स्वास्थ्य | काठमाडौँ - KTM


काठमाडौं उपत्यकाका १० ठाउँमा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण

Posted on September 27, 2022 | views : 808 | काठमाडौँ - KTM

असोज ११, काठमाडौं | दसैं नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ । पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो, यो क्रम दसैंको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिदैछ । पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृ

Read More

अनशनरत गोविन्द केसी अस्पताल भर्ना

Posted on September 15, 2022 | views : 929 | काठमाडौँ - KTM

भदौ ३०, काठमाडौँ | सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थयमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । धनगढी उपमहानगरपालिका–१ को एलएन चोकमा रहेको श्रीकृष्ण मन्दिरको धर्मशालामा अनसनरत केसीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँ

Read More

पिता बनेपछि ‘खुम्चिन्छ’ पुरुषको दिमाग : अध्यायन

Posted on September 13, 2022 | views : 2115 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ | एजेन्सी | बच्चा जन्मिएपछि धेरै पटक आमाको व्यवहार, शारीरिक परिवर्तन र समस्याबारे कुरा गरिन्छ । पिता बन्ने पुरुषबारे कसैले पनि कुरा गर्दैनन् । पहिलो पटक पिता बनेपछि पुरुषको मन–मस्तिष्कमा कस्तो खालको असर हुन्छ भन्नेबारे कसैले सोचेको छ त ? कसैले यसबारे कुरा गरेको सुनिँदैन, यस्ता कुराम

Read More

उच्च पहाडमै पाइन थाले डेङ्गुका बिरामी

Posted on September 12, 2022 | views : 759 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयक

Read More

डेंगु संक्रमण बढेसँगै बजारमा सिटामोलको माग उच्च

Posted on September 09, 2022 | views : 863 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ |  नेपालमा डेंगु ज्वरोको संक्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ। औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक संघले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन्। सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्‍न

Read More

डेढ महीनामै ६ हजार ७०७ जनामा देखियो डेंगी

Posted on September 07, 2022 | views : 741 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | केही दिनयता तीव्ररुपमा फैलिँदै गएको डेंगी सातै प्रदेशका ६ हजार ७०७ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ७५ जिल्लाका ६ हजार ७०७ जनामा डेंगी पुष्टि भएको हो। हजारौंमा डेंगीको लक्षण देखिएको छ। साउन दोस्रो सातादेखि काठमाडौंमा डेंगी देखिन थालेको हो। अहि

Read More

नेपालमा बढ्दै गइरहेको जापानी इन्सेफलाइटिस कसरी सर्छ त !

Posted on September 06, 2022 | views : 1012 | काठमाडौँ - KTM

भदौ २१, काठमाडौँ | जापानी इन्सेफलाइटिस एक भाइरल संक्रमण हो । जसले मस्तिष्कलाई सुन्नाइदिन्छ । यो भाइरस फ्लेभिभाइरसबाट संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ। सामान्यतया एशिया र पश्चिम प्रशान्त क्षेत्रमा पाइन्छ। ग्रामीण र कृषि क्षेत्रका मानिसहरू यो रोगबाट बढी पीडित हुने सम्भावना छ। यसबाट बालबालिका सबैभन्द

Read More

नारायणी नदीमा एक जनाले हाम फालेपछि...

Posted on August 29, 2022 | views : 1022 | काठमाडौँ - KTM

भदौ १३, चितवन | चितवनमा नारायणीको पुलबाट नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । आइतबार साँझ स्कुटरमा सवार पुरुषले नारायणी नदीमा हाम फालेका हुन् । प्रहरीका अनुसार बागमती प्रदेश ०३ –०३ प ५९२६ नम्बरको स्कुटर पुलमै रोकेर ती युवक साँझ ५.३० बजे नदीमा हाम फालेका हुन् । उनी हामफालेको थाहा पा

Read More

कोरोनाबाट थप दुईको मृत्यु, ५७७ जना निको

Posted on August 20, 2022 | views : 947 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौं | नेपालमा कोरोनाका कारण गत २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ भने २९९ जनामा संक्रमण पुष्टि भएको छ । ४ हजार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआरबाट १८० जना र एन्टिजेन परीक्षणमा ११९ जनामा संक्रमण देखिएको हो ।यस अवधिमा ५७७ जना

Read More

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन सुरु

Posted on August 17, 2022 | views : 694 | काठमाडौँ - KTM

भदौ १, काठमाडौँ | निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगमाथिको अध्ययन सुरु भएको छ । महाअभियोग सिफारिस समितिको बुधबारको बैठकले महाअभियोग अध्ययन गर्न कार्यविधि पास गर्ने र सभापति चयन गर्ने एजेन्डा छ । समितिको आजको बैठकको सभापतित्व जेष्ठ सदस्य रामबहादुर विष्टले गरेका छन् । बैठक

Read More

थप २६३ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

Posted on August 13, 2022 | views : 786 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार १६५ कोरोना परीक्षण गर्दा २६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  एक हजार ३९९ पीसीआर परीक्षण गर्दा १६२ र एक हजार ७६६ एन्टिजेन परीक्

Read More

चीनमा फैलिएको नयाँ ‘लाङ्ग्या भाइरस’ के हो ? यो भाइरस कति खतरनाक ?

