बैदेशिक रोजगार |


रोजगारीका लागि यूकेमा नर्स लैजाने तयारी अन्तिम चरणमा, केही दिनमा आवेदन खुल्ने

Posted on July 19, 2023 | views : 460 |

साउन ३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि हेल्थ केयर एसिस्टेन्ट (स्वास्थ्य सेवा सहायक) लाई बेलायत लैजाने पूर्व तयारी अन्तिम चरणमा पुगेको छ । त्यसका लागि वैदेशिक रोजगार विभागले आवश्यक तयारी गरेको हो । विभागले अबको केही दिनभित्रमा अनलाइन आवेदन खोल्नेछ । विभागका महानिर्देशक मदन दहालले अबको केही दिनमा अ

Read More

वैदेशिक रोजगारीका लागि बाइक राइडरमा कुवेत पुगेका ५ नेपाली अलपत्र

Posted on July 19, 2023 | views : 1108 |

साउन ३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि बाइक राइडरमा कुवेत पुगेका पाँच नेपाली सम्झौता अनुसारको काम र तलब नपाएपछि अलपत्र परेका छन्। काठमाडौं बसुन्धरामा रहेको लगिन इन्टरनेसनल सर्भिसेस प्रालिलाई मोटो रकम बुझाएर कुवेत पुगेका उनिहरुले विगत सात महिनादेखि सम्झौता अनुसारको काम र तलब नपाएपछि अलपत्रमा परेको

Read More

वैदेशिक रोजगारको लागि विदेशिने नेपालीको नयाँ रेकर्ड: एकै बर्षमा ७ लाख ७१ हजार युवा बिदेसिए

Posted on July 17, 2023 | views : 976 |

साउन १, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारमा जाने नेपालीको संख्याले हालसम्मकै उच्च रेकर्ड राखेको छ । गत आर्थिक बर्षको रेकर्ड अनुसार ७ लाख ७१ हजार युवा बिदेसिएका हुन् ।  झन्डै तीन बर्षको कोरोना कालपछि सहज बनेको वैदेशिक रोजगारसंगै विदेशिने नेपालीको संख्या ह्वात्तै बढेको हो । वैद

Read More

वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परीक्षणको शुल्क बढ्यो, कति पुग्यो ?

Posted on July 17, 2023 | views : 2232 |

साउन १, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले अनिवार्य गर्नुपर्ने स्वास्थ्य परीक्षणको शुल्क बढाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क बढाएको हो ।  आइतबार श्रममन्त्री शरतसिंह भण्डारीले मन्त्रिस्तरीय निर्णय गरि शुल्क बढाएक

Read More

दुई महिनादेखि साउदीमा अलपत्र परेका १९ नेपाली कामदार स्वदेश फर्किए

Posted on July 17, 2023 | views : 958 |

साउन १, काठमाडौँ | बैदेशिक रोजगारका लागि दुई महिना अघि साउदी अरब पुगेका १९  नेपाली  स्वदेश फर्किएका छन् | आकर्षक रोजगारीको प्रलोभन देखाएर नयाँ बानेश्वरस्थित ओशो रिक्रुटिङ एजेन्सी प्रालिमार्फत साउदी अरब पुर्याएर अलपत्र छोडेरका १९ नेपाली कामदार स्वदेश फर्किएका छन्। न रोजगारी न खान बस्न को सु

Read More

बहराइनमा ४ महिनादेखि कोमामा रहेका एक नेपालीको उद्धार

Posted on July 15, 2023 | views : 620 |

असार ३०, काठमाडौँ | बहराइनमा ४ महिनादेखि बिरामी भई कोमामा रहेका एक नेपालीको उद्धार गरिएको छ । सुनसरी जिल्ला घर भई बहराइनमा कार्यरत रहेका दिनेश कुमार चौधरी १७ मार्च २०२३ देखि किङ हमाद युनिभर्सिटि हस्पिटलमा उपचाररत रहेका थिए |  चौधरी लामो समयदेखि कोमामा रहेकाले उनलाई सम्बन्धित डाक्टरको सल्लाह तथा

Read More

एअरपोर्टबाट फर्काइएका नौ जना श्रमिक आज उही कागजातमा कुवेत उडें

Posted on July 14, 2023 | views : 1374 |

असार २९, काठमाडौँ । बुधबार बेलुका कागजात शंकास्पद भनि एअरपोर्टबाट फर्काइएका नौ जना श्रमिक आज उही कागजातमा कुवेत प्रस्थान गरेका छन् ।  उनिहरुको आजसम्म मात्र भिसाको अवधि भएको कारण म्यानपावरले बाध्य भई अर्कै टिकटमा पुन: प्रयास गर्दा अध्यागमनले रोजगारमा जान दिएको निलकमल एचआर म्यानपावरका संचालक जयरा

Read More

'कुवेत जाने क्रममा एअरपोर्टमै रोकिएका ११७ जना युवाको टिकट अध्यागमनले तिर्नुपर्छ'

