साउन १७, काठमाडौँ | लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने सम्भावना बढेको छ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका हुन् । जापानी प्रयोगकर्ताका डाटाहरु अन्ततः टिकटकमार्फत् चिनिया सरकारको हातमा पुग्ने गर
Read Moreक्यानबेरा, १६ साउन (रासस–एपी) | अस्ट्रेलिया सरकारले अस्ट्रेलियाली संचार माध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन तीन महिनाभित्र मध्यस्थता गर्न गूगल र फेसबुकलाई आदेश दिएको छ । शुक्रबार सार्वजनिक गरिएको अनिवार्य आचार संहिताको मस्यौदामा व्यावसायिक मिडिया कम्पनीबाट उत्पादि
Read Moreभविन कार्की । साउन १६, किमाथाङ्का । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा १५ दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ । भोटखोला–२ र ४ वडाको सिमानाको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आएर सेवा अवरुद्ध भएको दूरसञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी द
Read Moreसाउन १५, बेइजिङ । (रासस/एएफपी)। चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेले सामसुङलाई पछि पार्दै पहिलो पटक नयाँ रेकर्ड बनाएको हो । क्यानालिसका अनुस
Read Moreसाउन १०, काठमाडौँ । विदेश जाँदा सँगै लगेको नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड सिम अब लामो समय विदेश बसेर नेपाल फर्किए पनि नेपाल आएलगत्तै सोही नम्बरको सिम प्रयोग गर्न सकिने भएको छ। नेपाल टेलिकमले एक सूचना जारी गर्दै लामो समय विदेशमा रहेका सिम पनि नेपाल आउनेबित्तिकै चलाउन सकिने जानकारी दिएको हो।
Read Moreसाउन ४, काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन सेट ट्रयाकिङ सेवा सुरु गरेको छ । अबदेखि कसैको भेटाएको फोन खरिद बिक्री गर्नेमाथि प्राधिकरणले काराबाही गर्ने भएको छ । प्राधिकरणले फेला पारेको मोबाइल सम्बन्धित व्यक्ति वा प्रहरीमा नबुझाई बिक्री गरेमा कारबाही गर्ने भएको हो । हराएको फोनलाई मो
Read Moreसाउन ३, वासिङ्टन डिसी।(रासस/एएनआई)। विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो । त्यस्तो सुविधा एन्ड्रोएड र आइओएस मोवाईलबाट प्रयोग गर
Read Moreअसार २५, डोटी | नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटिटिएच) सेवाको आजदेखि यहाँ शुभारम्भ गरेको छ । यसअघि सो सेवा काठमाडौँमा मात्रै सञ्चालन गरिएको थियो । टेलिकमका सुदूरपश्चिम प्रदेशका क्षेत्रीय निर्देशक नामाकर न्यौपाने
Read Moreअसार २४, काठमाडौँ | नेपालमा युटुवबाट पैसा कमाउनेको संख्या हजारौं छन्, जसबाट हजारौंले युटुवमा भिडियो हालेर आर्थिक मुनाफा कमाईरहेका छन् । युटुव विश्वकै नम्बर एक अनलाइन भिडियो सञ्जाल हो । यसमा करिब अरवौंले दैनिक भिडियो हेर्छन् । जसको हेराईबाट युटुवले पैसा कमाउँछ । त्यसैको प्रतिशत उत्पादले पाउँछ ।
Read Moreअसर १७, काठमाडौं | सामसुङले आफ्नो चार वटा स्मार्टफोनहरुको मूल्य कम गरेको छ । सामसुङ ग्यालेक्सी नोट १० लाइट सामसुङले पहिले रु. ६७,५९९ रहेको ग्यालेक्सी नोट १० लाइटको मूल्य घटाएर रु. ५८,९९९ मूल्य तोकेको छ । पुरानो मूल्यमा ८,६०० छुट दिएको सामसुङले जनाएको छ । ग्यालेक्सी नोट १० लाइट मा ट्रिपल क्यामे
Read Moreअसार १६, काठमाडौँ | पछिल्लो सयम निकै चर्चामा आएको सट भिडियो एप्स टिकटक भारतमा बन्द गरिएको छ । भारतमा बन्द भएसंगै यो एपले काम नगर्ने बनाउन त्यहाँमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई सरकारले अपिल समेत गरेको छ । सरकारले निर्देशन दिएकै भोलिपल्ट मंगलबार बिहानैदेखि त्यसको प्रभाव परेको छ। भारतीय प्
Read Moreअसार १५, काठमाडौँ । स्मार्ट फोन ब्राण्ड सामसङले आफ्नो एम सिरिज अन्तर्गत ग्यालेक्सी एम११ फोन बजारमा ल्याएको छ। यसमा माइन्फिनिटी ओ डिस्प्ले रहेको विज्ञप्तिमा उल्लेख छ। यो समूहमा पर्ने अन्य स्मार्टफोनहरुमध्ये यो कार्यक्षमता बढी रहेको जनाइएको छ। 'ग्यालेक्सी एम सिरिज स्मार्टफोनले छोटो अवधिमा आम नेपा
