बैदेशिक रोजगार |


वैदेशिक रोजगारीका लागि विभिन्न युरोपिएन मुलुक पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा ३ जना पक्राउ

Posted on August 11, 2023 | views : 904 |

साउन २६, काठमाडौँ | वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखाको गण्डकी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने ५० वर्षीया एक माया पुलामी मगर, सुनसरीको रामधुनी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालि

Read More

साउदीको जेलमा ४८० नेपाली

Posted on August 11, 2023 | views : 582 |

साउन २६, काठमाडौँ । जेलमा पर्नुको कारण छोटो समयमा धेरै पैसा कमाउने लोभमा त्यहाँको कानुनविपरीतको काम गर्नु नै हो। अहिले साउदी अरेबियाको जेलमा ४ सय ८० नेपाली रहेको दूतावासको तथ्यांकले देखाउँछ। यो हालसम्मको तथ्यांक हो।  जेल पर्नेमध्ये ८० प्रतिशत मदिरा बनाउने र ओसारपसारको आरोपमा कैद सजाय भोगिरहेका

Read More

घरेलु कामदारको रुपमा कुवेत पुगेका दुई नेपाली महिलाको मृत्यु

Posted on August 10, 2023 | views : 1033 |

साउन २५, एजेन्सी | बैदेशिक रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली महिला कामदारको मृत्यु भएको छ । घरेलु कामदारको रुपमा कुवेत पुगेका चितवन भरतपुरका दिलकुमारी तामाङ र मकवानपुर हेटौंडा पदमपोखरीका मायादेवी थिङको मृत्यु भएको हो । कुवेतस्थित आदान अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको बताईएको छ ।

Read More

विदेशमा मृत्यु हुने श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति बढाउने तयारी, दुःख पाएर फर्कनेलाई समेत क्षतिपूर्ति

Posted on August 10, 2023 | views : 545 |

साउन २५, काठमाडौँ | सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ ।  चालु आर्थिक वर्ष २०८०/८१ को बजेटले यस्तो रकम बढाउने गरी बजेट तोकेको थियो । सोही अनुसार अब मृतक श्रमिकको परिवारले पाउने क्षतिपूर्ति रकम समेत बढाउने तयारी भइरहेको श्रम, रोजगार

Read More

'श्रम मन्त्रालयको ध्यान वैदेशिक रोजगारलाई कसरी स्मुथ बनाउँने भन्नेमा केन्द्रित छ' (भिडियो सहित)

Posted on August 10, 2023 | views : 565 |

साउन २५, काठमाडौं । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले मन्त्रालयको सम्पूर्ण ध्यान वैदेशिक रोजगारलाई कसरी स्मुथ बनाउँने भन्नेमा केन्द्रित रहेको बताएका छन् । बुधबार मन्त्रालयद्वारा आयोजित ‘वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारसँगको छलफल’ कार्यक्रममा सचिव भण्डारीले वैद

Read More

दुई म्यानपावर कम्पनीको लाइसेन्स खारेज, यस कारण भयो कारवाही

Posted on August 09, 2023 | views : 2604 |

साउन २४, काठमाडौँ । वैदेशिक रोजगारमा पीडित बनाई पीडितहरुलाई क्षतिपूर्ति नदिएपछि बिभिन्न दुई म्यानपावर व्यवसायीको इजाजत पत्र (लाइसेन्स) खारेज भएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनको दफा ५१ अन्तर्गत कारवाही गर्दै दुई वटा मेनपावर कम्पनीहरुको लाइसेन्स खारेज गरेको हो ।  विभागका महानिर्द

Read More

वैदेशिक रोजगार विभागको अनलाइन श्रम स्वीकृति दिने सिस्टममा एक सातादेखि समस्या

Posted on August 07, 2023 | views : 1091 |

साउन २२, काठमाडौँ | अनलाइन मार्फत श्रम स्वीकृति प्रदान गर्ने प्रणालीमा एक सातादेखि समस्या आएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको फेमिसमा प्राविधिक समस्या आएको हो । जसले गर्दा श्रम स्वीकृति लिने, पुनः श्रम स्वीकृति लिने काममा समस्या भइरहेको छ । एक सातादेखि आएको समस्या अझै सल्टिन सकेको छैन् । वि

Read More

क्यानाडा पठाईदिन्छु भनी लाखौँ रकम ठगी गर्ने व्यक्ति पक्राउ

Posted on August 06, 2023 | views : 632 |

साउन २१, काठामाडौँ । वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भनी रु. ३ लाख ७४ हजार ठगी गर्ने एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा दोलखा जिल्ला जिरी न.पा.वडा नं.६ घर भई हाल जिल्ला काठामाडौँ बुढानिलकण्ठ न.पा.वडा नं. ३ बस्ने फुलमाया जिरेल रहेकी छन् । उनले नवराज घिमिरेलाई वैदेशिक रोजगारीको क्याना

