राजनीति |


२०८४ अगाडि नै नेपालमा राजसंस्था पुनर्स्थापना हुने कमल थापाको दाबी

Posted on December 08, 2023 | views : 406 |

मङ्सिर २२, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २०८४ साल अगाडि नै नेपालमा राजसंस्था स्थापना हुने दाबी गरेका छन् । रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको सञ्चार-संवाद कार्यक्रममा अध्यक्ष थापाले अब स्थापना हुने राजतन्त्र निरंकुश नभई सर्वधर्म, समभावसहित माओवादीद

Read More

प्रधानमन्त्री प्रचण्ड आज धनगढी जाँदै

Posted on December 08, 2023 | views : 481 |

मङ्सिर २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी जाँदै छन् | धनगढी कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव आज देखि हुने भएको छ । अगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १७ औँ संस्करण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उद्योग वा

Read More

शरणार्थी प्रकरण : सन्दीप रायमाझीसहित ६ जना रिहा, टेकनाथले बुझाएनन् धरौटी

Posted on December 07, 2023 | views : 525 |

मङ्सिर २१, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् । ६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले रातोपाटीलाई बताए । धरौटी तिरेर रिहा

Read More

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

Posted on December 07, 2023 | views : 446 |

मङ्सिर २१, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बस्नेछ ।  बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । एनसेल खरिद बिक्री प्रक्रियामा देखिएको विवादका विषयमा पनि बैठकमा छलफल गर

Read More

एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न सरकारलाई लेखा समितिको निर्देशन

Posted on December 06, 2023 | views : 413 |

मङ्सिर २०, काठमाडौँ | प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबारको बसेको बैठकले सरकारलाई एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न निर्देशन दिएको हो। समितिले छानबिन नगरुनजेलसम्म एनसेलको सेय

Read More

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन: माओवादी प्रवक्ता सापकोटा

Posted on December 06, 2023 | views : 378 |

मङ्सिर २०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन्। रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही गर्नपछि हट्न

Read More

बालकृष्ण खाँणको मंसिर २८ मा पेशी

Posted on December 06, 2023 | views : 508 |

मङ्सिर २०, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको आदेशमा राय बाझिएको विषयमा उच्च अदालत पाटनले मंसिर २८ गते सुनुवाइ गर्ने भएको छ। खाँणको हकमा ३० लाख रुपैयाँ लिएर थुनामुक्त गर्ने कि थुनामै पठाउने भन्ने विषयमा दुई न्यायाधीश बिचमा रा

Read More

विप्लवलाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

Posted on December 06, 2023 | views : 443 |

मङ्सिर २०, काठमाडौँ | नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुतला दहनमा प्रहरीले हस्तक्षेप गरेको छ । बुधबार अखिल क्रान्तिकारीले काठमाडौँको बुद्धनगर चोकमा न्यायाधीश ज्ञवालीको पुतला दहन गरेको थाहा पाएपछि प्रहरी पुगेर पुतला नियन

Read More

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री दाहाल

Posted on December 06, 2023 | views : 377 |

मङ्सिर २०, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न सहिद गंगालाल हृदयरोग केन्द्रमा पुगेका छन् ।उनी केहीबेर अघि उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका हुन् । उपप्रधानमन्त्री श्रेष्ठ छातीमा सम

Read More

एकीकृत समाजवादीको महाधिवेशन २०८१ जेठ ३ देखि ७ सम्म

Posted on December 05, 2023 | views : 391 |

मङ्सिर १९, काठमाडौँ | एकीकृत समाजवादीले पार्टीको महाधिवेशन २०८१ जेठ ३ देखि ७ गतेसम्म गर्ने भएको छ।  सोमबार र मंगलबार बसेको एकीकृत समाजवादीको सचिवालयको बैठकले सो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन्।  महाधिवेशन काठमाडौंमा हुने खतिवडाले उल्लेख गरेका छन्। यसअघि महाधिवेशन माघ १४ ग

Read More

रास्वपा फुट्ने? तोसिमा कार्की भन्छिन्– हामी त्यसो हुन दिँदैनौँ

Posted on December 05, 2023 | views : 433 |

मङ्सिर १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् केन्द्रीय सदस्य डा तोसिमा कार्कीले पार्टी फुट्ने भन्ने कुरा कल्पना पनि नगर्न आग्रह गरेकी छन्।  सामाजिक सञ्जालमा एक सन्देश लेख्दै कार्कीले आफूहरुले पार्टी फुट्न नदिने पनि बताएकी छन्।  ‘के रे के रे ? फुट्ने रे ?  कल्पना पनि न

Read More

विप्लवसहितका नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा प्रधानमन्त्री असन्तुष्ट

Posted on December 04, 2023 | views : 675 |

मङ्सिर १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार सिंहदरबारमा आयोजित केही सञ्चारमाध्यामका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विप्लवसहितका शीर्ष नेतालाई प

