स्वास्थ्य | काठमाडौँ - KTM


बढ्न थाल्यो कोरोना सङ्क्रमण

Posted on July 17, 2021 | views : 1165 | काठमाडौँ - KTM

साउन २, काठमाडौं । कोरोना (कोभिड–१९) को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको  कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो  भएसँगै उकालो लाग्न थालेको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा  देशभर दुई हजार ९३६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएक

Read More

भारतमा अझै १०० देखि १२५ दिन कोरोना विरुद्ध लड्न गाह्रो

Posted on July 16, 2021 | views : 1187 | काठमाडौँ - KTM

साउन १, नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा कोरोनाभाइरस विरुद्ध लड्न अझै १०० देखि १२५ दिन गाह्रो रहेको विश्लेषण गरिएको छ ।   केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा आगामी केही समय अझै पनि खतरापूर्ण अवस्था रहेको जानकारी दिइएको हो । “सङ्क्रमितह

Read More

काठमाडौँमा ‘भेरोसेल’ खोप अभियान स्थगित

Posted on July 16, 2021 | views : 1116 | काठमाडौँ - KTM

साउन १, काठमाडौँ (रासस) । सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगन गरेको छ । यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगन गरिएको हो ।  काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले आज सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रह

Read More

स्वास्थ्य मन्त्रालयले भन्यो 'कोरोना गार्ड' नकिन्नु प्रयोग पनि नगर्नु

Posted on July 15, 2021 | views : 1315 | काठमाडौँ - KTM

असार ३१, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै बिक्रीमा ल्याइएको कोरोना गार्ड नकिन्न आग्रह गरेको हो ।  मन्त्रालया सहप्रवक्ता डा समीरकुमार

Read More

कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन ?

Posted on July 15, 2021 | views : 1691 | काठमाडौँ - KTM

असार ३१, काठमाडौं । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने ? आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ । केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत वि

Read More

सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामी घटे

Posted on July 14, 2021 | views : 1150 | काठमाडौँ - KTM

असार ३०, काठमाडौँ (रासस)। सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा बढेपनि पछिल्लो समय भने सरकारी तथा निजी अस्पतालमा कोरोनाका बिरामी घट्दै गएका हुन् ।  कूल ८०३ श्यया

Read More

भारतमा ११८ दिनपछिकै सवैभन्दा थोरै सङ्क्रमित

Posted on July 13, 2021 | views : 1428 | काठमाडौँ - KTM

 असार २९, नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा ११८ दिनपछिकै सवैभन्दा थोरै सङ्क्रमित भएका छन् ।  सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा अहिले थप ३१ हजार ४४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।  संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयल

Read More

जापानबाट सोह्र लाख मात्रा खोप प्राप्त हुँदै

Posted on July 13, 2021 | views : 1303 | काठमाडौँ - KTM

असार २९, काठमाडौँ (रासस) । जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्रा जेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ ।  जापानका विदेशमन्त्री मोतेगी तोसिमित्सुले आज घोषणा गरेअनुरुप नेपाललाई प्राप्त हुने खोप आवश्यक प्रक्रिया पूरा गरेर चाँडोभ

Read More

थप दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि

Posted on July 13, 2021 | views : 1108 | काठमाडौँ - KTM

नेपालमा थप दुई हजार ३९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ । सोमबार दुई हजार ३७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।  थप सात हजार ५८ जनाको पिसिआर परीक्षण तथा तीन हजार ९५४ जनाको एन्टिजेन विधिबाट कोरोना पर

Read More

मंगलबारदेखि खोप अभियान सञ्चालन

Posted on July 12, 2021 | views : 1363 | काठमाडौँ - KTM

असार २८, काठमाडौँ (रासस) । सरकारले मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट आएको भेरोसेल र आजै अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप भोलिदेखि ७७ वटै जिल्लामा लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जान

Read More

भरतपुरमा भेटियो डेल्टा भेरियन्ट

Posted on July 12, 2021 | views : 1536 | काठमाडौँ - KTM

नारायण अधिकारी, असार २८, चितवन (रासस) । भरतपुरमा कोरोना भाइरस– १९ को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई  नमूनामा नयाँ भरियन्ट पत्ता लागेको हो । सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय

Read More

ब्राजिलमा कोभिड १९ बाट २४ घन्टामा ५९५ जनाको मृत्यु

Posted on July 12, 2021 | views : 1120 | काठमाडौँ - KTM

असार २८, (रासस/सिन्ह्वा) । कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुको अग्रस्थानमा रहेको ब्राजिलमा २४ घन्टामा कोभिड १९ बाट कम्तीमा पनि ५९५ जनाको मृत्यु भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ । प्राप्त समाचारअनुसार ब्राजिलमा आइतबार त्यसको २४ घन्टा अघिदेखि गरेर ५९५ जनाको

Read More

साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

Posted on July 12, 2021 | views : 1042 | काठमाडौँ - KTM

असार २८, काठमाडौँ । सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो ।  यस्तै अदालतले काँग्रेस सभापति शेरबहादुर द

Read More

अमेरिकाद्वारा नेपाललाई १५ लाख खोप सहयोगः खोपको प्राथमिकतामा को को ?

