विश्व |


पाकिस्तानमा चिनियाँमाथि हमलाः १ जनाको मृत्यु २ घाइते

Posted on September 29, 2022 | views : 733 |

असोज १३, इस्लामाबाद | एजेन्सी | पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एउटा दन्त चिकित्सालयमा अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा एक चिनियाँ नागरिकको मृत्यु भएको छ र अन्य दुई जना घाइते भएका छन् । उनीहरूविरुद्ध लक्षित हमला भएको पाकिस्तानी प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार आक्रमणकारी

Read More

चिकित्सककले प्रेस्क्रिप्सनमा लेखेको निट राइटिङ बन्यो भाइरल

Posted on September 29, 2022 | views : 6055 |

असोज १३, नयाँ दिल्ली | एजेन्सी | चिकित्सकहरु उनीहरूको बुझ्न नसकिने हस्तलेखनका लागि परिचित छन्, जुन फार्मासिस्टहरूले मात्र बुझ्छन्। डाक्टरहरूको पे्रस्क्रिप्सनको  मजाक बनाउने धेरै मेम्सहरु अनलाइन पोस्ट गरिएका छन् ।   तर, पछिल्ला दिनहरूमा एक असाधारण सफा पे्रस्क्रिप्सनको  फोटोले साम

Read More

मेक्सिकोमा बन्दुकधारीद्वारा ६ प्रहरी अधिकारीको हत्या

Posted on September 29, 2022 | views : 665 |

असोज १३, मेक्सिको सिटी | उत्तरी मेक्सिकोमा बन्दुकधारीहरूले बुधवार ६ जना प्रहरी अधिकारीको गोली हानेर हत्या गरेका छन् ।  क्यालेरा डे भिक्टर रोजालेसको खेलकुद केन्द्रमा तालिम भइरहेका बेला पाँच प्रहरी अधिकारीको गोली हानेर हत्या भएको हो । जाकाटेकास राज्यमा बन्दुकधारीले आक्रमण लगत्तै घटनास्थलमा पुगेका

Read More

रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु

Posted on September 29, 2022 | views : 797 |

असोज १३, बेइजिङ | उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । चाङचुन शहरको एउटा भोजनालयमा आगलागी भएको स्थानीय सरकारले जनाएको छ ।  आगलागी लगत्तै अग्नि नियन्त्रकहरु घटनास्थलमा पुगेका थिए । घाइतेहरूको

Read More

भारतमा आईफोन १४ उत्पादन सुरु

Posted on September 29, 2022 | views : 778 |

असोज १३, नयाँ दिल्ली | अमेरिका—चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ बनाउन सुरु गरेको हो । चीनको ‘शून्य कोभिड’ नीतिका कारण लामो लकडाउनले  महामारीका  समयमा

Read More

विमानकै गतिमा उड्ने मोटरसाइकल तयार

Posted on September 28, 2022 | views : 680 |

असोज १२, काठमाडौं | स्विटजरल्याण्डका पूर्व सैन्यकर्मी इव्स रोजीले जेट विंगप्याक लगाएर उडान भर्दा तब मानिसले यसरी पनि उड्न सकिन्छ भनेर सोच्न सक्दैनथे । आज हामी तपाईंलाई विश्वकै तेज बाइकबारे जानकारी दिँदै छौँ । यसलाई जेटप्याक एभिएसनको कम्पनी मेमेन एयरोस्पेसले बनाएको छ । यो लगभग विमानको गतिमा उड्न सक्छ

Read More

डिजिटल डिटक्स : जुन गाउँमा सूर्यास्तसँगै बन्द गरिन्छ मोबाइल र टिभी

Posted on September 28, 2022 | views : 657 |

एजेन्सी | अहिलेको युग डिजिटल युग हो । अहिले अधिकांस मानिसहरु मोबाइल फोन तथा इन्टरनेटको पहुँचमा छन् । डिजिटल प्रविधिले मानिसहरुको जिवनमा ठूलो परिवर्तन ल्याएको छ । घरमै बसेर आफ्नो व्यवसायिक काम गर्न सम्भव भएको छ, भर्चुअल्ली । मानिसहरुको मोबाइल तथा टेलिभिजन जस्ता ग्याजेटमा खर्च गर्ने समय बढिरहेको छ । त

Read More

विश्व इतिहासमा आज: संयुक्त अरब गणतन्त्रको विघटनदेखि स्पेस एक्स अन्तरिक्षमा

Posted on September 28, 2022 | views : 638 |

आज सन् २०२२ को सेप्टेम्वर २८ । प्रस्तुत छ इतिहासमा आज भएका सामाजिक तथा राजनीतिक घटनाक्रम स्पेस एक्स अन्तरिक्षमा सन् २००८ मा पहिलो निजी पहिलो निजी समर्थन र वित्त पोषित अन्तरिक्ष यान स्पेस एक्स चौथो प्रयासमा अन्तरिक्षमा पठाइएको थियो । ओस्लो सम्झौता सन् १९९५ मा इजरायल र पीएलओबीच ओस्लाको दोस्रो  सम

