स्वास्थ्य | काठमाडौँ - KTM


७५ प्रतिशत बालबालिका पूर्णखोपको पहुँचमा

Posted on January 09, 2022 | views : 1506 | काठमाडौँ - KTM

पुस २५, काठमाडौँ | जुम्लाको चन्दननाथ नगरपालिकाभित्रकाका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन् ।  सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै बालबालिकालाई ल्याउन अभिभावकले ध्यान दिन आग्रह समेत गरियो ।  कार्यक्रममा नगरप्र

Read More

तुलसीपुरस्थित कारागारका कैदीबन्दीमा मधुमेहको समस्या

Posted on January 09, 2022 | views : 994 | काठमाडौँ - KTM

पुस २५, काठमाडौँ | दाङको तुलसीपुरस्थित कारागारका कैदीबन्दीमा मधुमेहको समस्या देखिएको छ । कारागारका २२ बन्दीमा सो रोगको समस्या देखिएको हो । तीमध्ये पाँच जनामा मधुमेहको मात्रा नियन्त्रणभन्दा बाहिर रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयका  निमित्त निर्देशक महेशकुमार खनालले जानकारी दिए । ‘हामीले काराग

Read More

देशभर थप ९४४ जनामा कोरोना संक्रमण

Posted on January 08, 2022 | views : 1045 | काठमाडौँ - KTM

पुस २४, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६, १४० पुगेको छ

Read More

प्रधानमन्त्री देउवा आइसोलेशनमा

Posted on January 08, 2022 | views : 1943 | काठमाडौँ - KTM

पुस २४, काठमाडौँ | प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आइसोलेशनमा बसेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा पनि शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ। केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै उनी स

Read More

माघको पहिलो हप्ताबाट अग्रपङ्क्ति काम गर्नेलाई खोपको तेस्रो मात्रा

Posted on January 08, 2022 | views : 1287 | काठमाडौँ - KTM

पुस २४, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्ति काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ ।  मन्त्रालयका सचिव डा रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुर

Read More

प्रचण्डलाई कोरोना संक्रमण

Posted on January 08, 2022 | views : 1086 | काठमाडौँ - KTM

पुस २४, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोभिड-१९ को संक्रमण भएको छ। शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयले जानकारी दिएको छ। प्रचण्ड अहिले आफ्नै निजी निवासमा होमआइसोलेसनमा छन्। प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्

Read More

भारतबाट भित्रिएका १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

Posted on January 07, 2022 | views : 1126 | काठमाडौँ - KTM

पुस २३, काठमाडौँ | पश्चिमी नाकाबाट भित्रिनेहरूमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। मंगलबार यता भारतबाट गड्डाचौकी नाका हुँदै भित्रिएका एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार मात्रै ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, बिहिबार २८, बुधबार ४५

Read More

देशभर ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन थपिए ९६८ संक्रमित

Posted on January 07, 2022 | views : 1110 | काठमाडौँ - KTM

पुस २३, काठमाडौँ | बिहीबारको तुलनामा नेपालमा शुक्रबार झण्डै दोब्बर कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार देशभर ९६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनामा गरिएको परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार भने यस

Read More

चौबिस जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

Posted on January 07, 2022 | views : 8114 | काठमाडौँ - KTM

पुस २३, काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन २४ जनामा पुष्टि भएको छ । दुईसय ५० जनामा परीक्षण गर्दा उनीहरुमा उक्त भेरियेन्ट सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही पुस महिनामा एक हजार १४६ जनामा गरिएको परीक्षणमा २५० जनामा एस–जिन नेगेटिभ भेटिएको हो । ती नेग

Read More

नेप्सेको सिइओका लागि पाँच आवेदक छनोट

Posted on January 07, 2022 | views : 980 | काठमाडौँ - KTM

 पुस २३, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका छन् ।  प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदकमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्ष

Read More

भारतबाट आउने नेपालीहरूमा कोरोना संक्रमण उच्च,ओमिक्रोन पनि भित्रिने खतरा !

