समाज |


टुँडिखेलमा भागदौडका क्रममा घाइते भएकामध्ये १५ जना ‘डिस्चार्ज’

Posted on January 16, 2024 | views : 318 |

माघ २, काठमाडौं | सोमबार दिउँसो काठमाडौँको टुँडिखेलमा माघी मनाउन गएकाहरुबीच भागदौडमा परेर घाइते भएका १६ मध्ये १५ जना उपचारपछि घर फर्किएका छन् । एकजनाको भने वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा अहिले पनि उपचार भइरहेको छ । टुँडिखेलमा माघे सङ्क्रान्तिका अवसरमा मगर र थारू समुदायले आयोजना गरेको अलगअलग

Read More

नारायणगढ-मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा

Posted on January 16, 2024 | views : 281 |

माघ २, भरतपुर | नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् ।  यससँगै तीनवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्

Read More

रुस–युक्रेन युद्धमा परी लमजुङका साजन गुरूङको मृत्यु

Posted on January 16, 2024 | views : 511 |

माघ २, काठमाडौं | रुस–युक्रेन युद्धमा परी अर्का एक नेपाली युवकको मृत्यु भएको छ । लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा निधन भएको हो । गुरूङ लमजुङको दुधपोखरी गाउँपालिका वाईसीएलका अध्यक्ष समेत रहेका थिए । रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङ

Read More

थारु संस्कृतिलाई जगेर्ना गर्न सङ्ग्रहालय बनाइने

Posted on January 16, 2024 | views : 223 |

माघ २, खजुरा | बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लामा माघी पर्वका अवसरमा नाचगान, विभिन्न मनोरञ्जनात्मक कार्याक्रम, झाँकीलगायतका कार्यक्रम भइरहेका छन् ।  सोही अवसरमा सोमबार ‘माघी मिलन कार्यक्रम-२०८०’ गरिएको छ । थारु सांस्कृतिक संरक्षण तथा पर्यापर्यटकीय केन्द्र बैजनाथ–५ छमनियाँ बाँकेद्वा

Read More

महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी

Posted on January 16, 2024 | views : 270 |

माघ २, वीरगञ्ज | नेपाल खोनेपानी संस्थानले वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेको दुई सय ७८ धाराको लाइन काट्ने तयारी गरेको छ । सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरपालिकाले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने तयारी गरेको हो । खानेपानीको

Read More

इलाममा चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुँदै

Posted on January 16, 2024 | views : 297 |

माघ २, इलाम | इलाममा एकसाथ चिया र अलैँचीको अनुसन्धानका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । चिया र अलैँचीको उर्वरभूमि इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । यसले चिया र अलैँचीको उत्पादन र गुणस्तर वृद्धिमा सहयोग पुग्ने छ ।  इलाम नगरपालिका–१ साँखेजुङका तीनजना

Read More

न्यायाधीश गिरीकी पत्नी आरती रावल सर्वोच्चको गेटबाटै पक्राउ

Posted on January 16, 2024 | views : 421 |

माघ २, काठमाडौं | न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ । मंगलबार सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा उनी गेटबाटै पक्राउ परेकी हुन् । प्रहरीले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ । गएको शुक्रबार आरती रावलले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी थिइन्

Read More

अवैध लागूऔषधसहित ३ जना पक्राउ

Posted on January 16, 2024 | views : 425 |

माघ २, काठमाडौं | सुनसरी र  झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका-४ खैरेनीटार बस्ने २० वर्षीय सुलभ राई समेत दुई जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, झापाको भद्रपुर नगरपालिका-५ स्थित मेचिपुलबाट अवैध

Read More

हतुवागढीको माइबेनी ओझेलमा

Posted on January 16, 2024 | views : 360 |

माघ २, भोजपुर | भोजपुरको सबैभन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिकस्थल माइबेनी ओझेलमा परेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकीयस्थल प्रचारप्रसार अभावले ओझेलमा परेको हो । समुद्री सतहबाट एक सय ५३ मिटर उचाइमा रहेको यो स्थान हतुवागढी– ९ हसनपुरमा रहेको छ । दूधकोशी र अरुण नदीको सङ्गमस्थलमा रहेको माइबे

Read More

धनुषामा मृत भेटिएका राधेकी श्रीमती अस्मिताको पनि मृत्यु

Posted on January 16, 2024 | views : 439 |

माघ २, जनकपुरधाम | धनुषामा सोमबार मृत भेटिएका २२ वर्षीय राधे सहनीकी श्रीमती अस्मिता शर्माको पनि मृत्यु भएको छ । घाइते अवस्थामा फेला परेकी २० वर्षीया अस्मिता शर्माको प्रादेशिक अस्पतालमा उपचारका क्रममा सोमबार राति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । राधे सोमबार बिहान धनुषाको क्षिरेश्

Read More

प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु

Posted on January 16, 2024 | views : 313 |

माघ २, महेन्द्रनगर | धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु भएको छ । हरेक वर्ष माघ महिनाको प्रत्येक आइतबार र मङ्गलबार उक्त मेला लाग्छ । धनुषाको उत्तर–पूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको धनुषाधामको मकर मेला भर्न नेपालसहित सीमावर्ती भारतका विभिन्न स्था

