समाज |


चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्रीको भूमिकामा देखिदै ओली

Posted on January 28, 2024 | views : 332 |

माघ १४, काठमाडौँ | एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर चलचित्र निर्माण हुने भएको छ । उक्त चलचित्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा देखिने भएका छन् । चलचित्रमा ओलीलाई पनि देख्न सकिने शुभमुहूर्तमा जानकारी दिइयो । ओलीले निर्माता रमित

Read More

सुपर सिक्समा पुगेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन कति सहज छ ?

Posted on January 28, 2024 | views : 597 |

माघ १४, काठमाडौँ | नेपालले दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा क्रिकेटमा सुपर सिक्सको यात्रा तय गरिसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसिसीले प्रतियोगिताको दोस्रो चरणमा ६/६ टोलीका दुई वटा समूह बनाएर सुपर सिक्स गर्दै छ । पहिलो चरणमा नेपाल रहेको समूह डीबाट शीर्ष ३ टोली र समूह एबाट शीर्ष तीन

Read More

विमानस्थल भन्सारमा नि:शुल्क फोन कल र इन्टरनेट चलाउन पाउने

Posted on January 28, 2024 | views : 244 |

माघ १४, काठमाडौँ | त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा यात्रुले निःशुल्क इन्टरनेट र फोन सेवा प्रयोग गर्न पाउने भएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल टेलिकमबीच भन्सार एरियामा उच्च गतिको निःशुल्क फोन कल सुविधा उपलब्ध गराउन सम्झौता भएको छ । सम्झौता अनुसार भन्सार चेकजाँचपछि जुनसुकै या

Read More

विमानस्थलमा अध्यागमन अधिकृत कुट्ने प्रहरीलाई कारबाहीका लागि अल्टिमेटम दिइँदै

Posted on January 28, 2024 | views : 1523 |

माघ १४, काठमाडौँ | काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृत कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीका लागि पाँच कर्मचारी संगठनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अल्टिमेटम दिने भएका छन्।  आज बिहान बसेको पाँच कर्मचारी संगठनको संयुक्त बैठकले आजै गृहम

Read More

४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

Posted on January 28, 2024 | views : 362 |

माघ १४, तनहुँ | तनहुँमा ४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका - १० खोरादी बस्ने २७ वर्षीय प्रकाश विक छन् । उनलाई लाई शनिवार दिउँसो पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ । ​ विकले ती महिलालाई जबरजस्ती करणी गरे

Read More

आफ्नै पार्टीको नेताको कटाक्षपछि रेखाले भनिन्– ‘देशको माया हुनेले सन्तान अमेरिकामा किन राखेको ?’

Posted on January 28, 2024 | views : 352 |

माघ १४, काठमाडौँ | अभिनेत्री रेखा थापा यतिबेला अमेरिकामा छिन् । पहिलो सन्तान जन्माउन उनी केही अगाडि अमेरिका पुगेकी हुन् । अमेरिकामा उनले ‘बेबी सावर’ समेत गरेकी छन् । जसको भिडियो तथा तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । सन्तानलाई जन्म दिन अमेरिका पुगेकी रेखालाई अहिले उनकै पार्टीका नेताहरूल

Read More

विवाह गर्न वडाको सिफारिस अनिवार्य

Posted on January 28, 2024 | views : 478 |

माघ १४, काठमाडौँ | जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ। कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमाबच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो। तिला गाउँपालिका–६ का वडाध्यक्ष जंग रोकायाले विवाह गर्

Read More

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय

Posted on January 28, 2024 | views : 300 |

माघ १४, काठमाडौँ | फिल्म ‘खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङको पनि अभिनय रहने भएको छ । चलचित्रमा मेयर साम्पाङको विशेष भुमिका रहेको छ। साम्पाङको चरित्रको छायांकन सकिएको चलचित्र निर्माण युनिटले जानकारी दिएको छ । धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य थियो

