समाज |


७ किलो सुन र ६ किलो चाँदीसहित पोखराबाट १ जना पक्राउ

Posted on February 13, 2024 | views : 298 |

फागुन १, काठमाडौँ | जिल्ला प्रहरी कार्यालय कास्कीले ७ किलो भन्दा बढी सुन र ६ किलोभन्दा बढी चाँदीसहित १ जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल मेदिनीपुर दासपुर–११ घर भइ पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गरी बस्ने ४० वर्षीय सुरजित भौमिक छन्। मोहरिय

Read More

आफु प्रहरीको सई भएको र सिपाहीमा जागिर लगाईदिने भन्दै ठगी गर्ने २४ वर्षीया महिला पक्राउ

Posted on February 13, 2024 | views : 376 |

फागुन १, काठमाडौँ | प्रहरीको (नायव निरीक्षक) सई हुँ भन्दै ठगी गरेको अभियोगमा १ जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा बैतडी पुर्चौडी नगरपालिका–६ घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँद छन्।  उनलाई प्रहरी वृत्त थानकोटले सोमबार दिउँसो प्रह

Read More

प्रेसर कुकर राखेर त्रसित बनाएको आरोपमा २ जना पक्राउ

Posted on February 13, 2024 | views : 333 |

फागुन १, मोरङ | शंकास्पद रूपमा प्रेसर कुकर राखेर त्रसित बनाएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय, मोरङले पत्रकार सम्मेलन गर्दै इलामको माङसेबुङ गाउँपालिकाका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको यांङवरक गाउँपालिकाका ३० वर्षीय विपीन अधिकारीलाई पक्राउ गरी सार्वज

Read More

यसरी अन्त्य भयो रेडियोबाट सुरू भएको कुमार-पर्मिलाको प्रेम सम्बन्ध

Posted on February 13, 2024 | views : 282 |

फागुन १, काठमाडौँ | माघ २७ गते साँझ।काठमाडौं महानगरपालिका-९ गौशाला रुन्चेडाँडास्थित सिरहा-धनुषा होटल एन्ड लज। लजको पश्चिमतर्फको कोठा नम्बर १०८। जिल्ला प्रहरी परिसर काठमाडौंको कन्ट्रोल रुममा खबर आयो - एक जना अपरिचित महिलाको शव फेला पर्‍यो। प्रहरी ६ बजे लजमा पुगिहाल्यो। प्रहरी टोली पुग्दा २८ वर्षीया प

Read More

अध्यागमनले दिन थाल्यो बिहान ८ बजेदेखि राति ८ बजेसम्म सेवा

Posted on February 13, 2024 | views : 420 |

फागुन १, काठमाडौँ | अध्यागमन विभागले मंगलबारबाट सेवाअवधिको समय बढाएको छ । विभागले १ फागुन मंगलबारबाट सेवाअवधि बढाएर बिहान ८ बजेदेखि राति ८ बजेसम्म सेवा दिन थालेको हो । यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएकोमा बिहान २ घण्टा र साँझ ३ घण्टा गरेर दैनिक ५ घण्टा सेव

Read More

सुस्तामा हजुरबा र नातीको हत्या, आँगनमा शव छोडेर भागे हत्यारा

Posted on February 13, 2024 | views : 327 |

फागुन १, नवलपरासी | नवलपरासीको सुस्ता गाउँपालिकामा हजुरबुवा र नातीको हत्या भएको छ । गएराति ६५ वर्षीय हजुरबुबा अक्षयलाल चमार र ११ वर्षीय नाती गौचरण चमारको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरुको हत्या घरमै भएको हो । अक्षयलाल दुई नाती, एक नातिनी र छोरा, बुहारीसँगै बस्दै आएका थिए । छोरा रोजगारीका

Read More

बलात्कार आरोप लागेपछि फरार रहेका युवा पक्राउ

Posted on February 13, 2024 | views : 278 |

फागुन १, राजविराज | बजारमा मोबाइल बनाउन दिएर घर फर्किँदै गरेकी महिलालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका युवक नौ महिनापछि सोमबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–५ मझौरा टोलका ३२ वर्षीय मो. कुर्बान मियाँ रहेका छन्।  हनुमाननगर कंकालिनी नगरपालिका-१ भारहदमा मोबाइल

