप

Posted on January 02, 2022 | views : 2006 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ। पालिकाभरिका सबै विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिए। उनले भने, ‘व

Read More

२० हजार परीक्षण गर्दा ३८२ सङ्क्रमित

Posted on January 01, 2022 | views : 1208 | काठमाडौँ - KTM

पुस १७, काठमाडौँ | पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ९५९ जनाको परीक्षण गर्दा ३८२ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म चार हजार ९६९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो समय थप २५२ जना कोरो

Read More

प्रत्येक वडामा एक स्वास्थ्यचौकी एक प्रयोगशाला अभियान

Posted on December 31, 2021 | views : 751 | काठमाडौँ - KTM

पुस १६, काठमाडौँ | रासस | चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा एक स्वास्थ्यचौकी एक प्रयोगशाला सञ्चालनको अभियान सुरु गरेको छ । नगरपालिका–८स्थित सुडालको स्वास्थ्यचौकीमा पहिलो आधारभूत प्रयोगशाला शुभारम्भका क्रममा  यो अभियान सुरु भएको जानकारी दिइएको हो ।  नगरप्रमुख सोमप्रसाद मिश्रले विगतमा प

Read More

६ हजार बालबालिकालाई खोप

Posted on December 31, 2021 | views : 1098 | काठमाडौँ - KTM

पुस १६, काठमाडौँ | रुकुम(पूर्व)मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका हुन् ।  जिल्लाका विभिन्न विद्यालयमा सञ

Read More

२४१ सङ्क्रमित थपिँदा निधन हुनेको सङ्ख्या शून्य

Posted on December 30, 2021 | views : 1084 | काठमाडौँ - KTM

पुस १५, काठमाडौँ | पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट कसैले पनि ज्यान गुमाउनुपरेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा आज सङ्क्रमणबाट कसैको पनि निधन नभएको उल्लेख गरिएको छ । हिजो (बुधबार) भने सङ्क्रमणबाट दुई जनाको निधन भएको थियो । अहिलेसम्म नेपालमा कोरोना

Read More

दुई वर्षदेखि स्वास्थ्यकर्मी छैनन्, बन्दीलाई समस्या

Posted on December 30, 2021 | views : 889 | काठमाडौँ - KTM

पुस १५, काठमाडौँ | रासस | दमौली कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले समस्या भोगिरहेका छन् । यहाँका हेल्थ असिस्टेन्ट सक्षम घिमिरे विसं २०७६ असोज २३ गते सरुवा भएर गएदेखि अर्को स्वास्थ्यकर्मीको पदपूर्ति हुन सकेको छैन् । स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या हुने गरेका छन् ।  कर्

Read More

प्रजनन् तथा स्वास्थ्य अधिकारसम्बन्धी व्यवस्था संशोधन गर्न माग

Posted on December 30, 2021 | views : 1397 | काठमाडौँ - KTM

 पुस १५, काठमाडौँ | रासस | मुलुकी अपराधसंहिताका केही प्रावधान संशोधन नहुँदा महिलाको प्रजनन तथा स्वास्थ्य अधिकारमा बाधा पुगेको भन्दै चाँडो संशोधन प्रक्रिया अघि बढाउन माग गरिएको छ ।  संहिताको संशोधन प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कानुन मन्त्रालयमा पुगेको छ । कानुन मन्त्रालयबाट

Read More

म्याग्दीका सञ्चारकर्मीको सामूहिक स्वास्थ्य बीमा

Posted on December 29, 2021 | views : 1370 | काठमाडौँ - KTM

पुस १४, काठमाडौँ | रासस | म्याग्दी मिडिया सोसाइटीले जिल्लाका १०  सञ्चारकर्मीको सामूहिक स्वास्थ्य बीमा गरिदिएको छ । संस्थामा आवद्ध उनीहरुको एक वर्षको लागि स्वास्थ्य बीमा गरिएको हो ।  बीमाका लागि लाग्ने जनही नगद रु तीन हजार ५०० शुल्क तिरेर बीमा गरिएको संस्थाका सचिव अमित विश्वकर्माले जानकारी

Read More

बालबालिकालाई दिने खोप अभियान किन स्थगित ?

Posted on December 28, 2021 | views : 869 | काठमाडौँ - KTM

पुस १३, काठमाडौँ | आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने भनिएको खोप अभियान सिरिञ्जको अभावमा स्थगित गरिएको छ । काठमाडौं उपत्यकाका ३ जिल्लासहित १३ जिल्लामा आजदेखि फाइजर खोप दिने निर्णय गरेको सरकारले सिरिञ्ज अभाव देखाउँदै अभियान स्थगित गरेको हो। खोप शाखाका प्रमुख सागर दाहालका अनुसार फाइज

Read More

थप २१९ जनामा कोरोना भाइरस पुष्टि, दुई जनाको मृत्यु

Posted on December 26, 2021 | views : 1246 | काठमाडौँ - KTM

पुस ११, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १ सय ८० जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र २ हजार ४ सय ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जना गरी २१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण

Read More

आज थपिए १६७ संक्रमित, उपत्यकामा कति ?

