समाज |


घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका नासु पाण्डे दोषी ठहर, तोकियो कैद र जरिवाना

Posted on February 16, 2024 | views : 634 |

फागुन ४, काठमाडौँ | वैदेशिक रोजगारसम्बन्धी मुद्दाका पक्षसँग घुस मागेको आरोप लागेका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार फैसला गर्दै पाण्डेलाई ३ महिना कैद र ३० हजार रूपैयाँ बिगो तथा बिगो बमोजिम जरिवाना सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान

Read More

महिला प्रहरीको हत्या घटना:सहायक हवल्दारलाई पेस्तोल दिने हवल्दार निलम्बित

Posted on February 16, 2024 | views : 720 |

फागुन ४, दाङ | दाङको घोराहीस्थित दामोदर चोकमा प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेर पत्नी धनमाया थापाको हत्या गरे । धनमाया पनि प्रहरी जवान हुन् । सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । यमबहादुरले हत्या गर्ने ‘योजना’ बनाएर नै तालिम केन्द्रबा

Read More

डीडीसीका महाप्रबन्धक सञ्जीव झालाई कार्यकक्षमै कालोमोसो

Posted on February 16, 2024 | views : 393 |

फागुन ४, काठमाडौँ | उद्योग विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि शुक्रबार दुर्व्यवहार भएको छ । क्रान्तिकारी युवा संगठन नेपालले झामाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको हो ।  झा डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जनाएको छ । संगठनका

Read More

बलात्कारपछिको हत्यालाई आत्महत्या बनाएर जाहेरी दर्ता गर्न प्रहरीले दबाब दिएको परिवारको आरोप

Posted on February 16, 2024 | views : 342 |

फागुन ४, काठमाडौँ | गत पुसमा बलत्कारपछि मारिएकी बाजुराकी १७ वर्षीय रेजिना नेपालीका बुबा बुदे नेपाली र उनका आफन्त न्यायका लागि काठमाडौं आइपुगेका छन् । वडादेखि प्रहरी प्रशासनसम्म दोषीलाई उम्काउन लागिपरेपछि पीडित परिवारले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर न्यायका लागि गुहार मागेका छन् । पीडित पक्

Read More

सरकारी निर्णय कुर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना

Posted on February 16, 2024 | views : 372 |

फागुन ४, काठमाडौँ | विज्ञ समूहको प्रतिवेदनका आधारमा चार किल्लासहितको प्रस्ताव सरकारलाई पेश गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको कार्यालय यतिबेला सरकारी निर्णय पर्खेर बसेको छ ।  पहिलो चरणमा काम गर्न सकिने चार किल्ला क्षेत्रफल तोकेर माघ पहिलो साता संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन

Read More

लागूऔषधसहित ९ जना पक्राउ

Posted on February 16, 2024 | views : 131 |

फागुन ४, काठमाडौँ | देशकाे विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । सिरहाकाे मिर्चैया नगरपालिका-६ एकता टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ करिब १५ ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय सत्रुधन ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी

Read More

नेपालमा कहिले आए मान्छे ?

Posted on February 16, 2024 | views : 382 |

फागुन ४, पोखरा | नेपालमा अहिले मुख्यगरी २ भाषालाई मूल भाषाको रुपमा लिइन्छः भोटबर्मेली भाषा र भारोपेली भाषा । तर, लामो समयदेखि भारतीय उपमहाद्विपका भाषा, संस्कृति, आनुवांशितामाथि अध्ययन गरिरहेका नेदरल्यान्ड्सका जर्ज भ्यान ड्रिम भन्छन्, ‘नेपालमा तेस्रो पनि भाषा समूह छ । त्यो कुसुन्डा भाषा हो । त्यो २ स

