समाज |


गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : विनोद चौधरीसँग बयान लिइयो कि लिइएन?

Posted on February 11, 2024 | views : 259 |

माघ २५, काठमाडौँ | आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई बोलाइएको थियो । सो बैठकमा रास्वपा सभापति लामिछानेले बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीकै बराबर सेयर भएका विन

Read More

कञ्चनपुरका युवक हत्या प्रकरण : ५ महिनापछि सहायक प्रहरी हवल्दारसहित २ जना पक्राउ

Posted on February 11, 2024 | views : 447 |

माघ २५, कञ्चनपुर | कञ्चनपुरको लालझाडी गाउँपालिका-३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु प्रकरणमा पाँच महिनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ का महेश चौधरी र चे

Read More

एमाले महासचिव शंकर पोखरेल चढेको गाडी पल्टियो

Posted on February 11, 2024 | views : 450 |

माघ २५, काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको जिप दैलेखमा दुर्घटना भएको छ । महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप शनिबार दिउँसो करिब ३ बजेतिर दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक दुर्घटना भएको हो । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आज सामाजिक सन्जालमा जिप

Read More

ठमेलमा साथीको जन्मदिन मनाएर फर्किँदा बालिका बलात्कृत,आरोपी फरार

Posted on February 11, 2024 | views : 523 |

माघ २८, काठमाडौँ |   साथीको जन्मदिन मनाउँदा जाँदा एक जना नाबालिग बलात्कृत भएकी छन् । ठमेलमा भेटिएका साथीका आफन्तले घर पुर्‍याइदिन्छु भन्दै होटलमा लगेर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । हालै अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प

Read More

तकियाले छोराछोरीको मुख छोपेर हत्या गरेपछि छतबाट हाम फालेकी थिइन् रविनाले

Posted on February 11, 2024 | views : 965 |

माघ २८, काठमाडौँ | ललितपुरकी ३६ वर्षीया रविना महर्जनले शनिबार आफ्नै घरको छतबाट हाम फालिन् । महालक्ष्मी नगरपालिका–४, ओचुहाइटकी रविनाले घरको साढे दुई तलामाथिबाट हाम फालेकी थिइन् । हाम फालेर गम्भीर घाइते भएकी उनलाई स्थानीय र प्रहरीले उपचारका निम्ति तत्काल इमाडोलस्थित किस्ट मेडिकल कलेजमा पुर्‍याएका

Read More

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीद्वारा एक करोड रुपैँयाको श्रमिक राहत कोष स्थापना

Posted on February 11, 2024 | views : 275 |

माघ २५, काठमाडौँ | प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशहरूमा कार्यरत श्रमिक नेपालीलाई आकस्मिक रूपमा आइपर्ने समस्या सम्बोधन गर्न एक करोड नेपाली रुपैँयाको “प्रवासी नेपाली मञ्च श्रमिक राहत कोष” खडा गर्ने निर्णय गरेको छ ।  मञ्चको पन्ध्रौँ बैठकले उक्त

Read More

अफताब आलमविरुद्ध मुद्दाको आजदेखि सुनुवाइ हुने

Posted on February 11, 2024 | views : 251 |

माघ २५, काठमाडौँ | कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताबआलमविरुद्ध मुद्दामा पेसी आइतबार (आज)का लागि तोकिएको छ । आइतबारदेखि निरन्तर सुनुवाइ हुने बताइएको छ ।  ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरलगायतका आरोपमा आलमसहित ११ जनाविरुद्ध दायर रिटको सुनुवाइ हुन थाालेको हो । 

Read More

त्रिवि मैदानमा सन्दीपकाे समर्थनमा हुटिङ गरेका विप्लव चार दिनदेखि प्रहरी हिरासतमा

Posted on February 11, 2024 | views : 272 |

माघ २८, काठमाडौँ | नेपाल र क्यानडाबीच जारी तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेल हेर्न गएका एक दर्शक अभद्र व्यवहारको कसुरमा प्रहरी हिरासतमा पुगेका छन्। महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोलीले विप्लव खड्कासहित ५ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये ४ जनालाई तारेख