Read More

गौर नरसंहार भएको राइसमिलको जग्गा नगरपालिकाले अधिग्रहण गर्ने

Posted on January 28, 2024 | views : 248 |

माघ १४, रौतहट | गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानूले क्रिकेट खेलको मैदानको रुपमा गौर बासीले देखेका सपना छिटै पूरा हुने बताएका छन् । गौर नगरपालिकाको आर्थिक सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा गौर राईस मिलको मैदानमा आयोजना गरिएको मेयर कप २०८० को उदघाटन समारोहमा सम्बोधन गर्दै मेयर साहल

Read More

आज देखी धरहरा र काठमाडौं टावरमा पार्किङ निःशुल्क

Posted on January 28, 2024 | views : 285 |

माघ १४, काठमाडौं | काठमाडौँ महानगरपालिकाले धरहरामा आज देखी निःशुल्क पार्किङ दिने भएको छ ।  काठमाडौं महानगरपालिकाका अनुसार धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आज देखि निःशुल्क पार्किङ सेवा सर्वसाधारणका लागि खुल्ला हुन लागेको हो ।  महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक

Read More

मौसमः तराईमा हुस्सु र कुहिरो, हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

Posted on January 28, 2024 | views : 248 |

माघ १४, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको

Read More

बर्दियामा झोलुङ्गेपुलमुनि एक युवक मृत फेला

Posted on January 27, 2024 | views : 313 |

माघ १३, बर्दिया | बर्दियामा झोलुङ्गेपुलमुनि एक युवक मृत फेला परेका छन्। राजापुर नगरपालिका-१० स्थित मझेरा जाने झोलुङ्गेपुलमुनि शनिबार दिउँसो साढे १ बजे एक युवक मृत भेटिएको बर्दिया प्रहरीले जानकारी दिएको छ। मृतक मधुबन नगरपालिका-०२ ओराली बजारका ३५ वर्षीय सरोजकुमार सुनार रहेको बर्दिया प्रहरीले जानकारी द

Read More

पल शाहको पहलकदमीमा जाजरकोटकामा २०३ बिधार्थीलाइ ज्याकेट बितरण (फोटोफिचर)

Posted on January 27, 2024 | views : 362 |

माघ १३, जाजरकोट | अभिनेता पल शाहको पहलकदमीमा जाजरकोटका बिधार्थीलाई ज्याकेट बितरण गरिएको छ ।  हाम्रो टिम नेपालमार्फत जाजरकोटमा शाहका समेत पहलकदमीमा सो बिधार्थीहरूलाई ज्याकेट बितरण गरिएको हो ।  ‘जाजरकोट जिल्ला जुनिचादे गापा वडा न– ९ श्री आदर्श प्राविका २०३ बिद्यार्थीलाई ज्याकेट बितरण गरेका छ

Read More

बागलुङको पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माण हुँदै

Posted on January 27, 2024 | views : 273 |

माघ १३, ढोरपाटन | बागलुङ नगरपालिका–६ पञ्चकोटमा विभिन्न धार्मिक संरचनासहित विश्वशान्ति गण्डकी कलशको निर्माणका लागि शिलान्यास गरेको नौ वर्ष पूरा भयो । तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालाले शिलान्यास गरेको उक्त क्षेत्रमा अहिले गण्डकी माताको मन्दिर, गरुणशिला, हनुमान मूर्ति, सिसमहल, सभाहल, भोजनालय त

Read More

बारा प्रहरीले ३७ लाख बराबरको समानसहित ट्रकलाई नियन्त्रणमा लियो

Posted on January 27, 2024 | views : 291 |

माघ १३, बारा | बारा प्रहरीले ३७ लाख बराबरको समानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट ३७ लाख ७१ हजार १ सय ६१ रूपैया बराबरको समान सहित ट्रक नियन्त्रणमा लिइएको हो । ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमल

Read More

प्रहरीले गरे ४ सय ४५ लिटर अवैध घरेलु मदिरा नष्ट

Posted on January 27, 2024 | views : 341 |

माघ १३, वीरगंज | बारा प्रहरीले ४ सय ४५ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।  अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर १४ स्थित राजघटा देखि सिमलासम्म ७ स्थानमा सञ्चालन गरिएको अबैध मदिरा भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प

