समाज |


बलात्कार मुद्दाका आरोपीलाई इन्टरपोलको सहयोगमा कतारबाट नेपाल ल्याइयो

Posted on January 25, 2024 | views : 394 |

माघ ११, काठमाडौँ | बलात्कार मुद्दामा फरार युवकलाई इन्टरपोलको सहयोगमा कतारमा पक्राउ गरेर नेपाल ल्याइएको छ । इन्टरपोलबाट रेड नोटिस जारी भएका सुनसरीको वराहक्षेत्र नगरपालिका–१९ घर भएका सेहमान खाँ लाई नेपाल ल्याइएको सुनसरीका एसपी विपिन रेग्मीले जानकारी दिए । २५ वर्षीय सेहमानलाई म्याद थप गर्न सुनसरी जिल्ल

Read More

राष्ट्रियसभा निर्वाचन: सुदूरपश्चिम र कोशीमा मतगणना सुरु

Posted on January 25, 2024 | views : 290 |

माघ ११, काठमाडौँ | सुदूरपश्चिम प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ । सहायक निर्वाचन अधिकृत प्रेम भट्टले मतगणना सुरु भएको जानकारी दिए । ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना छन् । उनीहरु सबैले मतदान गरेका छन् । त्यस्तै स्थानीय तहका १७६ जनप्रतिनि

Read More

यू-१९ विश्वकप: अफगानिस्तानलाई हराए नेपाल सुपर सिक्समा

Posted on January 25, 2024 | views : 575 |

माघ ११, काठमाडौँ | नेपालले दक्षिण अफ्रिकामा जारी आईसिसी यू-१९ विश्वकपको पहिलो चरणमा लगातार दुई हार ब्यहोरेको छ । समूहमा अब एक खेल मात्र खेल्न बाँकी रहेपनि नेपालको अगाडि बढ्ने सम्भावना कायमै छ।समूहको आफ्नो अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराउन सके नेपाल सुपर सिक्समा पुग्नेछ । प्रतियोगिताको दोस्र

Read More

बिहेको प्रलोभन देखाएर पटक-पटक बलात्कार गर्ने एक पक्राउ

Posted on January 25, 2024 | views : 511 |

माघ ११,  बर्दिया | बिहेको प्रलोभन देखाएर नाबालिगकालाई पटक-पटक बलात्कार गर्ने एक जनालाई प्रहरीले  पक्राउ गरेको छ। यही माघ २ गते राती ११ बजे जिल्ला बर्दिया बढैयाताल गाउँपालिका-०३ कि एक नाबालिगकालाई बिहे गर्छु भनी फकाई भगाएर गाउँकै एक घरमा लगि  पाँच दिनसम्म पटक-पटक जबरजस्ती करण

Read More

हत्या र आगजनीको आरोपमा जापानमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय

Posted on January 25, 2024 | views : 231 |

माघ ११, काठमाडौँ | चर्चित क्योटो एनिमेसन स्टुडियोमा सन् २०१९ मा आगजनी गरेको आरोपमा जापानको अदालतले एक ४५ वर्षीय पुरुषलाई मृत्युदण्डको सजाय सुनाएको छ । जापानमा २० वर्ष यताकै सबैभन्दा ठुलो सामूहिक हत्याकाण्डको यो घटनामा ३६ जनाको मृत्यु भएको थियो । एनएचकेका अनुसार सिन्जी आओबामाथि प्रहरीले हत्या र आगजन

Read More

हत्या गरी फरार महिला १४ वर्षपछि पक्राउ

Posted on January 25, 2024 | views : 414 |

माघ ११, सङ्खुवासभा | कर्तव्य ज्यान कसुरमा दोषी ठहर भएर फरार रहेकी एक महिला १४ वर्षपछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सङ्खुवासभाको साबिक सिद्धकाली गाविस–२ बस्ने ३५ वर्षीया कैली तामाङ रहेकी छन् । तामाङलाई सङ्खुवासभा जिल्ला अदालतले २०६६ साल फागुन १२ गते कर्तव्य ज्यान कसुरमा २० वर्ष कैद सज

