फागुन १४, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा
Read Moreफागुन १३, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मन्टी देसाईले विश्वकप लिग-२ अन्तर्गतको पहिलो श्रृंखलामा घरेलु टोलीको कमजोर ब्याटिङपछि ‘ब्याट्सम्यानशिप’को आवश्यकताबारे बोलेका छन् । ‘जब तपाईं स्तरीय टोलीविरुद्ध चुनौतीपूर्ण सर्फेसमा खेल्दै हुनुहुन्छ भने तपाईं ब्याटलमा रहिरहनु
Read Moreफागुन १३, काठमाडौँ | कीर्तिपुरमा भएको दुर्घटनामा १६ महिनाकी किशोरीको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–६ पाण्डेछाँपस्थित आरबी डिपो प्लायर्समा बा.२ क ३४०२ नम्बरको टिपरमा गिट्टी लोड गरी निस्कने क्रममा टिपरको ठक्करबाट बाग्लुङ काठेखोला गाउँपालिका–४ घर भएका सोही डिपोमा काम गर्ने ईश्वर परियारकी १६
Read Moreफागुन १३, काठमाडौँ | संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा भित्रभित्रै चुनावी माहौल तातेको छ । जनताको स्तरमा निर्वाचन माहौल नआइसके पनि पार्टीहरूको आन्तरिक, भेला, बैठक र छलफलमा चुनावी माहौल देखिएको त्यहाँका नेताहरू नै ब
Read Moreफागुन १३, काठमाडौँ | काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा आज ४ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । कलंकी क्षेत्रमा रहेका सहिद मेमोरियल अस्पताल र नेपाल नेशनल अस्पताल, चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको
Read Moreफागुन १३, काठमाडौँ | इलाम २ उपनिर्वाचन नेपाली कांग्रेसले इलाम सभापति डम्बरबहादुर खड्कालाई नै उठाउने योजना बनाएको छ । खड्का २०७९ को निर्वाचनमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए भने खड्काल
Read Moreफागुन १३, मकवानपुर | हेटौंडा उपमहानगरपालिका-५ चिसापानी बस्ने शोभा कुईकेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय राकेश शिवाकोटी समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार २ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ
Read Moreफागुन १३, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शंकास्पद धुलो रहेको कफिको ३ वटा प्याकेटमा रहेको ७ सय ४० ग्राम गरी जम्मा १ किलो ४ सय ४० ग्रामसहित भारतीय नागरिक ३७ वर्षीया तशलिम सुलताना बुस्रा पक्राउ परेकी छिन् ।  
Read Moreफागुन १३, पर्सा | रगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन्। वीरगञ्जको नारायणी अस्पतालमा शनिबार बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन्। सुत्केरी व्यथा लागेपछि शुक्रबार साँझ सासूसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वास्थ्य अवस्थामा सामान्
Read Moreफागुन १३, रौतहट | रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो ग्राम लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन्। गाँजासहित पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका- १ हरैया टोलका ३५ वर्षीय हबीब अन्सारी रहेका रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्। बि
Read Moreफागुन १३, काठमाडौँ | राष्ट्रिय फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ललितपुर, इमाडोलको बासुकी टोलस्थित मनिषको तीन तले घरमा ६ फागुनको साँझ चोरी भएको थियो । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई एक सातापछि पक्र
Read Moreफागुन १३, काठमाडौँ | थापाथलीस्थित प्रसूति तथा स्त्रिरोग अस्पतालबाट बच्चा चोरेको आरोपमा पक्राउ गरिएकी महिलाविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ । दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काँडाघारी बस्ने मनकुमारी सिंहबिरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने निर्णय गरिएको काठमाडौँका एसएसपी
Read Moreफागुन १३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने वस्तुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । सुन जस्तो देखिने पहेँलो रङको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शङ्कास्पद धुलो रहेको कफीको ३ वटा प्याकेटमा रहेको ७ सय ४० ग्राम गरी जम्मा १ किलो ४ सय ४० ग्रामसहित भार