Posted on July 14, 2023 | views : 1404 |

अनिल अधिकारी । जेठ २९, काठमाडौँ । वैध कागजात भएर पनि ११७ श्रमिक कुवेत उड्नबाट रोकिएको विषयलाई लिएर रोकिएका कामदारको टिकट बापतको क्षेतिपूर्ति कसले तिर्ने भन्ने प्रश्न गम्भीर रुपमा खडा भएको छ । यस सम्बन्धमा कागजातमा कुनै कैफियत नभेटिएको खण्डमा जुन-जुन अध्यागमन अधिकारीहरुको निर्देशनमा ११७ जना कामदार रो

Read More

शंकाकै भरमा ठूलो संख्यामा नेपाली कामदारहरु विमानस्थलबाट फर्काइयो

Posted on July 13, 2023 | views : 4993 |

असार २८, काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यामागमन कार्यालयले बुधबार बेलुका ठूलो संख्यामा वैदेशिक रोजगारमा जान लागेका नेपाली कामदारलाई नेपाल एअरपोर्टबाट गन्तव्य देश जान नदिई फिर्ता पठाएको छ । शंकाकै आधारमा अस्पष्ट पत्र थमाएर विमानस्थल कार्यालयले कामदारहरुलाई प्रस्थान अनुमति नदिई फिर्ता

Read More

म्यानपावरले लिन पाउने सेवाशुल्क एक महिनाको तलब बराबर बनाउन प्रधानमन्त्रीले मागे ग्यारेन्टी

Posted on July 11, 2023 | views : 1949 |

असार २६, काठमाडौँ । म्यानपावर व्यवसायीहरुले वैदेशिक रोजगारीमा कामदार पठाउँदा श्रमिकसँग लिन पाइने सेवा शुल्क वृद्धि गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क सहित बिभिन्न पाँच माग अघि सारेका हुन्

Read More

माल्टा पठाईदिन्छु भनी लाखौं रकम ठगी गर्ने एक महिला पक्राउ

Posted on July 10, 2023 | views : 1031 |

असार २५, काठमाडौँ | माल्टा पठाइदिन्छु भन्दै पाँच लाख पचासी हजार ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ परेकी छन् । वैदेशिक रोजगारीको लागि संजय गिरीलाई माल्टा पठाईदिन्छु भन्दै, त्यसको लागि रु. ६ लाख रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु मासिक रु. १ लाख भन्दाबढी तलव हुन्छ भनी विश

Read More

युरोपबाट ४० हजार नेपाली श्रमिकको माग, दूतावासबाट मागपत्र प्रमाणीकरण नहुँदा समस्या

Posted on July 09, 2023 | views : 1189 |

असार २४, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायीका अनुसार  युरोपका विभिन्न मुलुकबाट ४० हजार नेपाली कामदारको माग आएको छ । रोमानिया, पोर्चुगल, माल्टा, पोल्यान्ड लगायतका देशबाट ४० हजार नेपाली कामदारको माग आएको हो । तर, दूतावासले माग प्रमाणीकरण नगरिदिँदा ती मागहरू लामो समयदेखि थन्किएर बसेका छन् ।

Read More

फ्रान्स पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

Posted on July 07, 2023 | views : 933 |

असार २२, काठमाडौं | फ्रान्स पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीको लागि नुर लाक्पा शेर्पासहित तीन जनालाई १० लाख रुपैयाँमा फ्रान्स पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ

Read More

ज्वालामुखी गाउँपालिकाबाटै वैदेशिक रोजगारमा जान पुन: श्रम स्वीकृति दिन सुरु

Posted on July 07, 2023 | views : 1099 |

अनिल अधिकारी । असार २२, धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले आजदेखि वैदेशिक रोजगारमा जानेहरुहरुलाई पुन:श्रम स्वीकृति दिन सुरुवात गरेको छ । गाउँपालिका स्थित रोजगार सेवा केन्द्रले पहिलो पटक ज्वालामुखी ५ का जितेन्द्र फ्यालीलाई वैदेशिक रोजगारमा जान पुन: श्रम स्वीकृति जारी गरि यो सेवाको शुभारम्भ गरेको

Read More

युएईमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन एनआरएनएको सक्रियता

Posted on July 06, 2023 | views : 618 |

असार २१, काठमाडौँ । युएईमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन एनआरएनए युएईले सक्रियता बढाएको छ । गत मंगलबार युएईमा एनआरएनए युएईले कार्यक्रमनै आयोजना गरेर सामाजिक सुरक्षा कोषको बारेमा जानकारी लिएको छ ।  नेपाली युवाहरुको मुख्य श्रम गन्तव्य मध्य रहेको युएईस्थित दुबईमा आयोजित कार्

Read More

रोमानिया पठाईदिन्छु भनी लाखौं रकम ठगी गर्ने एक व्यक्ति पक्राउ

Posted on July 03, 2023 | views : 789 |

असार १८, काठमाडौँ | रोमानिया पठाईदिन्छु भन्‍दै ४ लाख ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा न.पा. वडा नं. २ स्थाई घर भई  हाल काठमाडौंको  वडा नं. १३ बाफल बस्ने वर्ष २९ को ससिन कुमार थापा रहेका छन् । उनले सन्तोष गुरुङ समेत २ जनालाई बैदेशिक रोजगारक

