राजनीति |


२ लाख रुपैयाँ घुससहित पक्राउ परेका काठमाडौं महानगरका वडा सदस्य दोषी ठहर

Posted on September 29, 2023 | views : 990 |

असोज १२,  काठमाडौँ | काठमाडौं महानगरपालिकाका तत्कालिन वडा सदस्य बसन्त महर्जन भष्ट्राचार अभियोगमा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायधिशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले महर्जनलाई दोषी ठहर हुने फैसला सुनाएको हो। काठमाडौं महानगरपालिका-१४ का वडासदस्य महर्जन २ वर्षअघ

Read More

ठूला दललाई रवि लामिछानेको चुनौती: ०८४ को निर्वाचनमा रास्वपा जस्ता नयाँ दललाई असान्दर्भिक बनाइदिनुस्

Posted on September 29, 2023 | views : 630 |

असोज १२,  काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालमा हुने आम निर्वाचनमा रास्वपाका उम्मेदवारको जमानत जफत गर्नेगरि काम गरेर देखाउन ठूला दललाई चुनौती दिएका छन् । लामिछाने आज एक अपील जारी गर्दै ४ वर्षपछि हुने संसदीय निर्वाचनमा आफ्नाजस्ता नयाँ दलको जमानत जफत हुने गरी पु

Read More

महेश बस्नेतको अरोपः बालेनले असफल माओवादी शैली अपनाए

Posted on September 29, 2023 | views : 549 |

असोज १२, काठमाडौँ | नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको कारण १० करोड निजी लगानीमा बनेको जडिबुटीको बसपार्क सञ्चालनमा आउन नसकेको बताएका छन् । पूर्व जाने यात्रुका लागि बनाइएको उक्त बसपार्क बालेको बखेडाले सञ्चालन हुन नसकेको उनको अरोप छ । बालेनले आफ

Read More

जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई

Posted on September 29, 2023 | views : 564 |

असोज १२, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा)को कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठलाई दिइएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव एन्टाको कार्यक्रममा सहभागी हुन आज बिहान अमेरिका लागेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिइएको प्रचार विभाग प्रमुख

Read More

प्रधानमन्त्री प्रचण्ड आज चीनको छेन्दु जाँदै, भोलि स्वदेश फर्किने

Posted on September 29, 2023 | views : 481 |

असोज १२, मानसरोवर | चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाने भएका छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् । उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र

Read More

सामान्य प्रशासन मन्त्रालयले गर्यो १८ शाखा अधिकृतको सरुवा

Posted on September 28, 2023 | views : 619 |

असोज ११, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले बुधबार गरेको सरुवा सूची अनुसार पाँच जना अधिकृतको गृह मन्त्रालयमा सरुवा भएको छ ।  गृहमा राष्ट्रिय किताबखाना ज्योती अर्याल, नारायण घर्ती, राष्ट्रपतिको कार्यालयका बद्री खतिवडा, गण्डकी

Read More

एमाले वाग्मती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी

Posted on September 28, 2023 | views : 506 |

असोज ११, काठमाडौँ | नेकपा (एमाले)को प्रथम वाग्मती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले फिर्ता लिने क्रम जारी रहेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा जारी निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा एक दिन ढिलो गरी उम्मेदवारी फिर्ताको क्रम

Read More

इन्द्रजात्रा हेर्न आइपुगेका विदेशी पाहुनालाई काठमाडौँ महानगर गरे स्वागत

Posted on September 28, 2023 | views : 643 |

असोज ११, काठमाडौं | इन्द्रजात्रा अवलोकन गर्न आएका विभिन्न देशका जनप्रतिनिधिहरुलाई काठमाडौँ महानगरपालिकाले स्वागत गरेका छन्। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका विदेशी पाहुनालाई स्वागत गरेका छन्

Read More

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान

Posted on September 28, 2023 | views : 491 |

असोज ११, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन्। प्रवासी नेपाली एकता समाज कतारको निमन्त्रणामा उनी दोहा प्रस्थान गरेका हुन्। नेपाली समुदाय र श्रमिकहरूसँग छलफल तथा भेटघाटका लागि लिङदेन कतारतर्फ लागेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी

Read More

जनतासँग सम्बन्धित स–साना समस्या तथा मुद्दामा राहत दिलाउनुपर्छ : रवि लामिछाने

Posted on September 28, 2023 | views : 608 |

असोज ११, काभ्रेपलाञ्चोक | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहत दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै उनले जनताका मुद्दामा केन्द्रित भएर आफूहरू अघि बढेको जिकिर

Read More

विप्लवका छोरा डा प्रकाशले गरे डा मान्यता थापासँग प्रगतिशील विवाह

Posted on September 28, 2023 | views : 604 |

असोज ११, रुपन्देही | नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा प्रकाश चन्दले प्रगतिशील विवाह गरेका छन् ।  चितवनकी डा मान्यता थापासँग बुधबार कपिलवस्तुस्थित शिवगढीमा रहेको कार्यालयमा जनवादी विवाह गरेका हुन् । चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनका क्रममा प्रकाश र मान्यताब

