बैदेशिक रोजगार | काठमाडौँ - KTM


अमेरिका पठाउने भन्दै अर्को गिरोहको ठगी, तीन करोड बढी रकम ठगि

Posted on May 08, 2023 | views : 602 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौं। अमेरिका लगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा एक सय एकजना ठगिएको फेला परेको छ । पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीकामा आएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ६८ वर्षीय सीताराम बास्तोला लगातयको समूहको मिलेमतोमा अमेरिका, जर्मनी, बेलाय

Read More

कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी, गोरखाका तामाङ पक्राउ

Posted on May 07, 2023 | views : 634 | काठमाडौँ - KTM

वैशाख २४, काठमाडौँ । नेपाल प्रहरीले कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गोरखा नगरपालिका–१० घर भई काठमाडौँको नयाँबसपार्क बस्ने ३१ वर्षीय सुदीप लामा तामा

Read More

पछिल्लो नौ महिनामा म्यानपावरहरुले अशुले ७८ अर्व, एजेन्टहरु पनि मालामाल

Posted on May 04, 2023 | views : 727 | काठमाडौँ - KTM

अनिल अधिकारी । वैशाख २१, काठमाडौँ । नेपाली युवाहरुबाट बिभिन्न देशमा वैदेशिक रोजगारमा जान म्यानपावर कम्पनी तथा एजेन्टहरुले सरकारको नीति बिपरित अशुली गरिरहेका छन् । चालु आर्थिक बर्षको ९ महिनाको अवधिभरको वैदेशिक रोजगारमा जानेहरुबाट औशत तथ्यांक अनुसार झन्डै एक खर्वको अशुली भएको पाइएको छ ।  सरकारले

Read More

एसियाली मुलुकहरुबाट वैदेशिक रोजगारमा जान कुन देशबाट कति लागत तिर्नुपर्ने नियम छ ?

Posted on May 02, 2023 | views : 817 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ । बैदेशिक रोजगारमा कामदार पठाउने भारत, वांगलादेश, श्रीलंका, पाकिस्तान लगायत एसियाली मुलुकहरुको आ-आफ्नै नियम छ । नेपालले वैदेशिक रोजगारमा जान फ्री भिसा फ्री टिकटको नियम लागु गरेपनि कार्यान्वयन पक्ष नाकाम छ ।  वैदेशिक रोजगार क्षेत्रमा लागतबारे प्रश्न उठ्दै गर्दा नेपालका वैदेशिक

Read More

वैदेशिक रोजगार: मागपत्र प्रमाणीकरणमा दुतावासका कर्मचारीहरुको जालझेल

Posted on May 02, 2023 | views : 509 | काठमाडौँ - KTM

अनिल अधिकारी । वैशाख १९, काठमाडौँ । फ्री भिसा फ्री टिकटको नीति २०७२ मा लागु भयो । बर्षको हिसावले ८ बर्षसम्म वैदेशिक रोजगारमा फ्री भिसा-फ्री टिकटको नीति लागु भएको अवस्थामा ९० प्रतिशत भन्दा बढी म्यानपावर कम्पनीहरुले सरकारको नीति बिपरित लागत अशुल्दै आएका छन् ।  लागत चर्किनुमा दुतावासका कर्मचारीदेख

Read More

वैदेशिक रोजगारमा जान लागतबारे म्यानपावरहरु भन्छन्- एक महिनाको तलब लिन दिए कार्यान्वयन गर्छौं

Posted on April 30, 2023 | views : 1400 | काठमाडौँ - KTM

अनिल अधिकारी । वैशाख १७, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कामदारको पहिलो महिनाको तलब लागत बापत लिन पाउने नीति भए आफूहरुले इमान्दारिताका साथ उक्त नीति कार्यान्वयन गर्ने जनाएको छ । वैदेशिक रोजगारमा जान लागत खर्च चर्को अशुली हुने गरेको सम्बन्धमा फ्री भिसा, फ्री टिकटको नीति व्यवहारिकत: कार

Read More

विदेशमा रहेका श्रमिकका लागि सञ्चालित टेलिमेडिसिन सेवा प्रभावकारी

Posted on April 28, 2023 | views : 468 | काठमाडौँ - KTM

वैशाख १५, काठमाडौँ | वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि लक्षित गरेर सञ्चालन गरिएको ‘टेलिमेडिसिन’ सेवा प्रभावकारी देखिएको छ । सरकारले गत चैत १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि विशेषज्ञ सुविधासहितको टेलिमेडिसिन सेवा सञ्चालन गरेको थियो ।  त्यसयता विदेशमा रहेका एक सय ५६ श्रमिकले स्