Read More

रौतहटमा बसको ठक्करबाट एक जनाको मृत्यु

Posted on January 27, 2024 | views : 318 |

माघ १३, रौतहट | पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । सर्लाहीबाट नारायणगढ जान लागेको बा ३ ख ३४५५ नम्बरको बसले आज बिहान ४ बजेको समयमा ठक्कर दिदा चन्द्रपुर ५ का ५५ बर्षका बोधनाथ पौडेललाई ठक्कर दिदा उनको घटना स्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द

Read More

रुकुमपश्चिमका सडक धमाधम स्तरोन्नति गरिँदै

Posted on January 27, 2024 | views : 267 |

माघ १३, रुकुमपश्चिम | राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुमपश्चिमका विभिन्न सडकखण्ड धमाधम स्तरोन्नति गर्न थालिएका छन् । सडक स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ । राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका– ४ सोलावङबाट मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने शीतलपोखरीसम्म सडक स्तरोन

Read More

आजको मौसमः तराईका एक दुई स्थानमा कुहिरो लाग्ने, तीन प्रदेशमा हिउँ पर्ने

Posted on January 27, 2024 | views : 243 |

माघ १३, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा हुस्सु र कुहिरो लागेको

Read More

ढोरपाटनका मेयर देवकुमारविरुद्ध रेडकर्नर नोटिस जारी

Posted on January 26, 2024 | views : 417 |

माघ १२, काठमाडौँ | बागलुङ र पोखराका इमेज सहकारीको रकम अपचलन गरी फरार भएका ढोरपाटन नगरपालिका मेयरसमेत रहेका देवकुमार नेपालीविरुद्द रेड कर्नर नोटिस जारी भएको छ । गत जेठ ५ गतेबाट फरार भएका इमेज सहकारीका संस्थापक अध्यक्ष मेयर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारीको झण्डै सवा २ अर्ब रुपैयाँ अपचलन गरेको आ

Read More

८ किलो गाँजासहित दुईजना पक्राउ

Posted on January 26, 2024 | views : 405 |

माघ १२, सप्तरी | कञ्चनरुप नगरपालिका-७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा ८ किलोसहित तिलाठी कोईलाडी गाउँपालिका-६ बस्ने ३१ वर्षीय सचिन यादव समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को.२५ प ७०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त

Read More

काठमाडौँ महानगरमा खुला रूपमा कटन क्याण्डी बेच्न रोक

Posted on January 26, 2024 | views : 303 |

माघ १२, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले हानीकारक अखाद्य रङ मिसाइएको कटन क्याण्डी बालबालिकालाई लक्षित गरेर बेच्न रोक लगाएको छ । बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) को नमूना संकलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले परीक्षणको लाग पठाएको थियो । गत २९ पुसमा राष्ट्रिय

Read More

बलात्कार आराेपमा २ जना पक्राउ

Posted on January 26, 2024 | views : 474 |

माघ १२, काठमाडौँ |  खाेटाङ र धनकुटाबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् ।  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङकाके बराहपोखरी गाउँपालिका-२ सुन्तले बस्ने २० वर्षीय सन्तोष आलेमगरलाई प्रहरीले पक्राउ गरेको छ । आलेमगरले ती बालिकालाई पुस २९ गते जबरजस्ती करणी गरेको भन्न

Read More

अभिमुखीकरण तालिम र स्वास्थ्य परीक्षण व्यवस्थित गर्ने प्रतिबद्धता

Posted on January 26, 2024 | views : 436 |

माघ १२, काठमाडौं | सरोकारवाला निकायहरूले वैदेशिक रोजगारमा जाने कामदारलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको कार्यक्रममा उनीहरुले स्वास्थ्य परीक्षण कार्यलाई समेत प्रभावकारी बनाउने विषयमा प्रतिबद्

Read More