Read More

नेदरल्याण्ड र पोल्याण्ड पठाइदिने भन्दै झण्डै ४६ लाख रुपैयाँ ठगी, दुई जना पक्राउ

Posted on August 03, 2023 | views : 587 |

साउन १८, काठमाडौँ | वैदेशिक रोजगारीको लागि युरोपेली देश पठाइदिने भन्दै लाखाैँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रोजगारीको लागि नेदरल्याण्ड पठाइदिने भन्दै ६ जनाबाट ४४ लाख ५० हजार रुपैयाँ ठगी गर्ने महोत्तरीका ३७ वर्षीय कपिल बर्मालाई प्रहरीले पक्राउ गरेको हो । उनले ६ जनाबाट पटकपटक

Read More

रोजगारीको सिलसिलामा मलेसिया पुगेका क्षेत्रीको मृत्यु, मलेसियामै गरियो अन्त्येष्टि

Posted on August 01, 2023 | views : 655 |

साउन १६, काठमाडौँ | रोजगारीको सिलसिलामा मलेसिया पुगेका रूपन्देहीका भरत बहादुर क्षेत्रीको मलेसियामा नै मृत्यु भए पश्चात आइतबार मलेसियाको पेनाङ्गमा अन्तिम संस्कार गरिएको छ ।        रोजगारीका लागि मलेसिया पुगेका उनी विगत १९-२० वर्ष अगाडि देखि नै परिवार र आफन्तहरूसँग सम्पर्क विहीन रह

Read More

सबैभन्दा धेरै कामदार पठाउने म्यानपावर क्रमश: द रिभर, इन्टरनेशनल र नीलकमल, (टप-२५ मा कुन कुन ?)

Posted on July 31, 2023 | views : 4819 |

साउन १५, काठमाडौँ । गत आर्थिक बर्ष २०७९/८० को १२ महिनाको अवधिभर बिभिन्न देशमा बिभिन्न ८६७ म्यानपावर कम्पनीहरुले कामदार वैदेशिक रोजगारमा पठाएका छन् । जस मध्ये सबैभन्दा बढी कामदार बत्तीसपुतली गौशाला स्थित द रिभर ओभरसिसले पठाएको छ । उक्त म्यानपावर कम्पनीले गत आर्थिक बर्ष २०७९/८० मा मात्र ५३१३ जना पुरुष

Read More

कोरिया जाने हो ? भाषा परिक्षा खुल्यो !

Posted on July 30, 2023 | views : 1219 |

साउन १४, काठमाडौं । तपाईं रोजगारिका लागि विदेश जान चाहनुहुन्छ ? विदेश जाने तयारीमा हुनुहुन्छ भने कोरियन भाषा परिक्षाका लागि आवेदन माग गरिएको छ । इपीएस कोरिया शाखाले आज (आइतबार) सूचना जारी गर्दै भाषा परिक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।  नेपाल सरकार, श्रम तथा सामाजिक सुरक

Read More

पोर्चुगल पठाउँछु भन्दै १७ जनालाई बेलारुस पुर्याएर अलपत्र, पीडितद्वारा पत्रकार सम्मेलन

Posted on July 29, 2023 | views : 797 |

साउन १३, काठमाडौं । पोर्चुगल पठाउँछु भन्दै १७ जनासँग लाखौँ उठाएर एक जना वेपत्ता भएका छन् । पीडितहरुले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कन्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाहीले पोर्चुगल लैजाने भन्दै लाखौं ठगेर अलपत्र पारेको आरोप लगाएका हुन् ।  शाहीले गत चैत्र २८ गते पोर्चुगल लैजानै भन्दै

Read More

वैदेशिक रोजगारीका लागि असम्बन्धित व्यक्तिको प्रलोभनमा नपर्न मन्त्रालयको आग्रह

Posted on July 28, 2023 | views : 943 |

साउन १२, काठमाडौँ | वैदेशिक रोजगारीका लागि असम्बिन्धत व्यक्तिको प्रलोभनमा नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सचेत गराएको छ । पछिल्लो समय आकर्षक सेवा सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगात युरोपियन श्रम गन्तब्य मुलुकमा रोजगारी दिने बाहनामा लाखौं ठगी भइरहेको ख

Read More

आन्दोलनरत कोरिया रिटर्नीहरूसँग ५ बुँदे सहमति

Posted on July 28, 2023 | views : 1713 |

साउन १२, काठमाडौँ | आन्दोलनरत कोरिया रिटर्नीहरू र ईपीएस कोरिया शाखाबीच पाँच बुँदे सहमति भएको छ । गत असार १० गतेदेखि आन्दोलन गर्दै आएका रिटर्नीहरूसँग एचआरडी सर्भिस अफ कोरिया, ईपीएस सेन्टर नेपालको रोहबरमा सहमति भएको हो । विगत केही महिनादेखि ईपीएस प्रणालीबाट कोरिया गएका रिटर्नीहरूले रोस्टरमा भएका कामदा

