भदौ १९, काठमाडौँ | मेटाले पैसा तिरेर फेसबुक र इन्स्टाग्राम चलाउने फिचर ल्याउने भएकाे छ । त्यसका लागि कम्पनीले एक छुट्टै समूह नै तयार पारेको छ । उक्त समूहले आफ्नाे प्लेटफर्ममा प्रयोगकर्ताले पैसा तिरेर प्रयोग गर्नसक्ने सेवा र फिचरको पहिचान तथा निर्माण गर्नेछ । पछिल्लो समय घट्दो आम्दानीलाई लिएर कम्पनील
Read Moreभदौ १९, काठमाडौँ | कुनै स्मार्टफोन चार्ज हुन कति समय लाग्छ ? यस्ता थुप्रै फोन बजारमा आइसकेका छन् जुन पाँच मिनेटमा चार्ज भएर ५ घण्टासम्म चलाउन सकिन्छ । यी फोन फूल चार्ज हुन लगभग आधा घण्टाको समय लाग्छ । यस्तै केही यस्तो पनि प्रविधिमा काम चलिरहेको छ जसले मात्र एक सेकेन्डमा तपाईंको फोन फुल चार्ज गर्नसक्
Read Moreभदौ १७, काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको छ । काउन्सिलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव बिथोल्ने, जातिय एवं धार्मिक सहिष्णुता खल्बलाउने किसिमका सामग्रीहरू सम्प्
Read Moreभदौ १५, काठमाडौँ | टिकटकजस्तो चर्चित एपको मालिक कम्पनी बाइटडान्सले आफ्नै सर्च इन्जिन लञ्च गरेको छ । Bytedance (बाइटडान्स) ले यसमा कुनै विज्ञापन नदेखिने पनि बचन दिएको छ । बाइटडान्सको यो एप हाल त्यो साइबर स्पेसमा लञ्च भएको छ जहाँ गुगल वर्षौँदेखि उपस्थित छैन । कुनै जानकारी बिना नै बेइजिङ इन्फिनिट डाइम
Read Moreभदौ १३, काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैँ, तिहार र छठलाई लक्षित गरि 'विदेशबाट सिटी आयो, दसैँ तिहारलाई गोल्डेन बनायो' नामक योजनाको घोषणा गरेको छ । लगातार ६३ दिनसम्म चल्ने यस उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला
Read Moreभदौ १०, काठमाडौं | विश्वको चर्चित मोवाइल कम्पनि एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौंमा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौंमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत २३ भदौंमा आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढ
Read Moreकाठमाडौं | प्रविधिको बढ्दो प्रयोगसंगै प्राय व्यक्तिको घरमा इन्टरनेट जडान गरिएको हुन्छ । तर कहिलेकाही इन्टरनेट स्लो भइदिंदा यसले तनाव पनि सिर्जना गर्छ । यदि तपाईँको घर या अपिसमा पनि वाईफाईको स्पीडमा समस्या भईरहेको छ भने केहि सजिलो किसिमले तपाईँले त्यसको स्पीड बढाउन सक्नुहुनेछ । हामी यहाँ तपाईँलाई के
Read Moreभदौ ७, काठमाडौँ | विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली अन्तरिक्ष सम्बन्धी टेलिस्कोपले बृहस्पति ग्रहको अभूतपूर्व तस्बिर सार्वजनिक गरेको छ। जेम्स वेब टेलिस्कोप (जेडब्ल्यूएसटी)ले जुलाई महिनामा सौर्य मण्डलको सबैभन्दा ठूलो ग्रहको तस्बिरहरू खिचेको हो। ती तस्बिरहरूमा ग्रहको दुवै ध्रुवका उच्च भ
