विश्व |


इरान प्रदर्शनः १०८ जनाको मृत्यु, १२५ जनालाई अभियोग

Posted on October 13, 2022 | views : 564 |

असोज २७, तेहरान | एजेन्सी | गत महिना महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोधको लहरलाई लिएर दुई प्रान्तमा १०० भन्दा बढी व्यक्तिलाई अभियोग लगाइएको छ । हिरासतमा लिइएकी अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा नैतिकसम्बन्धी प्रहरीले उनलाई पक्राउ गरेको

Read More

युक्रेनका चार क्षेत्रलाई रुसमा बिलय गराउने कार्यको राष्ट्रसंघले गर्‍यो निन्दा, भारत र चीन मतदानमा अन

Posted on October 13, 2022 | views : 745 |

असोज २७, किभ | एजेन्सी | राष्ट्रसंघको महासभाले युक्रेनका चार क्षेत्रलाई रुसमा बिलय गर्ने रुसी कार्यको निन्दा गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । प्रस्तावलाई १४३ देशहरूले समर्थन गरेका थिए । चीन र भारतसहित ३५ देश मतदानमा सहभागी भएनन् । रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुवाले भने प्रस्

Read More

राष्ट्रसंघको महासभामा नेपाल निरन्तर युक्रेनको पक्षमा, रुस विरुद्ध फेरी गर्यो मतदान

Posted on October 13, 2022 | views : 741 |

असोज २७, काठमाडौं | संयुक्त राष्ट्रसंघको बुधबार बसेको ११औं आपत्कालिन विशेष सत्रमा नेपालले युक्रेनलाई साथदिँदै रुसका विरुद्ध उभिएको छ ।  ११औं आपत्कालिन विशेष सत्रको १३औैं र १४औं बैठकमा ‘युक्रेनको क्षेत्रीय अखण्डताः संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूको रक्षा’ प्रस्तावमा छलफल गरी मतदान ग

Read More

साउदीले तेल उत्पादनमा कटौती गरेपछि अमेरिका आक्रोशित

Posted on October 13, 2022 | views : 652 |

असोज २७, काठमाडौं | अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल उत्पादन कटौतीका लागि साउदी अरेबियाले परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । गत साता कोरोना भाइरस महामारीपछिकै पहिलोपटक ओपेकले ठूलो परिणाममा तेल उत्पादन कटौती गर्ने घोषणा गरेको थियो । तेल उत्पादन समूहका वास्तविक नेता साउदी अरेबियाले गरेको यस निर

Read More

विश्वव्याी रुपमा मंकीपकस संक्रमितको संख्या ७० हजार

Posted on October 13, 2022 | views : 769 |

असोज २७, न्युयोर्क | विश्वव्यापी रुपमा मंकीपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघेको डब्लूएचओले बुधबार चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गत साता धेरै देशहरूमा संक्रमणको संख्या बढ्दै गएको जनाएको छ ।  डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ७० हजारभन्दा बढी संक्रमणका घ

Read More

विश्वमा आजः मौरीसका राष्ट्रपतिमाथि गोली प्रहारदेखि ह्वाइट हाउस निर्माण सुरू

Posted on October 13, 2022 | views : 613 |

 असोज २७, काठमाडौँ | आज १३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वर्पूण घटनाः मौरीससका राष्ट्रपतिमाथि गोली प्रहार सन् २०१२ मा मौरिससका राष्ट्रपति मोहमद ओउल्ड अब्देल अजिजमाथि गोली प्रहार भएको थियो । सेनाले भ

Read More

धनसम्पत्तिको निम्ति दुई महिलाको ‘बलि’

Posted on October 12, 2022 | views : 453 |

असोज २६, काठमाडौं । भारतको केरलाको पथनमथिट्टा जिल्लामा आर्थिक समृद्धिका लागि दुई महिलाको बलि दिइएको घटना सार्वजनिक भएको छ ।​ भारतीय पत्रिका द हिन्दूमा प्रकाशितसमाचारका अनुसार केरलाका दुई जिल्लाको प्रहरीले दुई महिला पद्मम र रोजाली बेपत्ता भएको विषयमा केही समयदेखि अनुसन्धान गरिरहेको थियो । यस सम्बन्ध

Read More

फ्लोरिडामा आँधीः मृत्यु हुने १०२ पुगे

Posted on October 12, 2022 | views : 675 |

असोज २६, फ्लोरिडा | अमेरिकाको फ्लोरिडामा इयान आँधीका कारण १०२ जनाको मृत्यु भएको छ । फ्लोरिडा मेडिकल परीक्षक आयोगले राज्यव्यापी आँधीका कारण उनीहरूको मृत्यु भएको हो ।  आँधीबाट राज्यको दक्षिणपश्चिम सबैभन्दा बढी प्रभावित छ । इयान संयुक्त राज्य अमेरिकामा अहिलेसम्म आएको सबैभन्दा शक्तिशाली आँधी हो। यो