Read More

कुवेतमा ८३ जना युवाहरु अलपत्र, ६ महिनासम्मको तलब नदिई राहदानी समेत लिएर रोजगारदाता भाग्यो

Posted on July 27, 2023 | views : 2304 |

अनिल अधिकारी । साउन ११, काठमाडौँ । काठमाडौँ बसुन्धारास्थित टिजीएल नेपाल प्रालिदेखि कुवेतको LAMAC PLUS GENERAL TRADING AND CONT.CO कम्पनीमा रोजगारमा पुर्याईएका युवाहरुलाई रोजगारदाताले सुरुवातदेखिनै तलब र काम दिएन । बरु उल्टो कम्पनीमा नेता बन्न लागेको भन्दै झापाका निशान विष्टलाई नेपाल फिर्ता गरेर

Read More

क्रोएसिया पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने एक व्यक्ति पक्राउ

Posted on July 26, 2023 | views : 623 |

साउन १०, काठमाडौँ | क्रोएसिया पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । वैदेशिक रोजगारीको लागि समर बहादुर परियारलाई क्रोएसिया पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ६ लाख लाग्छ, क्रोएसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु, मासिक तलब १ लाखभन्दा धेरै हुन्छ भनी उनि

Read More

युरोपमा रहेका नेपालीको समस्या समाधान गर्न लागिपर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Posted on July 24, 2023 | views : 1345 |

साउन ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, वेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरुसङ्ग भेट गरेका छन् ।  भेटको अवसरमा नेपाल सरकारले गरेका कामले विदेशमा भएका नेपालीहरुमा देश बन्ने भन्ने आत्मविश्वास बढेको र त्यसक

Read More

इपिएस कोरियाको चेतावनी: भाषा परीक्षा रोके कोरियामा नेपालीले रोजगारीको अवसर गुमाउँछन्

Posted on July 24, 2023 | views : 2145 |

साउन ८, काठमाडौँ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षामा अवरुद्द खडा भएमा नेपालीले दक्षिण कोरियाको रोजगारी गुमाउन सक्ने चेतावनी दिएको छ । कोरियाबाट फर्किएका ‘रिटनी’ हरू ले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा रोक्ने चेतावनी दिएपछि कोरिया पक्षबाट यस्तो चेतावनी आएको हो ।  ईप

Read More

अमेरिका पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने एक व्यक्ति पक्राउ

Posted on July 24, 2023 | views : 1885 |

 साउन ८, काठमाडौँ | आमेरिका पठाइदिन्छु भन्दै २० लाख ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । वैदेशिक रोजगारीको लागि नुमा के.सी.लाई आमेरिका पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. २० लाख लाग्छ, आमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु, मासिक तलब ४ लाखभन्दा धेरै हुन्छ भनी उनि संग

Read More

पोल्याण्ड पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने एक युवक पक्राउ

Posted on July 24, 2023 | views : 2626 |

साउन ८, काठमाडौँ | पोल्याण्ड पठाइदिन्छु भन्दै १ लाख ५० हजार ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१ बस्ने ४२ वर्षीय पुष्पराज जोशी रहेको प्रहरीले बताए ।। पक्राउ परेका जोशीले पोल्याण्ड पठाइदिन्छु भन्दै पटक पट

Read More

वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका एक नेपालीको मृत्यु

Posted on July 24, 2023 | views : 916 |

साउन ८, काठमाडौँ | वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका एक नेपालीको मृत्यु भएको छ।  मृत्यु हुनेमा बुटवल–१० रुपन्देहीका सुशान्त अर्याल रहेको त्यहाँस्थित नेपाली दूतावासले बताएका छन् । उनको आनुसार विगत लामो समयदेखि गैरकानुनी रुपमा कुवेतमा बसोबास गर्दै आएका अर्यालको मृत्यु भएको हो | पछिल्लो केही सम

Read More

रोजगारीका लागि साउदी गएका १५ जना नेपाली रियादमा अलपत्र, उद्धार गरिदिन सरोकारवालासँग आग्रह

Posted on July 21, 2023 | views : 516 |

साउन ५, काठमाडौँ | रोजगारीका लागि साउदी अरेबिया आइपुगेका १५ जना नेपाली रियादमा अलपत्र परेका छन्। काठमाडौंमा रहेको टारगेट एचआर सोलुसन मेनपावरबाट साउदी आएका उनीहरू ६ महिनादेखि अलपत्र परेका हुन्।  अलपत्र पर्नेमा रोल्पाका दीपक विक, घोटाङका थमबहादुर खत्री, सिन्धुपाल्चोकका किरण खड्का, नवपरासी शिव प्र

Read More

पाँच वर्ष कोरियामा काम गरेर फर्किएकालाई खुल्यो इपिएस भाषा परीक्षाको आवेदन

Posted on July 21, 2023 | views : 481 |

साउन ५, काठमाडौँ | कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ। पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको हो। परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते

Read More