समाज |


भूकम्प प्रतिरोधी संरचना निर्माणमा सहरी विकासमन्त्रीको जोड

Posted on January 13, 2024 | views : 233 |

पुस २८, काठमाडौँ | सहरी विकासमन्त्री सीता गुरुङले दिगो पूर्वाधार विकासलाई प्रभावकारी बनाउन भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने बताएकी छन् । डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस तथा प्रकोप प्रतिरोधी तथा भौतिक पूर्वाधारको

Read More

जिप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु

Posted on January 13, 2024 | views : 512 |

पुस २८, ढोरपाटन | बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने ९ जना घाइते भएका छन् | आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका-५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र  चन्द्रागिरि नगरपालिका-११

Read More

मधेसमा शीतलहरले जनजीवन प्रभावित

Posted on January 13, 2024 | views : 298 |

पुस २८, धनुषा | विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ। मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ। शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपांगता भएका व्यक्ति तथा मजदुर वर

Read More

दाङ दुर्घटनाको घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

Posted on January 13, 2024 | views : 279 |

पुस २८, काठमाडौं | दाङको भालुवाङमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरोकारवाला निकायल

Read More

चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द

Posted on January 13, 2024 | views : 312 |

पुस २८, सल्लेरी | सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाको २६७ सामुदायिक विद्यालयमध्ये १०१ एक विद्यालयको पठनपाठन बन्द भएको छ ।   जिल्ला शिक्षा तथा समन्वय एकाइका प्राविधिक सहायक विरमाकुमारी खड्काका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्य

Read More

बागलुङमा १५ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइ सुविधा

Posted on January 13, 2024 | views : 353 |

पुस २८, ढोरपाटन | बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । दूरदराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौंदेखि गर्दै आएका जमिनमा अहिले वनमारा पलाउन थालेका छन् । बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन गरे पनि किसानले सुविधा पाउन नसकेको गुनासो बढेको छ ।  यस वर्ष पनि

Read More

बझाङमा भूकम्पको धक्का

Posted on January 13, 2024 | views : 306 |

पुस २८, बझाङ | बझाङमा भूकम्प गएको छ । गएराति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा निस्किएका थिए ।

Read More

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, हालसम्म ८ जनाको सनाखत

Posted on January 13, 2024 | views : 460 |

पुस २८, बुटवल | बाँकेको नेपालगञ्जबाट काठमाडौँका लागि गुडेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ती नदीमा खसेर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । भने हालसम्म आठ यात्रुको मात्र सनाखत हुन सकेको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन । शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ । इलाका प्रह

Read More

सस्पेन्स थ्रिलर रेड- २ मा भिलेन बन्दै रितेश देशमुख

Posted on January 12, 2024 | views : 385 |

पुस २७, काठमाडौं | रितेश देशमुख एकपटक फेरि भिलेनको रुपमा देखिँदैछन् । अजय देवगणको फिल्म रेड २ मा रितेशले खलपात्रको भूमिका निर्वाह गर्न लागेका हुन् । अजय र रितेश आमने सामने भएर भिड्न लागेको यो पहिलोपटक हो । अजयले फिल्ममा रितेशलाई स्वागत गर्दै सामाजिक सञ्जालमा एउटा पोष्ट पनि गरेका थिए । हालै फिल्मको स

Read More

राष्ट्रपतिद्वारा प्रचण्ड, ओली र देउवालाई शीतलनिवास बोलाएर छलफल

Posted on January 12, 2024 | views : 359 |

पुस २७, काठमाडौं | राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतालाई शीतल निवास बोलाएर छलफल गरेका छन् । मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयका सन्दर्भमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

Read More

खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या, सासू र छिमेकी घाइते

Posted on January 12, 2024 | views : 491 |

पुस २७, काठमाडौं | पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। तुम्वेवा-४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा गएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा फियाकको मृत्यु भएको हो।  बिहीबार बेलुका कुरुम्बाङले श्रीमतीमाथि खुकुरी प्रहार गरेको ज

Read More

राजेन्द्र लिङदेनले भने- एमालेले कोशीमा ट्राइ गरौं भन्यो भने तयार छौं

Posted on January 12, 2024 | views : 428 |

पुस २७, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रियसभामा गठबन्धनको एक सीट घटाउन एमालेले कोशीमा ट्राइ गरौं भन्यो भने आफूहरु तयार रहेको बताएका छन् । यद्यपि, गठबन्धनले पनि राष्ट्रियसभामा राप्रपाको आवश्यकता बुझेर एक सीट छाडे स्वीकार्ने उनको भनाइ छ । पृथ्वी जयन्तीको अव

Read More

बलात्कार आराेपमा ७२ वर्षीय वृद्ध पक्राउ

Posted on January 12, 2024 | views : 457 |

पुस २७, काठमाडौं | ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्।  पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१२ प्रगति टोल बस्ने ७२ वर्षीय धनबहादुर श्रेष्ठ छन्। उनलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्