Read More

वैदेशिक रोजगार अभिमुखिकरण तालिम खारेजीको संघारमा

Posted on April 27, 2023 | views : 1226 | काठमाडौँ - KTM

अनिल अधिकारी । वैशाख १४, काठमाडौँ । वैदेशिक रोजगारमा जानेहरुलाई अभिमुखिकरण तालिम दिने उदेश्य लिएर खुलेका संस्थाहरुको चरम लापरवाही, तालिमबिनै प्रमाणपत्र दिदै भईरहेको सेटिङ तथा वैदेशिक रोजगार बिभागको निरिहताको कारण वैदेशिक रोजगार अभिमुखिकरण तालिम लिनुपर्ने अनिवार्यता माथि गम्भिर प्रश्न खडा भएको छ । अह

Read More

कोरिया जान महँगो हवाई भाडाबारे इपिएस कोरियालाई सोधियो स्पष्टीकरण

Posted on April 21, 2023 | views : 531 | काठमाडौँ - KTM

वैशाख ८, काठमाडौँ । नेपालबाट दक्षिण कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएकोबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) कोरियालाई स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका अनुसार कोरिया जाने अत्यधिक महँगो टिकटबारे श्रम मन्त्राल

Read More

कतारको पुलिसमा जागिर लगाइदिने भन्दै ६३ लाख ठगी, एक जना पक्राउ

Posted on April 21, 2023 | views : 623 | काठमाडौँ - KTM

वैशाख ८, काठमाडौं । कतार पुलिसको जागिरका लागि कतार पठाइदिन्छु भनी रकम ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका-४ घर भई हाल काठमाडौंको टोखा बस्‍ने ४१ वर्षीय पूर्णकुमार दाहाल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले झापाको भद्रपुरबा

Read More

भिजिट भिसामा महिलालाई ओमान लगेर १२ लाखमा बिक्री

Posted on April 21, 2023 | views : 463 | काठमाडौँ - KTM

वैशाख ८, काठमाडौँ । मानव तस्करमा सक्रिय समूहले वैदेशिक रोजगारीको प्रलोभनमा पारेर  महिलालाई ओमानमा लगेर १२ लाख रूपैयाँमा बिक्री गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोले इलामका शुक्रराम लिम्बू र सिन्धुपाल्चोकका विष्णु तामाङलाई पक्राउ गरेपछि उनीहरूले भिजिट भिसामा नेपाली म

Read More

श्रममन्त्री भण्डारीद्वारा वैदेशिक रोजगार व्यवसायी भलाई कोष कार्यान्वयनको प्रतिबद्धता

Posted on April 20, 2023 | views : 828 | काठमाडौँ - KTM

वैशाख ७, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार व्यवसायी भलाई कोष कार्यान्वयनमा ल्याउन आफूले पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  बिहिबार काठमाडौँ स्थित नर्भिक अस्पतालमा उपचाररत वैदेशिक रोजगार व्यवसायी चन्द्र सिङ अदैको स्वास्थ्य अवस्था बुझ्न

Read More

अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै लाखौं ठगी गर्नेहरू पक्राउ

Posted on April 19, 2023 | views : 701 | काठमाडौँ - KTM

वैशाख ६, काठमाडौँ | बैदेशिक रोजगारीको लागि अमेरिका र पोर्चुगललगायत देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले भक्तपुरस्थित मध्यपुर ठिमीका ४४ वर्षका उज्वल खड्का र सिन्धुपाल्चोकका २३ वर्षका टीकाबहादुर भण्डारीलाई पक्रा

Read More

वैदेशिक रोजगारमा जान अभिमुखिकरण तालिम लिन पर्दैन, सेटिङमै पाइन्छ प्रमाणपत्र !