Read Moreअसार ३, काठमाडौँ | कोभिड–१९ का कारण भएको बन्दाबन्दीमा नेपाल टेलिकमको शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म बिलम्ब शुल्क मिनाहा गर्ने भएको छ । कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महसुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि महसुलमा नियमानुसार बिलम्ब शुल्क लागू हुने टेलिकमका प्रवक्ता राजेश जोश
Read Moreजेठ २९, काठमाडौं | नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो । “लामो समयदेखि प्रयोग नभएका सिमकार्डलाई पुनः प्रयोग ग
Read Moreजेठ २७, काठमाडौं । भाइबरले नेपालमा ग्रुप भिडियो कल नामक नयाँ सेवा सुचारु गरेको छ। जसमार्फत असीमित अवधिसम्म बढीमा २० जनासम्म एकसाथ भिडियो कल गर्न सकिने कम्पनीले जनाएको छ। यसभन्दा अघि सुरु गरिएको भाइबरको ग्रुप अडियो कल सेवाको सफलताबाट प्रोत्साहित हुँदै एक अर्काबीच आमनेसामने भएर संवाद एवं छलफल गर्नका ल
Read Moreजेठ २४, काठमाडौं । सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा (डीभी)को नतिजा आज सार्वजनिक हुदैछ । नेपालस्थित अमेरिकी दूतावासले गएराति ट्वीट गर्दै आज जेठ २४ गते शनिबार नेपाली समयअनुसार राति ९:४५ बजेपछि डीभी नतिजा सार्वजनिक हुने जानकारी दिएको छ । नेपाली समय अनुसार भोलि राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०
Read Moreजेठ १५, काठमाडौँ | सरकारले सूचना प्रविधिमा आधारित सञ्चार माध्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण गर्ने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आव २०७७/०७८ को बजेट प्रस्तुत गर्
Read Moreवैशाख २१, काठमाडौँ । डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम)ले विगत छ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकी डिसहामको सेवा नलिइरहेका ग्राहकहरूको लागि वैशाख २१ देखि ३० दिनसम्मको लागि निःशुल्क रूपमा २०८ वटै च्यानलहरू उपलब्ध गराउने भएको छ । डिसहोमले निःशुल्क टोल फ्री नम्बर १६६००१२२००० र एनस
Read Moreवैशाख १३, काठमाडौँ (रासस/एएनआई) | विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो । “म्यासेन्जर रुम” नाम दिइएको सो नयाँ सेवामा एकैपटक
Read Moreचैत १२, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ । सरकारले कोरोनाको संक्रम फैलनबाट रोक्ने गरी लकडाउनको लागू गरेपछि धेरै ग्राहकलाई रिचार्ज कार्ड किन्न समस्या परिरहँदा टेलिकमको यस्तो निर्णय आएको हो । यो व्यवस्था बुधबार रातको १२ बजेपछि रिचार्जमा मात्रै कार
Read Moreफागुन २०, काठमाडौँ | वैज्ञानिकहरूले विस्फोटन भएर बनेको एउटा विशाल तारा पत्ता लगाएका छन् | उक्त तारा हिउँ थुपारेर बनाइने 'स्नोम्यान'को जस्तो देखिएको छ | तारा हाम्रो सूर्यभन्दा गह्रौँ छ तर त्यसको व्यास पृथ्वीको दुईतिहाइजति मात्रै भएको वैज्ञानिकहरूले बताएका छन् | उक्त खगोलीय पिण्ड
Read Moreफागुन ११, काठमाडौँ | सूचना प्रविधिको विकाससंगै मोबाइल हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ | संचार प्रणालीका लागि अत्यन्तै उपयोगी मानिने मोबाइल प्रयोगकर्ताहरुमा समस्या आउन् सक्छन | मोबाइलको अत्याधिक प्रयोगबाट हुनसक्ने बिमारी र त्यसबाट बच्ने उपाय यस्ता छन् :- आँखाको समस्या:विभिन्न सामाजिक सञ्जालहरु र
Read Moreफागुन ९, एजेन्सी | कम्बोडियामा फेसबुकमा उत्तेजक कपडा लगाएर लाइभ गर्ने तथा सामानहरुको विज्ञापन गर्ने कार्यमा रोक लगाएको छ | उत्तेजक पहिरनमा फेसबुकमा लाइभ आएर व्यापार गर्ने कार्यले देशको संस्कृतिमा आघात गरेको प्रधानमत्री हुन सेनले बताएका छन् | तर सरकारको यस्तो निर्णय आधारहीन भएको अधिकारीहरुको भन
Read Moreफागुन ४, एजेन्सी | अचानक कुनैबेला आफ्नो फोन हरायो भने झसंग भइन्छ | आजकल फोन भन्दा नजिकको साथि अरु कोहि लाग्दैन | हरेक समयमा प्राय मानिसहरुले स्मार्ट फोन बोकेकै हुन्छ्न | यस्तो स्मार्ट फोन हराउँदा सबैभन्दा ठूलो खतरा आफ्नो डाटा अरुले दुरुपयोग गर्छ कि भन्ने डर हुन्छ | यसरी हराएको फोन थाहा पाउनका लागि क
Read More