Read More

आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने

Posted on February 13, 2024 | views : 238 |

फागुन १, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्

Read More

नेपालमा अझै पनि २०.२७ प्रतिशत जनसंख्या गरिवीको रेखामुनि

Posted on February 12, 2024 | views : 281 |

माघ २९, काठमाडौँ | नेपालमा २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिवीको रेखामुनि रहेको पाइएको छ ।  राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार काठमाडौंमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/०८०) नेपालमा अझै पनि २०. २७ प्रतिशत मानिसहरु गरिवीको रेखामुनि रहेको उल्लेख गरिएको हो । करिव १२ वर

Read More

रेडियो कार्यक्रम ‘मेरो साथी’ मार्फत चिनजानपछि लिभिङ टुगेदर, विवाह गर्न दवाव दिएपछि हत्या

Posted on February 12, 2024 | views : 687 |

माघ २९, काठमाडौँ | काठमाडौँको गौशालास्थित सिराहा धनुषा होटल एण्ड लजमा प्रमिला दमाई २७ माघमा मृत फेला परिन् । २८ वर्षीया प्रमिला रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर–५ घर भएर श्रीमानसँग भिमसेन गोलामा बस्थिन् । लजको १०८ नम्बर कोठामा बोलाएर उनको हत्या गरेको आरोपमा प्रहरीले दोलखाको बैत्यश्वर गाउ

Read More

ईण्डियन आइडल टप टेनमा पुगेकी मेनुकालाई राष्ट्रपतिको सम्मान

Posted on February 12, 2024 | views : 424 |

माघ २९, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबीच मेनुकालाई सम्मान गरेका हुन् । पौडेलले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शीर उँचो बनाएक

Read More

क्यानडाविरुद्धको शृङ्खला ‘क्लिन स्विप’ का लागि नेपाललाई ६० बलमा २५ रन आवश्यक

Posted on February 12, 2024 | views : 365 |

माघ २९, काठमाडौँ | तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४० ओभरको खेल सकिँदासम्म एक विकेट गुमाएर  रन बनाएको छ । नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल शाह ९२ र तेस्रो नम्बरका ब्याट्सम

Read More

कोशीमा कांग्रेसले धोका दियो, गठबन्धनबारे सोच्ने ठाउँमा पुर्‍यायो : प्रचण्ड

Posted on February 12, 2024 | views : 309 |

माघ २९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेसले धोका दिएको बताएका छन् । सोमबार पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा उनले यो धोकाले गठबन्धनबारे सोच्नुपर्ने अवस्थामा पुगेको पनि बताए । ‘कोशीमा कांग्रेसले दिएको धोकाले गम्भीर बनाएको छ’, बैठकम

Read More

विराटनगर महानगरबाटै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति सुरु

Posted on February 12, 2024 | views : 354 |

माघ २९, विराटनगर | विराटनगर महानगरपालिकाबाट सोमबारदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरु भएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्कीले विराटनगर–२ का नरेश राय अमातलाई श्रम स्वीकृतिको पत्र दिएर सेवाको शुभारम्भ गरिन् ।   वैदेशिक रोजगा

Read More

नेपालले इनिङ सुरु नहुँदै कसरी पायो ५ रन ?

Posted on February 12, 2024 | views : 567 |

माघ २९, काठमाडौँ | क्यानडाविरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपालले पेनाल्टीमार्फत ५ रन पाएको छ । खेलको पहिलो इनिङको अन्तिमतिर क्यानडाका कप्तान साद विन जफर पीचमा हिँडेको भन्दै अम्पायरले नेपाललाई इनिङ सुरु नहुँदै नेपालले पेनाल्टीमार्फत ५ रन पाएका हुन् । जफरले पहिलो इनिङको ४९औं ओभरको अन्तिम बलमा

Read More

प्रेमिकाका परिवारद्वारा १९ वर्षीय युवकको घाँटी रेटेर हत्या

Posted on February 12, 2024 | views : 656 |

प्रेमाघ २९, काठमाडौँ | प्रेमसम्बन्धकै कारण शैलुङ गाउँपालिका– ४ मा एक युवकको हत्या भएको छ । गत ११ पुसमा दोलखाको शैलुङ गाउँपालिका– ४ मागाका १९ वर्षीय भीष्म भण्डारीलाई प्रेमसम्बन्ध राखेकै कारण प्रेमिकाका परिवारले घाँटी रेटेर हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाले आइतबार पत्रकार सम्मेलन गरी उ

