निमार्णाधीन मुलपानीको क्रिकेट मैदान

Posted on: 05 Nov, 2016


काठमाडौँको मुलपानीमा निमार्णाधीन राष्ट्रियस्तरको क्रिकेट मैदानमा शनिबार दुवो गोड्दै महिला । यस मैदानमा पेभिलियन, तथा पिच बनाइसकिए पनि लेवलिङ र रोलिङ गर्न तथा पिचलाई फिनिसिङ गर्नका लागि आवश्यक पर्ने बजेट अभाव भएको छ । तस्बिरः प्रदीपराज वन्त/रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!