असोज ७, काठमाडौँ | सोसल मिडिया प्लाटर्फम फेसबुकको मातृ कम्पनी मेटाले फेसबुक प्रयोगकर्ताका लागि निकै महत्वपूर्ण घोषणा गरेको छ । मेटाले फेसबुकमा मल्टिपल पर्सनल प्रोफाइल फिचर ल्याएको हो । यो फिचर सुरु भएसँगै अब एकजना फेसबुक प्रयोगकर्ताले फेसबुकमा आफ्ना चारवटा प्रोफाइल बनाउन सक्नेछन् । यदि फेसबुकमा धेर
Read Moreएजेन्सी | एप्पलले आफ्नो बहुप्रतिक्षित आइफोन १५ सिरिजका चार आइफोन सार्वजनिक गरेको छ । मंगलबार क्यालिफोर्नियास्थित मुख्यालयमा आयोजित कार्यक्रममा एप्पलले आइफोन १५ को आधारभूत मोडेलसँगै आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स लञ्च गरेको हो । नयाँ आइफोनमा डिजाइन तथा फिचर्समा निकै केन्द्रित भए
Read Moreएजेन्सी | एप्पलले सेप्टेम्बर १२ अर्थात् आज वर्षको सबैभन्दा ठूलो कार्यक्रम प्रस्तुत गर्दैछ । यस कार्यक्रममा आईफोनसहित धेरै उत्पादनहरू लन्च गरिनेछ। कार्यक्रमको नाम ‘वन्डरलस्ट’ राखिएको छ । यस कार्यक्रममा एक भन्दा बढी नयाँ उत्पादनहरू ल्याउने उच्च अपेक्षा छ। यस कार्यक्रमको हाइलाइट भनेको आइफोन १५&nb
Read Moreभदौ २२, काठमाडौँ | तपाईले धेरै पटक सुन्नु भएको होला, फोन चार्ज गर्ने क्रममा सुत्दा दुर्घटना खबर । यस सम्बन्धमा धेरै अध्ययनहरू पनि बाहिर आएका छन्, जसका अनुसार चार्ज गर्दा फोन नजिकै सुत्नु खतराबाट मुक्त हुँदैन । यसले दुर्घटना निम्त्याउनुका साथै स्वास्थ्यमा हानि पुर्याउन सक्छ । एप्पलले अब यस सम्
Read Moreएजेन्सी | विश्वचर्चित प्रविधि कम्पनी एप्पलले २६ भदौ (१२ सेप्टेम्बर)मा आइफोन १५ सार्वजनिक गर्दैछ। कम्पनीले आफ्नो आधिकारिक वेबसाइट एप्पल डटकममार्फत उक्त जानकारी दिएको हो। वेबसाइटमा उल्लेख भएअनुसार १२ सेप्टेम्बर बिहान १० बजे एप्पल इभेन्ट सुरु हुनेछ। यस इभेन्टलाई एप्पल डटकम र एप्पल टिभी एपमार्फत् हेर्न
Read Moreभदौ १८, काठमाडौँ | ४० लाख फलोअर्स भएको लोकप्रिय फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेको आरोप लागेपछि ‘प्रेसर थाम्न नसकेर’ पेज बन्दको निर्णय लिइएको स्रोतले बतायो । उक्त पेजका सञ्चालक भिक्टर पौडेलले केही बेरअघि फेसबुकमा स्टाटस लेख्द
Read Moreभदौ १, काठमाडौँ | काठमाडौँका यी क्षेत्रमा भोलि पाँच घण्टा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाले टेकु सब स्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौँका
Read Moreएजेन्सी | छूटमा ग्राहकहरूलाई भ्रमित गरेको आरोपमा अष्ट्रेलियामा डेल युनिटलाई साढे ६ मिलियन डलर जरिवाना तिराइएको छ । अष्ट्रेलियाको संघीय अदालतले सोमबार (हिजो) डेल टेक्नोलोजिज इंकको स्थानीय यूनिटलाई एड–अन कम्प्युटर मोनिटरहरूको लागि छुटको बारेमा आफ्नो वेबसाइटमा भ्रामक प्रस्तुतिहरू गरेकोमा १० मिलियन अष्ट