Read More

प्रचण्डको ब्रिफिङ- रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भइसक्यो

Posted on December 04, 2023 | views : 517 |

मङ्सिर १८, काठमाडौँ | कोप २८ को सम्मेलनबाट फर्किएपछि सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले सो जानकारी गराएका हुन् । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली नागरिकले रुसको तर्फबाटमात्र नभएर युक्रेनको तर्फबाट पनि युद्ध लडिरहेको जानकार

Read More

विप्लव, प्रकाण्ड र माइला लामाविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी

Posted on December 04, 2023 | views : 772 |

मङ्सिर १८, काठमाडौँ | जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र माइला लामालगायतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।  सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको

Read More

समाजमा अराजकता सिर्जना गर्ने दुर्गा प्रसाईंको प्रयास असफल भयो– प्रचण्ड

Posted on December 04, 2023 | views : 383 |

मङ्सिर १८, काठमाडौँ |  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले समाजमा अराजकता सिर्जना गर्न खोजेको प्रयास असफल भएको बताएका छन् । अराजकता बढ्न नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे । मूलधारका मिडियाका सम्पादकहरूसँग सोमवार कुरा गर्दै

Read More

एनसेलको शेयर खरिदबिक्री प्रकरणमा बाबुरामको आशंका- ठूलो चलखेल भएका हुनसक्छ!

Posted on December 04, 2023 | views : 382 |

मङ्सिर १८, काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रकरण ठूलो चलखेल भएको आशंका गरेका छन्। उनले कर छल्नकै लागि शेयर बिक्री गरेर हिँडेको आशंका गर्दै सरकार र नियामक निकाय जवाफ माग गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘एनसेलक

Read More

आज एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

Posted on December 04, 2023 | views : 295 |

मङ्सिर १८, काठमाडौं | नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । आज बिहान ११ बजे ६९ औँ केन्द्रीय सचिवालय बैठक बस्न लागेको महासचिव घनश्याम भुसालले जानकारी दिए ।  उनका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल हुने छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आय

Read More

रवि लामिछाने मलेसियाबाट भने 'म राजनीतिमा आउनुको कारण विदेशमा रहेका नेपाली पनि हुन्'

Posted on December 03, 2023 | views : 644 |

मङ्सिर १७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मलेसिया भ्रमणका क्रममा छन् । शनिबार साँझ मलेसिया गएका उनी २९ मंसिरमा बेलायत हुँदै नेपाल फर्किने छन् । सामाजिक सञ्जालबाट आफू मलेसियामा रहेको जानकारी गराउँदै लामिछानेले लेखेका छन्, ‘अवसर र रोजगारको लागि विदेश जानु पर्ने

Read More

राप्रपा प्रवेश गरे एमाले कोशी प्रदेश कमिटी सदस्य किशोर कार्की

Posted on December 03, 2023 | views : 498 |

मङ्सिर १७, काठमाडौँ | नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य किशोरकुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। कार्कीलाई राप्रपा अध्यक्ष लिङ्देनले पार्टीमा भित्र्याएका हुन्। प्रवक्ता मोहन श्रेष्ठका अनुसार एमाले प्रदेश कमिटी सदस्य कार्की आइतबार राप्रपा प्रवेश गरेका हुन्। क

Read More

वसन्तपुरमा राजाकै हातबाट दियो बालेर फागुन १ मा हिन्दु राष्ट्र घोषणा गर्छौँः दुर्गा प्रसाईँ

Posted on December 03, 2023 | views : 585 |

मङ्सिर १७, काठमाडौँ |  मेडिकल व्यवसायी दुर्गा प्रसाईँले  फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने बताएका छन्। राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा  गर्ने उनको दाबी  छ।  ‘झ

Read More

यूएईबाट आज स्वदेश फर्किंदै प्रधानमन्त्री प्रचण्ड

Posted on December 03, 2023 | views : 400 |

मङ्सिर १७, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईबाट आज स्वदेश फर्किंदै छन् । उनी फ्लाई दुबईको उडानमार्फत् आज साँझ ६ बजे काठमाडौं आइपुग्ने छन् । दुबईमा आयोजित जलवायु सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यही मङ्सिर १३ गते युएई गएका थिए । शनिबार सम्मेलनलाई सम्बोधन

Read More

बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्वाराआजका लागि सर्वदलीय बैठक आह्वान

Posted on December 03, 2023 | views : 450 |

मङ्सिर १७, मकवानपुर | बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्  । बैठक दिउँसो १ बजे हेटौँडामा बस्ने बताइएको छ । गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक ब

Read More

कोप-२८ मा प्रधानमन्त्री प्रचण्डको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

Posted on December 02, 2023 | views : 424 |

मङ्सिर १६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताएका छन् ।  संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप-२८-को कन्फ्

Read More

कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

Posted on December 02, 2023 | views : 376 |

मङ्सिर १६, काठमाडौँ | वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लदै गएका छन् । अनावृष्टि, अतिवृष्टि तथा लामो खडेरीका कारण जनजीवन क्रमशः प्रभावित भइरहेको छ । जलवायु परिवर्तनमा नेपालको खास योगदान नभए पनि क्षतिका हिसाबले ठूलो समस्यामा परेको छ । पानीका मूल क्रम

Read More