प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

Posted on: 07 Dec, 2023

मङ्सिर २१, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बस्नेछ । 

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । एनसेल खरिद बिक्री प्रक्रियामा देखिएको विवादका विषयमा पनि बैठकमा छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!