Read Moreफागुन १३, धनकुटा । एम्बुलेन्सबाट गाँजा ओसारपसार गर्ने १ जना धनकुटा भेडेटारबाट पक्राउ परेका छन् । विराटनगर महानगरपलिका-८ का एम्बुलेन्स चालक ४८ वर्षीय जयदेव चेललाई पक्राउ गरिएको प्रहरीले बताएको छ । धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे. १ च २०३२ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्ने क्रममा ५२ केजी गाँजा बरा
Read Moreफागुन १३, काठमाडौँ | राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले माओवादी केन्द्रका सांसद माधव सापकोटालाई बोलीमा लगाम लगाउन सुझाव दिएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ माओवादी केन्द्रका सांसद सापकोटाले संविधान र व्यवस्थाविरुद्ध बोल्न नपाइने बताएपछि राप्रपा प्रव
Read Moreफागुन १३, काठमाडौँ | आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेपालविरुद्ध एक सय ७३ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सले ६१ रनमा पहिलो विकेट गुमाएको छ । माइकल लेविट ३९ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीको बलमा पवेलियन फर्किएका लेविटले ३४ बलमा ४ छक्का र तीन चौका प्रहार गरे। म्याक्स ओदोद २१ रनमा खेल
Read Moreफागुन १३, काठमाडौँ | प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोप चलेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा संविधान र व्यवस्थाविरुद्ध बोल्न नपाइने सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले बताएपछि प्रतिपक्षी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिवाद गरे । शाही
Read Moreफागुन १३, काठमाडौँ | आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले घरेलु मैदानमा जारी पहिलो त्रिदेशीय एकदिवशिय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ७३ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ४९.३ ओ
Read Moreफागुन १३, काठमाडौँ | आगामी अप्रिल १२ देखि २३ सम्म ओमानमा हुने एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र हङकङ एकै समूहमा परेका छन् । एसियाली क्रिकेट परिषदले आज सार्वजनिक गरेको समूह विभाजन र खेल तालिका अनुसार नेपाल, हङकङ, मलेसिया, साउदी अरेबिया र कतार समूह ए मा छन् । आयोजक ओमान, युएई, कुवेत, बहराइन र कम्बोड
Read Moreफागुन १३, सुर्खेत । तरुण दलका जिल्ला सदस्य विनोद गिरीलाई गोली हानेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शनिबार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, देउतीथान नजिक स्थानीय विनोद गिरीलाई लक्षित गरेर गोली चलेको थियो। यद्यपि गोली उनी चढेको गाडीमा मात्र लागेको थियो। गिरी नेपाली कांग्रेस निकट तरुण दलक
Read Moreफागुन १३, काठमाडौँ | कास्कीमा एक जर्मन युवती मृत अवस्थामा फेला परेकी छिन्। मृत फेला पर्नेमा जर्मन नागरिक २१ वर्षीया प्ला जोस् छिन्। शनिबारदेखि बेपत्ता उनलाई सशस्त्र प्रहरी बलको बिपद् उद्दार टिमले खोजतलासको क्रममा आइतबार बिहान भीरमा मृत अवस्थामा फेला पारेको हो। उनको शव सशस्त्र प्रहरी बलको उद्धार टिमल
Read Moreफागुन १३, काठमाडौँ | आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालका लागि कुशल भुर्तेलले अर्धशतक पुरा गरेका छन्। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको आठौँ अर्धसतक हो। नेपालले ३१ ओभरमा ६ विकेट गुमाएर एक सय १ रन जोडेको छ।
Read Moreफागुन १३, नयादिल्ली | विश्वको सबैभन्दा ठूलो प्राविधिक कम्पनी गुगलले एआईलाई लिएर विवादको बीचमा लगातार चुनौतीहरूको सामना गरिरहेको छ। गुगलले भर्खरै च्याटजिपिटीसँग प्रतिस्पर्धा गर्न आफ्नो एआई मोडेल बार्डलाई जेमिनीको रूपमा पुनः ब्रान्ड गरेको छ तर यो लगातार विवादमा परिरहेको छ। यसै सन्दर्भमा भारतीय प
Read Moreफागुन १३, रौतहट | मैनबत्ती बाट सल्किएर रौतहटको कटहरिया नगरपालिका-५ स्थित १ घरमा आगलागी हुँदा करिब तीनलाख बराबरको धनमाल जलेर नष्ट भएको छ। कटहरिया ५ बजार छेउको बहादुरपुर गाउँका रामचन्द्र गोसाइँको खरको छाना भएको घरमा शनिबार राति साढे ८ बजे आगलागी भएको थियो। आगलागी बाट घर तथा घरमा रहेको अन्न, लत्ताकपडा,
Read More