समाज |


यस्तो रहने छ आजको मौसम, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

Posted on January 15, 2024 | views : 348 |

माघ १, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोश

Read More

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

Posted on January 15, 2024 | views : 290 |

माघ १, काठमाडौँ | प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।  माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड ल

Read More

नेपालगञ्जमा सामूहिकरुपमा आगो ताप्ने व्यवस्था

Posted on January 14, 2024 | views : 301 |

पुस २९, बाँके | शीतलहरसँगै चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका विभिन्न सार्वजनिक ठाउँ तथा चोकमा दाउरा वितरण गरेर सामूहिकरुपमा आगो ताप्ने व्यवस्था गरेको छ ।  उपमहानगरपालिकाले आज बिहानैदेखि दाउरा वितरण सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले बताए । उनका अनुसार नगरका मुख्य २० ठाउँमा दाउरा

Read More

कर्तव्य ज्यान मुद्दामा फरार रहेको २ अभियुक्त १७ वर्षपछि पक्राउ

Posted on January 14, 2024 | views : 392 |

पुस २९, हेटौंडा | मकवानपुरमा कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।  आइतबार थाहा नगरपालिका वडा नम्बर–१२ गैरीगाउँस्थित घरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला अदालत मकवानपुरबाट २० वर्ष कैद सजाय पाएर फरार रहे ४५ वर्षीय मोटे स्याङतान भन्ने राम च

Read More

झापामा छैटौं राष्ट्रिय भाक्का दिवस मनाइयो

Posted on January 14, 2024 | views : 371 |

पुस २९, झापा | झापामा छैटौं ‘राष्ट्रिय भाक्का दिवस’ मनाइएको छ । आदिवासी कोच राजवंशी समुदायले पुष २९ गतेलाई भाक्का दिवसका रुपमा मनाउँदै आएका छन् । चामलको पिठो (खासगरी कनिका) बाट बन्ने भाक्का राजवंशी समुदायले चिसो मौसममा खाने प्रमुख परिकार हो । कोच राजवंशी समुदायको मौलिक परिकारको रुपमा रहेको भाक्काको

Read More

स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ

Posted on January 14, 2024 | views : 374 |

पुस २९, सल्लेरी | सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।  प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउ

Read More

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

Posted on January 14, 2024 | views : 428 |

पुस २९, सल्यान | सल्यानमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । सल्यानको शारदा नगरपालिका-६ सापमाराकी बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।  आफन्त पर्ने किशोरले ती बालिकालाई ललाई फकाई गरेर आफ्नै घरमा लगी गत पुष ७ गते

Read More

मध्यराति खुकुरी प्रहार गरेको आरोपमा विराटनगरबाट एक जना पक्राउ

Posted on January 14, 2024 | views : 339 |

पुस २९, विराटनगर | युवालाई मध्यराति खुकुरी प्रहार गरेको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भइ हाल विराटनगर ८ बस्दै आएका विक्रम थपलिया रहेका छन् । राति साढे १ बजे विराटनगर ११ का रोनाल कँडेललाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएको आरोपमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरी

Read More

न्यायाधीशकी पत्नीले सर्वोच्च अदालत परिसरमै गरिन् आत्मदाह प्रयास

Posted on January 14, 2024 | views : 538 |

पुस २९, काठमाडौं | न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन् । सर्वोच्च अदालत पुगेकी उनले आफैंमाथि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।  प्रहरीसले उनीसँग रहेको पेट्रोलको बोतल र सलाई खोसेर नियन्त्रणमा लिएको जनाएको छ । उनले न्यायाधीश गिर

Read More

देवघाटमा बाँसको लिङ्गो गाडेर गरियो माघेसङ्क्रान्ति मेला सुरू

Posted on January 14, 2024 | views : 333 |

पुस २९, चितवन | देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको सुरूवात गरिएको छ । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयलगायतको उपस्थितिमा लिङ्गो गाडेर मेलाको सुरूवात गरिएको हो । गलेश्वर आश्रममा भेला भएर विधिपूर्वक लिङ्गोसहित शोभायात्रा बेनी पुगेको थियो । बेनीमा गलेश्वर आश्र

Read More

झारफुक गर्ने बहानामा नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Posted on January 14, 2024 | views : 362 |

पुस २९, बीरगन्ज | बाराबाट झारफुक गर्ने बहानामा १३ वर्षीय नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा शनिबार एक झारफुक गर्ने पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाराको महागढीमाई नगरपालिका–२ बस्ने ३० वर्षीय आकाश मण्डललाई जबरजस

Read More

नारायणगढ–मुग्लिन सडकखण्ड आज र भोलि दुई दिन बन्द नहुने

Posted on January 14, 2024 | views : 281 |

पुस २९, काठमाडौं | नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने भएको छ । सडकखण्डमा पर्ने निर्माणाधीन पुलहरूमध्ये बाँकी रहेको तुइन खोलामा पुलको जग र एप्रोच सडकको कडा चट्टानी पहाड फुटाउन दिउँसोको समयमा सडक बन्द गरिएको थियो ।  दोस्रो चरणअन्तर्गत आजदेखि माघ २० गतेसम्म सडक बन्द गराएर निर्माणको काम गर