Read More

दोनेत्स्कमा दर्जनौँ सर्वसाधारणको शव फेला

Posted on October 12, 2022 | views : 619 |

असोज २६, मस्को | युक्रेनले मस्कोको फौजबाट हालै फिर्ता लिएको युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रका दुई सहरमा रुसी हमलामा मारिएका दर्जनौं सर्वसाधारणको शव फेला पारेको मंगलबार जनाएको छ । 'स्भियाटोगिर्स्क र लाइमनका मुक्त शहरहरूमा, कानून प्रवर्तन अधिकारीहरूले नागरिकहरूको सामूहिक रुपमा शव गाडिएको ठाउँह

Read More

विश्व इतिहासमा आज: अक्टोबर १२ मा भएका केही महत्वर्पूण घटनाहरु

Posted on October 12, 2022 | views : 637 |

असोज २६, काठमाडौँ | आज १२ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः गिनीको स्वतन्त्रता सन् १९६८ मा अफ्रिकी मुलुक गिनीले स्वतन्त्रता पाएको थियो । गिनी सन् १७०० देखि स्पेनको अधिनमा थियो । तत्कालीन राष्ट्रपति फ्रान्सिस्क

Read More

चीनको प्रविधि विश्वव्यापी सुरक्षामा खतराः बेलायत

Posted on October 11, 2022 | views : 790 |

असोज २५, बेइजिङ | एजेन्सी | चीनको प्रविधिको प्रयोग विश्वव्यापी सुरक्षाको लागि खतरा रहेको बेलायतको गुप्तचर निकायका प्रमुख जेर्मी फ्लेमिङले चेतावनी दिएका छन् । बेइजिङले स्वदेशमा असहमतिलाई दबाउन र विश्वभर आफ्नो प्रभाव फैलाउन नयाँ प्रविधिहरू प्रयोग गर्न चाहेको उनको भनाइ छ ।  फ्लेमिङका अनुसार चीनले

Read More

युक्रेनी सहरमा हमलापछि रुसको सर्वत्र निन्दा

Posted on October 11, 2022 | views : 682 |

असोज २५, न्युयोर्क | एजेन्सी | युक्रेनको राजधानी किभको केन्द्रमा क्षेप्यास्त्र प्रहारसहित देशका अन्य शहरमा बमबारीपछि रुसको चौतर्फी निन्दा भएको छ । अमेरिकाले ‘क्रुर’ आक्रमणले विश्वविद्यालय र बालबालिकाको खेल मैदानलगायत गैर–सैनिक क्षेत्रमा रुसले आक्रमण गरेको र युक्रेनलाई जारी सैन्य सहायता गर्ने बाचा गर

Read More

बेलायतकी नर्समाथि ७ जना शिशुको हत्या र १० को हत्या प्रयासको अभियोग

Posted on October 11, 2022 | views : 544 |

असोज २५, लन्डन | एजेन्सी | बेलायतमा नवजात शिशुको वार्डमा कार्यरत एक नर्सलाई सात शिशुको हत्या र अन्य १० जनाको हत्या प्रयास गरेको अभियोगमा मुद्दा चलाइएको छ । ३२ वर्षीया लुसी लेट्बीले सन् २०१५ र जुन २०१६ को बीचमा पाँच बालक र दुई बालिकाको हत्या गरेको र अर्को पाँच बालक र पाँच बालिकाको हत्या प्रयास अस्वीक

Read More

मलेसियाको संसद विघटन

Posted on October 11, 2022 | views : 821 |

असोज २५, क्वालालम्पुर । एजेन्सी । मलेसियाका प्रधानमन्त्रीले संसद विघटन गरेका छन् । मध्यावधी निर्वाचनको ढोका खोल्दै राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद विाघन गरेका हुन् । निर्वाचन आयोगसँगको सल्लाहपछि निर्वाचनको मिति घोषणा गरिने बताइएको छ । । नोभेम्बरमा निर्वाचन हुने

Read More

क्रिमिया पुलमा विस्फोट गराएको विरोधमा युक्रेनी सहरमा हमलाः पुटिन

Posted on October 11, 2022 | views : 834 |

असोज २५, मस्को । एजेन्सी । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनका विभिन्न सहरहरूमा भएका वृहत हमला रुस र क्रिमियालाई जोड्ने महत्वपूर्ण पुलमाथि युक्रेनले गरेको आक्रमणको बदलामा भएको बताएका छन् ।  रणनीतिक रुपमा महत्वपूर्ण उक्त पुलमा युक्रेनले विस्फोट गराएको पुटिनले आरोप लगाएका छन् । उक्त ‘आतंक

