माघ २३, काठमाडौँ | सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा कास्की प्रहरीले पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसका एक सहप्रधाध्यापकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखराको मालेपाटन घरभएका विष्णुप्रसाद भण्डारी छन्। सहप्राध्यापक भण्डारी मित्रमिलन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेको छ। प
Read Moreमाघ २३, काठमाडौँ | भुमि व्यवस्था सहकारी तथा गरिब निवारण मन्त्री रन्जिता श्रेष्ठ चाैधरीले नापी कार्यालय मलंगवाका कर्मचारी सवार गाडी दुर्घटनामा परि मृत्युु भएका कर्मचारीकाे परिवारका सदस्यलाई राेजगारीकाे व्यवस्थापन गर्न निर्देशन दिएकी छिन् । आज मन्त्रालय स्तरीय वैठकमा मन्त्री श्रेष्ठले दुर्घटना प
Read Moreमाघ २३, काठमाडौँ | नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडानका लागि २ वटा न्यारोबडी जहाज भाडामा ल्याउन टेण्डर आह्वान भएको छ। अन्तर्राष्ट्रिय उडानमा उपयोग हुने २ वटा न्यारोबडी जहाज लिजमा ल्याउन टेण्डर आह्वान भइसकेको संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले जानकारी दिएका छन्।
Read Moreमाघ २३, काठमाडौँ | काठमाडौंको सिनामंगलमा एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। सोमबार राति साढे ७ बजेतिर काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित सडकमा एम्बुलेन्सले सडकमा सुतिरहेका एक पुरूषलाई ठक्कर दिएको हो। सडकमा मागेर त्यहीँ बस्ने उदयपुरका ३५ वर्षीय दीपक राईको मृत्यु भएको प्रहरले जन
Read Moreमाघ २३, काठमाडौँ | पुस महिनामा मात्रै करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार पुस महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा कुल ७ खर्ब ३३
Read Moreमाघ २३, काठमाडौँ | नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका-९ बथानचौडीस्थित सामुदायिक वनभित्र रहेको खोल्सामा सोही नगरपालिका-९ अमाहा बस्ने ७८ वर्षीय जित बहादुर मगर सोमबार मृत अवस्थामा फेला परेका छन्
Read Moreमाघ २३, तानसेन | पाल्पामा तीन जना मृत फेला परेका छन्। दुई जना पुरुष र एक जना महिला गरी तीन जना सोमबार मृत फेला परेका हुन्। मृत फेला पर्नेमा जिल्लाको रिव्दीकोट गाउँपालिका–८, काहुले बस्ने ४२ वर्षकी श्यामकला गाहा र श्यामकलाकी श्रीमान् ५३ वर्षका अम्मरबहादुर गाहा रहेको प्रहरीले जनाएको छ। श्रीमती आफ्नै घर
Read Moreमाघ २३, हेटौंडा | साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेकाे थियो। उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार कोइला सप्लायर्सलाई बक्यौता भुक्तानी गरेपछि पुनः कोइला
Read Moreमाघ २२, काठमाडौँ | जिल्ला अदालत काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जनामाथि हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरेको छ। जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छ
Read Moreमाघ २२, काठमाडौँ | काठमाडौंको चन्द्रागिरि नगरपालिका–१०, बुद्ध मन्दिर परिसरभित्र भण्डारण गरेर राखिएको पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ। प्रहरी वृत्त, नागढुंगाका अनुसार, मन्दिरमा निर्माणाधीन भवनको भर्याङमुनि रहेको रिजर्भ पानीमा डुब्दा धादिङको गजुरी गाउँपालिका घर भएका १० वर्षीय सबिन तामाङ गम्भ
Read Moreमाघ २२, सुर्खेत | मुगुमा आगलागी हुँदा एउटै घरका दुई दाजु-बहिनीको ज्यान गएको छ। खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले बताए। लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल
Read Moreमाघ २२, काठमाडौँ | विशेष अदालतले सिरहाको तत्कालीन राजपुर गाउँ विकास समितिका सचिव केशव घिमिरेलाई भ्रष्टाचार मुद्दा दोषी ठहर गरेको छ। विशेषले सोमबार उनलाई दोषी ठहर गर्दै ४ वर्ष कैद र बिगो तथा जरिवाना भराउने फैसला सुनाएको छ। विशेषले भ्रष्टाचार निवारण ऐनको दफा १७ अनुसार ३ वर्ष कैद र २४
Read Moreमाघ २२, काठमाडौँ | आरती साहको न्यायका लागि लड्दै आएका उनका भाइ र आमा पक्राउ परेका छन् । सोमबार सिंहदरबारबाट आरती साहका भाइ र आमा पक्राउ परेका हुन् । ज्ञापनपत्र बुझाउन सिंहदरबार छिर्ने क्रममा प्रहरीले उनीहरुलाई दक्षिण गेटबाट पक्राउ गरेको हो । धनुषा नगराइन–८ खिरखिरया निवासी २५ वर्षीय साहक