Read Moreभदौ ६, काठमाडौं | केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्यो । पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन्। सामाजिक सञ्जाल फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेण्ड रिक्वेस्ट’ आ
Read Moreभदौ ६, न्युयोर्क | एजेन्सी | अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब टेलिस्कोपमा बारम्बार क्षुद्रग्रह ठोकिने गरेको छ । मे महिनामा संसारको सबैभन्दा ठूलो र शक्तिशाली स्पेस टेलिस्कोप जेम्स वेब स्पेस टेलिस्कोप(जेडब्लुएसटी)मा एक क्षुद्रग्रहको आक्रमणबाट ठूलो क्षति भएको थियो । यो टेलिस्कोप युरोपेली स्पेस
Read Moreभदौ ४, काठमाडौं | घरमा पालेको कुखराले पारेको अण्डा र आफ्नै खेतबारीमा उब्जाएको सागसब्जी भन्दा ताजा सायद अरु केही हुँदैन । अष्ट्रेलियामा करीब ४ लाख मानिसहरुले आफ्नो घरमै कुखुरा पाल्दछन् । नेपालमा पनि ग्रामीण क्षेत्रमा अधिकांश परिवारहरुले घरमा कुखुरा पाल्ने गरेको पाइन्छ । घरमै कुखुरा पालेका मानिसहरुले
Read Moreभदौ ४, काठमाडौं | एजेन्सी | अष्ट्रेलियाको एउटा नयाँ सुपरकम्प्युटिङ सिस्टमले नष्ट भइसकेको सुपरनोभाको असाध्यै शानदार तस्बिर खिचेको छ । नयाँ जेनेरेशनको रेडियो टेलिस्कोप जस्तो अष्ट्रेलियन स्क्वायर किलोमिटर एरे पाथफाइन्डर (एएसकेएपी) लाई सुपर कम्प्युटरमा चल्ने असाध्यै सक्षम सफ्टवेयरको आवश्यकता हुन्छ । त्य
Read Moreभदौ ४, काठमाडौं | सामाजिक सञ्जाल फसबुक अकाउन्ट ह्याक गरी पैसा ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका-६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रविण राजवंशी र १८ वर्षीय भवेश राजवंशी रहेका छन् । आरोपित किशोरहरूलाई लुकेर बसेको अवस्थामा झापाको भद्रपुरबाट पक्राउ गरी ठग
Read Moreभदौ ३, काठमाडौं | रगतको रङ रातो हुन्छ, तर पनि हाम्रो शरीरको नसा निलो वा हरियो रङको देखिन्छ । साधारणतया अक्सिजनयुक्त रगत रातो हुने र अक्सिजनको स्तर कम भएको रगत निलो हुन्छ भन्ने गरिन्छ । तर यो साँचो होइन । रगतको रङ रातो मात्रै हुन्छ । रातो रक्त कोसिकामा प्रोटिन जसमा अक्सिजन हुन्छ, त्यसलाई हेमोग्लोबिन
Read Moreभदौ १, काठमाडौँ | धर्तीमा पानी कहाँबाट आयो ? यो प्रश्न धेरैले सोध्ने गर्छन् । वैज्ञानिकले यसमाथि थुप्रै सिद्धान्त पेश गरेका छन् । अब जापानी वैज्ञानिकले पृथ्वीमा पानी क्षुद्रग्रहले लिएर आएको बताएका छन् । यो दाबी उनीहरुले एस्टेरोयड रियुगुको धुलोको अनुसन्धान गरेपछि गरेको हो । जापानले यो क्षुद्रग्रहको अ
Read Moreसाउन ३०, काठमाडौँ | नेपालको अग्रणी अनलाइन बजार, दराजले दराजमल फेस्ट गर्ने भएको छ । दराजले दराजमल फेस्ट सुरु गर्न लागेको आइतबार घोषणा गरेको हो । दराजमेल फेस्टले ग्राहकहरूलाई अद्वितीय र प्रिमियम शपिङ अनुभव प्रदान गर्नेछ । यो अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, ७ हजारसम्मको भौचरहरू, ब्रान