Posted on January 07, 2022 | views : 697 | काठमाडौँ - KTM

कमल बिक्रम जिसी, पुस २३, काठमाडौँ | भारतबाट आउने नेपालीहरूमा कोरोना संक्रमण उच्च जोखिम बढेको छ। भारतबाट आउने नेपालीहरूमा कोरोना संक्रमण दर संगै ओमिक्रोनको भित्रिने खतरा बढेको हो । बेलहिया नाकाबाट रोजगारी र भ्रमणको लागि भारतका विभिन्न क्षेत्रमा गएका नेपालीहरू फर्किंदा संक्रमण पनि सँगै लिएर फर्किने गर

Read More

ओमिक्राेन भेरियन्टका संक्रमित २४ पुगे, तयारी अवस्थामा बस्न अस्पताललाई निर्देशन

Posted on January 07, 2022 | views : 1318 | काठमाडौँ - KTM

पुस २३, काठमाडौँ | सरकारले ओमिक्रोन भेरियन्टकाे संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरिएन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएक

Read More

ओमिक्रोनलाई हल्का रूपमा नलिन डब्लुएचओको चेतावनी !

Posted on January 07, 2022 | views : 1177 | काठमाडौँ - KTM

पुस २३,काठमाडौँ | विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्टको फैलावटलाई कम नआँक्न चेतावनी दिएको छ । संगठनका प्रमुखले ओमिक्रोन भेरियन्टका कारण तिव्र रूपमा फैलिरहेको कोरोना संक्रमणले विश्वभरको स्वास्थ्य सेवालाई दबाव दिएको बताएका छन् । संगठनका प्रमुख डा. टेड्रोस घेब्रेयिसले जेनेभामा आयोजित एक पत्रकार स

Read More

चितवन मेडिकल कलेजमा छैटौँ पटक कलेजो प्रत्यारोपण

Posted on January 07, 2022 | views : 1182 | काठमाडौँ - KTM

पुस २३, चितवन । चितवन मेडिकल कलेजले छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही पुस पहिलो साता कैलालीको धनगढी उपमहानगरपालिका–१९ का ३८ वर्षीय जीवन पुजाराको कलेजो प्रत्यारोपण गरेको हो । जीवनलाई उहाँका ३२ वर्षीय भाइ कृष्णले कलेजो दान गर्नुभएको हो । अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको

Read More

जापानले कोभिड–१९ रोकथामका लागि पहल गर्ने

Posted on January 06, 2022 | views : 1129 | काठमाडौँ - KTM

पुस २२, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ । मन्त्रालयमा आज आयोजित भेटमा दुई देशबीच परस्परिक सहयोग र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि निर्वाह गर्नसक्ने भूमिकाबारे छलफल भएको थियो ।  मन्त्री खतिवडाले कोभिड–१९

Read More

ड्रयागन फ्रुट्समा पनि कोभिड, अधिकांश सुपरमार्केट शिलबन्दी !

Posted on January 06, 2022 | views : 1154 | काठमाडौँ - KTM

पुस २२, काठमाडौँ | चीनमा ड्रयागन फ्रुट्समा कोरोनाभाईरसकाे संकेत देखिएपछि झेइजियाङ र जियाङसी प्रान्तका अधिकांश सुपरमार्केट बन्द गरिएका छन् । भियतनामबाट आयात गरिएका ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका नमुनाहरु फेला परेपछि ती प्रान्तका सुपरमार्केट बन्द भएका हुन् । स्वास्थ्य अधिकारीहरुले आयात गरिएका उत्पादन

Read More

दाङमा कोरोनाको उच्च्च जोखिम, विद्यार्थीमा देखिएपछी विद्यालय बन्द

Posted on January 06, 2022 | views : 1500 | काठमाडौँ - KTM

पुस २२, काठमाडौँ | दाङमा कोरोनाको उच्च्च जोखिम बढ्न थालेको छ । दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता साँस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । तुलसीप

Read More

भारतमा ओमिक्रोनबाट एकको मृत्यु

Posted on January 06, 2022 | views : 7618 | काठमाडौँ - KTM

पुस २२, नयाँ दिल्ली(रासस/सिन्ह्वा) । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ ।भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको छ । ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका

Read More

खोप नलिएका मानिस ओमिक्रोनको जोखिममा

Posted on January 06, 2022 | views : 747 | काठमाडौँ - KTM

पुस २२, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिस ओमिक्रोन प्रजातिबाट जोखिममा पर्न सक्ने चिकित्सकले औंल्याएका छन्। हाल अमेरिका, भारतलगायतका मुलुकमा तीव्र गतिमा फैलिएको ओमिक्रोनबाट नेपालमा पनि एक दर्जनजति संक्रमित भइसकेका छन्। यस्त