Read More

युक्रेन हमलामा ७५ मिसाइल र इरानी ड्रोन प्रयोगः जेलेन्स्की

Posted on October 11, 2022 | views : 865 |

असोज २५, मस्को । एजेन्सी । रुसलाई क्रिमिया जोड्ने पुलमा विष्फोटको बदलामा रुसले सोमबार युक्रेनी शहरहरूमा बमबारी गरेर  सर्वसाधारणको हत्या र पूर्वाधारमा ठूलो क्षति गराएको छ । आक्रमणमा रुसले इरानी ड्रोन प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । राजधानी किभ र दक्षिण पश्चिम

Read More

विश्व इतिहासमा आज

Posted on October 09, 2022 | views : 850 |

आज सन् २०२२ को अक्टोबर ९ । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रम: मलला युसफजायीको हत्या प्रयास सन् २०१२ मा पाकिस्तानका तालिवानले  शिक्षा अभियन्त मलला युसफजाईको हत्या प्रयास गरेका थिए । विद्यालयबाट घर फर्किने क्रममा तालिवानले उनीमाथि गोली हानेका थिए ।गम्भिर घाइते बनेकी उनको वेलायत

Read More

दक्षिणी युक्रेनमा रुसी हमला, १७ जनाको मृत्यु

Posted on October 09, 2022 | views : 880 |

असोज २३, किभ । एजेन्सी । दक्षिणी युक्रेनको औद्योगिक सहर जापोरिजियामा सातवटा रुसी क्षेप्यास्त्र प्रहार हुँदा एक बालकसहित कम्तीमा १७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार बिहीबार बिहान प्रहार गरिएका ती क्षेप्यास्त्रहरुमध्ये तीन ओटा सहरका केन्द्रमा खसेका  थिए ।&nbs

Read More

कतार विश्वकप सुरक्षामा टर्कीका प्रहरी आउने

Posted on October 07, 2022 | views : 1347 |

असोज २१, काठमाडौं । कतारमा हुन गईरहेको विश्व कप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले आफनो प्रहरी पठाउने भएको छ।  टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेसँगै कतार विश्वकपको सुरक्षा जिम्मा टर्कीले पनि पाउन लागेको हो। टर्कीले आफ्नो प्रहरी कतार पठाउने विषयमा संसदमा शनिवार प्रस्ताव ल्या

Read More

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

Posted on October 01, 2022 | views : 875 |

असोज १५, प्योङयाङ । एजेन्सी । उत्तर कोरियाले शनिबार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको तटीय गार्डले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ । उत्तर कोरियाबाट कम्तिमा दुईवटा प्रक्षेपणहरू प्रक्षेपण गरिएको थियो कोस्ट गार्डले जनाएको छ भने जापानको सार्वजनिक प्रसारक एनएचकेले भने कि वस्

Read More

युक्रेनका ४ वटा भू–भाग रुसमा गाभिएकाे पुटिनकाे घाेषणा

Posted on September 30, 2022 | views : 923 |

फागुन १४, काठमाडौँ । रुसले युक्रेनका चार वटा भू–भाग आफूमा गाभिएको घोषणा गरेको छ । केहीबेर अघि मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, डोनेत्स्क, जापोरिजिया र खेहर्सन क्षेत्र रुसमा गाभिएको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । पुटिनले चार वटा क्षेत्रमा बसोवास गर्ने मानिस

Read More

किन बलियो हुँदैछ डलरको भाउ ? विश्वभर मच्चिँदैछ खलबली

Posted on September 30, 2022 | views : 832 |

असोज १४, बिबिसी । अमेरिकी डलर अन्य मुद्राको तुलनामा पछिल्लो दशकमा सबैभन्दा बलियो स्थितिमा छ । यसको मतलब यो हो कि डलर किन्न धेरै महँगो भएको छ र एक डलरले अब पहिलाभन्दा धेरै पाउन्ड, युरो वा येन किन्न सकिन्छ । यसले विश्वभरका व्यवसाय र घरहरूलाई असर गरिरहेको छ । डलर इन्डेक्स अर्थात् डिएक्सवाईले अमेरिकी डल

Read More

अमेरिकी उपराष्ट्रपति ह्यारिस दक्षिण कोरियामा

Posted on September 29, 2022 | views : 1012 |

असोज १३, सिउल | अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया पुगेकी छिन् । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दुरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि दक्षिण कोरिया पुगेकी हुन् । अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीप वरपरको पानीमा संयुक्त नौसैनिक अभ्यास गरिरहेका

Read More

कतार विश्वकपमा बेल्जियमको विरोध

Posted on September 29, 2022 | views : 3197 |

असोज १३, काठमाडौं | डेनमार्कले आगामी विश्वकपमा आफ्नो जर्सीमार्फत विरोध प्रदर्शन गर्ने भएको छ । आयोजक कतारले आप्रवासी कामदारहरू प्रति गरेको व्यवहारको विरोधमा टोलीले जर्सीको रंगलाई मधुरो बनाएर डेनमार्कले विरोध गर्ने भएको हो । ह्युमलले तेस्रो किटलाई पूर्णरुपमा कालो बनाएको छ जसलाई दुःखको रंग पनि भनिन्छ

Read More