Read Moreसाउन २६, काठमाडौँ । एजेन्सी | पृथ्वीमा रहस्यमय तरिकाले दिन लामो भैरहेको छ । दिनको समय किन बढिरहेको छ भन्ने कुराको कारण वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् । यदि दिन लामो हुने प्रक्रिया निरन्तर चलिरहेमा यसले भविष्यमा भयावह स्थिति पैदा गर्नेछ । आणविक घडीको गणनाबाट पृथ्वीमा दिनको समयमा रहस्यमय त
Read Moreसाउन २३, काठमाडौँ | एप्पलले आफ्नो आगामी श्रृंखलाको आइफोन १४ भारतमा उत्पादन गर्ने भएको छ। कम्पनीले आइफोन-१४ को श्रृंखला आउँदो सेप्टेम्बरमा सार्वजनिक गर्ने बताइएको छ। भारतीय अखबार बिजनेस स्टान्डर्डका अनुसार आइफोन १४ को उत्पादन भारतसँगै चीनबाट समेत हुनेछ। यसको विश्व बजारमा आपूर्ति पनि भारत र चीनबा
Read Moreसाउन २३, हल्यान्ड | एजेन्सी | नेदरल्याण्डमाको एउटा विश्वविद्यालयका वैज्ञानिकहरूले पहिलो पटक गाईको मासु र पोर्कमा माइक्रोप्लास्टिक कणहरू फेला पारेको बताएका छन् । भीरीजे युनिभर्सिटी आम्सटर्डम (भीयूए)का वैज्ञानिकहरूले माइक्रोप्लास्टिक कणहरू फेला पारेका हुन् । उनीहरूले फार्ममा गाई र सुँगुरको रगतमा
Read Moreसाउन २२, काठमाडौँ | वर्तमान युगमा विज्ञानले निकै धेरै प्रगति गरिसकेको छ । वैज्ञानिकहरूले कैयन् असम्भव लाग्ने चिजहरूलाई सम्भव बनाएर देखाइदिएका छन् । मानिसको जीवन पहिलेभन्दा निकै सहज बनेको छ । मानिसको स्वास्थ्य र रोगका सम्बन्धमा पनि धेरै अनुसन्धान भएका छन् । यद्यपि अहिलेसम्म पनि कतिपय रोगहरुको पूर्ण उ
Read Moreसाउन २१, काठमाडौं | वैज्ञानिकहरूले मृत सुँगुरको शरीरमा पुनः रगत प्रवाहलाई सञ्चालन गर्न तथा कोषिकालाई पुनर्जीवित तुल्याउन सफल भएका छन् । अमेरिकी वैज्ञानिक टोलीले बुधबार एक प्रतिवेदन सार्वजनिक गर्दै एक घण्टा अगाडि मरेको सुँगुरका अङ्गलाई पुनः काम गर्ने स्थितिमा फर्काउन सफलता हात लागेको बताएको हो । 
Read Moreअसार २२, काठमाडौँ | चन्द्रमातर्फ गइरहेको नासाको स्याटलाइट मंगलबारदेखि सम्पर्कविहीन भएको छ । पृथ्वीको कक्षबाट छुटेर बाहिर गएपछि उक्त स्याटलाइट सम्पर्कविहीन भएको सीएनएनले बताएको छ । सीएनएनमा प्रकाशित समाचार अनुसार ‘क्युबस्याट’ नामको उक्त सानो स्याटलाइट नासाको रेडियो एन्टेना नेटवर्क ‘डिप स्पेस नेटवर्क
Read Moreअसार १४, काठमाडौं | नेपाली बजारमा नयाँ स्मार्टफाेन ‘भिभाे वाई५५’ सार्वजनिक भएकाे छ । प्रिमियम डिजाइन, उत्कृष्ट प्रविधि र क्यामेरासहित याे फाेन नेपाली उपभाेक्तामाझ भित्र्याएकाे भिभाेले जनाएकाे छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ । ८ जीबी र्याम दिइएकाे फाेनमा प्रयाेगकर्ताले भर्चुअल माध्यमबाट
Read Moreअसार ९, बेइजिङ | एजेन्सी | वैज्ञानिकहरूले समुद्रबाट माइक्रोप्लास्टिक हटाउन एउटा सानो रोबोट–माछा डिजाइन गरेका छन् । १३ मिमी–लामो माछा वरिपरि पौडी खेल्छ र उसले शरीरमा माइक्रोप्लास्टिक्स सोस्छ । नरम र लचिलो यस माछाको विशेषता हो । पुच्छरमा हल्का लेजर प्रणालीको सहयोगले माछा पौडी खेल्न र लगभग ३० एम
Read More