Read Moreसाउन २५, काठमाडौँ | जीमेल हामीले दैनिक आफ्नो जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । यो एक निःशुल्क अनलाइन इमेल सेवा हो । जीमेलका कारण इमेल पठाउन र पाउन सजिलो भएको छ । कुनै पनि सूचना पठाउन र पाउन जीमेल सजिलो माध्यम भएपनि कहिलेकाँही नचाहिने वा अनावश्यक इमेलहरू आएर हामीलाई हैरान पारिरहेको हुन्छ । तर
Read Moreसाउन २३, काठमाडौँ | सरकारले मोबाइल फोन मोबाइल डिभाइस मेनेजमेन्ट प्रणाली (एमडीएमएस)मा दर्ता गर्ने म्याद साउन मसान्तसम्मका लागि थप गरेको छ । आर्थिक ऐन, २०८० को दफा २४ को उपदफा १ मा नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको एमडीएमएसमा २०८० असार मसान्तसम्ममा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको थियो
Read Moreकाठमाडौँ | पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक हुने घटना बढिरहेका छन् । नेपाल प्रहरीकाे साइबर ब्यूरोमा आउने अधिकांश फेसबुक सम्बन्धी उजुरीमध्ये ६० प्रतिशत फेसबुक ह्याकसम्बन्धी हुन्छन् । सामान्यतः सामाजिक सञ्जाल प्रयोगकर्ताकै कमजोरीले गर्दा अकाउन्ट ह्याक हुने सुरक्षा जानकार बताउँछन् । फेसबुक अकाउन्
Read Moreसाउन १, काठमाडौँ । सरकारले आजदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम वितरकहरुले च्यानलहरुको प्याकेजहरु उपलब्ध नगराएकाले सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्र
Read Moreअसार १, काठमाडौँ | एनआईसी एसिया बैंकले आफ्नो वेबसाइट ‘एनआईसी एसियाबैंक डटकम’ लाई नयाँ डिजाइनमा प्रस्तुत गरेको छ । बैंकले थप सेवा तथा सुविधा साथ हाल सञ्चालनमा रहेको वेबसाइटलाई परिस्कृत एवं परिमार्जन गर्दै शुक्रबार नयाँ डिजाइन सार्वजनिक गरेको हो । बैंकका आनुसार ग्राहकले खोजेको प्रोडक्ट, विवरण वा जानका
Read Moreजेठ ३२, काठमाडौँ | आजकाल धेरै प्रयोगकर्ता गुगलको लोकप्रिय भिडियो प्लेटफर्म युट्युबमा च्यानल सिर्जना गरेर पैसा कमाउन चाहिरहेका हुन्छन् । हाम्रा वरिपरि यस्ता धेरै कन्टेन्ट क्रिएटरहरू छन्, जसले आफ्नो दैनिक जीवनलाई क्यामेरामा भिडियो मार्फत देखाएर लाखौं आम्दानी गरिरहेका छन् । तर,युट्युबमा भिडियो बनाएर पै
Read Moreजेठ २८, काठमाडौँ | सामसङले नयाँ ‘ग्यालेक्सी एफ ५४’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नयाँ हाइ-रेन्ज स्मार्टफोनमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइनका साथ बजारमा स्मार्टफोन सार्वजनिक गरेको हो । स्मार्टफोनमा ६.७ सुपर एमोलेड प्लस डिस्प्ले,
Read Moreएजेन्सी | पृथ्वीमा सूर्यको ताप तथा प्रकाशबाट ऊर्जा प्राप्त हुन्छ । त्यसलाई सौर्य ऊर्जा भनिन्छ । विश्वमा प्रयोग भैरहेको कुल बिजुलीको ३.६ प्रतिशत हिस्सा सौर्य ऊर्जाबाट उत्पादन भैरहेको छ । तर अब पृथ्वीमा मात्र होइन अन्तरिक्षमा उत्पादित सौर्य ऊर्जाको बिजुलीसमेत पृथ्वीमा ल्याउन वैज्ञानिकहरू सफल भएका छन्