Read More

सरकारी टेलिभिजनमा देखापर्दै सीले भने- समाजवादको नयाँ विजयतर्फ अगाडि बढौं

Posted on September 28, 2022 | views : 657 |

असोज १२, काठमाडौं | चिनियाँ राष्ट्रपति सी चिन फिङले सरकारी टेलिभिजनमा देखापर्दै चिनियाँ विशेषतासहितको समाजवादको नयाँ विजयतर्फ दृढ सङ्कल्पका साथ अगाडि बढ्न साझा प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले व

Read More

मनास्लु हिमालमा विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत भेटिइन्

Posted on September 28, 2022 | views : 2220 |

असोज १२, काठमाडौं | गत सोमबारदेखि मनास्लु हिमालमा हराइरहेकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव फेला परेको छ । अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन् । मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भिमाथाङ क्षेत्रबाट हराएकी थिइन् । उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएक

Read More

इरान अशान्ति: प्रदर्शनमा उत्रिएकी भाइरल युवतीको गोली हानेर हत्या

Posted on September 28, 2022 | views : 957 |

असोज १२, तेहरान | एजेन्सी | आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर इरानमा विगत १२ दिनदेखि हिंसा चर्किएको छ । घातक अशान्तिले इरानलाई हल्लाएको छ ।  सरकारले गरेको दमनबीच भएको विरोध प्रदर्शनमा अग्रमोर्चामा होमिएकी एक भाइरल युवतीलाई प्रहरीले गोली हानेर हत्या गरे

Read More

साकिरामाथि कर छलीको मामलामा मुद्दा चलाउन अनुमति

Posted on September 28, 2022 | views : 630 |

असोज १२, लसएन्जल्स | एजेन्सी | कोलम्बियन पप स्टार साकिरामाथि कर छलीको मामलामा स्पेनको एक अदालतले मुद्दा चलाउन अनुमति दिएको छ । स्पेनिस अभियोजकले सन् २०१८ मा गायिकामाथि सन् २०१२ र सन् २०१४ को बीच आर्जित आम्दानीबाट १४ दशमलब ५ मिलियन यूरो कर भुक्तान नगरेको र कर विभागलाई धोका दिएको आरोप लगाएको छ । अभिय

Read More

सेरालियोनकी प्रथम महिलाले भनिन्– राष्ट्रपतिले कु मामिलामा पीएचडी गरेका छन्

Posted on September 28, 2022 | views : 406 |

असोज १२, सेरालियोन | एजेन्सी | सेरालियोनकी प्रथम महिला जुलिअस माडा बिओले आफ्ना पति कु गर्ने मामिलामा आफ्ना पतिले विद्यावारधी गरेको टिप्पणी गरेकी छिन् । राष्ट्रपति जुलियस माडा बियोलाई कसैले सत्ताच्युत नगर्नेसमेत उनले बताइन् । यही १० अगस्टमा भएका हिंसात्मक प्रदर्शनलाई सन्र्दभ जोड्दै उनले उक्त धारणा रा

Read More

साउदी अरबमा युवराज सलमानले पाए नयाँ जिम्मेवारी

Posted on September 28, 2022 | views : 791 |

एजेन्सी | साउदी अरबका राजा सलमान बिन अब्दुलाजिजले आफ्ना छोरा तथा उत्तराधिकारी युवराज मोहम्मद बिन सलमानलाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । उनी यसअघि रक्षामन्त्री थिए । राजा सलमानले आफ्ना दोस्रो छोरा राजकुमार खालिद बिन सलमानलाई रक्षामन्त्री बनाएका छन् । उनी यसअघि उपरक्षामन्त्री थिए । यो परि

Read More

क्युबामा आँधीपछि १० लाख मानिस विद्युत्विहीन, फ्लोरिडामा आपत्काल घोषणा

Posted on September 28, 2022 | views : 591 |

असोज १२, हवाना | क्युबामा आँधीपछि १० लाख मानिस विद्युतविहीन भएका छन् । इयान आँधीका कारण एक जनाको मृत्युको भएको छ भने भवन तथा संरचनामा ठूलो क्षति भएको छ । क्युवाली राष्ट्रपति मिगुएल डियाज क्यानेलल आँधी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए । क्युवाली अधिकारीहरूले ६ वटा क्षेत्रमा आपतकाल घोषणा गरेका छन् ।

Read More

आबेको अन्तेष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए

Posted on September 27, 2022 | views : 1170 |

असोज ११, टोकियो | एजेन्सी | जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि सुरु हुँदा हजारौं प्रदर्शनकारीहरू भेला भएका छन्। आबेको अन्तेष्टिमा सहभागी हुन् विश्वभरका नेताहरु सहभागी भएका छन् । अन्तेष्टि समारोहमा राज्यको ठूलो रकम सम्पत्ति खर्च गरिएको भन्दै सर्वसाधारणले प्रदर्शन गरेका हुन् ।

