असोज ६, नियामी | एजेन्सी | जिहादी लडाकुले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेका छन् । जिहादीले कम्तीमा एक दर्जनलाई बन्धक बनाएका छन् । टौम्मौरबाट ७ किलोमिटर टाढा रहेको क्षेत्रमा दाउरा खोज्न गएका किसानलाई बोको हराम समूहमा आबद्ध लडाकुले मंगलबार हत्या गरेका स्
Read Moreएजेन्सी | सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पति धर्तीको निकै नजिक आउँदैछ । यसदिन वृहस्पति सूर्यभन्दा ठिक विपरित दिशामा हुनेछ । पृथ्वीबाट २५ सेप्टेम्बर र २६ सेप्टेम्बरमा यस्तो देखिनेछ । वृहस्पतिको यो दिशा परिवर्तन हुने यो स्थितिलाई वैज्ञानिक भाषामा अपोजिशन भनिन्छ, ५९ वर्षपछि एउटा दुर्लभ खगोलीय घटन
Read Moreअसोज ५, काठमाडौं | एजेन्सी | इरानमा पछिल्लो केहीदिन यता हिंसात्मक प्रदर्शन भइरहेको छ। पाँचदिन देखि विभिन्न शहरहरुमा प्रदर्शनकारीहरुले सरकारको विरोध गरिरहेका छन्। विरोधका क्रममा महिलाहरुले आफूले लगाएको हिजाब जलाएका छन्। तीन दिन कोमामा बसेर गत शुक्रवार महशा अमिनिको निधन भएपछि प्रदर्शन भएको हो। ग
Read Moreअसोज ५, किभ | राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी भूभागमा आंशिक सेना परिचालन गर्न दिएको आदेश आंशिक कमजोरीको संकेत भएको युक्रेनका लागि अमेरिकी राजदूतले बुधबार बताएकी छिन् । जनमत संग्रह र सेना परिचालन रुसी असफलता को संकेत हो राजदूत ब्रिजेट ब्रिंक एक ट्विटर सन्देशमा लेखेकी छिन् । यसअघि रुसी र
Read Moreअसोज ५, काठमाडौं | एजेन्सी | रुसको नोभोकुज्नेत्स्कबाट सेन्ट पिटर्सबर्ग गइरहेको बोइङ विमानका पाइलटको उडानकै क्रममा मृत्यु भएको छ । ती पाइलट ककपिटमै बितेपछि कोपाइलटले ओम्स्क विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए । घटना आइतवार बेलुकी ७ः४० मा भएको हो । भीएम डट् रु नामक रुसी समाचार वेबसा
Read Moreअसोज ५, मस्को | एजेन्सी | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका छन् । राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गरेका हुन् । देश भरि टेलिभिजनमा प्रशारण गरिएको पूव रेकर्ड
Read Moreअसोज ५, न्युयोर्क | शिकागोको एक आवासीय भवनमा विस्फोट हुँदा कम्तीमा आठ जना घाइते भएका स्थानीय अग्नि विभागका अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार मंगलबार विहान पौने दश बजे उक्त विस्फोट भएको अग्नि नियन्त्रण विभागका अधिकारीहरुले जनाएका छन् । वासिंटन बुलेभार्ड र सेन्ट्रल एभिन्यु नजिकै
Read Moreअसोज ५, मुम्बई | बलिउडका हास्यकलाकार राजु श्रीवास्तवको निधन भएको छ । उनको बुधबार बिहान नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । ५८ वर्षीय राजुलाई ४३ दिनअघि १० अगस्टमा हृदयाघात भएको थियो । उनी आइसीयुमा राखेको १३ दिनपछि होसमा आएका थिए । तर, झन्डै डेढ महिना अस्पतालको कोमामा बसेका उनी अन्ततः महाप्
Read Moreअसोज ५, टोकियो | एजेन्सी | जापानी प्रधानमन्त्री फुमियो किशिदाको कार्यालय नजिकै आफूलाई आगो लगाएपछि एक व्यक्तिलाई बेहोस अवस्थामा अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार टोकियोमा भएको घटनाको बारेमा प्रहरीले टिप्पणी गर्न अस्वीकार गरेको छ । टिभी असाहीका अनुसार ती व्यक्तिले केही मह
Read Moreअसोज ५, सिड्नी | अस्ट्रेलियाका वन्यजन्तु अन्वेषकहरूले बुधवार तास्मानिया राज्यको एक दुर्गम समुद्र तटमा एक दर्जन भन्दा बढी ह्वेलहरू सामूहिक रूपमा फसेको कारण मरेको जनाएको छ । यस हप्ताको सुरुमा तस्मानियाको उत्तरी तटमा रहेको किङ आइल्याण्डमा १४ वटा ह्वेल फेला परेका थिए । राज्यको संरक्षण निकायका जीव
Read Moreअसोज ५, इस्लामाबाद | एजेन्सी | हलिउड अभिनेत्री एन्जेलिना जोली पाकिस्तानमा आएको विनाशकारी बाढीबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न उक्त देशको भ्रमण सुरु गरेकी छिन् । एक्सप्रेस ट्रिब्युनका अनुसार अभिनेतृ जोलीले बाढी प्रभावित मानिसहरूबाट उनीहरूको आवश्यकता र भविष्यमा त्यस्ता पीडा रोक्नको लागि आवश्यक पहलब
Read Moreअसोज ५, टोकियो | एजेन्सी | जापानी प्रधानमन्त्री फुमियो किशिदाको कार्यालय नजिकै आफूलाई आगो लगाएपछि एक व्यक्तिलाई बेहोस अवस्थामा अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार टोकियोमा भएको घटनाको बारेमा प्रहरीले टिप्पणी गर्न अस्वीकार गरेको छ । टिभी असाहीका अनुसार ती व्यक्तिले केही मह