Read More

उच्च अदालत जान जिल्ला अदालत फैसलाको पूर्णपाठ कुर्दै सन्दीप

Posted on January 12, 2024 | views : 447 |

पुस २७, काठमाडौं | बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछाने जिल्ला फैसलाविरुद्ध उच्च अदालत जाँदै छन्।  जबर्जस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको थियो। त्योसँगै अदालतले पीडित गौशालाको मानसिक अवस्थालाई ध्यानमा राखेर उनलाई ५ लाख रुपैयाँ क्षतिप

Read More

मृत भेटिएका वडाध्यक्षको घटना शंकास्पद भएको भन्दै प्रहरीमा जाहेरी

Posted on January 12, 2024 | views : 398 |

पुस २७, काठमाडौं | कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काको मृत्यु घटना शंकास्पद भएको भन्दै परिवारले प्रहरीमा जाहेरी दिएको छ। सवारी ज्यान मुद्दाअन्तर्गत घटना शंकास्पद भएको भन्दै अनुसन्धानका लागि मृतक खड्काकी श्रीमतीले प्रहरीमा जाहेरी दिएकी हुन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका ड

Read More

राप्रपाको जलपानमा पुगे प्रधानमन्त्रीदेखि रविसम्म (तस्बिरहरु)

Posted on January 12, 2024 | views : 324 |

पुस २७, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार भएको जलपानमा सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्

Read More

पृथ्वीजयन्ती मनाउने क्रममा वीरगन्जमा राजावादीबिच विवाद

Posted on January 12, 2024 | views : 394 |

पुस २७, काठमाडौं | पृथ्वी नारायण शाहको जन्म जयन्तीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो ब्यानर राख्न खोजेपछि अन्य राजावादी समर्थकले विरोध गरेका थिए । त्यसपछि दुई पक्षबिच भनाभन भएको थियो ।  पृथ्वी नारायण शाहको जन्म जयन्तीमा कुनै पार्टीको ब्यानर राख्ने निर्णय नभएकोले राप्रपाले ब्यानर

Read More

१८८ जना नेपाली शान्ति सैनिक कंगो प्रस्थान

Posted on January 12, 2024 | views : 405 |

पुस २७, काठमाडौं | संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।  जसअनुसार नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फालाई बदली गर्नका लागि महावीर शौर्य गण (रेञ्जर) (शान्ति सेना) ३० औं डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरु शुक्रबार मिसन इलाकातर्फ प्रस्थान गरेका

Read More

होटलभित्र पसेर ७ जनाले पतिलाई कुटे, पत्नीलाई गरे सामूहिक बलात्कार

Posted on January 12, 2024 | views : 896 |

पुस २७, काठमाडौं | भारतस्थित कर्नाटक राज्यको हावेरी जिल्लाको एक होटलमा अन्तरधार्मिक दम्पतीलाई कुटपिट गर्दै महिलालाई सामूहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ।  भाजपाका राष्ट्रिय प्रवक्ता शेहजाद पुनावालाले सात जनाने होटलमा प्रवेश गरेर दम्पतीलाई यातना दिनाका साथै महिलालाई सामूहिक बलात्कार गरे

Read More

ओलीले हामीलाई सिध्याउने षड्यन्त्र गरिरहेका छन् : माधवकुमार नेपाल

Posted on January 12, 2024 | views : 334 |

पुस २७, काठमाडौं | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।   अध्यक्ष नेपालले आफ्नो पार्टी र पार्टी सामेल भएको गठबन्धनलाई ओलीले सिध्याउन खोजिरहेको आरोप लगाउँदै त्

Read More

मेलम्चीको पानी चार दिनपछि काठमाडौँ आइपुग्ने

Posted on January 12, 2024 | views : 370 |

पुस २७, काठमाडौं | बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधवार साँझदेखि पुनः काठमाडौँमा पथान्तरण गरिएको छ ।  यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी स

Read More

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

Posted on January 12, 2024 | views : 371 |

पुस २७, काठमाडौं | नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन्। कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो। यद्यपी निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ। अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो। त्यस्तै वरिष्ठ उपाध्यक्षम

Read More

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशमको उम्मेदवारी

Posted on January 12, 2024 | views : 320 |

पुस २७, काठमाडौं | नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीले उम्मेदवारी दिएका छन् । टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । अहिलेसम्म अध्यक्षमा रेशम चौधरीले मात्र उम्मेदवारी दिएका छन् । वर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी उनकी पत्न

Read More

साथीको कोठामा अचेत भेटिएका युवकको मृत्यु

Posted on January 12, 2024 | views : 430 |

पुस २७, काठमाडौं | भक्तपुरको मध्यपुर थिमीस्थित साथीको घरमा अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ। मध्यपुर थिमी- ९, बोडे निलबाराही २ नम्बर गेट नजिक रहेको ओमबहादुर खड्काको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको लिसखुपाखर गाउँपालिका- ७ घर भएका २५ वर्षीय रोमन कार्कीको कोठामा उनका साथी २६ वर्षीय सुज

Read More