Read More

यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि कालोमोसो दलियो

Posted on February 12, 2024 | views : 552 |

माघ २९, काठमाडौँ | यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि कालोमोसो दलिएको छ। सोमबार महानिर्देशक रिजालमाथि मीनभवनस्थित कार्यालयमै कालोमोसो दलिएको हो।  मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँद

Read More

चितवनको बाँदरझुला अझै अँध्यारोमा, छिट्टै विद्युत् पुर्‍याउने प्राधिकरणको प्रतिबद्धता

Posted on February 12, 2024 | views : 277 |

माघ २९, चितवन । चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला)मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघिनै साढे २ करोड रुपैयाँ बजेट विनियोजन गरी टेण्डर आह्वान गरेको थियो । तर, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलल

Read More

धापासीमा युवकको हत्या गरेको आरोपमा एकजना पक्राउ

Posted on February 12, 2024 | views : 368 |

माघ २९, काठमाडौँ | काठमाडौँको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको पहिचान प्रहरीले खुलाएको छैन । शनिवार राति ओखलढुङ्गा घर भएका दिपेश डेरामा मृत अवस्थामा फेला परेका थिए । काठमाडौँमा प्लम्बिङको काम गर्ने दीपेशलाई उनकै साथीले हत्या गरेको

Read More

हेर्नुहोस्, आज कतिमा हुँदैछ सुनचाँदी कारोबार?

Posted on February 12, 2024 | views : 392 |

माघ २९, काठमाडौँ | नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला ५०० रूपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कार

Read More

फेसबुकमा स्टाटस लेखेर अमेरिकामा अर्जुन मैनालीले गरे आत्महत्या

Posted on February 12, 2024 | views : 3920 |

माघ २९, काठमाडौँ | अमेरिकामा अर्जुन मैनालीले अमेरिकामा आत्महत्या गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको हो । अमेरिका निवासी पुरुषोत्तम ढकालले दिएको जानकारी अनुसार प्रहरीले पूर्णरुपमा जलेको अवस्थामा शव भेट्टाएको हो । उनी एउटा भाडाको कार लिए

Read More

हमासकाे नियन्त्रणमा रहेका २ बन्धकका इजरायली हमलामा मृत्यु

Posted on February 12, 2024 | views : 374 |

माघ २९, गाजा | इजरायल र हमासबीच युद्ध जारी छ। यसैबीच हमासको सबैभन्दा डरलाग्दो सशस्त्र शाखा अल कसमु ब्रिगेडले आइतवार साँझ टेलिग्राम च्यानलमा गाजा पट्टीमा पछिल्लो ९६ घण्टादेखि इजरायली आक्रमण भइरहेको दाबी गरेको छ।  यी आक्रमणहरूमा दुई इजरायली बन्धकको मृत्यु भएको र अन्य ८ जना गम्भीर घाइते भएको दाबी

Read More

सुनसरीबाट १ करोड ८२ लाख नक्कली नोटसहित एक भारतीय पक्राउ

Posted on February 12, 2024 | views : 312 |

माघ २९, काठमाडौँ | प्रहरीले सुनसरीबाट ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ। भारतबाट नेपाल आएको स्कारपियोबाट प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँ बरामद गरेको हो। इनरुवा नगरपालिका-४ सुनसरी खोलाको पुलनजिकबाट आइतबार साँझ प्रहरीले नक्कली नोट बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीले बताए।

Read More

जंगली हातिको आक्रमणमा परी बारामा एकको मृत्यु

Posted on February 12, 2024 | views : 246 |

माघ २९, रौतहट | बारा स्थित जंगली हातिको आक्रमण बाट एकजना अधबैँसे पुरुषको मृत्यु भएको छ। जंगली हातिको आक्रमण बाट कोल्हबी नगरपालिका वाड न ९ अडेम्बा बिर्ता घर भएका अन्दाजी ५०/५५ बर्षको पारस खा थारुको  मृत्यु भएको प्रहरीले जनाएको छ। आईतवार भैंसीको पाडा किन्न टाङगिया बस्ती गएर साँझ घर फर्किने क्रममा

Read More