प्रचण्डको ब्रिफिङ- रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भइसक्यो

Posted on: 04 Dec, 2023

मङ्सिर १८, काठमाडौँ | कोप २८ को सम्मेलनबाट फर्किएपछि सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले सो जानकारी गराएका हुन् ।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली नागरिकले रुसको तर्फबाटमात्र नभएर युक्रेनको तर्फबाट पनि युद्ध लडिरहेको जानकारी गराए ।

‘रुसी सेनामा मात्र गएका छैनन् नेपाली, युक्रेनको तर्फबाट पनि लडेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘रुसी सेनामा गएका ६ जनाको मृत्यु भइसकेको छ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!