Read More

नेपालमा कोरोना संक्रमित बढ्दै, थप ४३५ जनामा संक्रमण

Posted on January 05, 2022 | views : 872 | काठमाडौँ - KTM

पुस २१, काठमाडौँ | पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको देखिएको छ। पछिल्लो २४ घण्टामा १० हजार २६७ जनामा कोरोना परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सोही अवधिमा २३९ जना निको भएका छन्। यद्यपि पछिल्लो २४ घण्टामा कसैको कोरोनाबाट मृत्यु भने भएको छैन। हाल देशभर सक्रिय संक्

Read More

कोरोना सङ्क्रमणको असर ः एक हजार बढी मुद्दा फछ्र्यौट हुन बाँकी

Posted on January 05, 2022 | views : 899 | काठमाडौँ - KTM

पुस २१, काठमाडौँ | जिल्ला अदालत तनहुँमा एक हजार ७७ मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् ।  कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञा कारण लामो समयसम्म बिदा हुँदा सो मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ ।  कोरोना सङ्क्रमणको जोखिम

Read More

डेनमार्कमा ओमिक्रोनबाट १८ को मृत्यु

Posted on January 05, 2022 | views : 9576 | काठमाडौँ - KTM

पुस २१, (रासस/सिन्ह्वा) : डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ ।यहाँका स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् । डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलाय

Read More

बङ्गलादेश ‘स्वर्ण वर्ष सम्मान–२०२२’डा रिजाललाई

Posted on January 04, 2022 | views : 1448 | काठमाडौँ - KTM

पुस २०, काठमाडौँ | बङ्गलादेशस्थित ‘वल्र्ड फ्रेन्डसिप फाउन्डेशन’ले वरिष्ठ चिकित्सक डा भोला रिजाल र नेपाल बङ्गलादेश मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाललाई ‘स्वर्ण वर्ष सम्मान–२०२२’ प्रदान गरेको छ । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी तथा त्यहाँको स्वतन्त्रता र विजय दिवसको स

Read More

थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने दर ९८ प्रतिशत

Posted on January 04, 2022 | views : 962 | काठमाडौँ - KTM

पुस २०, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७९४ जनाको पीसीआर परीक्षणमा ३५५ र १ हजार ५३५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्

Read More

अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण

Posted on January 04, 2022 | views : 790 | काठमाडौँ - KTM

पुस २०,वासिङ्टन । संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमणक देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ। अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ सङ्क्रमण पुष्टि भएको देखिएको छ जुन विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति हो । नयाँ को

Read More

आजदेखि नेपालमा कोरोना खोपको बुस्टर डोज

Posted on January 04, 2022 | views : 1410 | काठमाडौँ - KTM

पुस २०, काठमाडौँ | आजदेखि नेपालमा पनि कोरोना खोपको बुस्टर डोज दिन सुरु गरिंदैछ। कोरोना खोपको दुवै डोज लगाएको तीन महिना पूरा गरेकाहरुलाई प्राथमिकताका आधारमा तेस्रो डोज खोप लगाउन थालिएको हो। राष्ट्रिय खोप सल्लाहकार समितिले तोकेको सिफारिसमा परेका समूहलाई पहिलो चरणमा बुस्टर डोज दिइने छ। मध्यम तथा गम्भीर

Read More

मङ्गलबारदेखि कोरोनाविरुद्ध अतिरिक्त खोपको मात्रा दिइँदै, क-कसले पाउँछन् यस्तो खोप ?

Posted on January 03, 2022 | views : 1571 | काठमाडौँ - KTM

पुस १९, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबारदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा  लक्षित समूहलाई दिने भएको छ ।  कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा समीरकु

Read More

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित बढे, एकैदिन ३ लाख ४४ हजारलाई खोप

Posted on January 03, 2022 | views : 1381 | काठमाडौँ - KTM

पुस १९, काठमाडौँ | पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ३२६ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनामा कोरोना परीक्षण गरिएको थियो । सोमबार २५५ जना निको भएका छन् ।  मन्त्रालयका

Read More