Read More

अवैध लागूऔषध चरेशसहित ५ जना पक्राउ

Posted on January 14, 2024 | views : 360 |

पुस २९, मकवानपुर | मकवानपुरमा अवैध लागूऔषध चरेशसहित पाँच जना पक्राउ परेका छन् । प्रहरीले करिब ८ किलो ८ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तुसहित ५ जनालाई गए राति पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने ४० वर्षीय रामनारायण श्रेष्ठ, बारा जितपुर सिमरा उपमहानगरपा

Read More

रौतहटमा बाल्टिनको पानीमा डुबेर एक बालिकाको मृत्यु

Posted on January 14, 2024 | views : 360 |

पुस २९, रौतहट | रौतहटमा बाल्टिनको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ | गुजरा नगरपालिका–१ रंगपुर घर भई चन्द्रपुर नगरपालिका–७ नयाँ बस्ती कटानी टोलस्थित मामा घरमा बस्ने सुबम साहकी छोरी १४ महिनाकी अनु साहको बाल्टिनको पानीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो । खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको चपु

Read More

बेलायतबाट आफ्नो पुर्ख्यौली कर्मघर आएकी सञ्जिता प्याङ्खोलामै अस्ताइन्

Posted on January 14, 2024 | views : 673 |

पुस २९ , बलेवा | सञ्जिता अधिकारी माघ ६ गते बेलायत फर्किने तयारीमा थिइन् । बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुर्ख्यौली कर्मघर देखेकी थिइनन् । बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहन्थिन् । सञ्जिताले श्रीमानको जन्मथलो त टेकिन्  तर त्यो बाटो अब कहिल्यै नफर्किने गरी अस्त

Read More

चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा

Posted on January 14, 2024 | views : 236 |

पुस २९, हुम्ला | चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा दिइएको छ । चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो । जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएको छ । बन्द भएका विद्यालय अब आगामी फागुन २ गतेदेखि  मात्रै सञ्चालनमा आउने शि

Read More

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, ८ जना घाइते

Posted on January 14, 2024 | views : 367 |

पुस २९, झापा | झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार भएका दुर्घटनामा ८ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मे१०प ७२

Read More

कांग्रेसका नेता आलमविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुँदै

Posted on January 14, 2024 | views : 306 |

पुस २९, काठमाडौँ | नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ । रौतहट जिल्ला अदालतले बहस नोट प्राप्त भएसँगै आलमसहित ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दाको अन्तिम

Read More

यस्तो छ आजको मौसम, सोमबारदेखि वर्षाको सम्भावना

Posted on January 14, 2024 | views : 452 |

पुस २९, काठमाडौं | नेपालमा आज पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ ।  दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ  । राति कोशी, बागमती र गण्डकी प्

Read More

थानकोट कार दुर्घटनाः मृतकको संख्या ५ पुग्यो

Posted on January 13, 2024 | views : 562 |

पुस २८, काठमाडौं | काठमाडौंको थानकोट–चित्लाङ सडक खण्डको सेतो पहरामा आज दिउँसो भएको कार दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश – ३ – ०१ – ०२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकी ६ वर्षीया स्मारिका

Read More

तीस वर्षदेखि बन्द कारखाना सञ्चालन गर्न सहयोग जुटाउँदै डा.पुन

Posted on January 13, 2024 | views : 432 |

पुस २८, तनहुँ | राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानमा निस्कएका छन् । तीस वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा.पुन यस अभियानमा लागेका हुन् । प्रतिपुस्तक रु सात सय ५० मा

Read More

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाईयात्रु आगमन हालसम्मकै बढी

Posted on January 13, 2024 | views : 980 |

पुस २८, काठमाडौं | मुलुकको पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन् । सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए । जुन अघि

Read More

थानकोटमा निजी कार दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते

Posted on January 13, 2024 | views : 470 |

पुस २८, काठमाडौँ | थानकोट–चित्लाङ सडक खण्डको सेतो पहरामा निजी कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  प्रदेश ३ ०१०२३च ६९८५नम्बरको प्राइभेट कार दिउँसो करिब २ बजे तिर दुर्घटना भएको  प्रहरीले जनाएको छ | दुई पुरुष एक महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ। प्र

Read More

झापा र मोरङका वनमा छावा हुर्काउँदै जङ्गली हात्ती

Posted on January 13, 2024 | views : 338 |

पुस २८, झापा | जङ्गली हात्तीले झापाका दुई र मोरङको एक स्थानमा छावा जन्माएर हुर्काइरहेको छन् । संरक्षणविद्हरुका अनुसार नवजात छावा साथमा हुँदा हात्ती अरूबेलाभन्दा बढी आक्रामक हुने गर्छन् । त्यसैले उनीहरूको समीप जान हुँदैन । झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वन र कनकाई नगरपालिका

Read More