Read More

नयाँ पुस्तालाई पनि चाडपर्वमा सँगै सहभागी गराउन आवश्यक छ : सभामुख घिमिरे

Posted on September 28, 2023 | views : 524 |

असोज ११, काठमाडौँ | प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मौलिकता हस्तान्तरण गर्न नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी रहेको बताएका छन् । बिहीबार इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उनले मौलिक चाडवाडको स

Read More

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार : प्रधानमन्त्री प्रचण्ड

Posted on September 28, 2023 | views : 529 |

असोज ११, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन् ।  इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै

Read More

प्रधानमन्त्री प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जाँदै

Posted on September 28, 2023 | views : 579 |

असोज ११, काठमाडौँ | चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन् । हिजो उनी तिब्बतको ल्हासा पुगेका थिए । प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि ल्हासाको गङ्गा विमानस्थल पुग्ने र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने छन् ।  कैलाश पर्व

Read More

रास्वपा केन्द्रीय र संसदीय समितिको संयुक्त बैठक बस्दै

Posted on September 27, 2023 | views : 673 |

असोज १०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक बस्दै छ । बैठक आज (बुधबार) अपराह्न ४:०० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । महामन्त्री मुकुल ढकालले संविधान दिवसको दिन राष्ट्रपतिबाट दिइएको जेल सजाय छुट र जिल्लामा परिचालित नेताहरुको र

Read More

नवनियुक्त चार देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ

Posted on September 27, 2023 | views : 747 |

असोज १०, काठमाडौँ | नवनियुक्त चार देशका राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुधबार महाराजगन्जस्थित शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। सरकारले फ्रान्सका लागि सुधिर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री,

Read More

जहाज खरिद प्रक्रिया पारदर्शी हुन्छ : पर्यटनमन्त्री किराती

Posted on September 27, 2023 | views : 541 |

असोज १०, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन्  । आज ४४औँ विश्व पर्यटन दिवसका अवसरमा लतिलपुरको पाटन दरबार क्षेत्र परिसरमा आयोजित कार्यक्रममा उनले बढीभन्दा

Read More

प्रधानमन्त्री प्रचण्ड आज चीनको ल्हासामा, यस्ता छन् आजका कार्यक्रम !

Posted on September 27, 2023 | views : 510 |

असोज १०, ल्हासा | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन् । उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरका

Read More

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्य मन्त्री बस्नेत

Posted on September 27, 2023 | views : 574 |

असोज १०, चितवन | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए ।  उनले भने, “दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानम

Read More

प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

Posted on September 26, 2023 | views : 359 |

असोज ९, काठमाडौँ | नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय सहकार्य र साझेदारी गर्ने सहमति भएको छ । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी लि छ्याङबीच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि जारी संयुक्त वक्तव्यमा व्यापार प्रवर्द्धन तथा सहजी

Read More

दशैँ, तिहारमा हुने कालोबजारी रोक्न बजार अनुगमन हुन्छ : मन्त्री रिजाल

Posted on September 26, 2023 | views : 393 |

असोज ९, काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दशैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुगमन गर्ने बताएका छन्। आज मङ्गलवार नेपाल एलपी ग्यास उद्योग सङ्घको २८ औँ वार्षिक साधारणसभामा मन्त्री रिजालले यस्तो बताएको हो। उहाँले सरकारको तर्फबाट यस अवस्थामा

Read More

एमालेको बागमती प्रदेश अधिवेशनको बन्दसत्र जारी

Posted on September 26, 2023 | views : 494 |

असोज ९, काठमाडौं | नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ । बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इञ्चार्ज गुरु बरालको नेतृत्वमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईँ, रामेश्वर फुयाँ

Read More

नेपाललाई चीनले भू-परिवेष्टितबाट भू-जडित मुलुक बन्न सहयोग गर्ने

Posted on September 26, 2023 | views : 618 |

असोज ९, काठमाडौँ | नेपाललाई चीनले भू-परिवेष्टित मुलुकबाट भू-जडित मुलुक बन्न सहयोग गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा चीनले नेपाललाई भू-जडित मुलुक बन्न सहयोग गर्ने सम्झौता भएको हो । नेपाल र चीनले संयुक्तरुपमा सार्वजनिक गरेको वक्तव्यमा लेखिएको छ, ‘दुवै पक्षबिच स

Read More

आज ईःलाई भेट्न पुगिन् काठमाडौँ महानगरकी उपमेयर डंगोल

Posted on September 26, 2023 | views : 405 |

असोज ९, काठमाडौँ | काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका अभियन्ता ईःलाई भेटेकी छन् । आज बिहान राष्ट्रिय सभागृह अगाडि पुगेर उनले ईः लगायतका अभियन्तालाई भेटेकी हुन् ।  काठमाडौं महानगरपालिकाले चुनावी बाचा विपरीत वैकल्पिक व्यवस्था विना नै फुटपाथ व्

Read More