Posted on April 19, 2023 | views : 1724 | काठमाडौँ - KTM

अनिल अधिकारी । वैशाख ६, काठमाडौँ । वैदेशिक रोजगारमा जानेहरुले रोजगारमा जानु अघि लिनै पर्ने अभिमुखिकरण तालिमको बेथिति चरमचुलीमा छ । वैदेशिक रोजगारमा जानेहरुको लागि अनिवार्य रहेको अभिमुखिकरण तालिममा सेटिङ चल्ने गरेको लामो समय बित्दा पनि सरोकारवालाहरु मौन छन् । कतिपय म्यानपावरहरुले वैदेशिक रोजगारमा जान

Read More

मलेसिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ

Posted on April 17, 2023 | views : 599 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौँ | मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा  काठमाडौँ महानगरपालिका–१० थापागाउँ बस्ने ५१ वर्षीया विमला थापा रहेकी छन् । थापाले कमल चौधरीलाई ‘मलेसिया पठाइदिन्छु तथा राम्रो कम्पनीमा काम लगाइदिन्छु’ भन्दै प्रलोभनमा पारी रकम लिई सम्पर्

Read More

विदेशबाट फर्किएकाहरुलाई ठगि गर्ने दुईजना पक्राउ

Posted on April 16, 2023 | views : 668 | काठमाडौँ - KTM

वैशाख ३, काठमाडौँ । विदेशबाट फर्किएकाहरुलाई ठगि गर्ने दुईजना पक्राउ परेका छन् । ठगि गिरोहमा सक्रियहरुले आफूहरु पनि विदेशबाट आएको तर आफूसँग पासपोर्ट नभएको कारण बिदेशी रकम साट्न नसकेको बताई सुन तथा नेपाली नगद रकम ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेहरुमा सिन्धुलि दुधौलि न.पा,

Read More

ठगी कम गराउन वैदेशिक रोजगार व्यवसायीहरूलाई क्षमता अभिवृद्धि तालिम

Posted on April 16, 2023 | views : 616 | काठमाडौँ - KTM

बैशाख ३, काठमाडौँ | सरकारले वैदेशिक रोजगार व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्न तालिम दिन थालेको छ । वैदेशिक रोजगार क्षेत्रमा देखिएका विद्यमान समस्यालाई कम गर्न  बोर्डले  तालिम दिन थालेको हो । आइतबार र सोमबार गरेर दुई दिनसम्म चल्ने तालिममा सबै व्यवसायीलाई अनिवार्य गरिएको बोर्डका कार्यकारी न

Read More

स्टुडेन्ट भिसामा जापान जान पनि रोक !

Posted on April 14, 2023 | views : 1770 | काठमाडौँ - KTM

वैशाख १, काठमाडौं । शिक्षा मन्त्रालयले ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गरेसँगै स्टुडेन्ट भिसामा जापान जान पनि रोक लागेको छ । जारी निर्देशिका अनुसार भाषा र डिप्लोमा कोर्ष पढ्ने उदेश्यले ‘एनओसी’ (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको कारण जापानमा पढ्न जाने विद्यार्थीका लागि समेत रोक

Read More

वर्ष २०७९ मा वैदेशिक रोजगार : सेवा प्रवाह सहज, रोकिएन ठगी

Posted on April 13, 2023 | views : 539 | काठमाडौँ - KTM

चैत ३०, काठमाडौँ | वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्नेदेखि विदेशमा रहेकाका लागि टेलिमेडिसिन सेवा र सातै प्रदेशबाट श्रम स्वीकृति लगायत यस वर्ष वैदेशिक रोजगारीको सेवा प्रवाहलाई सहज बनाउन र श्रमिक हितमा गरेको केही राम्रा व्यवस्थालाई नियाल्दा २०७९ लाई सुखद रूपमा हेर्न सकि

Read More

ठगि नियन्त्रणका लागि बन्यो तिनओटा अनुगमन टोलि

Posted on April 13, 2023 | views : 709 | काठमाडौँ - KTM

चैत ३०, काठमाडौँ | ठगी नियन्त्रणका लागि अनुगमनलाई प्रभावकारी बनाउन भन्दै वैदेशिक रोजगार विभागले छुट्टा छुट्टै तीन वटा अनुगमन टोलि गठन गरेको छ । विभागले गर्दै आएको अनुगमनलाई नियमित, व्यवस्थित बनाउन ठगी नियन्त्रण गर्ने उद्देश्यले विभागका निर्देशकहरूको संयोजकत्वमा अन्य अधिकृत र कर्मचारीहरू सदस्य रहने ग

