वैशाख १७, काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले अर्को हप्तादेखि नेपालभर इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ । इन्टरनेट खरिद गरेवापत विदेशी कम्पनीलाई रकम तिर्नको लागि सरकारले सहयोग नगरेको कारण स्थानिय निर्वाचनको समयमा इन्टरनेट बन्द हुन सक्ने आइस्पानले चेतावनी दिएको हो । आ
Read Moreवैशाख १४, काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा गएकाे आइतवार नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलकाे स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच सम्झ
Read Moreवैशाख ११, काठमाडौँ | सीजी नेट अब ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने भएको छ । यसका लागि सीजी नेटले थर्टी डेज ट्रायल अफर ल्याएको हो । यस अन्तर्गत ग्राहकले ३० दिनसम्म सीजी नेट प्रयोग गरेर आफुलाई मन परेमा त्यसपछि मात्रै खरिद गर्न सक्ने छन् । ३० दिन फ्री ट्रायल पाउन यहाँ क्लिक गर्नुहोस् र
Read Moreवैशाख ११, काठमाडौँ | केही महिनाअघि महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको अफगानिस्तानको तालिवान सरकारले अहिले आएर पब्जी र टिकटकमाथि समेत प्रतिबन्ध लगाएको छ । गत बिहीबार एक उर्दी जारी गर्दै तालिवानले भिडिओ शेयरिङ एप टिकटक र अनलाइन सर्भाइभल शुटर पब्जी खेलमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । ताल
Read Moreवैशाख ८, काठमाडौँ । सामसङ ग्यालेक्सी ए२३ औपचारिक रूपमा बजारमा उपलब्ध भएसँगै यो फोनको बजार मूल्य २ हजार रुपैयाँले घटाइएको छ । ग्यालेक्सी ए२३ ६ जीबीर१२८ जीबीको लागि नयाँ वर्षको अफर मूल्य अब रु.२९ हजार ९९९ र कायम गरिएको छ । त्यस्तै ग्यालेक्सी ए२३ ४ जीबीर६४ जीबीको लागि नयाँ वर्षको अफर मूल्य रु।२५ हजार ९
Read Moreचैत्र २७,काठमाडौँ | उद्योग संगठन मोरङले अर्थतन्त्र संकटोन्मुख भइरहँदा नियमनकारी निकायबीच समन्वय खल्बलिएकोप्रति चिन्ता व्यक्त गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेपछि संगठनले अर्थतन्त्र थप जटिल हुनेतर्फ चिन्ता व्यक्त गर्दै विज्ञप्ति जारी गरेको हो । लामो समयदेख
Read Moreचैत १६, काठमाडौं । गुगलका बारेमा कुनै थप परिचय आवश्यक छैन । इन्टरनेटको पहुँचमा रहेका बच्चादेखि वृद्धसम्म सबैले आफ्ना जुनसुकै प्रश्नको जवाफ गुगलसँगै खोज्दछन् । गुगलसँग हरेक विषयका हरेक शीर्षकको बारेमा जानकारी हुन्छ, चाहे त्यो कुनै पनि देशसँग सम्बन्धित होस् । तपाईको दिमागमा उठ्ने जुनसुकै सबालको गुगलले
Read Moreचैत १५, काठमाडौं । सरकारले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न दिने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन वर्षका लागि यो छुट उपलब्ध गराउने निर्णय गरेको हो । यसअघिसम्म अनुमति बिना कुनै पनि यातायातको पार्ट/पूर्जाबाहेक अन्य कुनै प्रकारको परिवर्तन
Read Moreचैत २, काठमाडौँ । होलीको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डेटासहितको फागु अफर ल्याएको छ। नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी चैत ३ देखि चैत १७ गतेसम्म उक्त अफर उपलब्ध हुने टेलिकमले जनाएको छ। यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४
Read Moreफागुन २३, बलेवा । बागलुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरिएको छ । जिल्लामै पहिलो पटक जैविक विवरणसहितको राहदानी वितरण सुरु भएको हो । आइतबार एक युवालाई विद्युतीय राहदानी हस्तान्तरण गरेर जिल्ला प्रशासन कार्यालयले वितरणको शुभारम्भ गरेको हो । सरकारले ‘मेसिन रिडेवल पासपोर्ट’ (एमआ
Read Moreफागुन २१, काठमाडौँ । दक्षिण कोरियाली प्रविधि कम्पनी, सामसुङले विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण रूसमा आफ्नो उत्पादनको निर्यातलाई रोक्ने निर्णय गरेको छ । यसले युक्रेनमा आक्रमण गरेपछि देशमा बिक्री र सेवाहरू बन्द गरेका एप्पल र माइक्रोसफ्ट जस्ता अन्य विश्वव्यापी ख्यातिप्राप्त कम्पनीह
Read Moreफागुन १८, काठमाडौँ । रियलमीले मोबाइल वर्ल्ड कांग्रेस २०२२ मा रियलमी १५० अल्ट्राडार्ट चार्जिङ प्रविधिको अनावरण गरेको छ। कम्पनीले रियलमी स्मार्टफोन श्रृंखला जिटी २ सँग यो नयाँ चार्जर प्रस्तुत गरेको छ। १५० वाटको चार्जरले मोबाइलको ब्याट्री पाँच मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीको दाबी छ । यो चार