Posted on July 12, 2021 | views : 1969 | काठमाडौँ - KTM

असार २८, काठमाडौँ (रासस)। संयुक्त राज्य अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको छ । अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको उक्त खोप नेपालस्थित अमेरिकी राजदूत ¥यान्डी बेरीले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्

Read More

यी हुन् कोरोना संक्रमणदर धेरै भएका नौ जिल्ला

Posted on July 12, 2021 | views : 1276 | काठमाडौँ - KTM

असार २८, काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या घटेपनि संक्रमणदर स्थिर रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातालाई आधार मान्दा दैनिक २ हजार ३ सय ३५ जना संक्रमित थपिने गरेका छन् । प्रत्येक पाँच जनामा कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य मन्त्

Read More

बंगलादेशमा थप सङ्क्रमितको सङ्ख्या ११ हजार भन्दा बढी, २३० सङ्क्रमितको मृत्यु

Posted on July 11, 2021 | views : 1158 | काठमाडौँ - KTM

असार २७, ढाका (रासस/सिन्ह्वा) । बङ्गलादेशमा कोभिड सङ्क्रमितको सङ्ख्यामा आइतबार पनि उल्लेख्य वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।  स्वास्थ्य सेवा महानिर्देशनालयको तथ्याङ्क अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ११ ८७४ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने २३० जनाको मृत्यु भएको छ ।  अह

Read More

जापानले जुलाई २६ देखि खोप पासपोर्टको लागि आवेदन स्वीकार्न सुरु गर्ने

Posted on July 11, 2021 | views : 1798 | काठमाडौँ - KTM

जुलाई ११, टोकियो जापान (एएनआई/सिन्ह्वा) । जापानले २६ जुलाईदेखि खोप लगाई सकेका नागरिकलाई अन्तर्राष्ट्रिय यात्राको लागि बाटो खोलिदिन ‘खोप राहदानी’ को प्रावधानलाई अघि बढाउने भएको सरकारका प्रवक्ताले आइतबार जानकारी गराउनुभएको छ ।  घरेलु आर्थिक गतिविधिहरूलाई राहत दिनका लागि ‘खोप राहदानी’ प्रयोग गर्ने

Read More

एमाले कार्यदलमा सहमति हुँदै

Posted on July 11, 2021 | views : 923 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ (रासस)। नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले आज सहमति सार्वजनिक गर्दैछ । सिंहदरबार कार्यदलको बैठक सकिएपछि सहमति सार्वजनिक हुने र आजै पार्टीको स्थायी कमिटी बैठक बसेर अनुमोदन गर्ने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । कार्यदलले तयार गरेको

Read More

भारतका चार रेलसेवा नेपालका ढुवानीका लागि तत्पर

Posted on July 11, 2021 | views : 1046 | काठमाडौँ - KTM

असार २७, काठमाडौं । नेपाल–भारत रेलसेवा सम्झौता संशोधनलगत्तै भारतका चार रेलसेवा प्रदायक नेपालका लागि कार्गो ढुवानीका लागि तत्पर देखिएका छन् । सम्झौताले भारतका निजी रेलसेवा प्रदायकलाई समेत नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि भारतीय कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्ने भएको हो ।  अहिलेसम्म भारतीय समुद

Read More

बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा

Posted on July 11, 2021 | views : 1225 | काठमाडौँ - KTM

असार २७, काठमाडौं । बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महत्त्वपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ ।  बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने विज्ञको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका

Read More

माहामारीको चौथो लहरमा प्रवेश गरेको भनिएको दक्षिण कोरियामा अहिलेसम्मकै धेरै संक्रमित भेटिए

Posted on July 10, 2021 | views : 1280 | काठमाडौँ - KTM

असार २६, (रासस/सिन्ह्वा)  । दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका बताइएको छ । यहाँका अधिकारीहरुले शनिबार पनि यहाँ चौथो दिन कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका समाचारमा जनाइएको छ । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ

Read More

कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न मन्त्री श्रेष्ठको निर्देशन

Posted on July 10, 2021 | views : 1352 | काठमाडौँ - KTM

असार २६, काठमाडौँ (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को आज निरीक्षण गर्नुभएको छ ।  सो अवसरमा उहाँले कोभिड–१९ का सङ्क्रमितको अवस्था, अक्सिजन प्लान्ट, अस्पतालका भौतिकपूर्वाधार बारे जानकारी लिनुभयो ।  उहाँले कोभिड–१९

Read More

काठमाडौँ आइपुग्यो आठ लाख मात्रा ‘भेरोसेल’ खोप

Posted on July 09, 2021 | views : 1294 | काठमाडौँ - KTM

असार २५, काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो ।  फाइल तस्बिर  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प

Read More

कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु

Posted on July 09, 2021 | views : 1473 | काठमाडौँ - KTM

असार २५, मङ्गलबारे (रासस) । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएक

Read More

दक्षिण कोरियामा देखिए अहिलेसम्मकै धेरै कोभिड सङ्क्रमित, देश चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा

Posted on July 08, 2021 | views : 1462 | काठमाडौँ - KTM

असार २४, (रासस/सिन्ह्वा) : दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँ गएको २४ घन्टायता कोभिड १९ का सङ्क्रमितरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।  प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु यतिधेरै

Read More

भारतमा सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

Posted on July 08, 2021 | views : 1258 | काठमाडौँ - KTM

असार २४, (रासस एएनआई) : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । पछिल्ला केही दिन लगातार घट्दै गएकोमा बिहीबार फेरि बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४५ हजार ८९२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

Read More

इजरायलबाट स्वास्थ्य सामग्री नेपालमा

Posted on July 08, 2021 | views : 1093 | काठमाडौँ - KTM

असार २४, काठमाडौँ (रासस) । इजरायका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको पहलमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि ५८ थान भेन्टिलेटरसहित रु २० करोडको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाइट’ मार्फत ती सामग्रीसहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएक

Read More

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, प्रमुख कारण हेलचेक्र्याइँ

Posted on July 08, 2021 | views : 1209 | काठमाडौँ - KTM

असार २४, काठमाडौं । सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुस

Read More