Read More

सेनामा भर्ती गराउने नाममा चार लाख ठगी

Posted on February 11, 2024 | views : 337 |

माघ २८, काठमाडौँ | नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको प्रहरी टोलीले फरार रहेका दैलेख भगवती गाउँपालिका–७ तप्लुङका ३० वर्षीय रमेशकुमार थापालाई पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर त

Read More

सवारी दुर्घटनामा एकजनाकाे मृत्यु, ट्रकमा आगजनी

Posted on February 11, 2024 | views : 820 |

माघ २८, काठमाडौँ | विराटनगरको वरगाछीमा भएकाे सवारी दुर्घटनामा एकजनाकाे मृत्यु भएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प

Read More

ललितपुर इमाडोलस्थित घरमा २ बालबालिका मृत फेला, चौथो तलाबाट हाम फालेकी आमाको पनि मृत्यु

Posted on February 11, 2024 | views : 457 |

माघ २८, काठमाडौँ | ललितपुरको इमाडोलस्थित एउटा घरमा २ जना बालबालिका मृत भेटिएका छन्। चौथो तलाबाट हाम फालेकी ती बालबालिकाकी आमाको पनि मृत्यु भएको छ।  ४ तलाबाट हाम फालेर गम्भीर घाइते भएकी ३६ वर्षीष रबिना महर्जनको उपचारको क्रममा किस्ट अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी

Read More

कारागारको शौचालयमा १९ वर्षीय बन्दी मृत फेला

Posted on February 11, 2024 | views : 385 |

माघ २८, काठमाडौँ | बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् । राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल आज मृत अवस्थामा फेला परेका कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए । उनका अ

Read More

आफैँले चलाएको विद्युतीय आरोले काट्दा एक जनाको मृत्यु

Posted on February 11, 2024 | views : 513 |

माघ २८, मलेखु | आफैँले चलाएको विद्युतीय आरोले काटेर धादिङ नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ ।  अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरीरमा रेटिँदा घाइते भएका श्रेष्ठको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु

Read More

२२ बर्षदेखी हराएको छोरा खोज्दै ८५ बर्षीय आमा

Posted on February 11, 2024 | views : 278 |

माघ २८, महोत्तरी | रामबाबु कार्की बिहानै उठेर आमाबुवालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो ।  पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो ।  आमा दुर्गा कुमारी कार्कीलाई २०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउदै समाचार सुनिरहेको अझै ताजा छ । युद्दकालिन उक्त समयमा दुर्गाकुमारी

Read More

आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव रहने

Posted on February 11, 2024 | views : 257 |

माघ २८, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको

Read More

कञ्चनपुरका दुई पत्रकार प्रहरी नियन्त्रणमा

Posted on February 10, 2024 | views : 350 |

माघ २७, धनगढी | कञ्चनपुर प्रहरीले दुई पत्रकारलाई नियन्त्रणमा लिएको छ। शनिबार बिहान पत्रकार पुस्कर भट्टलाई नियन्त्रणमा लिएको प्रहरीले दिउँसो पत्रकार ऐश्वर्य कुँवरलाई पनि नियन्त्रणमा लिएको हो।  विद्युतीय कारोबार सम्बन्धी मुद्‍दामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। भट्टलाई बिहान जिल्लाको भीमद

Read More

श्रीराम सुगर मिल रौतहट बिरूद्द कर्मचारी पुगे श्रम अदालत

Posted on February 10, 2024 | views : 316 |

माघ २७, रौतहट | कुनै समयमा जिल्लाकै सबभन्दा ठूलो उद्योगको रूपमा परिचित गरुडा स्थित  श्रीराम सुगर मिल्स लिमिटेडका सञ्चालकले तलब सुबिधा नदिँदा पीडित मजदुर कर्मचारी श्रम अदालत काठमाण्डौ पुगेका छन्। प्राविधिक कारण देखाउँदै मिलमा कार्यरत मजदुर कर्मचारीको तलब सुबिधा नदिएर मिल बन्द गरेका सञ्चालक बिरुद