Read Moreअसोज ४, काठमाडौँ | कोरोना महामारीलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले दिएको अभिव्यक्ति विवादमा तानिएको छ । बाइडेनले सीबीएसलाई दिएको एक अन्तरवार्तामा अमेरिकामा कोरोना महामारीको अन्त्य भइसकेको दाबी गरेसँगै उनको अभिव्यक्ति विवादमा तानिएको हो । ‘कोभिडको कारणले गर्दा हामी समस्यामा छौ तर अवस्था सुधारो
Read Moreअसोज ४, काठमाडौँ | एजेन्सी | यी विश्वका सबैभन्दा ठूला र चर्चित जंगल मध्ये एक हुन् । तपाईंले कहिल्यै समुद्र भित्र कुनै जंगलबारे सुन्नुभएको छ ? विश्वका थुप्रै स्थानमा समुद्रभित्र जंगल छन्, जसको हालै नक्सा बनाइएको छ । यी सबै जंगलको आकार हेर्ने हो भने यो भारतको क्षेत्रफलभन्दा दोब्बर हुनेछ । ठूल्ठू
Read Moreअसोज ४, मस्को | सबैभन्दा लामो अन्तरिक्ष यात्राको कीर्तिमान राख्ने रुसी अन्तरिक्ष यात्रीको ८० वर्षको उमेरमा निधन भएको छ । भ्यालेरी पोल्याकोभले मिर स्पेस स्टेशनमा सन् १९९४ देखि १९९५ सम्म पृथ्वीको परिक्रमा गरी ४३७ दिन बिताएका थिए । उनले मंगल ग्रहको लामो यात्रा गर्ने हो भने मानिसले आफ्नो मानसिक स्वास्थ
Read Moreअसोज ४, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग रणैनैतिक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने इच्छा व्यक्त गरेका छन् । नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै उनले उक्त इच्छा व्यक्त गरेका हुन् । ‘चीन–नेपाल स
Read Moreअसोज ४, बेइजिङ | ८ सेप्टेम्बरमा बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनपछि चीनको एउटा कारखाना बेलायती झन्डा बनाउन निकै व्यस्त देखियो । एपी समाचार संस्थाका अनुसार बेलायती झन्डा बनाउन १०० भन्दा बढी कामदारलाई छुुट्टाइएको थियो । कुटनीतिक दरारपछि चिनियाँ अधिकारीहरुलाई बेलायती महारानीको कफिनमा श्
Read Moreअसोज ४, यांगुन | एजेन्सी | म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा कम्तिमा छ बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ । गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारल
Read Moreअसोज ४, मेक्सिको सिटी | मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । सन् १९८५ र २०१७ का दुई ठूला भूकम्पको वार्षिकोत्सवमा मेक्सिको सिटीमा सयौं माइल टाढाको भवनहरू हल्लाउँदै पश्चिमी मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन निकायले ७.४ रेक्टर स्केलको भूकम्प गएको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणल
Read Moreअसोज ३, काठमाडौं | वेस्टमिन्स्कटर एबेमा पत्नी जिलसँग जाँदै गर्दा बाइडनको द बीस्ट नामक कार लन्डनको व्यस्त ट्राफिकमा फसेको थियो । मध्य लन्डनमा रहेको मार्बल आर्च नजिक बाइडनले कारभित्रबाट स्थानीयहरूलाई हात हल्लाएर अभिवादन गरेका थिए । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों र न्युजील्यान्डक
Read Moreएजेन्सी | इरानकी एक जना २२ वर्षीया युवती महासा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युले ठुलो विरोध निम्त्याएको छ । उनलाई हिजाब नलगाएको आरोपमा धार्मिक प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेको केही घण्टा मै उनको मृत्यु भएको थियो । अमिनी इरानको पश्चिम क्षेत्रस्थिति उनको घरबाट परिवारसहित राजधानीमा आ
Read Moreअसोज २, काठमाडौँ | दक्षिणपश्चिम चीनमा आइतबार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । ग्रामीण गुइझोउ प्रान्तको राजमार्गमा भएको दुर्घटना अहिलेसम्मकै सबैभन्दा घातक सकड दुर्घटना बताइएको छ । ४७ जना सबार बस दुर्घटनामा परेको प्रहरीले सामाजिक सञ्जालमा प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । द
Read Moreअसोज २, काठमाडौँ | संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ । बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका काउन्टी शेरिफको कार्यालयले बताएको छ । एउटा विम
Read Moreअसोज २, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न अवसरमा पाएका १२ सय बढी उपहार लिलामीमा राखिएको छ। यस वर्ष लगभग १२०० स्मृति चिन्ह र उपहारहरू ई-लिलामीमा राखिएको छ। नयाँ दिल्लीस्थित नेशनल ग्यालरी अफ मोडर्न आर्टमा स्मृति चिन्हको प्रदर्शन गरिएको छ। यी वस्तुहरू वेबसाइटमा पनि हेर्न सकि
Read More