Read More

सुरही खोलामा बिलायो वैदेशिक रोजगारीमा गएर छोराछोरीको भविष्य बनाउने राहुलको सपना

Posted on February 16, 2024 | views : 367 |

फागुन ४, काठमाडौँ | भीमदत्त नगरपालिका–१ बाह्रकुण्डाका राहुल कामीको शनिबार काठमाडौंबाट मलेसियाको टिकट काटिएको थियो । त्यसकै लागि उनी बुधबार घरबाट बिदावारी भएर हिँडेका थिए । तर, उनी मलेसिया त के काठमाडौंसम्म पनि पुग्न पाएनन् । बुधबार कपिलवस्तुमा भएको बस दुर्घटनामा उनले ज्यान गुमाए । वैदेशिक रोजगा

Read More

आफैले काट्दै गरेको रुखले च्यापिएर १९ वर्षीय युवकको मृत्यु

Posted on February 16, 2024 | views : 224 |

फागुन ४, बैतडी | बैतडीमा रुखले च्यापिएर एक विद्यार्थीको मृत्यु भएको छ। मुत्यु हुनेमा पाटन नगरपालिका– ५ अडतोला बस्ने तर्क पाण्डेयका १९ वर्षीय छोरा प्रकाश पाण्डेय रहेका छन्। सिद्धेश्वर मावि पाटन–१ मेल्चोरामा कक्षा १० मा अध्ययरत पाण्डेयलाई आफैले काट्दै गरेको रुखले च्यापिएको उनको आफन्तले बताए। शुक्रबार

Read More

दिल्लीमा भीषण आगलागी हुँदा ११ को मृत्यु

Posted on February 16, 2024 | views : 471 |

फागुन ४, नयाँ दिल्ली | भारतको राजधानी नयाँ दिल्लीको अलिपुर क्षेत्रमा बिहीबार भएको आगलागीमा ११ जनाको मृत्यु भएको छ। समाचार संस्था एएनआईका अनुसार रङ र रासायनिक पदार्थको गोदाममा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको हो। भारतको आगलागी विभागका अनुसार रङ र रासानयिक पदार्थका दुई गोदाममा लागेको आगलागीमा ११

Read More

त्रिभुवन विमानस्थल ५ दिन बन्द हुन सक्ने!

Posted on February 16, 2024 | views : 3605 |

फागुन ४, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने बताइएको छ।   'ट्याक्सी वे'लाई धावनमार्ग(रनवे) सम्म जोड्ने कामका लागि  विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयो

Read More

सर्लाहीको राष्ट्रिय वनको बहुमूल्य जातका काठ तस्करी

Posted on February 16, 2024 | views : 409 |

फागुन ४, सर्लाही | सर्लाहीको राष्ट्रिय वनमा दर्जनौँ बहुमूल्य जातका साल काठ काटिएका छन् । सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद, मूर्तीया जंगलमा व्यापक काठ तस्करी भएको छ ।  सागनाथ वन विकास परिवजना सूरु भएको ४५ बर्ष पूगेको छ । सिसौ मसला लगायत छिटो हुर्कने प्रजातिका बिरुवा र

Read More

धर्मराएको अर्थतन्त्र सुर्धान के गर्नुपर्छ ?

Posted on February 16, 2024 | views : 208 |

फागुन ४, पोखरा | महामारीको रुपमा फैलिएको कोरोनाभाइरसले विश्व अर्थतन्त्र शिथिल बन्यो । त्यसमा नेपालको अर्थतन्त्र अछुतो रहेन । त्यसपछि रुस युक्रेनबीचको द्वन्द्वले पनि अर्थतन्त्रलाई झनै कमजोर बनाएको छ ।  अहिले व्यापार व्यवसायमा मन्दी छाइरहेकाले निजी क्षेत्रमा चरम निराश देखिन्छ । धमाधम सटर खाली भइर

Read More

भारतमा किसान आन्दोलनः हृदयघातका कारण प्रदर्शनस्थलमै किसानको मृत्यु

Posted on February 16, 2024 | views : 143 |

फागुन ४, काठमाडौँ | पञ्जाब र हरियाणाको शम्भु सीमामा आन्दोलन गरिरहेका एक किसानको हृदयघातका कारण मृत्यु भएको छ । बीबीसीका अनुसार प्रदर्शनस्थलमा मृत्यु भएका किसानको नाम ज्ञान सिंह हो। हृदयघातको कारण ज्ञानको मृत्यु भएको राजिन्दर अस्पताल पटियालाका इन्चार्ज डा. हरनाम सिंहले बताए । किसान नेता सर्वन सिंह पन