Read Moreफागुन १७, काठमाडौँ । एनसेल आजियाटाले आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै ननस्टप युट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोल्युम उही शुल्कमा दोब्बर प्रदान गरेको छ । नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसीमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित १२५ रुपैय
Read Moreफागुन १७, काठमाडौँ । अहिले सामाजिक सञ्जालमध्ये टिकटकको लोकप्रियता बढ्दो छ। प्रयोगकर्ताको कन्टेन्टमा जोड दिँदै आएको टिकटकले पछिल्लो समय ५ मिनेट बनाएको टिकटकले यसलाई लम्बाएर १० मिनेट बनाउन लागेको छ । यसले अन्य भिडियो शेयरिङ प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न लामो भिडियो अपलोड गर्न सकिने फिचर ल्याएको हो ।&
Read Moreफागुन १५, काठमाडौँ । सरकारले केही समय अगाडि मोबाइल एपबाटै सबै सार्वजनिक सेवा दिने उदेश्यले नागरिक एप सार्वजनिक गरेको थियो । उक्त एप प्रयोग गर्न पनि तपाईले प्रयोग गर्ने सीम आफ्नो नाममा हुन आवश्यक छ । आज हामी तपाईलाई नेपाल टेलिकम तथा एनसेलको तपाईले प्रयोग गर्ने सीम कसको नाममा दर्ता भएको छ भनेर थ
Read Moreफागुन १३, काठमाडौं । आफुलाई सुहाउदो जीवनसाथी खोज्न र रोज्न सघाउने उद्देश्यसहित ‘विहे नेपाल’ एप देशभर सार्वजनिक भएको छ । रावा सफ्टवेयरले बनाएको यो एप बिहीवार आधिकारिक रूपमा सार्वजनिक भएको हो । देश तथा विदेशमा रहेका सबै एकल नेपालीले यस एपबाट आफ्नो मिल्दो जीवनसाथी खोज्न सक्छन्। जीवनसा
Read Moreफागुन १०, काठमाडौँ । सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले यसअघि दर्ता गरेको विवरणमा सच्याउनुपरे सम्बन्धित जिल्ला कार्यालयको ईमेल वा फ्याक्स नम्बरमा निवेदन दिन सकिने जनाएको छ । विवरणमा सच्याउनुपरे सम्बन्धित जिल्ला कार्यालयको ईमेल वा फ्याक्स नम्बरमा निवेदन दिन सकिने जनाएको छ । मतदाता नामावली
Read Moreफागुन ८, काठमाडौँ । मेटाले अब फेसबुकमा ‘जब्स’ अप्सन हटाउने भएको छ । विगतमा विभिन्न संस्थाले फेसबुकको यो फिचर प्रयोग गरी जागिरका लागि आह्वान गर्न सक्थे । त्यस्तै काम खोज्नेले पनि सोही अप्सनबाट निवेदन दिन सक्थे । कम्पनीले यो सुविधा मंगलबार (२२ फेब्रुअरी) देखि हटाउन लागेको हो । तर कतिपय प्रयोगकर्त
Read Moreफागुन ८, काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलगायत मुलुकका सबै अध्यागमन नाकाहरुबाट डिजिटल भिसा दिन सुरु गरेको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयमा आइतबार आयोजित कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले क्यूआरकोडसहितको प्रिन्टेड भिसा प्रणाली
Read Moreफागुन ६, काठमाडौँ । युट्युवबाट आम्दानी गर्ने नयाँ तरिका थपिने भएको छ । टिकटकजस्तै युट्युवको छोटो भिडियोहरू पोस्ट गर्ने प्लेटफर्म ‘शर्ट्स‘ मार्फत पनि आम्दानी गर्न सकिने व्यवस्था ल्याउन लागिएको हो । यसअन्तर्गत प्रयोगकर्ताले ‘ब्राण्ड कनेन्ट’ (BrandConnect) मार्फत ब्राण्डेड कन्टेन्ट बनाउने अवसर पाउनेछन्
Read Moreफागुन ५, काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र नै मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो ।प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवा प्रदायक कम्पनीको मोबाइ
Read Moreमाघ १४, काठमाडौँ | एजेन्सी | मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरुले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार रातो ग्रहसमेत भनेर चिनिने मंगल ग्रहमा दुई अर्बदेखि साढे दुई अर्बभन्दा अगाडि नै पानी रहेको प्रमाण भेटिएको वैज्ञानिकहरुले बताएका हुन् । य
Read Moreएजेन्सी | संसारको सबैभन्दा ठूलो भनिएको आरओसी बिमानको परीक्षण उडान सफल भएको स्ट्राटोलञ्च कम्पनीले बताएको छ । गत आइतबार विमानको तेस्रो पटक परीक्षण उडान गरिएको हो । ३८५ फिट विंग स्पान भएको विमान चार घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर लगाएको थियो । व
Read Moreएजेन्सी | संसारको सबैभन्दा ठूलो विमान आरओसी (रक) को परीक्षण उडान सफल भएको कम्पनीले बताएको छ । गत आइतबार विमानको पहिलोपटक परीक्षण उडान गरिएको हो । विमान चार घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर लगाएको थियो । विमान निर्माता कम्पनी स्टेटोलन्चका
Read More