समाज |


भित्री वस्त्रमा लुकाएर ल्याएको सुन सहित विमानस्थलबाट २ महिला पक्राउ

Posted on February 15, 2024 | views : 414 |

फागुन ३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन सहित दुई महिला पक्राउ परेका छन्। भन्सार छलि अवैध रूपमा लैजान लागेको सुनसहित २ जना महिलालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका–१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गा

Read More

सार्वजनिक सवारीमा यात्रुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा एक भारतीय पक्राउ

Posted on February 15, 2024 | views : 269 |

फागुन ३, काठमाडौँ | सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँचको क्रममा पोखरा महानगरपालिका-९ स्थित बसपार्कबाट विहार मोतिहारी जिल्ला संग्रापुर

Read More

त्रिभुवन विमानस्थलबाट पाँच लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी पक्राउ

Posted on February 15, 2024 | views : 336 |

फागुन ३, काठमाडौँ | प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई विमानस्थलबाट बुधबार साँझ पक्राउ गरिएको विमानस्थलस्थित सुरक्षा कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा ३१ वर्षीय यसिन अहमद, ४८ वर्षीय मोहम्

Read More

प्रेमीसँग भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार, एकजना पक्राउ

Posted on February 15, 2024 | views : 1099 |

फागुन ३, सिरहा। सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कार परेकाे घटना बाहिरिएको छ।  प्रेमीले 'सरस्वती पूजा र भ्यालेन्टाइन डे'को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो।  बालिका बलात्

Read More

अमेरिका लैजाने भन्दै ११ जना भारतीयलाई काठमाडौँ ल्याएर बन्धक, प्रहरीले गर्यो उद्धार

Posted on February 15, 2024 | views : 302 |

फागुन ३, काठमाडौँ | जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ। नेपालमा बन्धक बनाइएका ११ जनलाई बुधबार दिउँसो काठमाडौँको रातोपुलबाट प्रहरीले उद्धारसमेत गरेको छ।  विशेष सूचनाका आधारमा ११ जनलाई उद्धार गरि

Read More

महिलाको शव निर्वस्त्र अवस्थामा फेला

Posted on February 15, 2024 | views : 480 |

फागुन ३, सल्लेरी । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो ।  “मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको

Read More

नेपालको नवौँ विकेट पतन, पवन सर्राफ आउट

Posted on February 15, 2024 | views : 282 |

फागुन ३, काठमाडौँ | आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले नवौँ विकेट गुमाएको छ । नामिबियाविरुद्ध खराब सुरुवात गरेको नेपालले १२१ रन जोड्दा ९ विकेट गुमाएको हो । नवौँ विकेटको रूपमा पवन सर्राफ १२ बनाएर आउट भएका छन् । अहिले नेपालको क्रिजमा करण केसी र ललित राजवंशी छन् । यसअघि गुल्सन

Read More

हेर्नुहोस्, आज कतिमा हुँदैछ सुनचाँदी कारोबार?

Posted on February 15, 2024 | views : 359 |

फागुन ३, काठमाडौँ | नेपाली बजारमा बिहिबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ भने बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको १ लाख १६ हजार ५०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ९५० रुपैयाँ रहेको छ । यसअघि बुधबार पनि सुन सोही मूल्मा किनबे

Read More

नामिबियाविरुद्ध नेपालको ब्याटिङ धराशायी, ४४ रन बनाएका भीम सार्की पनि आउट

Posted on February 15, 2024 | views : 195 |

फागुन ३, काठमाडौँ | आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालको ब्याटिङ धराशायी बनेको छ ।  यो समाचार तयार पार्दासम्म नेपालले ९४ रनमा ७ विकेट गुमाएको छ । क्रिजमा एक्लै संघर्ष गरिरहेका भीम सार्की पनि आउट भएका छन् । उनले ८६ बलको सामना गर्दै ४४ रन बनाए । टस जितेको नामिबियाले नेपालल

Read More

‘भ्यालेन्टाइन डे’ मनाउन आफ्नो कोठामा बोलाएर नाबालिगमाथि बलात्कार, १८ वर्षीय किशोर पक्राउ

Posted on February 15, 2024 | views : 599 |

फागुन ३, लहान | सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कार परेकाे घटना बाहिरिएको छ।  प्रेमीले 'सरस्वती पूजा र भ्यालेन्टाइन डे'को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो।  बालिका

Read More

नेपालले गुमायो ६ विकेट, २ रन मात्रै जोडेर आउट भए सोमपाल

Posted on February 15, 2024 | views : 207 |

फागुन ३, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप लिग—२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले ६ विकेट गुमाएको छ । २२ ओभरमा ७३ रनमात्रै जोडेको नेपालले सोमपाल कामीलाई छैटौँ विकेटका रुपमा गुमाएको छ । ६ बल खेलेका उनले २ रन मात्रै जोड्न सके । यसअघि पाँचौँ विकेटका रुपमा कुशल मल्ल १५ रनमा आउट भएक

Read More

ससुराली जान कपडामा आइरन गर्दा करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

Posted on February 15, 2024 | views : 516 |

फागुन ३, रौतहट | रौतहट जिल्लाको पूर्वीभेग राजदेवी नगरपालिकामा ससुराली जानको लागि कपडामा आइरन गर्ने क्रममा विद्युतको करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ। राजदेवी ७ मुडवालबा गाउँमा ससुराली जानको लागि तयारी स्वरुप आफ्नै कपडामा आइरन लगाउने क्रममा तारबाट विद्युत् चुहेर स्थानीय २५ वर्षीय तेजा ठाकुर लो