Read More

कस्तो हुनेछ आइफोन १६? लिक भयो तस्वीर

Posted on February 16, 2024 | views : 228 |

फागुन ४, काठमाडौँ | एप्पल आइफोनको बहुप्रतिक्षित नयाँ संस्करण आइफोन १६ सिरिजका बारेमा विभिन्न समाचारहरु सार्वजनिक हुन थालेका छन् । पछिल्लोपटक सार्वजनिक भएको तस्वीरले आगामी सेप्टेम्बरमा लञ्च हुने अपेक्षा गरिएको आइफोन १६ को डिजाइनको बारेमा खुलासा गरिदिएको छ । जस अनुसार आइफोन १६ को क्यामरा मोड्युल

Read More

दोस्रो ओभरमै मलेसियाको पहिलो विकेट पतन

Posted on February 16, 2024 | views : 231 |

फागुन ४, काठमाडौँ | एसीसी वुमन्स प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपालले मलेसियाको पहलो विकेट लिएको छ। नेपालकी रुविना क्षेत्री बेलवासेले दोस्रो ओभरमै मलेसियाको विकेट लिएकी हुन्। नेपालले मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ र

Read More

बझाङमा भूकम्पको धक्का

Posted on February 16, 2024 | views : 163 |

फागुन ४, बझाङ | राष्ट्रिय भूकम्प मापन केन्द्रले बझाङमा भूकम्पको धक्का महसुस गरिएको जनाएको छ ।  शुक्रबार बिहान ९ः३२ बजे बझाङको परकाट्ने केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प केन्द्रले जनाएको छ । गत पुस २७ गते बझाङकै पातलचौर केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Read More

पूजाको दियो हराएपछि महिलामाथि बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार

Posted on February 16, 2024 | views : 270 |

फागुन ४, मोरङ | मोरङको बूढीगंगामा बोक्सीको आरोप लगाउँदै एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको छ । प्रहरीका अनुसार ५५ वर्षीया महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएर अमानवीय व्यवहार गरिएको हो । बिहीबार दिउँसो २ बजेतिरको घटनाका बारेमा प्रहरीले साँझ मात्रै जानकारी पा

Read More

आज तरकारी तथा फलफूलको मूल्य कति?

Posted on February 16, 2024 | views : 239 |

फागुन ४, काठमाडौँ | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ। जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १००, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २३०, किवी ३००, आभोकाडो ३००, अम्बा १२० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खर

Read More

जंगलमा सडिसकेको अवस्थामा फेला परे डडेलधुरामा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र

Posted on February 16, 2024 | views : 463 |

फागुन ४, बुटवल | डडेलधुरामा कार्यरत नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिएका छन् । प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत ठकुल्लाको शव शिवनगर सामुदायिक वनमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए । प्रहरीले भेट्दा शव सडिसकेको अ

Read More

ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एक महिलाको मृत्यु

Posted on February 16, 2024 | views : 295 |

फागुन ४, तनहुँ | तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ ।  छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको ग७प ६९२४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नंको ट्र्याक्टर

Read More

दाङमा गोली हानी महिला प्रहरीको हत्या

Posted on February 16, 2024 | views : 291 |

फागुन ४, दाङ | दाङमा गाेली हानेर माहिलस प्रहरीको हत्या भएकाे छ । घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे । वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान प्रहीरी हवल्दार यमबहादुर झाक्रीले गाेली हानेर हत्या गरेकाे जिल्ला प्र

Read More

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो, एलपी ग्यासको मूल्य यथावत

Posted on February 16, 2024 | views : 284 |

फागुन ४, काठमाडौं | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई–दुई रूपैयाँ बढेको जानकारी दिएको छ । निमगका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ । हिजो राति १२ बजेदेखि लागु हुने गरी निगम

Read More

आजको मौसमः यी प्रदेशमा हल्का बर्षा हुने र अन्त आंशिक बदली रहने

Posted on February 16, 2024 | views : 220 |

फागुन ४, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मु

Read More