Read More

मंगल ग्रहमा ७ हजार किलो मानव फोहर

Posted on September 27, 2022 | views : 8504 |

असोज ११, न्युयोर्क | एजेन्सी | मानिसजातिले  मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ । करिब ५० वर्षअघि मानवले मंगल ग्रहको खोजी गर्न थालेको थियो र २०३० सम्ममा नासाले पहिलो पटक त्यहाँ मानव मिसन पठाउने आशा राखेको छ । मानवले मंगल ग्रहमा पाइला टेक्न अझै धेरै टाढा भए पनि र

Read More

गौतम अडानी धनाढ्यको सूचीमा तेस्रो स्थानमा झरे, एकैदिन गुमाए ६.९१ अर्ब डलर

Posted on September 27, 2022 | views : 724 |

असोज ११, काठमाडौं | अडानी समूहका अध्यक्ष गौतम अडानीको ले एकैदिन गुमाए ६.९१ अर्ब डलर गुमाएका छन् ।  शेयर बजारमा आएको गिरावटका कारण अडानीको नेटवर्थ ५६२६२ करोड (६.९१ अर्ब डलर) ले घट्यो र उनी विश्वका शीर्ष धनाढ्याको सूचीमा तेस्रो नम्बरमा झरेका छन्। उनलाई ठूलो झट्का लागेको छ।  ब्लुमबर्ग बिलियन

Read More

इरानमा हिजाबविरोधी प्रदर्शनः कम्तीमा ७५ प्रदर्शनकारीको मृत्यु

Posted on September 27, 2022 | views : 697 |

असोज ११, पेरिस | इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ । ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्ुमन राइट्स (आइएचआर)ले उक्त जानकारी दिएको हो । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन्

Read More

पाकिस्तानी मन्त्री मरियम औरङ्गजेबलाई लण्डनको कफी सपमा दुर्व्यवहार

Posted on September 26, 2022 | views : 806 |

असोज १०, एजेन्सी | पाकिस्तानकी सूचना मन्त्री मरियम औरङ्गजेबलाई लन्डनमा पाकिस्तानी नागरिकले कफी सपमा देखेपछि उनी स्तब्ध भए। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा लण्डनमा बस्ने पाकिस्तानी नागरिकले मन्त्री विरुद्ध नारा लगाएको देख्न सकिन्छ । यति मात्र होइन, कतिपयले मरियम लाई ‘चोर’भनेर पनि सम्बोधन गरेका छ

Read More

मिडियामा किन देखिएका छैनन् चिनियाँ राष्ट्रपति सी चिनफिङ ?

Posted on September 26, 2022 | views : 630 |

एजेन्सी | चिनियाँ राष्ट्रपति सी चिनफिङ उज्बेकिस्तानको भ्रमणबाट फर्केपछि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । राष्ट्रपति सी कहाँ छन् भन्ने विषयमा चिनियाँ मिडियाले समेत कुनै खबर लेखेका छैनन् । त्यसैले सामाजिक सञ्जालमा विभिन्न हल्ला फैलिन थालेका छन् । सी राष्ट्रपतिको तेस्रो कार्यकाल सम्हाल्ने तयारीमा

Read More

हेलिकोप्टर दुर्घटनामा ६ पाकिस्तानी सेनाको मृत्यु

Posted on September 26, 2022 | views : 868 |

असोज १०, इस्लामाबाद | एजेन्सी | दक्षिणपश्चिम पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । एक महिनाको अवधिमा यो दोस्रो हवाई दुर्घटना हो ।अफगानिस्तान र इरानको सीमा जोडिएको बलुचिस्तान प्रान्तको सानो सहर खोस्ट नजिकै हेलिकप्टर खसेको थियो । ‘उडान मिसनमा रहेको हेलिकप्टर आइतबार&nbs

Read More

फिलिपिन्सको आँधीमा चार उद्धारकर्मीको मृत्यु

Posted on September 26, 2022 | views : 725 |

असोज १०, मनिला | एजेन्सी | फिलिपिन्सको मुख्य टापुमा आएको आँधीका कारण चार उद्धारकर्मीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । फिलिपिन्सको पूर्वी टापुमा आएको सुपर टाइफुनपछि हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा लगिएको छ । आँधीपछि उक्त क्षेत्रका विद्यालय तथा सरकारी कार्यालयहरू बन्द गरिएको छ । बुलाक

Read More

अमेरिकाले रुसलाइ भन्यो— आणविक हतियार प्रयोग भए निर्णायक जवाफ दिन्छौ

Posted on September 26, 2022 | views : 853 |

असोज १०, न्युयोर्क । एजेन्सी । अमेरिकाले रुसले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा त्यसको उचित र निर्णाय जवाफ दिने मस्कोलाई चेतावनी दिएको छ ।  अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मस्कोलाई ‘विपत्तिजनक नतिजाहरू’ सामना गर्ने चेतावनी दिएका छन् । ‘यदि रुसले यो रेखा पार गर्यो भने,

Read More