Read More

त्रिशूलीमा खसेको जीप नदीबाट निकालियो, भटिएनन् चालक वा यात्रु

Posted on January 16, 2024 | views : 371 |

माघ २, चितवन | त्रिशूली नदीमा खसेको भारतीय नम्बरप्लेटको जीप नदीबाट निकालिएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुल नजिकबाट आज बिहान जीप त्रिशूलीमा खसेको थियो । आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्

Read More

नेपालमा आज २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

Posted on January 16, 2024 | views : 269 |

माघ २, काठमाडौँ | आज नेपालमा २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । विक्रम संवत १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यकासाथ हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ

Read More

गोताखोरले त्रिशूलीमा फेला पर्यो भारतीय नम्बर प्लेटको गाडी

Posted on January 16, 2024 | views : 409 |

माघ २, चितवन | त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप फेला परेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो । आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । जीप सडकबाट करिब ८५ मिटर

Read More

आजको मौसम: देशको विभिन्न ठाउँमा वर्षा, हुस्सु र हिमपातको सम्भावना

Posted on January 16, 2024 | views : 308 |

माघ २, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु

Read More

यती एयर विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा

Posted on January 15, 2024 | views : 463 |

माघ १, पोखरा | माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिइन् । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा थिए । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसोतिर घर आउने जानकारी प्रतिभालाई थियो । तर नेप

Read More

अपडेट : ललितपुरको इमाडोलमा इनारभित्र खसेकी महिलाको उद्धार

Posted on January 15, 2024 | views : 472 |

माघ १, काठमाडौं | ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको छ । उनलाई उपचारका लागि पाटन अस्पतालमा राखिएको छ । दोलखा घर भएकी इमाडोल डेरा गरी बस्ने २८ वर्षीया नुतन प्रधान आज बिहान लुगा सुकाउने क्रममा इनारको स्ल्याब भत्किएपछि उनी स्वल्याबसँगै तल खसेकी थिइन् । ललितप

Read More

धनुषामा मृत भेटिए श्रीमान्, श्रीमती घाइते अवस्थामा

Posted on January 15, 2024 | views : 498 |

माघ १, जनकपुरधाम | धनुषामा एक जना पुरुष मृत भेटिका छन् भने उनकी श्रीमती घाइते अवस्थामा फेला परेकी छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी मृत फेला परेका हुन् । उनकी श्रीमती अस्मिता सहनी घाइते अवस्थामा रहेको धनुषा प्रहरी प्रवक्ता डीएसपी रञ्जनवाले जानकारी दिए । डीएसपी रञ्जनवाका अनुस

Read More

धादिङको मझिमटारमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

Posted on January 15, 2024 | views : 444 |

माघ १, काठमाडौँ | धादिङको मझिमटारमा सुख्खा पहिरो खसेको छ । सोमबार बिहान ३ बजेतिर खसेको सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–९ स्थित कृष्णभीर नजिकै पहिरो खसेको हो । पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु गरिएको धादिङका एसपी गौतम मिश्रले बताए । दुईतर्फी स

Read More

ललितपुरको इमाडोलमा महिला इनारभित्र खसिन्, उद्धार कार्य जारी

Posted on January 15, 2024 | views : 391 |

माघ १, ललितपुर | ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् | लुगा सुकाउने क्रममा महिला इनारमा खसेकी छन् । दोलखा घर भएकी  इमाडोल डेरा गरी बस्ने २८ वर्षीया नुतन प्रधान ३० फिट गहिरो इनारमा खसेको र उनको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले भने–‘हाम्रो टोलीले उद्धारको प्रयास गरिरहेक

Read More

बसले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु

Posted on January 15, 2024 | views : 333 |

माघ १, पोखरा | स्याङ्जामा बसले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । स्याङ्जा काली गण्डकी गाउँपालिका–७ आँधीमुहानको ड्याम नजिकै आज बिहान ग १ ख ४१५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्रु ३० वर्षीय अजित बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । ठक्कर दिने बस चालकलाई प्रहरीले

Read More

१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, नगर प्रहरी र सरकारी कर्मचारी सहित ९ जना आरोपित

Posted on January 15, 2024 | views : 610 |

माघ १, मुगु | मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको खुलेको छ। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार रहेका  छन्।  छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी बालिकामाथि  ९ जनाले सामुहिक बलात्कार ग

Read More

देवघाटमा मकर संक्रान्ति स्नान गर्न भक्तजनको घुइँचो

Posted on January 15, 2024 | views : 374 |

माघ १, चितवन | पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्ति (मकर संक्रान्ति)मा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । हिजो बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक

Read More

आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु

Posted on January 15, 2024 | views : 286 |

माघ १, काठमाडौँ | आजदेखि काठमाडौँ उपत्यकामा  मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट बिहान ९ बजे मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्दैछन् । गएको वर्षायाममा रोकिएको पानी वितरण आजबाट फेरि सुरु हुन लागेको

Read More