Read More

नामिबियाविरुद्ध नेपालको पाँचौ विकेट गुम्यो

Posted on February 15, 2024 | views : 212 |

फागुन ३, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत  नामिबियाविरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ ।  पाँचौ विकेटको रुपमा कप्तान जेरार्ड एरास्मस को बलमा कुशल मल्ल १५ रन बनाएर आउट भए। नेपालले १९.५ औँ ओभरमा नेपालले ५ विकेटको क्षतिमा ६७ रन बनाएको हो । नेपालले हालसम्म कुशल भुर्

Read More

आजको मौसमः पाँच प्रदेशमा हल्का वर्षा हुन सक्ने

Posted on February 15, 2024 | views : 243 |

फागुन ३, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहको छ। दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रहि सुदुरपश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम म

Read More

कपिलवस्तुमा रात्री बस दुर्घटना, १० जनाको मृत्यु

Posted on February 15, 2024 | views : 273 |

फागुन ३, लुम्बिनी | कपिलवस्तुमा यात्रुबहाक बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो।  बुधबार राति १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रह

Read More

प्रेमी–प्रेमिका रिसाए, कसरी फकाउने?

Posted on February 14, 2024 | views : 277 |

फागुन २, काठमाडौँ | आज प्रेम जोडीहरूको लागि विशेष दिन अर्थात भ्यालेन्टाइन डे। प्रेमी प्रमिकाहरू एक आपसमा आफ्ना प्रेम साटासाट गर्ने पर्वको रूपमा भ्यालेन्टाइन रहँदै आएको छ। यस दिन प्रेमी- प्रेमिकाहरुले आफ्ना जोडीलाई उपहार दिँदै मनमा लागेका भावना साटासाट गर्ने गर्दछन्। कतिपयले आफ्ना प्रेमी–प्रेमिकालाई

Read More

भोलिदेखि मौसममा सुधार हुने

Posted on February 14, 2024 | views : 273 |

फागुन २, काठमाडौँ | भोलि बिहीबारदेखि मौसममा सुधार हुने पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार भोलिदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ। अहिले सुदूरपश्चिम र कर्णाली प

Read More

दुर्गा प्रसाईँको टिप्पणी- दुर्गा प्रसाईँ राप्रपामा भित्रिन्छ भन्ने कुरा कल्पना भन्दा बाहिरको कुरा हो

Posted on February 14, 2024 | views : 299 |

फागुन २, काठमाडौँ | व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राप्रपासँग वार्ता नहुने बताएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रसाईँसँग भेटेपछि वार्ता गर्नको लागि समिति बनाएको थियो। समितिमा डा. धवलशम्शेर राणा र हेमजंग गुरुङ रहेका छन्। तर, प्रसाईँले राप्रपाले आफ्नो अभियान

Read More

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरुको पीपीए खुलाउने विद्युत् प्राधिकरणको निर्णय

Posted on February 14, 2024 | views : 242 |

फागुन २, काठमाडौँ |  नेपाल विद्युत प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरुको विद्युतमा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णय गरेको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षमा गत २४ माघमा बसे

Read More

विदेशमा सुन सप्लाइदेखि जग्गा र गाडी खरिद गर्ने भनेर ७ करोड ठगी गर्ने ४ जना पक्राउ

Posted on February 14, 2024 | views : 274 |

फागुन २, काठमाडौँ | विदेशमा सुनका गरगहनाहरु सप्लाइ गर्ने, जग्गा किनबेच गर्ने र गाडी समेत खरिद गर्ने भन्दै व्यवसायीहरुलाई प्रलोभनमा देखाएर ७ करोड भन्दा बढी ठगी गर्ने गिरोह पक्राउ परेको छ। पक्राउ पर्नेहरुमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भइ पोखराको ढुंगेपाटन बस्ने गरेका ३३ वर्षीय कुमार थापा, स्याङ्जा

Read More

प्रणय दिवसमा समीक्षाको पोस्ट –‘प्रेमको नाटक गरेर अर्काको जिन्दगीसँग खेल्नेहरूलाई पनि शुभकामना’

Posted on February 14, 2024 | views : 284 |

फागुन २, काठमाडौँ | आज, फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे (प्रणय दिवस) । भ्यालेन्टाइन्स डे विश्वभरै मनाउने गरिन्छ । युवायुवतीहरूले यो दिनलाई विशेष दिनको रूपमा लिन्छन् ।  गायिका समीक्षा अधिकारीले भने एक दिन भन्दा पनि मनैदेखि सच्चा, सफा, इमानदार माया गर्ने जोडीहरूका लागि ३६५ दिनै प्रेम दिवस भ

Read More

कञ्चनपुरमा माओवादीका नेता भट्ट पक्राउ

Posted on February 14, 2024 | views : 285 |

फागुन २, कञ्चनपुर | कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–१८ का चन्द्रकान्त भट्टलाई प्रहरीले गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । बुधबार विद्युतीय कारोबार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला

Read More

बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतका अधिकृत पक्राउ

Posted on February 14, 2024 | views : 305 |

फागुन २, काठमाडौँ | बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेका छन् । गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि गोपाललाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, ल

Read More

यस वर्ष हिउँदे वर्षा किन भएन ?

Posted on February 14, 2024 | views : 253 |

फागुन २, काठमाडौँ | यस वर्षको हिउँदे याम सकिन अब दुई हप्ता मात्र बाँकी छ। मौमसदवीद्हरूका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरीलाई हिउँदे याम मानिन्छ। यी तीन महिनामा वर्षभरिमा सबैभन्दा बढी चिसो हुन्छ। यो याममा सामान्यता कम्तीमा एक पटक हिउँदे वर्षा हुने गर्छ। तर यस वर्ष काठमाडौँ लगायत देशभरि निकै कम हिउँ

Read More