Posted on August 13, 2022 | views : 692 | काठमाडौँ - KTM

साउन २८, बेइजिङ | चीनमा जुनोटिक लाङ्ग्या (Zoonotic Langya) नामक नयाँ भाइरस भेटिएको छ । ताइवान सेन्टर फर डिजिज कन्ट्रोलको जानकारी अनुसार लाङ्ग्या भाइरसको पहिलो केस चीनको मुख्य भूमिमा रहेको शानडोङ र हाइनान प्रान्तमा भेटिएको थियो । अधिकारीहरूले भाइरस पत्ता लगाउन र यसको फैलावट ट्र्याक गर्न न्यूक्लिक एसि

Read More

कोरोनाको ७८१ जना नयाँ संक्रमित थपिए, दुई जनाको मृत्यु

Posted on August 12, 2022 | views : 638 | काठमाडौँ - KTM

साउन २७, काठमाडौं | पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ७८१ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयमा ५११ जना संक्रमित निको भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ७१२ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो ।  सो अवधिमा २ हजार २९० जना

Read More

जनैपूर्णिमाको दिन खाने क्वाँटीको यतिधेरै छन् फाइदा, थाहा पाई राखौ !

Posted on August 12, 2022 | views : 973 | काठमाडौँ - KTM

साउन २७, काठमाडौं | क्वाँटी नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । क्वाँटी नेपालीहरूको भान्सामा पाक्ने झोलिलो खानेकुरा हो । “क्वाँटि” शब्द नेपालभाषाको “क्वाति” शब्दबाट बनेको हो, जस अनुसार “क्वा” को अर्थ तातो र “ति” को अर्थ झोल व

Read More

पाठेघरको क्यान्सर गराउने मुद्दा बढ्दै गएपछि जोन्सन एन्ड जोन्सनले बेबी पाउडरको बिक्री रोक्ने

Posted on August 12, 2022 | views : 1351 | काठमाडौँ - KTM

साउन २७, काठमाडौं | जोनसन एन्ड जोनसन (जे एन्ड जे) ले  अर्को वर्षदेखि विश्वभर आफ्नो ट्याल्कमा आधारित बेबी पाउडर बनाउन र बेच्न बन्द गर्ने भएको छ ।​ जोनसन एन्ड जोनसनले अमेरिकामा उत्पादनको बिक्री समाप्त गरेको दुई वर्षभन्दा बढी समयपछि यस्तो घोषणा आएको हो । जे एन्ड जेमाथि दशौँ हजार महिलाले मुद्दा दर्

Read More

दैनिक बढ्दै कोरोना संक्रमणको मृतक, आज एकै दिन पाँच जनाको मृत्यु !

Posted on August 11, 2022 | views : 832 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो । यस्तै, पछिल्लो एक दिनमा आठ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ४५ सय ३४ जनाका गरिएको नमूना परीक्षणमा

Read More

कोभिड संक्रमण बढेपछि चीनका विभिन्न भागमा लकडाउन

Posted on August 11, 2022 | views : 614 | काठमाडौँ - KTM

साउन २६, बेइजिङ | एजेन्सी | कोभिड संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन घोषणा गरिएको छ । देशको पूर्वदेखि पश्चिमका विभिन्न भागमा प्रतिबन्ध र लकडाउन गरिएका हुन् । प्रभावित क्षेत्रमा मानिसको आवतजावतलाई कम गरिनुका साथै मानिसहरूको अनावश्यक आवागमन न्यून गरिएको छ ।  पूर्वी निर्यात र उत्पादन केन्द्

Read More

थप ८६८ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

Posted on August 10, 2022 | views : 642 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | ६७०५ नमूना परीक्षण गर्दा ८६८ जनामा कोरोना भाइरस सं‌क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घन्टामा ३६१४ नमूनाको पीसीआर र ३०९१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ४९६ र एन्टिजेन विधिबाट ३७२ नमूनाको रिपोर्ट पोजिटिभ आ

Read More

अस्ट्रेलियाका शिव मन्दिरमा भक्तजनको घुइँचो, एडिलेडमा निस्क्यो बोलबम यात्रा

Posted on August 10, 2022 | views : 730 | काठमाडौँ - KTM

साउन २५, सिड्नी (अष्ट्रेलिया) | साउन महिनालाई शिव आराधनाको महिनको रूपमा लिइन्छ। साउन महिनाभर आराध्यदेव महादेवको आराधना गर्ने, सात्विक भोजन गर्ने, हरिया र रंगीचंगी परिधान लगाउने सांस्कृतिक तथा लौकिक प्रचलन रहँदै आएको छ।  नेपाली संस्कृती र जिवन पद्दतीको अभिन्न अंग बनेको साउनको शिव आराधनाको परम्प