Read More

अभिभावक पढाउँदै रोङ गाउँपालिका

Posted on February 10, 2024 | views : 300 |

माघ २७, इलाम | इलामको रोङ गाउँपालिका–४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन । ‘अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो’, अर्यालले भने, ‘तर पहिलो दिनको कक्षामा धेरै नयाँ कुरा सिकियो, अब हरेक महिनाको एक दिन हामी पो स्कुल

Read More

भक्तपुर कमलविनायकका स्थानीयले गरे सरसफाई

Posted on February 10, 2024 | views : 262 |

माघ २७, भक्तपुर | लान्चा दथु पःली टोल सुधार समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं १० दथु पःली व्यारेकदेखि लान्चा फल्चासम्म शनिबार सरसफाई गरिएकाे छ । भक्तपुर नगरपालिकाको सहयोगमा भएको सरसफाई कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १० कां वडासदस्य कृष्णनारायण दुमरुले बिलय भइसकेको भत्केको पाटीलाई पुरान

Read More

चितवनमा ट्रकसँग बस ठोक्कियो, २० जना घाइते

Posted on February 10, 2024 | views : 303 |

माघ २७, चितवन | चितवनमा गए राति बस दुर्घटन भएको छ । दुर्घटनमा परेर २० जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो। घाइते सबै बसका

Read More

वेस्टइण्डिजविरुद्धको टी- २० सिरिजमा अस्ट्रेलियाको विजयी शुरुवात

Posted on February 09, 2024 | views : 330 |

माघ २६, काठमाडौँ | अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको टी- २० सिरिजमा विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले वेस्टइण्डिजलाई ११ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको २१४ रनको लक्ष्य पछाएको वेस्टइण्डिजले २० ओभरमा ८ विकेट गुमाएर २०२ रन बनाएको हो । वेस्टइन्डिजका

Read More

मोटरसाइकल रोकिएको ठेलामा ठोक्किँदा २३ वर्षीय युवकको मृत्यु

Posted on February 09, 2024 | views : 367 |

माघ २६, धनगढी | कैलालीको धनगढीमा मोटरसाइकल ठेलामा ठोक्किँदा चालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-१८ ई गाँउ सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाइकल एक्कासी ठोकिँदा बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कैलारी गाँउपालिका-३ दक्षिण भरडी बस्ने २३ वर्षीय अनुज

Read More

मौलापुरका मेयरमाथि दुई वटा वडामाथि विभेद गरेको वडा अध्यक्षको आरोप

Posted on February 09, 2024 | views : 344 |

माघ २६, रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साहले राजनीतिक रिस साध्न २ वटा वडालाई विकास निर्माण कार्यमा विभेद गरेको वडा अध्यक्ष श्यामकिशोर साहले आरोप लगाएका छन्। नगरपालिकाले सञ्चालनमा ल्याएको असहायसँग मेयर कार्यक्रमअन्तर्गत विवाह कार्डको आधारमा गरेको सिफारिशमाथि नगर प्र

Read More

गुलरियास्थित भारतीय सिमाना लौकाही हुँदै भादापुरुवा जाने क्रममा एक नेपाली पक्राउ

Posted on February 09, 2024 | views : 307 |

माघ २६, काठमाडौँ | बर्दिया गुलरिया नगरपालिकास्थित भारतीय सिमाना लौकाही हुँदै भादापुरुवा जाने क्रममा एसएसबीले एक नेपालीबाट लागूऔषधसहित पक्राउ गरेको छ । एसएसबीले शंका लागि जाँच गर्दा १२ ग्राम लागूऔषध जस्तो देखिने ब्राउन सुगर फेला पारेको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन

Read More