Read Moreमाघ २२, पोखरा । रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध सूर्यदर्शन सहकारी पीडितले प्रहरीमा जाहेरी बुझाएका छन् । पीडितहरुले कास्की प्रहरीमा जाहेरी बुझाएका हुन् । उनीहरूको जाहेरी प्रहरीले बुझेको छ तर दर्ता भएको छैन । जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छो
Read Moreमाघ २२, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआईजी अर्जुन चन्दले राजीनामा पत्र फिर्ता लिएका छन् । उनले प्रहरी प्रधान कार्यालयसँगको परामर्शमा राजीनामा फिर्ता लिएको बताइएको छ । केही समय अगाडि उनले राजीनामा दिएका थिए । उनले आफूले प्रहरी हेडक्वार्टरमा बुझाएको राजीनामा पत्र फिर्ता लिएर गएका ह
Read Moreमाघ २२, काठमाडौँ | वैदेशिक रोजगार न्यायाधीकरणले वैदेशिक रोजगारीका नाममा आङपासाङ शेर्पासहित ८४५ जनासँग पौने चार करोड ठगी गर्ने लालबहादुर लामा पुर्पक्षमा जेल चलान गर्न आदेश दिएको छ । वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष कृष्ण गिरी, सदस्य निशा बानियाँ र उद्धवप्रसाद पुडासैनीको संयुक्त इजलासले न्यायाधीकर
Read Moreमाघ २२, काठमाडौँ | भारतीय अरबपति मुकेश अम्बानी विश्वकै शक्तिशाली सीईओको सूचीमा दोस्रो स्थानमा परेका छन् । ब्रान्ड गार्जियनशिप इन्डेक्स २०२४ मा लगातार दोस्रो वर्ष पनि उनी दोस्रो स्थानमा रहेका हुन् । रिलायन्स इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अम्बानी माइक्रोसफ्टका सत्य नदेल्ला,
Read Moreमाघ २२, काठमाडौँ | पोखरामा रहेको सूर्यदर्शन सहकारीका पीडितहरूले आफूहरूको जाहेरी कास्की प्रहरीले लिन नमानेको गुनासो गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेलगायतविरुद्ध दिन लागिएको जाहेरी प्रहरीले लिन नमानी फर्कादिएको संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । रविसहित क
Read Moreमाघ २२, काठमाडौँ | भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी गायिका मेनुका पौडेल नेपाल फर्किएकी छन् । सोमबार गृहनगर झापा आएकी पौडेललाई प्रदेशसभा सदस्य छवि चुडालले खादा लगाएर स्वागत गरेका छन् । साथै, पौडेललाई आज अभिनन्दन गर्ने कार्यक्रम रहेको छ। उत्कृष्ट-१० मा छनोट हुन स
Read Moreमाघ २२, काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध अभिव्यक्ति दिएको भन्दै राजावादी पार्टी राप्रपाका एक जना उपाध्यक्षविरुद्ध उजुरी परेको छ । राप्रपाका महाधिवेशन प्रतिनिधि अजय कुमार रिमालले उपाध्यक्ष उद्धव पौडेलविरुद्ध पार्टीको अनुशासन समितिमा उजुरी दिएका हुन् । अनुशासन समितिका प्रमुख नवराज सु
Read Moreमाघ २२, काठमाडौँ | अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । २९ वर्षीय चु बिङचाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । चाईना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय व
Read Moreमाघ २२, सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–१३, का वडाध्यक्ष विर्खबहादुर शाहीको निधन भएको छ । दुल्लु नगरपालिकाका मेयर भरत रिजालले वडाध्यक्ष शाहीको आज बिहान निधन भएको जानकारी गराए । अध्यक्ष शाही नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी क्यान्सर रोगबाट ग्रसित भएको बताइएको छ ।
Read Moreमाघ २२, काठमाडौँ | कन्स्ट्रक्सन कम्पनीका सञ्चालकलाई ३ करोड ५० लाखको नक्कली भौचर पठाएर ३ लाख ५० हजार ठगी गरेको आरोपमा एक व्यक्ती पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले काभ्रेको पाँचखाल स्थायी घर भएका २५ वर्षीय अञ्जन बराललाई पक्राउ गरेको हो। युनिक कन्स्ट्रक्सन नाम गरेको कम्पनीका सञ्चालक
Read Moreमाघ २२, डेल्धुरा | डेल्धुरामा आगो ताप्ने क्रममा दुई जनाको गएको छ । जिल्लाको अमरगढी नगरपालिका-१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीय पुनम दियालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए । नायकका अनुसार राति कोठामा कोइला बालेर आगो ताप्ने
Read More