Posted on December 25, 2021 | views : 1462 | काठमाडौँ - KTM

पुस १०, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,२८३ पीसीआर परीक्षणमा १५७ जना र २,१६४ एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त

Read More

थप १६७ जनामा कोरोना संक्रमण पुष्टि

Posted on December 25, 2021 | views : 1099 | काठमाडौँ - KTM

पुस १०, काठमाडौँ |  पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ४४७ नमुना परीक्षणमा १६७ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै सोही समयमा २२६ संक्रमित संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ।

Read More

स्वास्थ्य मन्त्रीको प्रेस सल्लाहकारमा बिडारी

Posted on December 25, 2021 | views : 919 | काठमाडौँ - KTM

पुस १०, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार शन्तराम बिडारी नियुक्त भएका छन्। मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै बिडारीलाई प्रेस सल्लाहकारको कामकाजको जिम्मेवारी दिएका हुन्। त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागबाट स्ना

Read More

देशभर थप २६० जनामा कोरोना संक्रमण पुष्टि

Posted on December 24, 2021 | views : 1232 | काठमाडौँ - KTM

पुस ९, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९६ नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ३४९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या ८ लाख १० हजार २७१ पु

Read More

फेरी बढ्न थाल्यो कोरोना संक्रमण, अस्पतालमा बिरामीको चाप बढ्न थाल्यो

Posted on December 24, 2021 | views : 1261 | काठमाडौँ - KTM

पुस ९, काठमाडौँ | पछिल्लो २४ घण्टामा देशभर २ सय ९३ जना कोरोना संक्रमित थपिएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ९ हजार ५ सय १० र एन्टिजेन परीक्षणबाट २ हजार १ सय गरी १६ गरी ११ हजार ६ सय २६ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार थप एक जनामा ओमिक्रोन भेरियन्ट पु

Read More

थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्‍यु

Posted on December 23, 2021 | views : 1233 | काठमाडौँ - KTM

पुस ८, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ५१० जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र २ हजार १ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ५२ जना गरी २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ जनाको

Read More

नेपालमा थप एकजनामा ओमिक्रोन संक्रमण पुष्टि

Posted on December 22, 2021 | views : 1263 | काठमाडौँ - KTM

पुस ७, काठमाडौँ | नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका एक वृद्धमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो। उनकाे कन्ट्रयाक्ट ट्रेसिङबाट नमुना संकलन गरिएकाे मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका

Read More

देशभर थप २९० जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

Posted on December 21, 2021 | views : 894 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | पछिल्लो २४ घण्टामा नेपालमा २९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २५२ जना र एन्टिजन परिक्षण गर्दा ३८ जना गरि जम्मा २९० जना नयाँ संक्रमित थपिएका हुन् ।         त्यस्तै, पछिल्लो २

Read More

तपाईको आँखा कसरी तेजिलो बनाउने ? जान्नैपर्ने घरेलु उपाए !

Posted on December 21, 2021 | views : 1845 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो आँखा। त्यसैले आँखाको हेरचाह गर्नु अत्यन्त जरुरी हुन्छ। अत्यधिक काम गर्दा, उज्यालो स्क्रिन बढी हेर्दा पनि आँखा कमजोर हुन्छ। दिनभरि कम्प्युटरमा बस्नेहरूले आँखाका कारण विभिन्न समस्या भोग्नु पर्दछ। यस्तोमा घरेलु उपचारमार्फत आँखाको तेज बढाउन सकिन्छ ।

Read More

१२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप लगाइदै, सातै प्रदेशमा एकै पटक दिइने

Posted on December 19, 2021 | views : 3964 | काठमाडौँ - KTM

पुस ४, काठमाडौँ | आजदेखि सरकारले १२ देखि १७ वर्षका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ। सातै प्रदेशका ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिन लागिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि १४ पसिसम्म मोडर्ना खोपको पहिलो मात्रा लगा

Read More

थप १८९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु !

Posted on December 18, 2021 | views : 857 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,४८३ पीसीआर परीक्षणमा १५८ र २,५१४ एन्टिजेन परीक्षणमा ३१ जना गरी १८९ जनामा संक्रमण पुष्टि भ्एको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २५० जन

Read More