Read Moreएजेन्सी | विज्ञान त्यो व्यवस्थित ज्ञान अथवा विद्या हो जो विचार, अवलोकन, अध्ययन, र प्रयोगले प्राप्त गर्न सकिन्छ, जो कि कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्तहरू जान्नका लागि अध्ययन गरिन्छ। विश्वमा विज्ञानका कारण धेरै कुरा फेरिएको छ र धेरै कुरा फेरिने वाला छ । यसका केही हानी त केही फाइदा पनि
Read Moreजेठ १८, काठमाडौँ | क्यानालिसले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार विश्व बजारमा स्मार्टफोनको बिक्रीमा समग्रमा उल्लेख्य मात्रामा गिरावट आएको भएपनि उच्च मूल्यका स्मार्टफोनको बजार भने बढ्दै गएको छ । सन् २०२३ को पहिलो त्रैमासिकमा विश्व बजारमा ५ सय डलरभन्दा बढी मूल्यका अर्थात् प्रिमियम स्मार्टफोनको बि
Read Moreजेठ १, काठमाडौँ | मोबाइलको आयातलाई व्यवस्थित र नियन्त्रण गर्ने उद्देश्यले स्थापना गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली आजदेखि लागू भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । यो प्रणालीले औपचारिक रूपमा नेपालमा दर्ता भएका र नभएका मोबाइलको आधिकारिक तथ्यांक राख्ने भएक
Read Moreबैशाख २२, काठमाडौँ | इलेक्ट्रोनिक डाइभर्सिटी भिसा(EDV) कार्यक्रम 2024 का लागि आवेदन फारम अक्टोबर 5, 2022 देखि नोभेम्बर 8, 2022 सम्म खोलिएको थियो। इलेक्ट्रोनिक डाइभर्सिटी भिसा EDV को नतिजा भोलि 6 मे 2023 मा प्रकाशित हुदैछ । EDV 2024 को नतिजा युएस डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफ
Read Moreएजेन्सी | बालबालिकाको गोपनियता कायम गर्न नसकेको भन्दै टिकटकलाई बेलायत सरकारले दुई अर्ब भन्दा बढी जरिवाना गरेको छ । टिकटकले सन् २०२० मा १३ वर्ष भन्दा मुनिका करिब १४ लाख भन्दा बढी बालबालिकालाई प्लेटर्फ प्रयोगका लागि अनुमति प्रदान गरेको भन्दै बेलायत सरकारले १ करोड २७ लाख पाउण्ड अर्थात् अर्ब ८ करोड रुपै
Read Moreचैत २१, काठमाडौँ | सामाजिक प्लेटफर्म ट्विटरमा अर्को ठुलो परिवर्तन गरिएको छ। यस पटक एलोन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । यसको मतलब अब ट्विटरबाट निलो चरा गायब भएको छ। यो परिवर्तन पछि प्रयोगकर्ताहरू धेरै आश्चर्यचकित छन्। किनभने ट्विटरले आफ्नो नयाँ लोगो ‘डगी’ बनाएको छ । ट्विटरका मालिक एल
Read Moreचैत २०, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेको बताउनुभएको छ । रेडियो नेपालको ७३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता शर्माले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐनलगायत आवश्यक कानुन विज्ञ र सम्बन्धि
Read Moreएजेन्सी | बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना बनाएको छ । जसको उद्देश्य उपचार नै नहुने बच्चाको ब्रेन ट्युमर तथा मांशपेशीको उमेर बढाउने प्रक्रियाका बारेमा अनुसन्धान गर्नु हो । बेलायती अन्तरिक्ष एजेन्सीले एक विज्ञप्तिमा भनेको छ कि २६ लाख पाउण्ड बजेट रहेको सो
Read More