Read More

मौरिसस पठाईदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ

Posted on July 02, 2023 | views : 527 |

असार १७, काठमाडौँ | मौरिसस पठाइदिन्छु भन्‍दै ४ लाख ५० हजार रकम ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा गोलबजार न.पा. वडा नं. ६ स्थाई घर भई  हाल काठमाडौंको  वडा नं.१६ वनस्थली बस्ने ४४ वर्षीय यम बहादुर नेपाली रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान

Read More

माल्टा पठाइदिन्छु भन्‍दै लाखौं रकम ठगी गर्ने एक जना पक्राउ

Posted on June 30, 2023 | views : 651 |

असार १५, काठमाडौँ | माल्टा पठाइदिन्छु भन्‍दै रकम ६ लाख ३० हजार रकम ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  झापाको अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भई  हाल काठमाडौंको टोखा नगरपालिका-३ धापासी बस्‍ने ३८ वर्षीय युवराज लिम्बु रहेका छन् । उनलाई काठमाडौं उपत्यका

Read More

नवलपरासीबाट एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

Posted on June 28, 2023 | views : 510 |

असार १३, नवलपरासी | नवलपरासीमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन् । वैदेशिक रोजगारको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीका अनुसार यस वर्ष २७

Read More

साउदी दूतावासद्वारा शैक्षिक प्रमाणपत्र फेरि अनिवार्य

Posted on June 27, 2023 | views : 1351 |

असार १२, काठमाडौँ | नेपालस्थित साउदी अरबको दूतावासले भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । गत जुन १२ तारिखदेखि वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको भिसाका शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको थियो । तर, चौतर्फी विरोधपछि दूतावास आफ्नो निर्णयबाट पछि हटेको थियो । अहिले पुनः शैक्षिक प्रम

Read More

पुन: कोरिया जान पाउनुपर्ने भन्दै युवाहरूद्वारा ईपीएस कोरिया शाखा ग्वार्कोस्थित कार्यालयमा धर्ना

Posted on June 25, 2023 | views : 1015 |

असार १०, काठमाडौँ | भाषा परीक्षा पास गरेर पनि लामो समयदेखि कोरिया जान नपाएको भन्दै युवाहरूले ईपीएस कोरिया शाखा ग्वार्कोस्थित कार्यालयमा धर्ना दिएका छन् । कोरियामा ५ वर्ष बसेर फर्किएकाहरूले पुन: ईपीएस परीक्षा उत्तीर्ण गरेको तर जान नपाएको भन्दै झण्डै एक हजार जना धर्नाका लागि ईपीएस कार्यालय पुगेका हुन्

Read More

'श्रम मन्त्रालय र बिभागमा भ्रष्टहरुको जालो रहेसम्म बैदेशिक रोजगारमा बेथिति कायम रहन्छ'

Posted on June 25, 2023 | views : 717 |

अनिल अधिकारी । वैदेशिक रोजगारमा चरम बेथिति छ । यो क्षेत्र सुधारको लागि बनेको कानुनमा जताततै प्वाल छ, जुन प्वालबाट सजिलै भ्रष्ट कर्मचारीहरु छिर्न सक्ने हुँदा सिंगो वैदेशिक रोजगार क्षेत्र अमर्यादित र दुर्गन्धित बन्दै गईरहेको छ ।  धादिङका समिर बिक वैदेशिक रोजगारमा जान चाहन्छन् । उनि सरकारको नीति

Read More

चर्को लागत अशुली मलेसिया पुर्याईएका १४ नेपालीलाई मलेसिया स्थित कम्पनीद्वारा नेपाल फिर्ता

Posted on June 21, 2023 | views : 6900 |

अनिल अधिकारी । असार ६, काठमाडौँ । ओभरटाइम सहित मासिक दुई हजार २६२ मलेसियन रिंगेट तलब हुने सम्झौतामा मलेसिया स्थित THE COFFEE BEAN & TEA LEAF (M) SDN.BHD. कम्पनीमा रोजगारमा गएका युवाहरु सम्झौता अवधि अगावै नेपाल फर्काइएका छन् । नेपाल फर्काइएका १४ जना युवालाई सम्बन्धित कम्पनीले नयाँ सम्झौता अनुसार

Read More

वैदेशिक रोजगारका क्रममा ‘अनडकुमेन्टेड’ श्रमिकलाई वैधानिक बनाइदै

Posted on June 21, 2023 | views : 755 |

असार ६, काठमाडौँ । वैदेशिक रोजगारको क्रममा (वैधानिक कागजात नभएर समस्यामा रहेका) नेपाली श्रमिकहरूलाई वैधानिक बनाउन पहल थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा अवैध रूपमा बस्दै आएका नेपाली श्रमिकलाई वैधानिक बनाउन पहल थालेको हो ।  बैधानिक बनाउने क्रममा

Read More