Read More

मलेसियामा म्यानपावर संचालक राई झुन्डिएको अवस्थामा फेला, हत्याको आशंका

Posted on April 08, 2023 | views : 1330 | काठमाडौँ - KTM

चैत २५, काठमाडौं । काठमाडौँ स्थित मार्भेलस इम्प्लोइमेन्ट नेपाल प्रा.लि.(म्यानपावर) का म्यानेजिङ डाइरेक्टर रिन्जी राई शुक्रबार मलेसियामा मृत अवस्थामा फेला परेका छन् । मृतक राई झुण्डिएको अवस्थामा फेला परेका हुन् । सोलुखुम्बु जिल्ला नेचा बतासे-६ स्थायी घर भएका राईलाई योजनावद्ध तरिकाले मलेसियामा मारिएको

Read More

वैशाख १ देखि श्रम स्वीकृति दिने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई परिपत्र

Posted on April 06, 2023 | views : 500 | काठमाडौँ - KTM

चैत २३, काठमाडौं | सरकारले श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने व्यवस्था आगामी वैशाख १ गते कार्यान्वयनमा आउने भएको छ । उक्त व्यवस्था कार्यान्वयनमा ल्याउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई परिपत्र ग

Read More

युएन मार्फत टर्कीमा नेपालीलाई रोजगार भनि प्रलोभन देखाई धमाधम मेडिकल गराइदै *

Posted on March 31, 2023 | views : 2206 | काठमाडौँ - KTM

चैत १७, काठमाडौँ । भुकम्पले क्षेतिग्रस्त भएको टर्कीका भुकम्प पीडितहरुको घर कन्स्ट्रक्सनको लागि भन्दै नेपाली युवाहरुलाई काठमाडौँ स्थित एक म्यानपावर कम्पनीले धमाधम फारम भर्न लगाई मेडिकल गराउन पठाइएको पाइएको छ ।  काठमाडौँको चक्रपथमा रहेको विनर एचआर सोलुसन प्रालि (म्यानपावर) कम्पनीले सरकारबाट स्वीक

Read More

वैशाख १ देखि ७५३ स्थानिय तहबाटै वैदेशिक रोजगारको श्रम-स्वीकृतिमा सहजीकरण गरिने

Posted on March 30, 2023 | views : 682 | काठमाडौँ - KTM

चैत १६, काठमाडौं । वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिन ७५३ वटै स्थानिय तहको सहयोग लिन सकिने भएको छ । यस अघि बिभिन्न एजेन्टको सहयोगमा श्रम लिन पर्ने बाध्यता रहेको थियो ।  अब वैदेशिक रोजगारमा जान व्यक्तिगत श्रम स्वीकृति लिनेहरुले स्थानिय निकायकै सहयोगमा आवेदन भ

Read More

उत्सव एचआरलाई प्रतिव्यक्ति दुई लाख ६० हजार बुझाएर मलेसिया पुगेका युवाहरु पाँच महिनादेखि तलवबिहिन

Posted on March 29, 2023 | views : 1635 | काठमाडौँ - KTM

शान्ति श्रेष्ठ । चैत १५, काठमाडौँ । वैदेशिक रोजगारको क्रममा पाँच महिना अघि एजेन्ट तथा म्यानपावरलाई चर्को लागत तिरेर मलेसिया पुगेका पाँच जना युवाहरु समस्यामा परेका छन् । गौशाला स्थित उत्सव एचआर सोलुसन प्रालि मार्फत मलेसियाको जलनसिहला स्थित MENA COLLECTION SDN. BHD. कम्पनीमा रोजगारको क्रममा गएका पाँच

Read More

विदेशमा रहेका श्रमिकका लागि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा

Posted on March 27, 2023 | views : 507 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ |  सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्ने भएको छ । सो सेवामार्फत विदेशी भूमिमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या सम्बोधन गर्न आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र पर

Read More

वैदेशिक रोजगारीमा जानेले अधिकतम पाँच वर्षको श्रम स्वीकृति पाउने

Posted on March 24, 2023 | views : 664 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | वैदेशिक रोजगारीमा जानेले अब अधिकतम पाँच वर्षको श्रम स्वीकृति पाउने भएका छन् । यसअघि प्रदान गर्नै आएको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाउँदै अधिकतम पाँच वर्षसम्मको श्रम स्वीकृति प्रदान गरिने तयारी गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिनुभयो ।&nb

Read More

२१ लाख ९० हजार ५९२ जना नेपाली विदेशमा

Posted on March 24, 2023 | views : 714 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको हो । यो गत २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६

Read More