Read More

बालकुमारी घटनामा मारिएका दुई युवाको परिवारलाई दिइयो १०/१० लाख राहत

Posted on January 25, 2024 | views : 377 |

माघ ११, काठमाडौँ | सरकारले बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिएको छ । मन्त्रिपरिषद्को १४ पुसको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०/१० लाख रुपैयाँ प्रदान गरिएको हो । सरकारले गत पुसमा मात्र १ करोड १७ लाख रुपैयाँ सहायता वितरण गरेको छ

Read More

तहसिलदारले अदालतकै क्वार्टरभित्र बलात्कारको प्रयास गरेको आरोप

Posted on January 25, 2024 | views : 459 |

माघ ११, दाङ | दाङ जिल्ला अदालत घोराहीमा कार्यरत तहसिलदार (प्रमुख भई काम गर्ने न्यायाधीशको सामान्य निर्देशन तथा नियन्त्रणमा रही फैसला कार्यान्वयनसम्बन्धी एवं प्रचलित कानुनमा तहसिलदारले गर्ने भनिएका काम गर्न तोकिएको कर्मचारी, सो शब्दले फैसला कार्यान्वयन अधिकारीलाई समेत जनाउँछ) निरन्जन बाबु प

Read More

माल्टामा आप्रवासी नेपालीले सुरु गरे ‘हेल्प लाइन’ सेवा

Posted on January 25, 2024 | views : 382 |

माघ ११, काठमाडौँ | माल्टामा रहेका आप्रवासी नेपालीहरुले ‘हेल्प लाइन’ सेवा सुरु गरेका छन् । माल्टामा समस्या परेका नेपालीहरुलाई सहयोग तथा परामर्श दिने उद्देश्यले माल्टामा रहेका आप्रवासी नेपालीहरुले हेल्प लाइन सेवाको सञ्चालन गरेका हुन् । माल्टामा रहेको हिमालय रेष्टुरेन्टबाट हेल्प लाइनबाट हेल्प लाइन सेव

Read More

राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न हेटौँडा पुगीन् सुनिता

Posted on January 25, 2024 | views : 267 |

माघ ११, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन् । मेयर बालेन कार्यव्यस्तताका कारण मतदानमा सामेल नहुने उनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। ‘उहाँ कार्यव्यस्तताको कारण मतदान गर्न जानुभएको छैन,’ भूपदेवले भने । यसअघि मंसिर ४ गते भएको प

Read More

कीर्तिमानको चाङबिच मधेशले गण्डकी प्रदेशलाई दियो ३३६ रनको विशाल लक्ष्य

Posted on January 25, 2024 | views : 317 |

माघ ११, काठमाडौँ | आफ्ना ओपनर ब्याट्सम्यान अनिल शाहले उत्कृष्ट शतकीय पाली खेलेपछि मधेशप्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा गण्डकी प्रदेशलाई जितका लागि तीन सय ३६ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिल

Read More

मनाङको तापक्रम माइनस २२ डिग्री पुग्यो

Posted on January 25, 2024 | views : 320 |

माघ ११, मनाङ । हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम

Read More

लामो समयपछि आपसमा भिड्दै मेस्सी र रोनाल्डो

Posted on January 25, 2024 | views : 350 |

माघ ११, काठमाडौँ | समकालीन विश्व फुटबलका महान खेलाडी हुन्, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो । विश्वभर यी दुबै फुटबल स्टारका कराडौँ समर्थक छन् । अर्जेन्टिनी स्टार मेस्सी र पोर्चुगिज स्ट्राइकर रोनाल्डोको टोली लामो समयदेखि एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छैनन् । पहिले यी दुबै महान खेलाडी स्पेनिस

Read More

बालेन शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने

Posted on January 25, 2024 | views : 261 |

माघ ११, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने भएका छन् । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार आज बिहान ९ बजेबाट बागमती प्रदेशको हेटौँडामा भइरहेको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न मेयर शाह नजाने भएका हुन् । ‘कार्यव्यवस्ताका