Read More

चीनमा देखियो जनाबरबाट मानिसमा सर्ने नयाँ भाइरस

Posted on August 10, 2022 | views : 687 | काठमाडौँ - KTM

साउन २५, बेइजिङ | एजेन्सी | चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपाभाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो

Read More

काठमाडौं महानगरले नर्भिक हस्पिटललाई संरचना हटाउन समय दिने

Posted on August 09, 2022 | views : 1103 | काठमाडौँ - KTM

साउन २४, काठमाडौं | काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक हस्पिटललाई नियमविपरीत बनाइएको संरचना हटाउन समय दिने भएको छ । सोमबार २४ घण्टाभित्र संरचना हटाउन निर्देशन दिएको महानगरले मंगलबार प्राविधिको सुझावअनुसार संरचना हटाउन समय दिन सहमति जनाएको हो ।  काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बाल

Read More

फ्रोजन मिटमा कोभिड–१९ भाइरस एक महिनासम्म बाँच्न सक्छः अध्ययन

Posted on August 07, 2022 | views : 730 | काठमाडौँ - KTM

साउन २२, न्युयोर्क | एजेन्सी | हालै गरिएको एक अध्ययन अनुसार सार्क–कोभ–२ भाइरस फ्रोजन माछा र सुँगुरको मासुमा ३० दिनसम्म बाँच्न सक्छन् । प्याकेज गरिएको मासु भाइरसको स्रोत भएको आशंकामा फ्रोजन गरिएका कुखुरा, गाईको मासु, सुँगुर र साल्मनमा अनुसन्धान गरिएको थियो । अनुसन्धानको नतिजा ११ जुनमा अमेरिकन सोसाइट

Read More

डा केसीले अघि सारे ६ बुँदे माग, पुरा नभए भदौ १२ देखि अनसन बस्ने घोषणा

Posted on August 06, 2022 | views : 1047 | काठमाडौँ - KTM

साउन २१, काठमाडौं | चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न माग गरेका छन्। डा. केसीले शनिबार धरानबाट वक्तव्य जारी गर्दै चिकित्सा शिक्षातर्फ आफूले राखेका माग सम्बोधन नभए भदौ १२ देखि सत्याग्रह रु गर्ने घोषणा गरेका हुन् । उनले भने, ‘हामीले शे

Read More

देशभर थपिए ६६० कोरोना संक्रमित, थप एक जनाको मृत्यु, आईसीयूमा रहनेको संख्या बढ्दो

Posted on August 06, 2022 | views : 827 | काठमाडौँ - KTM

साउन २१, काठमाडौं | कोरोना भाइरसका ६६० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९४२ पीसीआर परीक्षणबाट ३२६ तथा २,७४० एन्टिजेन परीक्षणबाट ३३४ संक्रमित थपिएका हुन् ।  जम्मा ४४४ जना संक्रमणमुक्त भएका छन् । एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजा

Read More

देशभर थपिए ९१२ कोरोना संक्रमित, थप एकको मृत्यु

Posted on August 05, 2022 | views : 858 | काठमाडौँ - KTM

साउन २०, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ । ६ हजार ४९१ स्वाब परीक्षण गर्दा ९१२ जनामा संक्रमण देखिएको हो । उनीहरूमध्ये दुई हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जनामा र तीन हजार

Read More

नेपालमा ९१५ कोरोना संक्रमित थपिए

Posted on August 03, 2022 | views : 991 | काठमाडौँ - KTM

साउन १८, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा ९ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा २ हजार ९११ एन्टिजेन विधिबाट ३२५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३०१ जना कोरोना मुक्त भएका छन् । आज थपिएकास

Read More

विद्यार्थीमा ज्वरो बढेपछि राप्ती गाउँपालिकाका बिद्यालय आज देखी बन्द

Posted on August 03, 2022 | views : 1079 | काठमाडौँ - KTM

साउन १८, दाङ | बिद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि राप्ती गाउँपालिकाका सबै विद्यालय आज देखी सात दिनका लागि बन्द गरिएका छन।  गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारदेखि साउन २४ गतेसम्मका लागि बन्द गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी द

Read More

यी १७ सरकारी अस्पतालमा पाइनेछ कोरोनाको निःशुल्क उपचार

Posted on August 01, 2022 | views : 694 | काठमाडौँ - KTM

साउन १६, काठमाडौं | सरकारले कोरोना भाइरसबाट संक्रमितको निःशुल्क उपचारका लागि १७ वटा अस्पताल तोकेको छ । कोरोनाका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निःशुल्क उपचारका लागि अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको निःशुल्क उपचार हुनेमा काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथ

Read More