Read More

माओवादीका पूर्वब्रिगेड कमाण्डर जितमान पुन पक्राउ

Posted on January 25, 2024 | views : 224 |

माघ ११, काठमाडौँ | माओवादीका पूर्वब्रिगेड कमान्डर एवं नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्य जितमान पुन (मार्शल) पक्राउ परेका छन् । उनी तीन दिनअघि काठमाडौंबाट पक्राउ परेर डिल्लीबजार कारागारमा रहे पनि ढिलोमात्र सार्वजनिक भएको हो । रुकुम पूर्वको भुमे गाउँपालिका-१ घर भएका पुनमाथि २०५३ साल

Read More

राष्ट्रिय सभा निर्वाचन : ५० प्रतिशत मत खस्यो, नतिजा आजै आउने

Posted on January 25, 2024 | views : 144 |

माघ ११, काठमाडौँ | निर्वाचन आयोगले बिहीबार साँझ ७ बजेसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान कार्य जारी छ । उहाँले हालसम्म ५० प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी दिन

Read More

६१ किलो सुन प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

Posted on January 25, 2024 | views : 314 |

माघ ११, काठमाडौँ | ६१ किलो सुन तस्करी प्रकरणमा उच्च अदालत पाटनले ट जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। यस्तै १२ जना भने हिरासतमै रहेका छन्।  बुधबार न्यायाधीश धीरबहादुर चन्द र कृष्णराम कोइरालाको इजलासले ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ भने १२ जनाको हकमा जिल्लाको आदेश सदर गरेको छ।  उच्चले

Read More

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Posted on January 25, 2024 | views : 379 |

माघ ११, काठमाडौँ | नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन ताेलामा ४०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार  बुधबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन एक लाख

Read More

क्यानडा पठाइदिन्छु भन्दै ठग्ने २ विदेशीसहित ६ जना पक्राउ

Posted on January 25, 2024 | views : 792 |

माघ ११, पोखरा | क्यानडा लैजाने प्रलोभन देखाएर ठगी गर्ने ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना क्यानेडियन र भारतीयसमेत रहेका छन् ।  मंगलबार पोखराको बुद्धचोकको होटल टास्कमा क्यानडा लैजाने प्रलोभन देखाएर अन्र्तवार्ता लिन बोलाएको सूचना पाएको प्रहरीले छापा हान्दा ६ जनाल

Read More

सामाजिक सुरक्षा भत्ता गाउँगाउँमै वितरण

Posted on January 25, 2024 | views : 293 |

माघ ११, तनहुँ | तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकको सहजताका लागि टोलमै पुगेर भत्ता वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिकबापतको सामाजिक सुरक्षा भत्ता टोलमै पुगेर वितरण गरेको हो । ज्येष्ठ नागरिकलाई बजारसम्म झरेर बैंकमा लाइन बसेर भत्ता लिन असहज हुने भएकाल

Read More

दलित युवासँग प्रेम गरेको भन्दै १५ वर्षीया छोरीको हत्या

Posted on January 25, 2024 | views : 361 |

माघ ११, बारा | दलित युवासँग प्रेम गरेको भन्दै १५ वर्षीया छोरीको हत्या गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा बाराको फेटा गाउँपालिका-१ त्रिवेणी टोलका हरिन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको हो । महतोले साउन ११ गते छोरी कोशिलाको हत्या गरी पर्साको जग

Read More

घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी

Posted on January 25, 2024 | views : 280 |

माघ ११, चितवन | भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाइएको छ । लामो समयको गृहकार्यपछि उपयुक्त विकल्पको रूपमा केन्द्र स्थानान्तरण गर्न लागिएको हो । विमानस्थलको धावन मार्ग छोटो हुँदा साना जहाज मात्रै दिउँसोमा सञ्चालन हुँदै आएका छन् ।

Read More

दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण रोकियो

Posted on January 25, 2024 | views : 230 |

माघ ११, म्याग्दी |  म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ ।  धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको

Read More

आजदेखि एक महिनासम्म श्रीस्वस्थानी व्रतकथा शुभारम्भ

Posted on January 25, 2024 | views : 281 |

माघ ११, काठमाडौं | आज पुस शुक्ल पूर्णिमा। आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो। आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स

Read More